धिरेन्द्र शाहि
जे देखे त्यो लेख्य 🇳🇵
भ्रष्टाचार ले देश सिध्याउछ
अत्याचार ले मान्छे सिध्याउछ
तर गलत
बिचार ले आफैलाई सिध्याउछ
शुभ पल 🥀❤️🙏 ✍️Dhirendra Shahi
बेरोजगारी को हरेक साँझ 😥
🙄
यो पापि दैबले
सिंउदो को सिंन्दुर छुटायो
ओठको हासो लुटायो
भाईबहिनीको टिका छुटायो
कसरी लेखौ श्रद्धाञ्जली
यो घटना ले मुटु फुटायो 😥
शुभ बिहानी जुनिचाँदे २ जाजरकोट बाट 🥀🌹☕️
दशैको शुभकामना छ है सबैजना लाई ❤️🙏🥀
😥israel
यो कला लाई उच्च सम्मान छ है ❤️
दु:खद खबर:😥जाजरकोटको कुशे गाउपालिका मा बिर बहादुर सिंह को छोरि ९ महिना र ३ बर्षकि दुइटै छोरिको अरिङगाल को टोकाइबाट निधन भएको छ आमाको अबस्था नि गम्भीर रहेको छ मृत आत्मालाई शान्ति मिलोस घाइते को स्वाथ्य लाभ को कामना अशिक्षित र बिकट ठाउँ भएको कारण यो घटना घटेको देखिन्छ स्थानीय सरकारको ध्यान होस 🙏
खै के भनौ तिम्रा सपना बारुद र गोलि सँगै
जलेको देख्दा
तिम्रो खबर सुन्दा मुर्छा परि बाउ,आमा आगन मा
ढलेको देख्दा
निशब्द छु 😥
के गरेर समाल्ने रुँदा रुँदा आमा को त्यो शरीर
गलेको देख्दा
सबैको घरमा झिलिमिलि हुने होला दशै तिहारमा
खै कसरी मन थाम्लिन दिदि र बहिनीले दाग बत्ति
बलेको देख्दा
शान्ति मिलोस आत्मालाई 🙏😥
इजरायल मा युद्ध को चपेटामा परी ज्यान गुमाउनु हुने सम्पुर्ण नेपाली विद्यार्थीहरुलाई हार्दिक श्रद्धाञ्जली घाइते प्रति स्वास्थ लाभको कामना 🙏😥 साथै सबैभन्दा छिटो १४ हिमाल चडेर विश्व रेकर्ड राखेका तेन्जेन लामा शेर्पालाई पनि हार्दिक श्रद्धाञ्जली 🇳🇵❤️ दुखी छु स्तब्ध छु
नयाँ कानुन
हामि सँग न धन न पावर त्यसैले पिडा सुन्दैन
उल्टै माफि दिन्छ हत्यारालाई कानुनले थुन्दैन ।
हेर बरु कानुन अचेल निकै सजिलो भाको छ
उस्लाई पनि मारिदेउ तिम्ले कसैले केहि भन्दैन ।
✍️धिरेन्द्र शाही
साथि रहेछ दुख ❤️
गुरु तिमि फिर्ता आउ
अब शिक्षा हैन बरु राजनीति सिकाउ
सरकार अनि सबै तिमै पक्षमा उठछ्न
त्यसपछि न त आन्दोलन न त आवज
एकैछिनमा जिबन कैद ज्यानमारा छुट्छन
शिक्षा बिधेयकको त के चिन्ता
कसैले सोध्ला जिबन के हो?
कसैले सोध्ला प्रेम के हो ?
कसैले सोध्ला पिडा के हो ?
जबाफ यो भिडियो ले दिनेछ 🙏😥❤️
कति राम्रो प्रस्तुति ❤️🤗🥀
सम्झी राछु दाजु हजुरको गित लाई 🤗Pashupati Shrma
कस्तो लाग्यो ?
❤️❤️
पुरानो राष्ट्रिय गान को को सुन्नु भाको थियो त ? 🇳🇵❤️
अलि अति भयो कि?
स्वतन्त्र तिमि जनताको लागि भएको हौ आफु हैन
देशको बिकास गर्न भनि गएको हौ धम्कि दिन हैन
यो त राजा शासन भन्दा ठुलो भएन र मेयर साप
बल्ल बल्ल अति मात्रै सहेको छौ अत्याचार हैन
त्यो बेला के गरौला?
हैट! तिमि मेयर पनि भयौ मिडिया कर्मि पनि
अचेल भएभर को रिस देखाएको छौ काम हैन
रिस सान्त गर्ने कि?
मर्द भएर पनि झट्ट रिसाउने प्याच्च बोल्दिने
जनताको मन मुटुमा रहेका छौ छालामा हैन
फेस्बुकले बिगार्यो कि ?
✍️धिरेन्द्र शाहि
आमा ❤️🙏
अरु कुनै बहाना पाएन झगडा गर्न छिमेकिले
मैले कुखुरा छोड्दा मकै सुकाएको छ
❤️🥀👏🙏
✍️प्रदिप रोदन
एक्छिन तिमि मेरो ठाउँ मा आउ म मेरो कथा सुनाउछु
अनि म दोसि बन्ने कारण के थियो मेरो अबस्था सुनाउछु
तिमि रिसाई हाल्न पर्छ त एकैछिन मैले नबोल्दाखेरि
आउ अनि सुन म दुख लुकाई हाँस्नु को ब्यथा सुनाउछु
लामो छ मेरो कहानि सुन्दा रात र दिन बित्न सक्छन्
दुख लाग्ला मन रोला तिम्रो आउ म बरु आधा सुनाउछु
शुभ रात्री ❤️🥀
Dhirendra Shahi
श्रीकृष्ण जन्माष्टमिको शुभकामना 🥀❤️
Breaking news: काठमाडौ मा 10 रेक्टर को भुकम्प गएको छ धेरै क्षेति सिंहदरबार मा भएको छ 😂
🇳🇵जय देश
आज सनिवार को दिन
मैले मेरो Gf को Best friends जतिलाई फेस्बुक बाट बलक गर्न लगाएको छु 🙇
आफ्नो काम मात्रै ठुलो ठान्ने आफुलाई मात्रै ठुलो ठान्ने मान्छे प्राय धेरै छन यो संसारमा
त्यसैले आफु सत्य हुनुहोस् आफु सत्य हुँदा नि अरुलाई ठिक लाग्दैन भने लाग्न दिनुहोस जित सत्यकै हुन्छ 🙏❤️ शुभ पल 🙏
रक्षाबंन्दन को शुभकामना 🥀❤️
फरक छन अचेल 🥀
दुखि हुने केमा १३ दिने आफ्नै दाई मारेको देशमा
के चित्त दुखाउ भिरबाट फालि गाई मारेको केसमा
म त निष्ठुरि हुन्छ अब
जिउदै आमालाई चित्तामा आगो लाएको देशमा
के चित्त दुख दुखाउ गोरु काटि खाएको केसमा
म त पापि हुन्छु अब
के आवाज उठाउ यहाँ युवा बेचि कमाएको देशमा
सान्त छु ज्यानमार जेल मुक्त गरि रमाएको देशमा
म त खुसि हुन्छु अब
✍️ धिरेन्द्र शाही
One day you will definitely succeed, but don't give up 🥀
चोर हरु ले यसरी गर्छन् भ्रष्टाचार नेपाल मा
धन्यवाद Tanka Dahal सर गजब को लायो भिडियो हजुरको ❤️🇳🇵
पोहोर साल जेल मा परेकि सबै दिदि बहिनि लाई फर्काउने हैन त बिस्नु दिदि उता जेल मा अँखा पाकेर हैरान भाको छ बिचार दिदि हरुको 😂
मन चाहिँ खल्लो भयो है यो साल अहिले सम्म तिज गित न आउदा 🙏
हेर सन्दिप तिमिले आमा ९ बर्ष मै बलात्कारित भएर जन्मेकि छोरि सङ्ग माया जाल्मा फस्नु पनि ठुलो गल्ति हो 😌
निर्दोष सन्दीप ❤️
100 रुपैयाँ लगानी भाको ठाउँ मा 51 पैसा फिर्ता आयो
मलाई थाहा छ यो सब कस्को कारण ले हो अचेल उस्को नाम लिए पछि नि मुख कुल्ला गर्छु
बिहान कतै उस्को नाम लिइयो भने नि सारा दिन खराब हुन्छ 🙄
रमिता हेरेउ तिमिले उ रगतमा लतपतिरहेको थियो
दुई अँखा तिम्रो के छन भन्छौ अन्दो बनाई सक्यो मोबाईले
नाचिरहेको सम्झेछौ तिमिले ए मुर्खहो हो उ पिडाले ले छटपटिरहेको थियो 😥
यि भेडा मरेको दिन खसि काटि खाने मौका परोस
हार्दिक श्रद्धाञ्जली बिस्वराज श्रेष्ठ सक्छौ भने यिनि हरुलाई पनि तिमि भएकै ठाउमा लैजाउ
शुभ रात्रि ❤️
धिरेन्द्र शाहि
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Telephone
Address
Jajarkot
Jajarkot
Jajarkot, DALLI
आलोचना गर्न फराकिलो ज्ञान चाहिन प्रशंसा गर्न फराकिलो मन।तर समाजमाआलोचनाको नाममा ईष्र्या बढी हुने गर्छ