Annapurna Football Academy

Enhancing skills of football’s enthusiasts

Photos from Annapurna Football Academy's post 10/12/2023

Happy birthday to Mr. Nabin Gurung,
co-founder of Annapurna Football Academy.
Annapurna RM is blessed to have a man like you who’s always vibrant to motivate youths & empower them.
Basically, relentless effort & contribution you’ve done for development of football in Annapurna RM will be inspiring for future generation.
Keep fostering talented kids & youth.

06/12/2023

Life has no rewinds, no forwards. It unfolds itself at its own pace. So never miss a chance to live today, To make a beautiful story of tomorrow.

Photos from Annapurna Football Academy's post 27/11/2023

Happy birthday dear Kunjan Poudel, a visionary & dedicated mid-fielder.
Journey of perfection is never ever.
Stay hungry & grow everyday.
Make us proud.
Make Annapurna Football Academy Proud.
Make Annapurna R M proud.

Photos from Annapurna Football Academy's post 26/11/2023

पैयुँ पर्बत गोल्ड कप मा सहभागिता का केही सम्झना हरु |

13/11/2023

नमुना बाटो निर्माण, नयाँ खेल मैदान स्तरोन्नति,साना खेलाडी बाबु हरु लाई नियमित ट्रेनिंग को व्यवस्था का लागि पाउँदुरकोट युवा क्लव बाट संयोजन हुने संयुक्त देउसी भैलो कार्यक्रममा सरिक भइ रमाइलो तथा सहयोग गरिदिनु हुन सम्पूर्ण मा अनुरोध गर्दछौं।
२०८०/०७/२८ गते १ बजे :नौडाडा चोक
२०८०/०७/२८ गते ३ बजे :ढिकुरपोखरी खेल मैदान
२०८०/०७/२८ गते ५ बजे :काँडे

06/11/2023

जितमा जस्तै हारमा पनि हामीलाई गर्व छ!
कारण,सधै जितिदैन र सधै हारिदैन!
जित-हार भन्दा प्रयत्न कता हो कता महत्वपूर्ण हुन्छ।
पैयु गोल्डकप, पर्वतमा उमेर समूह अन्तर्गत नेपालकै अधिकांश राष्ट्रिय U-16 का खेलाडीहरू उतारेको नेपाल पोलिस क्लब सँग हामी १ गोलको झिनो अन्तर ले पराजित भएका छौ।
पराजित भएपनि हाम्रा वावुहरूको खेल प्रर्दशन बाट हामी थप उत्साहित भएका छौ।अन्नपूर्ण गाउँपालिका लाई फुटवलको उर्भर भूमि बनाउन हाम्रो प्रयत्न जारीरहनेछ।
तृष्णा छ, हाम्रा वावुहरू नेपालको राष्ट्रिय जर्सीमा खेलेको हेर्न र यस्को लागि खेलाडीहरूलाई निखार्न हामी तन-मन देखि सक्दो गरिरहनेछौ।
जय अन्नपूर्ण फुटवल एकेडेमी!

04/11/2023

प्रथम पैयु गोल्ड कप २०८० मा सहभागी हुँदै पहिलो खेल नेपाल पुलिस क्लव विरुद्ध खेल्नको लागि पर्वतको यात्रा गर्न अगाडि खेलाडीहरूको लिइएको सामुहिक तस्विर।
विजयी हुनको निम्ति हार्दिक शुभकामना!
Jay Annapurna Football Academy
💪💪💙💚❤️💜

03/11/2023

सर्वप्रथम त पैयुँ U-16 गोल्डकप,पर्वतमा खेल्नको निम्ति हाम्रो निमन्त्रणालाई स्वीकार गरी अन्तिम छनोटमा सहभागी भएका अन्नपूर्ण गाउँपालिकाको बिभिन्न गाउँहरू बाट फुटवलमा रूचि राख्ने वावुहरूको बाक्लो उपस्थिति बाट हामी प्रशन्न छौ।चाहेर पनि सबै इच्छुक वावुहरूलाई टिममा राख्न संभव थिएन।छनोटमा हदै सम्म निष्पक्ष भई टिम मजवुत गराउन हरेक खेलाडीको क्षमतालाई सुक्ष्म ढंग बाट अवलोकन गरिएको थियो।छनोटमा पर्न नसकेका खेलाडीहरू कत्ति पनि हतोत्साहित नहुन हार्दिक आग्रह गरिन्छ।क्षमताको बृद्धिविकाश गर्दे जाँदा अवसर ढिलो-चाँडो पक्कै पनि आउनेछ।
संपूर्ण छनोटमा पर्न सफल ११ जना खेलाडीहरूलाई बधाई छ।
हामी टिमको रूपमा एक ढिक्का भई प्यारो गाउँ अन्नपुर्णलाई शिरमा राखेर १००% दिएर खेल्नेछौ।
जय अन्नपुर्ण फुटवल एकेडेमी!
जय अन्नपुर्ण गाउँपालिका!
List of players who’ve been selected:
1) Sumit Bhandari (GK)
2) Kunjan Poudel (M)
3) Nischal Gurung (F)
4)Anup K C (F)
5) Biraj Kunwar (F)
6)Anish Poudel (F)
7)Nischal Bhandari (F)
8)Sanjog Adhikari (D)
9) Arun B K (D)
10)Rohan Pariyar (D)
11) Krishna Sunar (D)

03/11/2023

भोलि का कर्णधार,छनोट कार्यक्रम पर्वत गोल्ड कप

02/11/2023

प्रथम पैयुँ पर्वत गोल्ड कप U-16 फुटबल प्रतियोगिता २०८० मा सिंगो अन्नपूर्ण गाउँपालिकालाई प्रतिनिधित्व गर्दे Annapurna Football Academy सहभागी हुन लागेकोले अन्तिम चरणको छनोट गर्न कार्तिक १७ (शुक्रवार) ३ बजे जन्म मिति बि.सं. २०६४/०९/१७ पछि जन्म भएका संपूर्ण अन्नपूर्णका इच्छुक,क्षमतावान् एवं अनुशाषित वावुहरुलाई माछापुच्छ्रे बिधालय, ढिकुरपोखरीमा अनिवार्य उपस्थिति जनाउन सूचित गरिन्छ।

02/11/2023

प्रथम पैयुँ पर्वत गोल्ड कप U-16 फुटबल प्रतियोगिता २०८० मा सिंगो अन्नपूर्ण गाउँपालिकालाई प्रतिनिधित्व गर्दे Annapurna Football Academy सहभागी हुन लागेकोले अन्तिम चरणको छनोट गर्न कार्तिक १७ (शुक्रवार) ४ बजे जन्म मिति बि.सं. २०६४/०९/१७ पछि जन्म भएका संपूर्ण अन्नपूर्णका इच्छुक,क्षमतावान् एवं अनुशाषित वावुहरुलाई माछापुच्छ्रे बिधालय, ढिकुरपोखरीमा अनिवार्य उपस्थिति जनाउन सूचित गरिन्छ।

02/11/2023

प्रथम पैयु गोल्ड कप २०८०
हामी खेल्दै छौ ‌मिति २०८०/०७/१९ आइतबार नेपाल पुलिस क्लव विरुद्ध बिहान १० बजे,सबैलाइ स्वागत गर्दछौ हामी लाइ हौसला र साथ दिनुहुन ॥

01/11/2023

प्रथम पैयुँ पर्वत गोल्ड कप U-16 फुटबल प्रतियोगिता २०८० मा सिंगो अन्नपूर्ण गाउँपालिकालाई प्रतिनिधित्व गर्दे Annapurna Football Academy सहभागी हुन लागेकोले अन्तिम चरणको छनोट गर्न कार्तिक १८ (शनिवार) ११ बजे जन्म मिति बि.सं. २०६४/०९/१७ वा सो भन्दा मुनि भएका संपूर्ण अन्नपूर्णका क्षमतावान् एवं अनुशाषित वावुहरुलाई माछापुच्छ्रे बिधालय, ढिकुरपोखरीमा अनिवार्य उपस्थिति जनाउन सूचित गरिन्छ।

30/10/2023

पर्बत गोल्ड कप २०८० सहभागितामा छनोट को लागि निम्न कुरा हरुमा ध्यान राखिनेछ
१. नियमित ट्रेनिंग मा सहभागी हुनुपर्ने
२. अनुशासन पहिलो प्राथमिकता
३. यु -१६ बर्ष को हुनु पर्ने (२०६४/०९/१७ पछि को जन्म हुनु पर्ने)
४. छनोट आउँदो शनिबार र आइतबार बिहान ११:०० बजे बाट
५. छनोट मा आउदा आफ्नो सक्कल जन्म दर्ता लिएर आउनु होला

25/10/2023

पर्बत गोल्ड कप मा सहभागिता को लागि आज बाट ढिकुरपोखरी खेल मैदान मा ३:०० बजे देखि नियमित ट्रेनिंग सुरु हुने जानकारी गर्दछौं | सम्पूर्ण U-16 का खेलाडी भाई हरु आउनुहोला |
Paundurkot Yuba Club
Dhikurpokhari Yuva Club
Dhikurpokhari Yuva Sanjal

23/10/2023

Huge Congratulations to Mr. Prasanna Bhandari - Annapurna Emerging Player(3rd Dashain Mela-2080)

21/10/2023

Future in the Making.
Together WeCan.

13/10/2023

U-16 पर्बत गोल्ड कप २०८० मा सहभागिता को लागि अन्नपूर्ण गाउँपालिका भरि का इच्छुक खेलाडी भाई हरु लाई भोलि मिति २०८०/०६/२७ गते शनिबार का दिन ठिक ३:०० बजे ढिकुरपोखरी खेल मैदान मा उपस्थिति का लागी यो सूचना गर्दछौं|

04/10/2023

तीज मेला आयोजनामा सहयोग माग गर्दै गर्दा हामीले हाम्रो सानो बाबु नानी हरु लाई विभिन्न खेल मा सहभागिता गराउने भनेका थियौ ,सोही अनुसार हामी प्रथम पैयुँ पर्बत गोल्ड कप २०८० मा सहभागी हुदैँ छौं | इच्छुक भाई हरु नियमित ट्रेनिंग मा आउनु होला साथै आफ्नो जन्म दर्ता उपलब्ध गराउनु होला |
थप जानकारी का लागि :९८४६०२८८९४ ,९८५६०३३१९०

09/09/2023

"ढिकुरपोखरी को सान,
तीज मेला मा भकुण्डो हाम्रो पहिचान"
मात्र ६ दिन बाँकी

05/09/2023

"ढिकुरपोखरी को सान,
तीजमा भकुण्डो हाम्रो पहिचान "
४२ औं हरितालिका तीज मेला २०८० -मात्र १० दिन बाँकी |

04/09/2023

"ढिकुरपोखरी को सान,
तीजमा भकुण्डो हाम्रो पहिचान "
४२ औं हरितालिका तीज मेला २०८० -मात्र ११ दिन बाँकी |

31/08/2023

The path may be long and difficult but we continuously strive to make our dream and vision come true.
Thank you bhai Subash Bhandari

26/08/2023

"ढिकुरपोखरी को सान,
तीजमा भकुण्डो हाम्रो पहिचान "
मात्र २० दिन बाँकी ,हजुर हरु को सानो सहयोग ले हामी हाम्रो लक्ष्य मा पुग्न सफल हुनेछौं |सम्पूर्ण सहयोगी हात हरु मा हार्दिक कृतज्ञता अर्पण गर्दछौं |

09/08/2023

ढिकुरपोखरीको सान,
तीजमा भकुण्डो हाम्रो पहिचान "
हरितालिका तीज मेला -२०८०

07/08/2023

“ढिकुरपोखरीको सान-
तिजमा भकुण्डो हाम्रो पहिचान”
१)हरितालिका तिज मेला तथा आमन्त्रित नक आउट फुटबल प्रतियोगिता २०८० लाई भब्यताको साथ सफल पार्न
२) बैकल्पिक खेल मैदान निर्माण गर्न
३)अन्नपूर्ण फुटबल एकेडेमीलाई निरन्तर संचालन गर्न, खेलकूद सामाग्री जुटाउन एवं खेलाडीहरुको बृद्धिविकाशको निम्ति बिभिन्न स्थानहरुमा हुने फुटवल प्रतियोगिताहरूमा सहभागी गराउन आर्थिक सहयोग गर्नुहुन हार्दिक आग्रह गर्दछौ

Photos from Annapurna Football Academy's post 05/08/2023

आज मिति २०८०/०४/२० गते शनिबार का दिन ढिकुरपोखरी युवा संजाल का अदक्ष्य सुशील भट्टचन को अदक्ष्यतमा ढिकुरपोखरी खेल मैदान परिसर मा बसेको बैठकले विरेन्द्र गुरुङ को संयोजकत्वोमा "२५ औ हरितालिका तीज मेला खुल्ला आमन्त्रीत ११ ए साइड नक आउट फूटबल प्रतियोगिता -२०८०" भाद्र २९ देखि असोज २ गते सम्म माछापुछ्रे मा बि को खेल मैदान मा संचालन गर्ने निर्णय गरियो |

04/08/2023

अन्नपूर्ण गाउँ पालिका बाट कास्की जिल्ला हुदैँ गण्डकी प्रदेश U-16 मा छनोट हुन सफल भई काठमाडौँ सम्म को यात्रा तय गर्न सफल कुन्जन पौडेल भाई लाई आउने दिन हरुको शुभकामना |यात्रा अझै बाकि छ,सपना अनि गन्तब्य लाई चुम्न हामी निरन्तर लागि रहने नै छौं |
Together We Can.

31/07/2023

हरितालिका तीज मेला २०८० आयोजना गर्न का लागि २०८०/०४/२० गते शनिबार का दिन ठिक ११:०० बजे ढिकुरपोखरी खेल मैदान मा छलफल कार्यक्रम राखिएको हुदा सम्पूर्ण क्लब,संघ संस्था,समूह,आमा बाबा, दाजु भाई दिदीबहिनी हरुमा उपस्थिति का लागि बिनम्र अनुरोध गर्दछौं |

25/07/2023

Congratulations Kunjan Poudel for making it to Central level selection from Gandaki Province in U-16.Those who couldn't make it,Let your drive and hunger for success grow even more in the days to come.Keep your passion, hardwork and determination high as always.
Now It's time for U-19.
You too can write your name in the history book.

22/07/2023

Congratulations,Keep Excelling.Discipline, Determination,Hardwork, Patience as always.Kunjan Bishal

18/07/2023

Congratulations Dear Bhai haru,You have made it,4 players selected from our academy. Good luck for the next round.
Kunjan Poudel
Roshan Kunwar
Bishal BK
Mukesh Bhandari
Together We Can.
Dream to Achieve.

17/07/2023

We wish good health and great days ahead to our promising young player Sameer Sunar.Happy birthday.

Photos from GoalNepal.com Kaski's post 11/07/2023

Feeling proud,Much more to do and go.
Our vision of growing professional footballers of Annapurna Rural Municipality-Stepping stone laid down.
Congratulations bhai Bi Raj Jung Kunwar.Keep Striving,Keep your passion up and high as always.Good luck and best wishes for future.

Photos from Annapurna Football Academy's post 06/07/2023

सपना अनि हाम्रो गन्तब्य ले आकार लिदै,हामी धेरै खुशी छौं,यस एकेडेमी का मिलनसार सबै लाई आदर गर्ने भाई बिराज जंग कुँवर मनांग मरस्यांग्दी क्लब को U-16 टिम मा छनोट हुन सफल भएको मा हार्दिक बधाई तथा आगामी दिन हरुमा अझै प्रगति को कामना गर्दछौं |

04/07/2023

We wish good health and great days ahead to the founder of Annapurna Football Academy.May your vision of making Annapurna RM a platform for growing professional young talents be turned to reality. Happy Birthday Mr.Birendra Gurung.

27/06/2023

Success Demands:
1.Hard work
2.Patience
3.Sacrifice
4.Consistency
5.Disciplice
6.Self Confidence

29/11/2021

Team of Annapurna Football Academy announced to compete in Abinash Tamang Presents First KIEC Pokhara U-18 Futsal Tournament:
1.Anish Poudel
2.Sabin Nepali
3.Bishal BK
4.Sishir BK
5.Rajan Pariyar
6.Pratik
7.Biraj Jung Kunwar
8.Ajay BK

29/11/2021

First of All, we value passion of each and every one who participated in training regularly passionately. You all are deserving and have the caliber to grow even more better. We,the management team had a hard time to pick up a team from among you all.The selection criterias are completely fair or unbiased. Needless to say, discipline is also the most important factor in which we don’t compromise.
Congratulations to every player who have made it to the final squad to represent U 18 PYC- Annapurna Football Academy. With deep heart, we have to say sorry to them who are not included in the list. Try to comeback even more stronger than before. Nothing is impossible if you don’t give up.
1.Anish Poudel
2.Sabin Nepali
3.Bishal BK
4.Sishir BK
5.Rajan Pariyar
6.Pratik
7.Biraj Jung Kunwar
8.Ajay BK
Birendra Gurung
Ram Shrestha

28/11/2021

U 18 football ⚽️ players of Annapurna Rural Municipality upgrading day by day.Keep excelling Young Hungry Talents.
You will definitely make Annapurna proud following our vision led mission.

Want your business to be the top-listed Gym/sports Facility in Kaski?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Follow Your Dream,Passion.You Yourself is the writer of your destiny.Together We Can.
Our Young Guns Going on.Keep Marching.
Relay -U 18 Players.Time for some workouts.Together We Dream:Together We Can.

Category

Telephone

Website

Address


Annapurna Rural Municipality
Kaski
33700

Other Kaski gyms & sports facilities (show all)
Messi king Messi king
Pokhara
Kaski, GANDAKI

Rajan Rajan
Northern Lakeside Sadibagar
Kaski

Pony&Horse Rider

Kaski vollyball Kaski vollyball
Pokhara
Kaski

Plzzz support me kaski vollyball team

Sajan Sajan
Pokhara
Kaski

Pokhara Anglers Club Nepal Pokhara Anglers Club Nepal
Pokhara/6
Kaski

The premier anglers club registered in Nepal

Gjvk sports team Gjvk sports team
Pokhara-32, Gagangaunda
Kaski, 00977

Gyanjyoti Vidyakunj is located at Gagangaunda which is in the southern belt of renowned city in the

Pokhara Canyoning Pokhara Canyoning
Lwang Ghalel-6 , Ghalel Gaun
Kaski, 00977

Pokhara Canyoning is located in Ghalel Village of Kaski distirct of Nepal. Please feel free to dia

Cockliand FC Cockliand FC
Kaski

Hotel Mid Point & Homestay Hotel Mid Point & Homestay
Panchase Bhanjyang
Kaski

plz comes in hotel mid point you don't believe we have a great hospitality.