Lumle

Lumle

You may also like

VetCoin Wyoming
VetCoin Wyoming

Lumle is a town and Village Development Committee in Kaski District in the Gandaki Zone of northern-central Nepal.

Timeline photos 11/01/2017
Timeline photos 01/08/2015

Love, Lives, and Hopes hard moments in searching buried hearts . 12 houses washed away, 29 lost their lives and 3 still missing ( though missing no is officially not confirmed) Condolence

Source: Shiva Devkota https://facebook.com/shiva.devkota.52

09/06/2015

The real opportunity for
success lies within the person and not in the job.

Timeline photos 13/04/2015

नयां बर्ष को शुभ कामना

27/12/2014

घर अगाडि रहेको सडकबाट दिनहुँ सयौं गाडी गुङछन् । सोही सडक मार्ग हुदै हजारौ सर्बसाधरण बाग्लुङ, पर्वत, मुस्ताङ लगायत म्याग्दीका विभिन्न स्थानबाट पोखरा आउने र जाने गर्दछन् । तर आकाशको फल आखाँ तरी मर भनेझैँ सोही सडकले अर्थात भुपि शेरचन राजमार्गले बीचैबाट चिरीएका ति गाविसका स्थानीयहरु भने पोखरा आउन र आफ्नो गाँउ फर्कन निकै सास्ती बेहोरीरहेका छन् यतिबेला ।

सो स्थानका सर्बसाधरणका लागि न त बस संचालक समितिले टिकट नै दिन्छ ।टिकट नपाएपछि उनीहरु सीटमा बस्न पाउने कुरै पनि भएन । फलस्वरुप टाढा टाढाका यात्रुहरुले सीट भरिन्छन् ।सीट बेगर उब्बीएर जाँदा आउदाँ प्रहरी झरालिदिन्छ । सीट बेगरमा यात्रु चढाउन पाइदैन भन्दै प्रहरीले ओराल्छ । त्यसपछि आफ्नो घर छेऊबाटै जाने आउने यात्रुबाहक बसमा पनि उनीहरु यात्रा गर्न पाउदैनन् ।

यो समस्या हो कास्कीका ढिकुरपोखरी, लुम्ले र सल्यान गाविस बासीको । मंगलबार लुम्ले घरमा जान भन्दै बाग्लुङ बसपार्कको टिकट काउन्टरमा अगाडि भेटीएकी राधिका गुरुङ आफुले टिकट नपाएको गुनासो पोखिन् । नयाँपुलदेखि उता पर्बत, बाग्लुङ र म्याग्दी क्षेत्रलाई मात्रै टिकट दिने रे हामीहरुले नपाउने भयौँ अभिएर जाँदा पुलीसले झारिदिन्छ । नत्र महग्गो शुल्क तिरी ट्याक्सीमा जानु पर्ने उनको दुखेको थियो ।

टिकट काउन्टरका एक कर्मचारीले आफ्नो नाम नबताएपनि मुख्य समस्या प्रहरीले गराएको बताए । प्रहरीले की त्यस क्षेत्रमा जाने आउने छुट्टै यातायातको ब्यबस्था गरिदिनुपनर्,े होइन भने बिकल्प नभए सम्मको लागि त्यस क्षेत्रका सर्बसाधरणलाई पनि पृथ्बी र धौलागिरीका संचालनमा आइरहेका बसहरुले नै सेवा दिन पाउनुपर्ने उनले जीकिर गरे ।

सीट बेगर तीन, चार जना यात्रु बसमा चढाए बापत आफुहरुले करिब दुई सय रुपैयाँ भाडा प्राप्त गर्ने तर त्यसैको निउ बनाई प्रहरीले एक देखि दुई हजारसम्म जरिमाना गर्दा आफुहरुको व्यवसाय पनि धरापमा पर्दै गएको स्वंयम् कर्मचारीहरु बताउछन् ।

यो समस्या प्रति शीघ्र प्रहरी प्रशासन र बस संचालक समितिको ध्यान जानुपर्ने कास्की काँडेका केशब बिजुक्छेले बताए । यदी यस्तै समस्या लामो समयसम्म रहीरहे सडक बन्दसम्मको अप्रिय कदम आफुहरुले उठाउने पनि बिजुक्छेले बताए । यस समस्याप्रति सम्बन्धीत सरोकारबालाको चाडै नै ध्यान जानुपर्ने जरुरी देखिएको छ ।

Timeline photos 14/04/2014

नयां बर्ष को शुभकामना!

Timeline photos 23/03/2014

How is this View..................

Timeline photos 15/01/2014

Lumle Healthpost

Timeline photos 22/12/2013

Lumle is the one of the naturally beautiful place for all the visitors.
Do you know This Place of village?

Timeline photos 21/12/2013

Remember the snow fall?

Timeline photos 19/12/2013

Timeline photos 27/11/2013

Our nepali team did it we have been qualified 4 next 20/20 worldcup going to held in bangladesh in 2014

Timeline photos 25/11/2013

I Even Dont Know.

19/10/2013

Tourism in Nepal

Lumle:-
Lumle is the one of the naturally beautiful place for all the visitors. Lumle is situated at the northern side of pokhara. It take 1 hour to reach there from pokhara city. We can get taxi and local buses to go to Lumle. We can see the different kinds of natural beauties when travelling to Lumle. It is on the way to Baglung. Lumle is a cold place. Here is a big agricultural project called " Lumle agricultural project ". At Lumle, there are Gurungs, Brahmins, Kami and Damai casts. So, we can get different cultural varieties at Lumle. There are many hotels and restaurants for visitors. Specially there we can enjoy with Gurung cultural programmes when doing night stay.

Want your organization to be the top-listed Government Service in Kaski?
Click here to claim your Sponsored Listing.

Address


Kaski
33711

Other Public & Government Services in Kaski (show all)
Nirmal Pokhari, Pokhara Kaski Nirmal Pokhari, Pokhara Kaski
South Hill Of Pokhara
Kaski, 977

The local community

Phulbari-11,Pokhara Phulbari-11,Pokhara
Pokhara/11
Kaski, 061-538900

हाम्रो गाउँ हाम्रो गाउँ
Kalika 6
Kaski

पाेखरा देखि करिब १० कि मि मा अवस्थित सुन्दर गाउँ चितेपानि।