Nepal Engineering Service
Engineering Service
सिदिङ्वा गाउँपालिका ताप्लेजुङ, कोशी प्रदेशद्वारा कम्पुटर अपरेटर, सब इन्जिनियर र असिष्टेन्ट सब इन्जियिनर पदको लागि कर्मचारी माग गरेको छ।
नेपाल विधुत प्राधिकरण विराटनगर क्षेत्रको नेपाल ईन्जिनियरिङ सेवा, मेकानिकल समुह, तह ५,सुपरभाईजर पदको अन्तिम नतिजा प्रकाशन एवं सिफारिस सम्वन्धी सूचना। ❣️🙏🇳🇵
Big Chance Aaune vo aba
😂😂🤣🤣🤣
Side lap and end lap of GI Sheet ?
लुम्बनी प्रदेश लोकसेवा आयोग
स्थानिए सरकारी सेवा अन्तर्गत वि.नं.५२०२३-२७/२०७९-८०, इञ्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर चौथो तह (प्राविधिक), असिष्टेण्ट सब-इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।❣️🙏🇳🇵
सम्पूर्णलाई बधाई अनि अन्तरबार्ताको लागी शुभकामना!!
नेपाल विधुत प्राधिकरणको काठमान्डौ, पोखरा र बुटवलको क्षेत्रको नेपाल ईन्जिनियरिङ सेवा ईलेक्ट्रिकल उपसमूह पाँचौ तह सुपरभाइजर पदको नतिजा प्रकाशन एवं सिफारिस सम्बन्धी सूचना। ❣️🙏🇳🇵
लोक सेवा आयोग, धनकुटा कार्यालय
(खुला र समावेशी), इञ्जि सेवा, जनरल/हाइवे/स्यानिटरी समूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, ्जिनियर , #मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह र इञ्जि सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, #सर्भेक्षक पदको लिखित नतिजा। ❣️🙏🇳🇵
The unit of measurement for electric wiring or electrification light,fan,plug points is
A) Point
B) Metre
C) Number
D) Lump sum
यो engineering गरेर बेरोजगार बस्नु भन्दा त शिक्षा बिसयमा bachelor गरेर license निकाल्यो भने बेरोजगार बस्नु नपर्ने जस्तो देखियो त। 😎
आखिर के हो येस्तो पाँचौ पटक सुचना निकाल्दा पनि शिक्षक नपाउनु?
लुम्बिनी प्रदेश लोक सेवा आयोग
स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अमिन पदको लिखित परीक्षाको नतिजा ! ❣️🙏🇳🇵
Bagmati 2077
The following pipe is not generally used for water supply inside the building.
A) GI pipe
B) CI pipe
C) WI pipe
D) Both B and C
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग
इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, Building and Architect, पाँचौ तह, सब इन्जिनियर पदको सिफारिस नतिजा ।
सम्पुर्णलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !❣️🙏🇳🇵
जाडो बढ्यो त
म के गर्ने यहि गरेको
🤣😂🤣😂
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०१६-१२०१७/०७९-८०(खुला र पि.क्षे.), इञ्जि सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा।❣️🙏🇳🇵
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग
वि.नं. ५०१-५०४/०७९-८०(खुला/ समावेशी), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे उपसमूह, पाँचौ तह, सब इन्जिनियर पदको सिफारिस नतिजा ।
सम्पुर्णलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !!! ❣️🙏🇳🇵
लोक सेवा आयोग, काठमाडौं कार्यालयको (खुला र समावेशी), इञ्जि सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सब-इञ्जिनियर पदको लिखित नतिजा ।❣️🙏🇳🇵
कसले डाँका डाल्यो फेरि 🤣🤣🤣
The amount of dip in equator is
A) 0°
B) 90°
C) 120°
D) 180°
The amount of dip in poles is
A) 0°
B) 90°
C) 120°
D) 180
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२००१-१२००७/०७९-८०(खुला र समावेशी), इञ्जि सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन/हाइड्रोलोजी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सब-इञ्जिनियर/जल विज्ञान सहायक पदको लिखित नतिजा प्रकाशन गरेको सूचना !!!
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
तमु ल्होसारको सबैलाई
हार्दिक मंगलमय शुभकामना !
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यता येस्तो, एउटामा खाली एउटामा फिक्स
#महिला १ मा शुन्य
#आ.ज. १ मा १
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०२-११४०३/०७९-८०(महिला र आ.ज.), इञ्जि सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सिनियर अपरेटर पदको लिखित नतिजा प्रकाशन !!❣️🙏🇳🇵
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकाही
लोक सेवा आयोग, पोखरा कार्यालयको इञ्जि सेवा, मेकानिकल समूह,जनरल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सब इञ्जिनियर पदको लिखित नतिजा। ❣️🙏🇳🇵
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२९५१/०७९-८०(आ.ज.), इञ्जि सेवा, सिभिल समूह,जनरल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सब इञ्जिनियर पदको लिखित नतिजा। ❣️🙏🇳🇵
ललितपुरमा असन्तुष्ट युवाहरुले मन्त्री प्रकाश ज्वाला र उनको पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाइदिएका छन।
ललितपुरमा असन्तुष्ट युवाहरुले मन्त्री प्रकाश ज्वाला र उनको पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाइदिएका छन।
a 100 m long line making 30° with the vertical show its projection on horizontal
A) 100 m
B) 50 m
C) 86.6 m
D) 70.71 m
23, 25, 49, ......?
A) 98
B) 121
C) 169
D) 256
प्रदेश लोक सेवा आयोग, बाग्मती प्रदेश
प्रदेश निजामती सेवा तथा स्थानीय सेवाको अप्राविधिक/प्राविधिक तथा स्वास्थ्य सेवातर्फको अधिकृत सातौँ/आठौँ वा सो सरहका पदको आन्तरिक अन्तर सेवा, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनको सूचना। ❣️🙏🇳🇵
The drawing for municipality is done at scale....
A) 1"= 8'
B) 1:50
C) 1:96
D) Both a & c
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८६०/०७९-८०(आ.ज.), इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सर्भेक्षक पदको लिखित नतिजा। ❣️🙏🇳🇵
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Website
Address
Kathmandu
Bhimsen Marg, Bishalnagar
Kathmandu, 44600
Madhu Chandra Techright Consulting Services Pvt. Ltd. is a state of art BPO Company located at Nepal.
Kathmandu
Kathmandu
Hydropower Company; Upper Mewa Khola 'A' HPP, 31.92 MW Developer : Surya Holding Company Pvt. Ltd.
Balaju
Kathmandu
Zip Consult Pvt.Ltd is one of the Pioneer Engineering ,Architectural ,Planning & Social Consulting firm in Nepal .
Kathmandu
Research and Planning for Integrated Development [RAPID] Our aim is to help build a sustainable future by development in the sector of urban planning, civil engineering and renewab...
Pradhikaran Tole, Kirtipur 5
Kathmandu, 44600
An inclusive organization for mutual growth through efficient utilization of knowledge and skills of our family members in the sectors of engineering and natural sciences.
Chakupat
Kathmandu
Effective Engineering solution ( EES) provide quality services in Engineering Field like survey, DPR
Banasthali Chowk
Kathmandu
We Provide Course Tuition, License Exam,Software, Entrance Prepn, Loksewa For All Engineering Faculty