Discover Hetauda

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Discover Hetauda, Photographer, Hetauda.

Photos from Discover Hetauda's post 17/08/2024

PuspaLal Park Hetauda

17/08/2024
Photos from Discover Hetauda's post 17/08/2024

Shreemad Bhagwat katha

17/08/2024
17/08/2024

Iskon hetauda

17/08/2024
15/08/2024

Guess the place

15/08/2024

Karra hetauda

12/08/2024
11/08/2024

11/08/2024
Photos from Discover Hetauda's post 09/08/2024

Hetauda top view

09/08/2024

07/08/2024

Good morning ☀️

06/08/2024

Night view 🌉

06/08/2024

हेटौंडा अस्पतालमा सेवा लिदा ध्यान दिनुपर्ने कुराहरु :

१) टिकट लिनको लागी विहान ५ बजे देखी लाईनमा बस्नुस । ७ बजे काउन्टर खुल्छ । अली अगाडी नत्र तपाई ८ बजे तिर पुग्नु भयो भने आज पालो नै नआउने टोकन नम्बर पर्न सक्छ । ८ बज्यो

२) टोकन लिई सकेपछी फेरी टिकटको लागी १ घण्टा कुर्नुस । ९ बज्यो

३) त्यसपछि तपाईले डाक्टरलाई जचाउनको निमित्त ११ बजे आउनु पर्ने हुन्छ । अब घर नजिक भए खाना खाएर आउनुस नभए अस्पतालमा ११ नबनुन्जेल कुर्नुस ।
३) ११ बजेपछि तपाईको कार्डमा लेखेको कोठा नम्बर तिर प्रस्तान गर्नुस ।

४) त्यसपछि त्यहाँ पनि लामो लाईन हुन्छ । कमसेकम २ घण्टा कुर्नुस । अब १ बज्यो । १ बजे लन्च हुन्छ । डाक्टरलाई भेट्नु भन्दा अगाडी नै डाक्टर साहेब भात खान जानु हुन्छ ।

५) त्यसपछि २ बजे तिर डाक्टर साहेब आउनु हुन्छ । अब डाक्टरलाई भेट्ने पालो आउछ । अनि डाक्टर साहेबले तपाईको रगत, दिशा, पिसाब, एक्सरेको लागी लेखि दिनु हुन्छ । अब ३ बज्यो ।

६) तिन बजे पछी तपाई ल्याबको भुक्तानी गर्न जानुस र फेरी १ घण्टा लाईनमा लाग्नुस । अब ४ बज्यो ।

७) अनि ल्याबमा गएर स्याम्पल दिनुस । रगत र पिसाब त आउला तर दिशा भोली बिहान लिएर आउनु पर्ने हुन्छ । अब ल्याबमा पनि यति भिड हुन्छ कि लगभग तपाईको अब ५ बज्छ ।

८) त्यसपछी भोलि पल्ट त्यही कार्डले काम गराउनु छ भने नविकरण गर्नुपर्छ अर्थात फेरी ५ बजे देखी लाईनमा बसेर ७ बजे टोकन लिने र ९ बजे सम्म कार्ड नविकरण गर्नुस ।

९) अब आज फेरी घर फर्किनुस् र ११ बजे आउनुस र रिपोर्ट लिन ल्याब जानुस । ल्याबले अझ समय लाग्छ २ बजे आउनुस भन्न सक्ला । त्यसपछि रिपोर्ट लिएर डाक्टर कहाँ जानुस र डाक्टरले तपाईलाई औषधी लेखिदिन सक्छन । त्यो औषधी OPD को ३ बजे सम्म लिई सक्नुपर्छ। ३ बजे भन्दा ढिला भयो भने फेरी त्यो कार्ड नविकरण गर्नको लागी टोकन लिदै नविकरण गर्दै औषधी लिन पर्सी विहान आउनुस र फार्मेसीमा अर्को १ घण्टा कुर्नुस र औषधि लिनुस । सबै औषधी फार्मेसीमा पाईदैन। ति औषधी बाहिर गएर किन्नुस् । लगभग ३ दिन खर्च गर्नुस र उपचार पाउनुस् । हाम्रो अस्पताल राम्रो अस्पताल।।

Via : Kishor Aryal

Routine of Hetauda Banda

05/08/2024

Sunset 🌄

05/08/2024

Bhutendevi temple 🛕

05/08/2024

Sky after raining☔️ 🌧️

05/08/2024

Launch time

05/08/2024

Heavy raining 🌧️ in Hetauda

05/08/2024
04/08/2024

Good Morning

Want your business to be the top-listed Photography Service in Hetauda?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Sita Ram
Iskon hetauda
Kritan  #iskon #hetauda
Sky after raining
CampaDada hetauda #discoverhetauda #viralreelschallenge #reelschallenge #reelsfbシ #reelsfypシ #realestateagent #naturepho...
HupraChaur
From pathivara hetauda
Heavy raining in hetauda
latarambeshwor mahadev ❤️ #discoverhetauda

Category

Website

Address


Hetauda
44100

Other Photographers in Hetauda (show all)
𝙱𝚒𝚛𝚊𝚓 𝙿𝚑𝚘𝚝𝚘𝚐𝚛𝚊𝚙𝚑𝚢 𝙱𝚒𝚛𝚊𝚓 𝙿𝚑𝚘𝚝𝚘𝚐𝚛𝚊𝚙𝚑𝚢
Hetauda

I'll let Pictures do the Talking.🖤

Sainju Photography Sainju Photography
Khotang Diktel
Hetauda

Mtn gaming pubg Mtn gaming pubg
Hetauda
Hetauda

i want to play game

Kabya Foto Kabya Foto
Hetauda, 44100

Photography & videography

sushant_photography001 sushant_photography001
Hetauda
Hetauda

Hello and namaste ladies and gentlemen I am Sushant I belong to Nepal and I am content ❤️

Edit By Niraj Ydv Edit By Niraj Ydv
Hetauda, HETAUDABAZAR

ranjit.mishra.568632 ranjit.mishra.568632
Hetauda

hetauda

Bee vek's photography Bee vek's photography
Hetauda

I'm not a professional photographer but I'm trying my best to be a nature photographer

Rehan Irshad19 Rehan Irshad19
Bhokraha 2
Hetauda, 7890

#cricket video #Romantic video

Kalpana Diyal. Kalpana Diyal.
Hetauda, 321