Videos by हाम्रो बुटवल, प्यारो बुटवल in Butwal. Butwal (Nepali: बुटवल) is a large town in southern Nepal in Rupandehi District, in Lumbini Zone—of wh
सिद्ध भन्ने वित्तिकै कुनै काम फत्ते हुनु वा प्राप्त हुनु भन्ने सामान्य अर्थ लाग्छ । हो ! भनिन्छ सिद्धबाबा मन्दिरमा आएर श्रद्धालु भक्तजनहरुले मागेका वर वा आशा गरिएका कुराहरु सिद्ध भएको वा प्राप्त भएकै कारण यस मन्दिरको नाउँ पनि सिद्धबाबा रहन गएको हो । सिद्धपुरुष भर्तृहरिको तपोभूमि र आदिमानव रामपिथेकसको विचरण थलोको रुपमा समेत लिइन्छ सिद्धबाबा क्षेत्रलाई । किम्बदंतिका अनुसार यो सिद्धबाबा क्षेत्रलाई भर्तृहरिले यस ठाउँमा तपस्या गरेर आफ्नो वैराग्य जीवन ब्यतित गरी सिद्धि प्राप्त गरेको बताईन्छ ।उनि खासमा भारतको तत्कालीन उज्जैन राज्यका राजा थिए । उनी विक्रम सम्बत् चलाउने राजा विक्रामादित्यका दाजु थिए भनिन्छ । आफ्नी श्रीमती पिंगला र भाइसंगको खटपटका कारण राज्य त्याग गरेर यस क्षेत्रमा तपस्या गरेर उनले सिद्धि प्राप्त गरेको बताईन्छ । सिद्धबाबा मन्दि
बुटवलको एक चर्चमा पास्टरले ‘मृत्यु’ भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ
मतपेटिकाको शिल्ड तोडिएको भेटियो ।बुटवल उप महानगरपालिका वार्ड ११ मा १३३७३ मत खसेको र २० ओटा मतपेटिका मध्य च २ मत पेटिकाको शिल्ड तोडिएको र स्वास्तिक छाप समेत सोही बाक्सा मा भेटिएकोले धांधली भएको हुन सक्ने आशंकामा मत गणना शुरु हुन सकेन । छलफल पछि मात्र उचित निकाश हुने जानकारी आएको छ ।
Butwal Sub-Metropolitian Election 2079❤️
बुटवल उपमहानगरपालिकाको मतगणना स्थलमा फलामको बार र सिसिटिभी !
बुटवल -९ तीनकुने नजिकै सिद्धार्थ कटेज साइडमा रहेको Plan B Club नामक रात्रि होटल वेल्डिङ गर्ने क्रममा आगलागी भएको छ !