हाम्रो बुटवल, प्यारो बुटवल
Nearby government services
Kanchan Gaupalika
Rupandehi
butwal nepal
Rupendehi
नेपाल
666
Nepal
Nepal
You may also like
Butwal (Nepali: बुटवल) is a large town in southern Nepal in Rupandehi District, in Lumbini Zone—of wh
❤️
माटोको मायाले ओतप्रोत भएको मुटु कहिले डगमगाउदैन।
जसले माटोलाई मायागर्छ उसले देशले के दियो भनेर कहिले सोच्दैन।
#जयमातृभुमि
#जयनेपाल
Wow..Impressive: Aabiskar Khanal, A Class 7 student from Butwal, Sainamaina made a CO2 detector to measure harmful gases in the atmosphere.😮
बुटवल कसरी पहिले जस्तो हुन सक्छ र | 🫢🫢
How can Butwal be like before ?
Butwal, Nepal - A change is sweeping through Butwal's dining scene as skilled individuals with a flair for the restaurant business are opting for opportunities abroad. Sagar Paudyal, a trailblazer in the industry, not just as a chef but as a trendsetter for restaurant ventures, has left the city. Paudyal, renowned for shaping Lime and Lemon Lounge and Refresh Cafe, was drawn by the allure of foreign prospects and the challenges he encountered within.
Joining this trend, Amrit Gurung flew to Australia for better opportunities, who contributed to Refresh Cafe, Govinda Devkota ( former chef of Lime and Lemon Lounge & later owner of Lavish Lounge also set his path abroad. Likewise, Ram Poudel from Spice Lounge, departed for the UK and Nischal Shrestha from One Square, Beatport Sagar, who changed his profession. Additionally, Neeraj Bhattarai from Hideout selected Oman, and Martin from Dalle Restaurant returned to Hong Kong with his family. There are many more names/ restaurants who have been facing same problem, like - KKFC, Magars Kitchen, Sheras, Darkwood, City Village, Downtown, Ojas, Barcode, many more. Please mention if you know.
This exodus signifies deeper-rooted issues within the local business environment, encompassing financial challenges, corrupt practices, and a lack of effective planning. Another side of this trend is the surge in foreign employment, with notable names like Nisha Shrestha and Laxman Thapa from Notorious Bar, venturing to Sydney for better prospects.
This growing exodus could reshape the city's business landscape. To mitigate this, it's crucial to implement supportive policies, tackle corruption, provide access to resources, and enhance infrastructure. Addressing these challenges will empower Butwal's business realm, ensuring a thriving environment for local talents to flourish.
How can Butwal be like before ?
Post Via : Basan Stha
तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु
रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।
बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटा संगै अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको हो । मृतकहरु दुवैको सब मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।
जिल्ला रुपन्देही तिलोत्तमा न पा २ तपाहा बस्ने बर्ष १५ को घनस्याम बि क र ऐ ऐ बस्ने बर्ष १३ को बिनोद कुमाल मिति २०८०/७/२३ गते घरमा कोहि कसैलाई नसोधी घर बाट हिडेकाे र भारत तिर जाने प्रवल समभावना रहेकोले अहिले सम्म सम्पर्क मा न आएकाले जो कसैले देख्नु हुन्छ नजिकको प्रहरी कार्यलय वा 9857070358, 9847046934 मा फोन गरि सम्पर्क गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।
बुटवलको ट्राफ़िकचोकमा फूल बिक्री नभएपछी व्यबसायीले सडकमा फ़ाले फूलका माला... बजार अत्याधिक फूलको माला
नेपाली युवाहरू संग अब ४ वटा option छ।
१. विदेश जाने
२. System को Trap संग अन्तिम सम्म लडेर देशमै केही गर्न Risk लिने।
३. नेता - कार्यकर्ताको चाकडी गरेर System हातमा लिएर देशमै केही गर्ने ।
४. विधिको शासन ल्याउन क्रांतिको लागि एकजुट हुने।
तपाईलाई कुन ठीक लाग्यो ??
बुटवल को पानोरमा भ्यु ।
फोटो सचिन जि सि
बुटवलमा 'युरोलोजी' सम्बन्धी राम्रो डाक्टर को छ र कँहा भेट्न सकिन्छ होला ? साथीहरू यसो जानकारी गराउनु होला ।
Via Inbox : Deepak Thapa
बुटवलमा ल्याप्टप repair को लागि राम्रो अनि सुपथ मूल्यमा repair गर्ने पसल कुन होला🤔🤔🤔
४,५ वर्ष आगाडि बुटवलको मिलनचोक, हस्पिटल लाईन,अनि चौराहामा तल , माथि तथा दया बायाँ बाटो काट्न ८,१० मिनेट गाडीको जाममा लाईनमा बस्नु पर्थ्यो तर आज भोलि समय फेरिएको छ । दिनप्रति दिन नेपालीहरु भटा भट विदेश पलायन भय सँगै सडकमा गुड्ने सवारी साधनको संख्या पनि टन्नै घटेको छ । नत चौराहमा जाम हुन्छ, न मिलनचोक न हस्पिटल लाइन!
पहिलो फोटो केही दिन अघिको, दोश्रो ४ वर्ष अघि को
बालिका हराएको सुचना !
(कृपया सक्दो सेयर गरि सबैसामु पुर्याईदिनुहोला)
यहि श्रावण १९ गते, शुक्रबार बेलुका ५ बजे घरदेखि बाहिर साथीसंग खेल्न जान्छु भनि निस्किएकी बर्ष १३ कि गहुगोरो बर्णकी प्रिया परियार नाम गरेकी बालिका माझगाउ, बुटवल -११ बाट हराईरहेकी र आजसम्म पनि सम्पर्कमा नआएकी हुदा जहा कहि जो कोहीले देख्नु या भेट्नु भएमा नजिकको प्रहरी कार्यालय अथवा मोबाईल नं. 9806941937 मा खबर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।🙏🙏🙏🙏नानु जहा कहि छौ छिटो भन्दा छिटो घरमा सम्पर्क गर🙏
सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्यो, ३ जना घाइते
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थमा माथिबाट एक्कासी ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विहान करिब साढे ६ बजे घटना भएको हो । सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बुटवलको गोलपार्क नजिकै एउटा घटना भएको छ । घटनामा परी उहाँ घाइते हुनुहुन्छ कसैले उहाँलाई चिन्नुहुन्छ भने लुम्बिनी अस्पतालमा सम्पर्क गर्नुहोला ।
बालिका भेटिएको खबरः
तस्बीरमा देखिएकी यी बालिका गए राती ९ बजे तिर नेपाल प्रहरी, रामनगरको सहयोगमा सिर्जनशील सस्था नेपालको बाल आश्रम, तिलोत्तमा ९, मंगलापुरमा राखिएको छ । यदि तपाई मध्ये कसैले यी नानी हराएर खोजी गरीरहनुभएको छ या हराएको थाहा पाउनु भएको छ भने माथि भनिएको संस्था या नेपाल प्रहरीलाई सम्पर्क गर्नुहोला ।
Bribe (घुस) lidai gareko case ma pakrau pareka Butwal ka DSP Thug Bahadur KC lai Home Ministry le post bata hatayeko cha.
Butwal Traffick chowk basnay Name Reshma Aryal hijo evening ma Ice cream kinna janxu bhaera gayeko ra ahile sama Ghar nafarkeko huda kasaile dakhnu bhayo bhane 9867238231 ,9848613577 ma call garera help gardinu hola.🙏
#001
Butwal ,Tinkune dekhe Horizon Chowk ma yauta thulo room abasyak paryo student lai , kitchen vitra sangai vako vaye ni hunchha !
Thankyou !
लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि मर्निङ अफर’ टिकट दरमा ५० प्रतिशत छुट
साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।
हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयां रहेको छ। अब नेपाली नागरिकहरुले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयांमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।
तस्बिर : मिथुन कुँवर ।
बुटवल घर भएका Jin vai (Babu) नामले चिनिने एक युवक हिजो राती club plan B मा गएका थिए भने उन्को आज बिहान तिनाउ खोला नजिक death body vaytiya को हुँदा परिवार साथै उस्को साथी हरुले घटनाको सत्य तथ्य छानबिन को माग गरेका छन!घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनु भएको छ!
टाढा हेर्दा र तल हेर्दा !
What they show Vs What’s Reality🙏🏻
फोटो किरण अर्याल
१ दिनको बर्षाले भैरहवा गौतम बुद्ध एअरपोर्ट पार्किङ एरियाको अवस्था यस्तो छ पहिलो दिनको पानीले यो अवस्था छ भने अब श्रावण सम्मको झरिले के हुने होला ?
काठमाडौं बाट गुल्मी तम्घास हुँदै सिमलटारी जादै गरेको सुनामी बस रुपन्देहीको चरङ्गेमा दुर्घटना भएको छ।एक जना सामान्य घाइतेको लुम्बिनी प्रादेशिक हस्पिटलमा उपचार हुँदै छ अन्य सबै यात्रु सकुसल रहेको प्रहरी को भनाइ रहेको छ ।
Childhood memories 💗
How many of you have experienced this ride?
बुटवलको बेलबासमा बसको ठक्करबाट अन्दाजी २८ वर्षका(युवा) स्कुटर चालकको मृत्यु, मृतकको अहिलेसम्म परिचय खुल्न सकेन
२०२३ साल मा एलन फेयरबैक ले खिच्नु भएको भैरहवा को तस्बिर !
South Indian film "Adhipurush " controversy मा यसले ठिक गर्यो उसले गलत गर्यौ भन्दिन तर सीतालाई एउटा हिन्दुले भारतको छोरी अर्को हिन्दुले नेपाल (जनकपुर) को छोरी भनेर झगडा गर्दा कमजोर हुने भनेको हाम्रो शनातन धर्म र रोटी बेटीको सम्बन्ध नै हो त्यसैले यस्तो फिल्म बनाउदा धर्मको sensitivity बुझ्न जरुरी छ झन सीता त नेपालको १८ जना राष्ट्रिय विभूतिहरू मध्ये एक हुन्।
Cr. Victor Paudel
जय सीताराम! ॐ🇳🇵
बुटवल उपहानगरपालिकाका ले दुई पाङ्ग्रे सवारी साधन को लागि छुट्याएको lane को परीदृश्य !
Via : inbox
बुटवल उपमहानगरपालिका ३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरसम्मको लुम्बिनी केबलकार
भोलि बाट सन्चालन हुन लागेको लुम्बिनि केबल कार को मुल्य सुचि !
5000 भाडा तिरेर हुने खाल्को सटरलाई Advance 20 लाख र महिनावारि ६०००० भाडतिर्नुपर्ने बाध्यता छ अनी दोष मन्दीलाई दिएर मात्र हुदैन दोष महंगीको पनी हो ।
बुटवलको विकास प्रेमी, जननेता आदरणीय क. Bishnu Prasad Paudel ज्यूको पहलमा मैनाबगर मा पिच हुँदै ।
आज देखि पिच बाटोमा हिड्न पाईने ।।
बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर सम्म पुग्ने लुम्बिनी केवलकार जेठ १५ देखि सञ्चालनमा आउदै !
तिलोत्तमा नगरपालिका को आकर्षक आकासे पुल मा पानी बाट जोगाउन को लागि सेड रात को लागि बत्ति तथा हरियालिको लागि गमला पनि सजाइएको छ |
यहालाइ कस्तो लाग्यो ?
Please Népali friend ❤
Elisa Tomà has disappeared since Monday in Nepal. At the last news she was at the Tatopani baths. (Annapurna région)Can you please share as much as possible. And if you have any leads contact the mother Laura in Switzerland at +41 79 215 13 33.
Thank you very much for your help
एलिसा टोमा सोमबारदेखि नेपालमा बेपत्ता छिन्।अन्तिम खबरमा उनी बेनी तातोपानी नुहाउने ठाउँमा थिइन्।कृपया जति सक्दो सेयर गरिदिनु होला।र तपाईंसँग कुनै पनि सुबिधा छ भने स्विट्जरल्याण्डमा रहेको आमा लौरालाई +41 79 215 13 33 मा सम्पर्क गर्नुहोस्।
तपाईंको सहयोगको लागि धेरै धेरै धन्यवाद
केन्द्राध्यक्षज्तुहरु !
सामान्य मानवीय संवेदना त देखाईदिनुस ।
विद्यार्थीहरु टाढाबाट परीक्षा दिन आएका हुन्छन, परीक्षा अघि तयारी गर्न झोलामा किताब ,कपि बोकेका हुन्छन, भाडा दिने रकम राखेका हुन्छन । यारी बाटोमा झोला अलपत्र छोड्नुपर्ने बाध्यता नबनाईदिनुस , यो बालबालिकालाई मनोबैज्ञानिक त्रास हो ।
कम्तिमा कम्पाउण्ड भित्र त राख्न दिनुस |
अनुरोधक युबराज कडेल
बुद्ध जयन्ति को लागि सिगारियो मायादेबि मन्दिर लुम्बिनि
तस्बिर बिनोद परियार
ढलान पछि हस्पिटल लाईन । ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Website
Address
Butwal
Devdaha/7
Butwal, 32907
Devdaha Municipality -7, Rupandehi, Lumbini Province Nepal.
Tilottama-6, Manigram, 12 Number
Butwal
This page is related to 12 number, Manigram Rupandehi.
Butwal
Butwal
Butwal officially Butwal Sub-Metropolitan is one of the twin cities of rapidly growing Butwal-Bhaira
Butwal Rupandehi
Butwal, 32907
You Can Hire Our Official Photographer For Any Of Your Event At Reasonable Costs. For Inquiry Please