Laxman Nepal - लक्ष्मण नेपाल

My Name Is Laxman Nepal. And I am youtuber, computer geeks , SEO Optimization, cyber Geeks..

"सरकारी जागिरमा प्रवेश गर्न चाहनेहरूका लागि एक सक्रिय प्लेटफर्म, लाखौं बीच प्रतिस्पर्धा बढाउँदै, बाटोमा समर्थन र मार्गदर्शन प्रदान गर्दै। #OpportunitiesAwait
- Laxman Nepal

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 10/04/2024

रा.प.अनं. द्वितीय श्रेणी, #खरिदार वा सो सरह (प्राविधिक) पदको बढुवा, आ.प्र. र खुला तथा समावेशी पदको #विज्ञापन गरिएको सूचना।

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 10/04/2024

आजको गोरखापत्रमा प्रकाशित #लोक #सेवा सामग्री !! ❣️✔️
🔹 २०८० चैत २८

09/04/2024

नयाँ वर्षदेखि त Sure पढ्छु, माकस्सम, विध्यानस्ट 😊😊😊
भनेको कति वर्ष भयो ?😀😀😀

06/04/2024

,जब चाइनामा पहिलो पटक KFC आएको थियो ,तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र १ जना फालिए, त्यो फालिने व्यक्ति उनै थिए ,आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्वीकृत भए ,कहिल्यै हरेस खानु हुँदैन भन्ने जिउँदो उदाहरण हुन् उनी र अन्तमा उनि २३ विलिएन डलर सहित एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सफल भए ,
ज्याक मा को एउटा चर्चित भनाइ छ 'आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ ..✍️😍

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 03/04/2024

नासु ,खारिदार Vs TU
Bachelor 2nd Year परीक्षा जुधाएछ दुबै उत्तिकै महत्त्वपूर्ण छन बिद्यार्थीको बिचल्ली भो ।

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 22/01/2024

अवसरको बाढी नै बाढी !
बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवा तर्फका (अप्राविधिक/प्राविधिक) #सहायक #पाचौं तहका विभिन्न पदहरुको पदपूर्तिको लागि ठुलो संख्यामा विज्ञापन गरेको छ । ✔️

Laxman Nepal

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 29/10/2023

This all makes our childhood awesome ❤️❤️

09/10/2023

आहा! कति राम्रो प्रस्तुती 😊

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 08/10/2023

असोज ०६ गते संचालन भएको खरिदार पदको #जुम्लाको प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । ✔️
🔹जम्मा सहभागी :- ३११
🔹उत्तीर्ण :- ६७
🔹उत्तीर्ण प्रतिशत :- २१.५४%
#खरिदार_नतिजा

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 07/10/2023

असोज ०६ गते संचालन भएको खरिदार पदको हेटौंडाको प्रथम चरणको नतिजा सार्वजनिक भएको छ ।
- जम्मा सहभागी :- १५३८
- उत्तीर्ण :- ३६२
- उत्तीर्ण प्रतिशत :- २३.५३%

Photos from Laxman Nepal - लक्ष्मण नेपाल's post 06/10/2023

लोकसेवा आयोगले आज नायव सुब्बा दोस्रो पत्र अन्तर्गत सोधेको पश्नपत्र ❣️🙏

आज सोधेका प्रश्न विगतमा सोधिसकेका सबै प्रश्न रहेछ😂

प्रश्न: १ नासु (2075)

प्रश्न: २ खरिदार

प्रश्न:३ नासु 2077, कोशी 5 तह

प्रश्न:४ नेपाल खाद्य संस्थान

प्रश्न:५ प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद

प्रश्न: ६ स्थानीय तह + नासु 2071,73,76

प्रश्न:७ नासु 2069

प्रश्न:८ नासु नमुना प्रश्न , 2077 , लुम्बिनी प्रदेश

प्रश्न: ९ नासु 2077, गण्डकी प्रदेश 2079

प्रश्न: १० नासु 2079 , NEA 2075, कोशी 5 तह

प्रश्न: ११

प्रश्न: १२ स्थानिय तह

प्रश्न: १३ नेपाल टेलिकम

प्रश्न: १४ खरिदार + नासु

प्रश्न:१५ नासु 2069 , 71

प्रश्न: १६ गण्डकी 5 तह

प्रश्न: १७ गण्डकी 5 तह 2079, खरिदार 2070

05/10/2023

अब खुल्ने बिज्ञापनहरुबारे जानकारी
१) संघीय लोकसेवा आयोग
शाखा अधिकृत :- मंसिर अन्तिम बुधबार
नासु अप्राविधिक :-पुस अन्तिम बुधबार
नासु सरह प्राबिधिक :- माघ अन्तिम बुधबार
खरिदार अप्राविधिक :- फागुन अन्तिम बुधबार
खरिदार सरह प्राबिधिक :- चैत अन्तिम बुधबार
२) प्रदेश नम्बर १ लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- पुस पहिलो सोमबार
पाँचौ तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
चाैथो तह अप्राबिधिक :- पुस पहिलो सोमबार
चाैथो तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
३) मधेस प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- मंसिर अन्तिम बिहीबार
पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम बिहीबार
चाैथो तह अप्राबिधिक :- पुस अन्तिम बिहीबार
चाैथो तह प्राबिधिक :-पुस अन्तिम बिहीबार
४) वाग्मती प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- मंसिर दोस्रो सोमबार
पाँचौ तह प्राबिधिक :-मंसिर दोस्रो सोमबार
चाैथो तह अप्राबिधिक :- पुस दोस्रो सोमबार
चाैथो तह प्राबिधिक :- पुस दोस्रो सोमबार

५) गण्डकी प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- कार्तिक दोस्रो बुधबार
पाँचौ तह प्राबिधिक :- कार्तिक दोस्रो बुधबार
चाैथो तह अप्राबिधिक :- मंसिर दोस्रो बुधबार
चाैथो तह प्राबिधिक :-मंसिर दोस्रो बुधबार
६) लुम्बिनी प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :-भाद्र महिना
पाँचौ तह प्राबिधिक :- असोज महिना
चाैथो तह अप्राबिधिक :- कार्तिक महिना
चाैथो तह प्राबिधिक :- मंसिर महिना
७) कर्णाली प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- मंसिर अन्तिम मंगलबार
पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम मंगलबार
चाैथो तह अप्राबिधिक :-पुस अन्तिम मंगलबार
चाैथो तह प्राबिधिक :- पुस अन्तिम मंगलबार
८) सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- कार्तिक महिना
पाँचौ तह प्राबिधिक :- मंसिर महिना
चाैथो तह अप्राबिधिक :-पुस महिना
चाैथो तह प्राबिधिक :- माघ महिना

04/10/2023

पोस्ट गर्दा विचार पुर्‍याउनु होला । हामी सबै एक हौं । ❣️✔️

04/10/2023

जाने हैन त अमेरिका 😊😊
आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने भएको छ !

04/10/2023

सार्वजनिक बिदामा नेपालको 'विश्व रेकर्ड' ✔️
•••••••••••••••••••••••••••••••••••••••••••••
➠ विश्वव्यापी तथ्यांक राख्ने संस्था 'वर्ल्ड स्टाटिस्टिक्स'ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ ।

➠ वर्ल्ड स्टाटिस्टिक्सको तथ्यांकअनुसार सार्वजनिक बिदा दिने देशहरूमा दोस्रो नम्बरमा म्यानमार ३२ दिन, तेस्रोमा इरान २६ दिन, चौथोमा श्रीलंका २५ दिन र पाँचौँमा बंगलादेश र इजिप्ट २२ र २२ दिन छन् ।

➠ दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक विदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ । विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू क्रमशः संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन् ।

➠ यस्तै एसियाका धनी राष्ट्रहरू जापानले १६ दिन र दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन् । ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ । उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ । बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ ।
🔘 Laxman bk - लक्ष्मण बि.क

04/10/2023

दशैंको टीकाको साइत आयो❤️

04/10/2023

सार्वजनिक बिदामा नेपालको 'विश्व रेकर्ड' :-
विश्वव्यापी तथ्यांक राख्ने संस्था 'वर्ल्ड स्टाटिस्टिक्स'ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ।

30/09/2023

यति follow गरेमा पास

30/09/2023

नागरिक लगानी कोषको चौथो तहको आजको प्रश्न !

22/09/2023

भोली असोज ६ ॥॥

पहिलोपटक लोकसेवा दिनेहरुका लागी:-

__________________________________________
- समयमै परिक्षा केन्द्र पुग्ने

- जाँच ११ बजेबाट सुरू हुनेछ

- समय अवधि ४५ मिनेट हुनेछ

- प्रश्न ५० वटा हुनेछ

- साथमा प्रबेश पत्र+नागरिकता बोक्नुहोला

- समयमै पुगेर cool भएर बस्ने

- मोबाइल off गरेर राख्ने

- कालो पेन बोक्ने ( दुई वटा पेन )

- 0.7 वाला पेन भए राम्रो

- Max Writer/Houser पेन उपयुक्त होला

- परिक्षा हल भित्र छिरी सकेपछी घन्ती बज़छ अनी उत्तर पुस्तिका
बाडछन त्यसपछी आफनो नाम, रोल नम्बर, परिक्षा केन्द्र आदी लेख्ने
समय १५ मिनेट दिनछन

- प्रस्न पाइसकेपछि उत्तर पुस्तिकामा ‘Key’ उल्लेख गर्ने, जस्तै A,B,C,D

- उत्तर पुस्तिकामा Key उल्लेख नभएमा जाँच गरिदैन, रिधै रद्द हुन्छ

- सही रोल नम्बर लेख्ने

- सही नाम लेख्ने

- सही परिक्षा केन्द्र लेख्ने

- परिक्षा हल छिरेको १५ मिनेट पछी प्रस्न पत्र बाडछन

- अत्तालिएर कोइसन नपढ्ने

- उत्तर टिक लगाउदा हो वा होईन sure भएर मात्र टिक लाउने

- एकपटक टिक लाएपछि सच्याउन पाईदैन

- डबल टिक लाएको उत्तर मान्य हुँदैन

- उत्तरमा गलत टिक लाएमा नेगेटिभ मार्क काउण्ट हुन्छ

- अन्त्यमा:- २०- २५ सम्म मात्र सही उत्तर आयो बाकि अरु आएन भने अरु गेस गरेर पटक्कै टिक नलाउने

- ३०-३५ लगातार मिल्यो बाँकी अरु आएन भने ३-५ सम्म गेस गरेर टिक लाउदा हुन्छ

- ३५-४० सम्म लगातार मिल्यो बाँकी अरु आएन भने ५-७ सम्म गेस गरेर टिक लाउदा हुन्छ

- धेरै जान्ने वा Tallent ले ६५-७५ सम्म मिलाउछन

- औसातले ४५-५५ सम्म मिलाउछन

- कम औसतकाले ४०-४५ सम्म मिलाउछन

- कम औसत भन्दा तलकाले ४० कटाउदैन र फेल हुन्छन्

Note:- २० सम्म पनि उत्तर मिलाउन नसक्नेले ५० सम्मनै गेस गरेर टिक टिक लाउनु होला, बा भाग्यलेपो साथ देको छ की, के था ह गि !

02/09/2023
02/09/2023

फर्म कुन ठाउँबाट भर्नुभयो..? खरिदार विज्ञापन २०७९ ! ✔️
प्रथम पत्र:२०८० असोज ६ गते
दोस्रो पत्र:कार्यालय व्यवस्थापन:२०८० मङ्सिर ५ दिउँसो १ बजे
तृतीय पत्र:कार्य ज्ञान:२०८० मङ्सिर ६ दिउँसो १ बजे

19/08/2023

तल दिइएको मध्य कुन नविकर्णिय उर्जा हो ?
मट्टीतेल
वायोमास
पेट्रोल
कोइला

19/08/2023

पन्ध्रौं योजनाले आर्थिक बृदिदर कति हुने लक्ष्य लिएको छ ?

19/08/2023

Mobile Phone को आविष्कार कसले गरेका हुन् ?

19/08/2023

दिगो विकासको लक्ष्य 4,7,9,11 मा के के रहेका छन् ?

19/08/2023

spare का लेखक को हुन् ?

19/08/2023

गजेडी ताल कुन जिल्लामा पर्दछ ?

19/08/2023

स्वस्थ्य व्यक्तिलाइ एकदिनमा कति प्रोटिन आवश्यक पर्दछ ?

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Free Fire
Freefire Headshot Hacker😡🥵 Live ||Garena Freefire #freefire op gameplay TheLaneGamer #TheLaneGamer #Freefire #live #face...
Freefire Headshot Hacker😡🥵 Live ||Garena Freefire #freefire op gameplay TheLaneGamer #TheLaneGamer #Freefire #live #face...
TheLaneGamer #TheLaneGamer #Freefire #live #facebook #gaming #viral #ajjubhai94 #2bgamer #foryou #show #totalgaming #lik...
Viral Trending comedy video #sanovai #respect #new #comedy #video #comedyvideo #viral #shorts
#TheLaneGamer #freefire #2bgamer #ajjubhai94 #totalgaming #live #hack #Nepal

Category

Address


Kathmandu

Other Tutors/Teachers in Kathmandu (show all)
NepaliGuitarTabs NepaliGuitarTabs
Kathmandu, 44600

NepaliGuitarTabs is your online source of endless guitar tutorials of Nepali songs. The Choice of Nepali Guitarist. https://nepaliguitartabs.com

Guru Lecture Guru Lecture
Putalisadak
Kathmandu

Guru lecture is an online learning platform for students or individuals looking for academic or professional courses.

Japanese learning Japanese learning
Kathmandu

Home Tuition - For Students Home Tuition - For Students
Kathmandu, 44600

Home Tuition World Wide is a common page for providing home tuition services throughout world so that all needy students get benefited. If you are also in need feel free to like t...

IP Smart Academy IP Smart Academy
Devkota Sadak, Baneshwor
Kathmandu

We are committed to quality education

RRT Academia RRT Academia
Kathmandu
Kathmandu

A professional mathematics Instructor.

Dev Datt Kalauni Dev Datt Kalauni
Baitadi
Kathmandu

Communication & Infarmation.

Google education Google education
Bagbazar
Kathmandu, 44600

👍Education Consultant at google education✔

IELTS Master IELTS Master
Narayangopal Chowk, Chakrapath
Kathmandu, 44600

Welcome to IELTS Master. We are a dedicated team of certified IELTS instructors helping our students prepare for IELTS both online and offline.

Affordable Home Tution Affordable Home Tution
New Baneshwor
Kathmandu

If you want very friendly environment of learning for your children at your home only. Please contact us.

Kathmandu Home Tuition-KHT Kathmandu Home Tuition-KHT
Chabahil
Kathmandu, 44600

KATHMANDU HOME TUITION-KHT IS A LEGALLY REGISTERED PRIVATE TUTORS PROVIDER.

Global Nepal Montessori Teacher Training Center Global Nepal Montessori Teacher Training Center
Chabahil Chowk
Kathmandu, 44602

Global Nepal Montessori Teacher Training is the best Montessori Training Center in chabahil