Stroke team-Bpkihs

यसमा पेजमा पक्षाघात सम्बन्धि जानकारी रहन्छ।

10/06/2024

आफ्नो दायाँ हात र खुट्टा नचल्ने भएर आधा घण्टा जति म इमर्जेन्सी आउनुभएको, पक्षघात भन्ने समस्या पत्ता लगाई एल्टिप्लेज थेरापीद्वारा उपचार गर्दा पूर्णरुपमा हातखुट्टा चल्दा साह्रै नै खुसी लागेको छ। हिजोको दिनसम्म पक्षघातको उपचारै हुन्न भन्ने विश्वास राख्ने जो कोहीलाई यस भिडियो मार्फत पक्षघातको लक्षण देखिए तुरुन्तै अस्पताल आउनुपर्छ र अस्पताल आएर उपचार गरे पूर्ण रुपमा ठिक हुन सक्छ भन्ने जनचेतनाको लागि यो भिडियो राखेको छु।

01/06/2024

फोर्थ इयर बिएस्सी नर्सि अध्ययनरत बहिनी आयुष्मा केसीले स्ट्रोक पश्चात् नर्सिङको भूमिका के रहन्छ भनेर तेस्रो मेडिसिन अपडेटमा आफ्नो प्रस्तुति दिनुहुँदै।
BPKIHS stroke team student wing को एक प्रतिनिधि बहिनीले यसरी प्रस्तुति दिँदा गर्व लागेको छ।

Photos from Stroke team-Bpkihs's post 18/05/2024

पक्षघात सम्बन्धी जनचेतना महाअभियान
BPKIHS पक्षघात विद्यार्थी समूहद्वारा धरान उपमहानगरपालिकाको २० वटा वडामा हुन गइरहेको पक्षघात सम्बन्धी जनचेतनाको सुरुवात वडा नम्बर १ बाट भएको छ। वडाका अध्यक्ष लगायत सदस्यज्यूहरू अनि जनचेतना कार्यक्रममा पाल्नुभएका दाजुभाई दिदीबहिनीहरु सँग सुहाद्र वातावरणमा कार्यक्रम सञ्चालन भयो। कार्यक्रममा पक्षघात सम्बन्धीको जनचेतना, रक्तचाप मापन अनि चिनीको मात्राको मापन भयो। कार्यक्रम फलदायी भयो।

Photos from Stroke team-Bpkihs's post 29/04/2024

Thank you
Prof Christoph Gumbinger
Dr Nima Hegi Begli
Jessica Golenia from University of Heidelberg Germany
for motivating and supporting us to make BPKIHS Stroke center

27/04/2024

पक्षघात व्यवस्थापनमा BPKIHS छलाङ
गर्न बाँकी अब के छ?

27/04/2024

पक्षघात व्यवस्थापनमा बीपीके BPKIHS छलाङ।
बाँकी अब के छ गर्न?

Photos from Stroke team-Bpkihs's post 26/04/2024

stroke workshop का केही झलकहरू।

20/04/2024

Together we are than stroke
Stroke management workshop completed April 20th
Thank you Ajay Yadav sir for making it possible.

18/04/2024

Workshop on stroke management

05/04/2024

रिचा कोइराला BPKIHS चौथो वर्ष एमबिबिएसका छात्रा हुन्। उनको पक्षघातको बिमारी हेरेपछिको अनुभव सुनौ।

01/04/2024

एमबिबिएस अन्तिम वर्षका कृष्णकुमार दास BPKIHS स्ट्रोक टिम Student wing सदस्य हुन्। आउनुस् आज सुनौ, उहाँको पक्षघातको बिमारी हेरिसके पछाडिको अनुभव।

30/03/2024

ऋतिकराज पासवान, BPKIHS MBBS चौथो वर्षका छात्र हुन्। उहाँको पक्षघात सम्बन्धी बिरामीबारे अनुभव सुनौ।

30/03/2024

वार्डमा भर्ना हुनुभएको बिरामीको कुरुवाहरूलाई पक्षघात सम्बन्धी जानकारी दिँदै। सानो मेहनत लाग्न सक्छ र यसले परिणाम ठूलो ल्याउनेछ भन्ने आश गरेको छु। अब उप्रान्त पक्षघात हुने बित्तिकै बिरामीका कुरुवाहरूले समयमै अस्पताल आउनुहुन्छ भन्ने आशा

Photos from Stroke team-Bpkihs's post 28/03/2024

एकसाइडको मुख बाङ्गिने रोगलाई बेल्स पल्सि भनेर भनिन्छ। यो रोग प्राय एउटा वा दुईटा दबाइको प्रयोग अनि नियमित फिजियोथेरापी गर्दा दुईदेखि तीन हप्तामा सुधार हुनुहुन्छ। समयमै जनचेतना नपुगेर खरैया जहाँ सबै बिमारीको लागि एउटै किसिमको दबाइले उपचार गरिन्छ कतिपय नेपाली दाजुभाई दिदीबहिनीहरु उक्त ठाउँमा गएर ठगिनु भएको छ। समयमै सचेत रहनु । जवाना कहाँबाट कहाँ पुगिसक्यो। सही परामर्श अनि सही उपचार हजुरहरु सबैको अधिकार हो।

25/09/2023

पक्षघात भइसकेपछि खानेकुरा/ पानी सर्किन सक्छ ।जबर्जस्ती मुखबाट दिँदा निमोनिया हुनसक्छ र ज्यान जान पनि सक्छ। नाकबाट पाइप लगाएर खानेकुरा दवाई दिने गर्नुपर्छ. पाइप निकाल्नु भन्दा अघि राम्ररी जाँचेर मत्रै निकाल्नुपर्छ। यसले बिमारीको ज्यान जोगिन्छ।

23/09/2023

उच्च रक्तचाप अनि कोलेस्टेरोलले पक्षघात गराउन सक्छ, यसलाई घटाउन कुन खाना खाने कुन नखाने, सुनौ है।

20/09/2023

One in every 3 seconds
63% of strokes occurred in ages below 70
Hypertension is the major risk factor for stroke.
Stroke need special attention
Booming epidemic.....

06/09/2023

Representing BPKIHS stroke team at Global stroke alliance 2023.

04/08/2023

कतिलाई अझै लाग्ला प्यारालाइसिस भयो भने ठिक हुन्न।
Thrombolysis विधीवाट उपचार गरेपछी भोलीपल्टै कसरी ठीक हुनुभयो भनेर विमारीको कुरा।।।।
# bpkihs_stroke team

29/07/2023

Thank you, dear students and aspirants
Forty-five students from MBBS and Bsc Nursing have shown keen interest to be part of BPKIHS STROKE TEAM-STUDENT WING. We are soon starting the interview of the shortlisted candidates and are eager to welcome them into your family.

03/07/2023

Thank you angels initiative, Jessi, Chrissie
Getting the opportunity to look at the new world, stroke management advancement at Germany for us is really a great opportunity.
Congratulation Ramala sister..
Hoping Nepalese stroke patient will benefit most by exposure at Germany.

BPKIHS STROKE TEAM- STUDENT WING 07/06/2023

BPKIHS STROKE TEAM- STUDENT WING Stroke is the commonest cause of adult disability. However, knowledge, attitude and practice regarding stroke care is limited not only in general public but also among medical graduates. BPKIHS stroke team since its establishment has vision of preparing next generation for stroke care through advoca...

BPKIHS STROKE TEAM- STUDENT WING 07/06/2023

Dear Student
We, the BPKIHS stroke team invite you to be part of our team. As we all know stroke is the commonest cause of adult disability. We need to prepare ourselves for this pandemic. Involving the BPKIHS Stroke team- student wing will help you to expand your horizon regarding stroke care and advocacy which help you to become the potential future leader of stroke.
Please be part of it and submit your application as soon as possible.

BPKIHS STROKE TEAM- STUDENT WING Stroke is the commonest cause of adult disability. However, knowledge, attitude and practice regarding stroke care is limited not only in general public but also among medical graduates. BPKIHS stroke team since its establishment has vision of preparing next generation for stroke care through advoca...

27/05/2023

Thank you Bhupal Rai Ji
President- Panbari ban ubabhokta samuha
For your kind words

27/05/2023

Team

22/04/2023

Creating stroke awareness in community for change
Time is brain
@ Dharan 6

Photos from Stroke team-Bpkihs's post 22/04/2023

Neuro camp and stroke awareness program at Dharan- 6.
Thank you Bhupal Rai Ji for your initiation
Salute to all team members.
Dream turning reality.
# Stroke team-Bpkihs

20/04/2023

स्ट्रोक क्लिनिकबारे आफ्नो धारणा राख्नुहुदै।।।।।।

धनकुटा–धरान एकता समाजद्वारा वृहत स्वास्थ्य शिविर सञ्चालन : एकसय दश जनाको परीक्षण - www.dharanweekly.com 15/03/2023

Thank You Maniraj Bhattarai Ji.....

धनकुटा–धरान एकता समाजद्वारा वृहत स्वास्थ्य शिविर सञ्चालन : एकसय दश जनाको परीक्षण - www.dharanweekly.com धरान । हाम्रो अभियान स्वस्थ नागरिक समुन्नत समाजको नारा लिएर एक बर्ष अगाडि गठन भएको धनकुटा–धरान एकता समाजले शनिवा...

Photos from Stroke team-Bpkihs's post 11/03/2023

Thank You dhankuta- dharan samaj for organizing Stroke health camp at dharan 12.
Educating community
Raising hopes
that we can do ..
stroke is treatable
# Stroke team-Bpkihs

Want your practice to be the top-listed Clinic in Dharan?
Click here to claim your Sponsored Listing.

Videos (show all)

आफ्नो दायाँ हात र खुट्टा नचल्ने भएर आधा घण्टा जति म इमर्जेन्सी आउनुभएको, पक्षघात भन्ने समस्या पत्ता लगाई एल्टिप्लेज थेरा...
फोर्थ इयर बिएस्सी नर्सि अध्ययनरत बहिनी आयुष्मा केसीले स्ट्रोक पश्चात् नर्सिङको भूमिका के रहन्छ भनेर तेस्रो मेडिसिन अपडेट...
#stroketeam_bpkihs #Dharan #harkasampangarevolution
पक्षघात व्यवस्थापनमा BPKIHS छलाङ गर्न बाँकी अब के छ? #stroketeam_bpkihs
पक्षघात व्यवस्थापनमा बीपीके BPKIHS छलाङ।बाँकी अब के छ गर्न?
रिचा कोइराला BPKIHS चौथो वर्ष एमबिबिएसका  छात्रा हुन्। उनको पक्षघातको बिमारी हेरेपछिको अनुभव सुनौ। #stroketeam_bpkihs
एमबिबिएस अन्तिम वर्षका कृष्णकुमार दास BPKIHS स्ट्रोक टिम Student wing सदस्य हुन्। आउनुस् आज सुनौ, उहाँको पक्षघातको बिमार...
ऋतिकराज, mbbs चौथो वर्षको छात्र हुन् उहाँको पक्षघात सम्बन्धी बिरामीहरूको अनुभव सुनौ।
ऋतिकराज पासवान, BPKIHS MBBS चौथो वर्षका छात्र हुन्। उहाँको पक्षघात सम्बन्धी बिरामीबारे अनुभव सुनौ।#stroketeam_bpkihs
वार्डमा भर्ना हुनुभएको बिरामीको कुरुवाहरूलाई पक्षघात सम्बन्धी जानकारी दिँदै। सानो मेहनत लाग्न सक्छ र यसले परिणाम ठूलो ल्...
पक्षघात भइसकेपछि खानेकुरा/ पानी सर्किन सक्छ ।जबर्जस्ती मुखबाट दिँदा निमोनिया हुनसक्छ र ज्यान जान पनि सक्छ। नाकबाट पाइप ल...
उच्च रक्तचाप अनि कोलेस्टेरोलले पक्षघात गराउन सक्छ, यसलाई घटाउन कुन खाना खाने कुन नखाने, सुनौ है।#bpkihs

Category

Website

Address

Dharan, Ghopa Camp
Dharan

Other Medical & Health in Dharan (show all)
Neelkantha Pharmacy,Dharan Neelkantha Pharmacy,Dharan
Camp Gate West
Dharan, 56700

Medical with surgical item.....

Tulsi Medical Hall Tulsi Medical Hall
Dharan-12, Chhata Chowk
Dharan, 00977

Dharan Eye Care Center,  Dharan-10, Putali line Dharan Eye Care Center, Dharan-10, Putali line
Dharan Eye Care Center Pvt. Ltd. Dharan 10, Putali Line
Dharan, 56700

All Eye Care Services @ a point

Medicine Update, 30th May-1st June, 2024 Medicine Update, 30th May-1st June, 2024
B. P. Koirala Institute Of Health Sciences
Dharan

Dr. Kumar Gurung Dr. Kumar Gurung
Dharan

Hi, i am Dr. Kumar Gurung. I am an Orthopedic surgeon. I have created this page to provide awareness

Dharan Organic Health Enterprises Dharan Organic Health Enterprises
Dharan, Sunsari
Dharan

Jyoti Optical House Jyoti Optical House
Putali Line/9
Dharan, 977

LiZa pharmacy LiZa pharmacy
Dharan 18 Bpkihs
Dharan

Well come to Liza pharmacy

Holistic Herbs Dharan Holistic Herbs Dharan
Deep Path
Dharan

Organic non-side effect nutritious food suppliments

Amrit medical hall Amrit medical hall
Dharan 15
Dharan, 9825007172

Hello sir/myam how can i help you