Chindo Stationery
Stationery materials, online form, utility payment , print, photocopy etc...
https://goo.gl/maps/EYiuwdvBK5FYkWFW9
Happy New Year to all.
NTC र Ncell दुबै SIM चिन्डो स्टेसनरीमा उपलब्ध छ ।
सकल परिचयपत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स) लिएर प्रयोगकर्ता स्वयं उपस्थित हुनुपर्ने छ ।
Biometric सहित live enrollment गर्नुपर्ने हुन्छ ।
एक जनाले बढीमा २ वटा सिमकार्ड लिन पाउनेछ ।
किरात सिरिजङगा लिपिमा कम्प्युटर स्क्रिन सेभर । मौलिक लिपि प्रतिको मोह नै हो यो पनि ।
ट्राफिक नियम पालना गरौं ।
- चिन्डो स्टेसनरी
काठमाडौं - ३२, कोटेश्वर, धर्ममार्ग, महादेस्थान जाने बाटोमा
984-1011369
छाप सहितको Police Report अब तपाईको inbox मा
व्यक्तिगत विवतणको साथमा
आवश्यक कागजात
PP size photo
नागरिकता
पासपोर्ट
विवाहित भए विवाहदर्ता प्रमाणपत्र
ठेगाना परिवर्तन भएको भए बसाइसराईको प्रमाणपत्र ।
थप जानकारीको लागि
viber/what's app 984-1011369
हामीसंग यस्ता सुन्दर book mark उपलब्ध छ ।
Make your reading smart.
Created by Angel Art.
दर्शनाचार्य-विद्यावारिधि (M Phil-PhD) तहमा अध्ययनका लागि आवेदन भर्ने म्याद मिति २०८० साल फागुन ०८ गतेसम्म थप भएको छ ।
परीक्षा हुने मिति २०८० साल फागुन १२ गते शनिवार
समय" दिउसो १ः०० बजे देखि ४ः०० बजेसम्म।
परीक्षा केन्द्रः त्रिवि. कीर्तिपुर, काठमाडौं
छठ पर्वको सबैलाई शुभकामना !
छठको अवसरमा विद्यार्थीहरू नानीबाबुहरूलाई कलर प्रिन्टमा विशेष छुट रहेको जानकारी गराइन्छ ।
भाइटिका खाम ।
मात्र चिन्डो स्टेसनरीमा उपलब्ध छ ।
Happy Tihar to you all
हिन्दु नेपालीहरूको महान् चाड दसैंको अवसरमा सम्पूर्ण ग्राहकवर्ण तथा नेपालीहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै अत्यावश्यक कामका लागि दसै बिदामा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
- चिन्डो स्टेसनरी
काठमाडौं ३२, कोटेश्वर, धर्मस्थल मार्ग
Have a safe and wonderful travel (Nepal-Australia) Swesha Ghimire (our regular customer)
निमावि लाइसेन्सको फाराम खुलेको जानकारी ।
फाराम भर्न परेमा सम्पर्क गर्न सक्नुहुनेछ ।
माविको लाइसेन्सको लागि विज्ञापन खुलेको जानकारी ! अनलाइन आवेदनका लागि सम्पर्क गर्न सक्नुहुन्छ ।
नयाँ वर्ष २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछांै ।
यहाँको जीवनमा सुख, शान्ति र समृद्धि रहोस् ।
– चिन्डो स्टेसनरी
काठमाडौं ३२, कोटेश्वर
984-1011369, 9802462702, [email protected]
२०८० सालको पञ्चाङ्ग पात्रो आइपुग्यो ।
Ncell pasal बाट डाटा प्याक खतिद गर्नु नै सजिलो । रिचार्जकार्ड स्क्र्याच गर्न पनि नपर्ने ।
Beautiful art by Asmita Kumari Sah
Happy Udhauli !
फ्लेक्स ब्यानर बनाउन परेमा सम्झनुहोस् है । 😊
जङ्ग राई र पर्णीता राईलाई अग्रिम बधाई र शुभकामना !!
Paint your colourful imagination on plain canvas.
vcard of Hotel Juving Glory is printed out!
Happy Tihar
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Website
Address
Kalimati
Opening Hours
Monday | 08:00 - 19:30 |
Tuesday | 08:00 - 19:30 |
Wednesday | 08:00 - 19:30 |
Thursday | 08:00 - 19:30 |
Friday | 08:00 - 19:30 |
Sunday | 08:00 - 19:30 |