Shree Gogan Higher Secondary School
(UnOfficial)
To whom it may concern
अत्यन्त जरुरी सूचना
यस गोगन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरु विद्यालयमा उपस्थित भई Board Exam दिन सक्ने वा नसक्ने अवस्था बुझी राष्ट्रिय परीक्षा बोर्ड मा विवरण पठाउनु पर्ने भएकोले कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरुले विद्यालयका सम्बन्धित समूह इन्चार्जलाई सम्पर्क गर्न र जानकारी उपलब्ध गराउनका लागी यो सूचना गरिएको छ। साथै विद्यालयमा उपस्थित भई परीक्षा दिन नसक्ने विद्यार्थीहरुले आफु हाल बसिराखेको जिल्ला, स्थानीय तह को नाम र वडा नम्बर तथा उक्त ठाउँबाट पायक पर्ने नजिकको कक्षा ११/१२ संचालन भइरहेको विद्यालयको नाम र ठेगाना सहितको जानकारी छिटो भन्दा छिटो उपलब्ध गराइदिनुहुन र विद्यालयमा उपस्थित भएर परीक्षा दिन सक्ने विद्यार्थीले सो जानकारी समेत जानकारी गराउनुहुन यो सुचना गरिन्छ।
पुनश्च : विद्यार्थीहरुलाई फोन सम्पर्क कार्य समेत भैरहेको र केही विद्यार्थीहरुको सम्पर्क हुन नसकेको हुँदा, आफ्नो सम्पर्कमा रहेका विद्यार्थीहरुलाई विद्यालयमा सम्पर्क गर्न जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ।
Grab the opportunity.
Scholarship for Bachelor Program. Apply For scholarship for Engineering, Management, Health Science and all other Bachelor Program in Nepal.
Scholarship in Nepal for Bachelor Scholarship in Nepal for Bachelor Different Scholarship program in Nepal. Scholarships provided by university and colleges. Tribhuvan, Pokhara, kathmandu and all other university of Nepal.
Software Engineering in Nepal.
Software Engineering in Nepal Software Engineering is the branch of Engineering which focus on the development of software according to a fixed plan. Pokhara University provides Software Engineering in Nepal...In Nepal Bachelor of Software Engineering is provided by Pokhara University. It is a 4 year (eight semester) program...T...
यस श्री गोगन मा.वि. का विद्यार्थीहरूलाई परीक्षा आवेदन फ़ारम भर्ने बारे अत्यन्त जरुरी सूचना !!
कक्षा ११ र १२ को वार्षिक परीक्षामा सम्मिलित हुने नियमित तथा आंशिक परीक्षार्थीहरूले यही माघ १० गते भित्र
परीक्षा आवेदन फ़ारम भर्न दुई प्रति फाेटाे सहित आउनको लागि सूचित गरिन्छ ।. सम्पर्क को लागि 9856060112
via:khaber chautari
Engineering in Nepal.
All Engineering Programs in Nepal, Information about scholarship, Admission process and entrance exam procedure.
Engineering in Nepal, A Bachelor's Degree - Time and Update Engineering in Nepal. All engineering program and universities. Information about individual program, Scholarship, registration processes, scope and course
100% Scholarship by Pokhara University for Bachelor Level. Learn More.
Pokhara University Scholarship Everything you need to know - Time and Update Pokhara University Scholarship Everything you need to know Fill up PU/ PoU 2074 Form Scholarship Notice engineering entrance exam Scholarship Entrance Exam
Bachelor of Software Engineering in Nepal.
Bachelor of Software Engineering - Time and Update Software Engineering is application of computer science, engineering, and mathematical that analyze user needs design and develop so that it will satisfy the need. Course structure of Bachelor of Software Engineering Scope four year eight semester degree Software Engineering address the issues of lo...
Why To Start Blogging? How To Start Blog?
Start your Blog Today.
Why and How to Start Blogging - Time and Update Why and How to Start Blogging Here is all total guide to create your very own blog. Here you will be encourage to start blog making a lot of money from blog
How to fill up IOE entrance application form.
Wc to gogan!!!for new students of grade 11...
भूकम्पले हल्लाईत् त्रहिमाम बनाएको र भारतीय नाकाबन्दीले तहसनहस बनाएको
यो चिसो मौसममा लेखनाथ 12 गगनगौडा
बासीमा अर्को एउटा अकल्पनीय दुखद घटना सहनु परेको छ ।निर्मल पोखरी भैई हाल गगनगौडाको तेर्सा पट्टी स्थाई घर बनाई
हेराउने ज्योतिषी पेशा अपनाई बसेका श्री इन्द्र प्रसाद अधिकारी आफ्नै लापरवाहीका कारण आफ्नो सुन्दर परिवार तहस नहस
हुन पुगेको छ । आफ्नो 7महिने छोरालाई चिसो बाट बचाउन भुसे चुल्हो सुत्ने कोठामा सल्काई सुतेका अधिकारी दम्पति भोली पल्ट
को सूर्योदय नदेख्ने गरी 7महिने छोरा सहित यस संसार वाट बिदा हुनुभयेको छ भने श्रीमती अधिकारी भेन्टिलेटरमा मृत्युसंग संघर्ष गरिरहेका छन । भुसेए चुल्होको धुआं संगै कोठाका कार्पेट संग शरिरका केहि भाग जलेको र फोक्सो धुवाले निस्सासिएको कारण कालो भइसकेको डाक्टरले बाच्ने आशा छिण भयेको जानकारी दिएका छन ।आगामी 18 घण्टा मात्र आशाको समय दियेका छन ।
निज अअधिकारीका जेठा छोरा गोगन उच्च मा बि को 10 कछ्आ मा अध्ययनरत रहेको कविराज अधिकारी बिलछ्यण प्रतिभाका रहेको जानकारी अंग्रेजी माध्यमका सहायक इन्चार्ज सुरेन्द्र लामिछाने जानकारी दिनु भयेको छ ।
+2 (Science) Picnic Program
After Result Check it out here HSEB Result
http://www.amritdevkota.com.np/2015/12/hseb-results-has-been-published-check.html
HSEB Results Has Been Published? Check your Results. | Amrit
What a win for Nepal.
Hseb ±2 Scince result published.
LIFE without problem is like school without classes. you don't learn your lesson.
Best of luck.
Grade 12 For your HSEB Board exam.
Best of work
उच्च माध्यामिक शिक्षा परिषदले कक्षा ११ र १२ को स्थागित भएको परीमक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । ६८ जिल्लामा कक्षा १२ को परिक्षा जेठ २० गतेबाट तथा कक्षा ११ को असार १ गतेबाट सुरु हुने ।
Happy birth day to u Gogan Higher Sec. School.
Happy New Year 2015 to you all.
Really ...comes from jupiter(another
planet) Beautiful hatrik....... Nice
pedro nice nemyar and all
teamates..... Improvement
towards trophy... Barca 5-
Espanyol-1.
intrested students are allowed t0 bring there money at 6:30
Why?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lekhnath 13 Gagangauda
Kaski
33702