Shankar ukheda

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shankar ukheda, Restaurant, Kathmandu.

02/08/2023

अर्गानिक बस्तु❤️

02/08/2023

मान्छे बिचको सम्बन्ध पनि गरिबको कपडा जस्तै बनोस् जतिपटक फाटेपनी सिलाउदै मिलाउदै लाउदै गरेझैँ जोड्न पाइयोस् तर यो मन न पर्यो एक पटक टुटेपछी जोड्न बहुत मुस्किल ।🙏

Photos from Shankar ukheda's post 04/06/2023

अाजका साझा ग्यालरि हरु

28/05/2023
07/04/2023

टोपबहादुर र रामबहादुर एमालेमा जानुको कारण त यस्तो पो रहेछ ।

Photos from Shankar ukheda's post 04/02/2023

स्कुटर दुर्घटना मा अभिभावक गुमाउदा परिवार को बिचल्ली

रोजगारीको शिलशिलामा भारतमा रहदै आएका बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नम्बर ४ का दल बहादुर उखेडाको २७ बर्षको उमेरमा स्कुटर दुर्घटनाबाट मृत्यु भएपछी उनको परिवार बेसाहारा बनेको छ । बिगत ४ बर्ष देखि भारतको दिल्लीमा रहेको पिजी कम्पनी मा काम गरी बाजुरामा रहेको परिवार लाई जेनतेन पाल्दै गरेका उनको २०७९ पुस २७ गते दिल्लीको रोहीनी पुलिस ठाना नजिक स्कुटर दुर्घटना हुँदा घाइते भई उपचारका क्रम मा अस्पताल मा सोही दिन मृत्यु भएको थियो । उनको मृत्यु पछी उनकै कमाइको भरमा बाँचिरहेको श्रीमती र ३ जना छोराछोरी सहितको परिवार बिचल्ली मा परेको छ । पहिले बाटै पारिवारिक अवस्था नाजुक भएका उनीहरूको अभिभावक नै गुमेपछी भने दैनिकी झन गम्भीर बन्दै गएको छ ।

उनिहरू संग भएको रकम पनि क्रिया खर्च मा सकियो ।अब दैनिक छाक टार्न पनि मुस्किल छ , बच्चाहरूको पढने उमेर हो तर पढाइ त परको कुरा एकसरो लुगासमेत पाउने अबस्था छैन उनका नजिकका आफन्त संकर उखेडा ले बताए । एकातिर कलिलो उमेर मै श्रीमान गुमाउदाको पिडा, अर्कोतिर छोराछोरीको लालनपालन एकदमै गाह्रो अवस्थामा मृतकी श्रीमती बाँचिरहेकी छिन उनले थप्दै भने ।

त्यसैले उनीहरूको सहयोग र उद्धार का लागि स्थानीय निकाय , सहयोगी मन ,कुनै संघसंस्था वा सरकार बाट पहल कदमी भएमा एउटा बिपन्न असहाय परिवार को उद्दार हुने थियो भन्दै शंकरले सबै सरोकारवाला निकायलाई आग्रह र आह्वान समेत गरेका छन । उक्त परिवारको छिटो उद्धार हुन नसके बेसहारा महिला र बालबच्चाको विचल्ली हुने अवस्था रहेको समेत उनले बताए।

29/01/2023

सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख हरिप्रसाद पौडेल कार्यकक्षमै सुतिरहेकाे अवस्थामा फेला परेका छन् ।
तस्वीर सामाजिक संजालबाट

Photos from Shankar ukheda's post 11/01/2023

नागरिक रैबार/बाजुरा २७ पुस। बाजुराका एक युवाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नम्वर ४ रिला घर भएका अन्दाजी २५ वर्षिया दलबहादर उखेडा रहेका छन् ।

रोजगारीको शिलसिलामा भारतमा काम गर्दै आएका उखेडाको मंगलबार साँझ स्कुटर दुर्घटनामा परेर मृत्यु भएको उनका आफन्तले शंकर उखेडाले बताएका छन् । आफन्तका अनुसार आजै उनको हिन्दु परम्परा अनुसार भारतमै दाहसंस्कार गरिएको छ ।

15/12/2022

बाहुन क्षेत्री दामाई कामि राई लिम्बु गुरुङ मगर जोगि सन्यासि भनेर कुनै पनि जातको नाम लिन पाईन्छ | तर चमारे बुद्दि कामिको जस्तो अनुहार जस्ता होच्याउँने मनस्थितिका वाक्य बोल्न कसैलाई छुट छैन | सामाजिक संजालमा मनपरि बोल्ने र बाहुल्यताको आधारमा त्यसलाई सदर गर्ने यो गलत संस्कार बन्द हुनु पर्दछ |😡

09/12/2022

सम्झौता ले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्रै टिक्छ तर प्रेम ले बनाएको सम्बन्ध अन्तिम सास सम्म टिक्छ।♥️♥️♥️

03/12/2022

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क.नरेश शाही नेकपा एकीकृत समाजवादी को तर्फबाट बाजुरा जिल्लाकाे (क) प्रदेश सभा सदस्यमा गठ्बन्धन का साझा उम्मेदवार भइ(१०९७३)मत प्राप्त गरि २३४१मत को फराकिलो अन्तरले विजयी हुनुभएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना!!!💐💐💐💐

28/11/2022

प्रिय ,प्यारो चेतन दाइ तपाईंको आत्माले शान्ति पाओस् ।बैकुण्ठ बास होस् ।सम्पुर्ण सोकाकुल परिवारलाई धैर्रे धारणको शक्ति प्रादान होस् ।।हार्दिक श्रद्धाञ्जली 😭😭😭😢😢😢।।

03/10/2022

अाउदै गरेको हिन्दु हरुको महान चाड बिजया दसमी तथा शुभदिपावलिको सम्पुर्ण स्वदेश तथा विदेश मा छरिएर बस्नु भएका नेपाली दाजुभाइ दिदी बहिनी हरु मा हार्दिक मंगल मय शुभकामना 🙏🙏

17/09/2022

बिश्वकर्मा दिवस तथा स्थानिय तिहार घांसे संक्रान्तिको सम्पूर्ण मा शुभकामना 🙏🙏🙏

16/09/2022

रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने सहरैमा: People carrying a motorcycle as seen in Bajura, Sudhurpaschim due to lack of proper road which is risky even to walk. This is a representation of sad reality of many rural areas of Nepal. 😢

Photos from Shankar ukheda's post 15/09/2022

पुराना संघ प्रदेश का ले अालु प्याज छिल्दै अाफ्ना अाफ्ना लाई भण्डारा खुवाउदा ठिक्क भया ।अहिलेका ले पनि केहि उपद्रो गर्यानाई मियर साब ले जितेको दुई तिन हप्ता मा बदाईका रेला पायो भुरुङ भया त्यहि झोकले बैकल्पिक बाटो को उद्घाटन गर्नु भो उहि बाटो कहां पुग्यो पुग्यो स्वयम उनैलाई थानाई नेट कामनगर्ने ठाउ पुग्याछकि केहो पतैछैन। कन्सन देखी दवारी डांडा सम्मन एक हप्ता मै बाटो खुल्छ।भन्ने मिडीया र झोले कार्यक्रता अनि सामाजिक अभियान्ता सबै सुभचिनतक हरु कताहरानु भो काम सुरुवास किन?भएन यस्ता समसामयिक बिषयका यजेन्डाहरु किन बहस हुदैन। अाज नाई भोली भोली नाई पोरु) खै के खै के
फोटो भेसबुक बाट साभार🙏🙏

13/09/2022

देश को गतिसिल अबस्थामा श्री ५देखी अहिले नेपाल सरकार
फरक के जस्तो भनौं 🤔

सुःखको सपना बोकेर बालकै भारत गएका उखेडा दुःखको भारी बोकेर फर्किए, परिवार विचल्लीमा 11/06/2022

पिडीत को बेदना😓😓😓

सुःखको सपना बोकेर बालकै भारत गएका उखेडा दुःखको भारी बोकेर फर्किए, परिवार विचल्लीमा खुला आकाशमा बसिरहेको थाहा पाएपछि वडा कार्यालयबाट एक त्रिपाल व्यवस्थापन मिलाई दिएपनि खाद्यन्न नपाएपछि कयौं दिन .....

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन 24/05/2022

जानकारी

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन धनगढी, १० जेठ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्म....

24/05/2022

"खरानीकाे लागि घरमा आगाे लगाउने महाशयहरुलाई मेराे भन्नू केही छैन्,सबैकुरा समयले आफै जवाफ दिने छ ! घर जलाएर आगाे ताप्ने,रमिते बन्ने र खरानीकाे सदुपयोग गर्नेहरु पार्टीका घातक तत्व,अन्तर्घाती र गद्दारहरु हुन् !!

Want your restaurant to be the top-listed Restaurant in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

टोपबहादुर र रामबहादुर एमालेमा जानुको कारण त यस्तो पो रहेछ ।

Category

Telephone

Website

Address


Kathmandu

Other Restaurants in Kathmandu (show all)
Rolls The Cafe' (Happy Club) Rolls The Cafe' (Happy Club)
North West Corner Of (B)ICC, New Baneswor
Kathmandu

Trendy Cafe Trendy Cafe
Baluwatar
Kathmandu

The Bakery Cafe The Bakery Cafe
All Around Kathmandu City, Http://www. Thebakerycafe. Com. Np/outlets/
Kathmandu, 44600

Serving quality food with love since 1990� � 4 locations in Ktm Opening hours: 11am- 9pm, Everyday Free Food Delivery call us Troll Free � 16600-1-00661 We deliver via @foodmandu ...

Délices de France restaurant café and bar, Kathmandu - NEPAL Délices de France restaurant café and bar, Kathmandu - NEPAL
Kathmandu, -

À Katmandou, un restaurant français de qualité, calme, au cadre esthétique, dont la cuisine savoureuse rivalise avec la chaleur de l'accueil. In KTM, a French restaurant, quality, ...

The Mantra The Mantra
11-Babarmahal
Kathmandu

The Mantra is an outlet of Basera Boutique Hotel that emphasizes on refined & creative multi-cuisine with new fusion techniques. The menu incorporates both traditional classic fluo...

Aamakochiya Aamakochiya
Kathmandu

aamakochiya is an initiative by youths to create employment opportunities to unemployed housewives and college students. we intend to recreate the tea that our Aamas make at our ...

Madhuram Madhuram
Gurjudhara
Kathmandu

Sweets and Snacks

पुलाँउ छेँ - Pullaun Chhen पुलाँउ छेँ - Pullaun Chhen
Naikap Football Ground
Kathmandu

A typical Newari Food House

Cafe Toronto Restaurant And Bar Cafe Toronto Restaurant And Bar
Opposite Of Hotel Le Himalaya Lazimpat
Kathmandu

𝘾𝙖𝙛𝙚 / 𝙀𝙖𝙩𝙚𝙧𝙮 / 𝘽𝙖𝙧 Delicious menu and great coffee that warms your heart •Dine-in •Takeaway •Host events

Aama Ko Bhansaghar Aama Ko Bhansaghar
Sinamangal, Kuwa Road
Kathmandu

we provide breakfast, lunch, snacks, dinner.

Better In Boudha Hotel Better In Boudha Hotel
Tinchuli
Kathmandu, 44600

Situated just 10 minutes walking distance from Boudanath Stupa.

The Burger House And Crunchy Fried Chicken- Laure Tole, Kadaghari The Burger House And Crunchy Fried Chicken- Laure Tole, Kadaghari
Kadaghari Marg, Gothatar
Kathmandu

The Burger House And Crunchy Fried Chicken is one of the best restaurant chain in Nepal.