Florence International Home Care

Best Nursing Care services at your home. Call us at 9849000680 for booking an appointment.

We also provide caregiver training to those interested or going abroad or willing to work in Nepal.

28/05/2024

एकता, स्वतन्त्रताको उत्सव, गणतन्त्र दिवसको शुभकामना!

23/05/2024

Happy Buddha Purnima! May the teachings of Gautama Buddha guide you to peace and enlightenment.

21/05/2024

+2 सकेर विदेश जाने तयारीमा हुनुहुन्छ ?
Caregiver Training लिएर जानुहोस् र Caregiver Jobलागि योग्य हुनुहोस्।

फ्लोरेन्स होम केयर परिवार
सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 9767344611 | 9849000680 | 01-5902133

20/05/2024

Urgent Blood Test?
चिन्ता नगर्नुहोस्। हामी तपाइको होस्टेल वा अफिसमा आएर Blood Collection गर्छौँ र Online मार्फत Report पठाउनेछौँ।
यसमा कुनै पनि सर्भिस चार्ज लाग्ने छैन।

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 9849000470
माथिको नम्बर नउठेमा या नलागेमा
📱 सम्पर्क नम्बर : 9869178426

Photos from Florence International Home Care's post 17/05/2024

Today on the day of world hypertension day, we had a previledge to organize free diabetic and hypertension checkup in Putalisadak, new plaza.

And every month we have a free lab sugar test for 15 people in around Putalisadak area. If you want free screening, please call us at 984-9000680.

12/05/2024

Happy International Nurses Day! 🩺
Thank you for your endless dedication and compassion. You're true heroes!

10/05/2024
09/05/2024

भोलि शुक्रबार Florence Home Care र Kantipur City College (KCC)को सहकार्यमा Free Health Camp हुँदै छ। इच्छुक व्यक्तिहरू चेकअपको लागि सहभागि हुन अनुरोध गर्दछौँ।
समय : १०:०० देखि १२:०० बजे सम्म स्थान : Kantipur City College (KCC), Putalisadak, Kathmandu

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 9849000470
माथिको नम्बर नउठेमा या नलागेमा
📱 सम्पर्क नम्बर : 9869178426

08/05/2024

Happy mother's day to all the amazing mothers. Your love and dedication are appreciated today and every day.

06/05/2024

यो पाली आमाको मुख 👵 हेर्ने दिनमा केही नौलो उपहार 🎁 दिने हैन त ? यस आमाको मुख हेर्ने दिनमा आफ्नो आमाको ल्याब 🩸🧪 परीक्षण गर्नुहोस् र २०% छुट लिनुहोस् | आमाको स्वास्थ्य नै सबैभन्दा मीठो उपहार हो।

असल छोरा छोरी तिनै हुन जसले आफ्नो आमालाई मिठाई र चिल्लो खानेकुरा दिने मात्र हैन मिठाई र चिल्लोले आमाको स्वास्थ्यमा कतिको असर गरेको छ भनेर परीक्षण गरी अग्रिम सतर्क हुन्छ ।

आजै हामीलाई सम्पर्क गरी आफ्नो आमा को रगत जाँच गरी आमाको मुख हेर्ने दिनमा नौलो तर महत्वपूर्ण उपहार दिने परम्परा बसालौं ।

𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 𝐋𝐚𝐛 𝐓𝐞𝐬𝐭𝐬:
1. CBC
2. Blood Sugar (Fasting and PP)
3. LFT
4. RFT
5. Lipid Profile
6. Vitamin D
7. Urine Routine
8. Stool Routine
9. Calcium
10. TFT
11. HBA1C
12. ESR
13. Vitamin B12
🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 9849000470
माथिको नम्बर नउठेमा या नलागेमा
📱 सम्पर्क नम्बर : 9869178426

01/05/2024

Happy Labor Day to all the dedicated and hardworking workers!

17/04/2024

🕉️Happy Ram Navami!
May the blessings of Lord Rama bring peace, happiness and prosperity to you and your family.🙏

13/04/2024

Happy New Year!✨🎉
Wishing you a joyous and prosperous 2081 filled with love, success, and unforgettable memories

08/04/2024

Happy Ghode Jatra, everyone! 🐎
Enjoy this horse racing day filled with victory, tradition, and joy.
Happy Celebration and enjoy festivities.

07/04/2024

Time to check if you are healthy in all the ways. Time to check if your parents all health parameters are absolutely fine. -

07/04/2024

घरघरमा वा अफिस अफिसमा ल्याब सेवा 🧪🧪 | Call 9869178426 For Collection.
>>>>>>>>>>>>>>>>>>>>>

05/04/2024

घरघरमा वा अफिस अफिसमा ल्याब सेवा 🧪🧪 | Call 984-9000680 For appointment
>>>>>>>>>>>>>>>>>>>>>

04/04/2024

घरघरमा वा अफिस अफिसमा ल्याब सेवा 🧪🧪 | Call 984-9000680 For appointment
>>>>>>>>>>>>>>>>>>>>>

03/04/2024

के तपाइले आफ्नो र तपाइको परिवारको समय-समयमा चेकजाँच गराइरहनुभएको छ र आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ?

यदि गर्नुभएको छैन भने सम्पूर्ण शारीरिक चेकजाँच गराउन हरेक ब्यक्तिले पर्दछ र यसको सहयोग र सेवाको लागि Florence International Home Care मा "Whole Body Checkup" को सुविधा उपलब्ध छ, साथसाथै सम्पूर्ण ल्याब टेस्टको पनि व्यवस्था गरिएको छ ।

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 01-5902133

31/03/2024

तपाइ यदि घरमा एक्लै हुनुहुन्छ अथवा होस्टेलमा बस्नुहुन्छ र बिरामी भएको बेलामा उपचारको लागि हस्पिटल जान सक्नु भएको छैन भने, चिन्ता नगर्नुहोस्।
हामीले तपाइको घर वा होस्टेलमा नै आएर General Health Check Up र Lab Test को सुविधा दिन्छौं । त्यसैले कुनै पनि Check Up र Lab Test को लागि हामीलाई सम्झनुहोस् र सुपथ मूल्यमा सेवा सुविधा लिनुहोस्।


🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 01-5902133

22/03/2024

Florence International Home Care ले तपाइको बिरामीलाई घरघरमा दक्ष नर्सहरूको सेवा प्रदान गर्नुका साथै बिरामीको check up को लागि घरमै Doctor को पनि व्यवस्था गरेको छ।
यदि तपाइलाई जुनसुकै समयमा नर्स र Doctor चाहिएमा, हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँलाई आवश्यकता पर्ने बितिकै सहयोग र सेवाको लागि तयार छौँ।

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 01-5902133

13/03/2024

अब घरमै स्वास्थ्यकर्मी 👩‍⚕️ 👨‍⚕️बोलाएर आफ्नो प्रियजनको हेरचाह आफ्नै आँखा अगाडि गर्नु होस वा अस्पतालमै समेत कुरुवाको सुविधा पाउनुहोस् |
**************************************************************
के तपाईं आफ्नो कामको व्यस्तताले आफ्नो आमाबुबाको 👴 👵🏽 हेरचाह गर्न असमर्थ हुनु भएको छ ? 😔 के तपाईंको आमाबुबाले उचित हेरचाह पाइरहनु भएको छैन ?

या तपाईं वा बिरामीको 🤒 छोरा छोरी विदेशमा 🇺🇸🇦🇺🇬🇧🇨🇦🇯🇵 हुनुहुन्छ र नेपालमा स्याहार गर्ने मान्छे को खोजी मा हुनुहुन्छ? 😔 चिन्ता नगर्नुस् |

उत्कृष्ट सेवा को लागी हामीलाई सेवा दिने अवसर दिनुहोस् ।
तपाईंहरू को उचित स्याहार्, हाम्रो तत्परता |
वहाँले त हामीलाई बोलाएर ढुक्क हुनु भयो अब तपाईं पनि हुनुहोस् |

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 01-5902133

माथिको नम्बर नउठेमा या नलागेमा
📱 सम्पर्क नम्बर : 9869178426

13/03/2024

यदि तपाइलाई आफ्नो व्यस्तताको कारण घरमा वृद्धा आमा - बुबाको हेरचाह गर्ने समय मिलिरहेको छैन भने सहयोग र सेवाकोलागि Florence Home Care लाई विश्वास गर्नुहोस्। तपाईँहरूको सहजताका लागि हामीले (Old Age Care Services) प्रदान गर्दै आएका छौँ। हामी तपाइको वृद्धा आमा - बुवाको हेरचाह र सेवामा जुनसुकै समयमा पनि ढुक्कसँग सहयोग पुर्याउने छौँ।

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 01-5902133

08/03/2024

Florence International Home Care को तर्फबाट महाशिवरात्रिको सबैमा शुभकामना ! भगवान शिवको आशीर्वाद तपाई र तपाइको प्रियजनहरूलाई मिलोस् र शान्ति र आध्यात्मिक उन्नति ल्याओस् ।

27/02/2024

यदि तपाइलाई आफ्नो व्यस्तताको कारण या अन्य कुनै समस्याको कारण बिरामीलाई हस्पिटलमा हेरचाह गर्ने समय मिलिरहेको छैन भने हामी सहयोगको लागि तयार छौँ।
तपाई र तपाइको बिरामीको सारथी बन्नका लागि र बिरामीलाई सेवा र हेरचाह गर्नकालागि हामीले हस्पिटलमा कुरुवाको व्यवस्था गरिदिन्छौं। हस्पिटल कुरुवाको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार : पुतलीसडक काठमाडौं
📱 सम्पर्क नम्बर : 984-9000680 | 01-5902133

14/02/2024

Happy Saraswati Puja form Florence International Home Care! 🌸📖 May the melody of wisdom and the rhythm of creativity surround you on Saraswati Puja. Wishing you a day filled with learning, knowledge, creativity, and success.

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Health camp at kantipur city college. Remember us for any health camp at your college or school.
Happy mother’s day 🥰🥰 Get 20% off on all lab test #florencehomecare#bloodcollection
Free Home Collection
Call 9849000680 for Blood tests at your home
Best Nursing Care Services in Kathmandu
के तपाईं या तपाईंको छोराछोरी  STUDENT VISA मा AUSTRALIA, CANADA, UK, USA, JAPAN, NEW ZEALAND वा विश्वको कुनै पनि देशमा ज...
Best nursing care for old and needy at your home. Call us at 9849000680 for service.
Our Nursing care and caregiver training at the same time. #bestnursingcareinkathmandu #florencehomecare #caregivertraini...
अब घरमै स्वास्थ्यकर्मी बोलाएर आफ्नो प्रियाजनको हेरचाह गर्नु होस |   के तपाईं आफ्नो कामको व्यस्ताले आफ्नो आमाबुबाको हेरचा...
फ्लोरेन्स होमकेयरमा हजुरहरुलाई  स्वागत छ |हामीले बिगत तीन वर्षदेखि नर्सिङ हेरचाह सेवाहरू प्रदान गर्दै आएका छौ। हामी बुझ्...

Telephone

Address


Putalisadak
Kathmandu
44600

Other Home Health Care Services in Kathmandu (show all)
Doc At Home Doc At Home
Anamnagar
Kathmandu

Doc-at-home is established with an aim to provide a health services at customers door step during this pandemic.

City Aged Care Training & Research Center City Aged Care Training & Research Center
BhriguMarg, Kathmandu 44600
Kathmandu

“Become a certified caregiver HCA/CNA upto elderly care certification I-IV is a globally certified.”

Doctors House Call Service Nepal Doctors House Call Service Nepal
Kageshwori Manohara
Kathmandu, 44600

24/7 home health care service in Nepal with focus on all age and saving on hospital costs and time.

HealthyMart Pharmacy HealthyMart Pharmacy
Tarkeshwar Marg
Kathmandu

• All kind of medicine � available • OPD facility & Doctor services • pathology services

Sneha Care Home Pvt. Ltd. Sneha Care Home Pvt. Ltd.
New Baneshwor
Kathmandu

Sneha Care Home is established by the health professional for providing door to door health care ser

Nakshatra Health Care Services Nakshatra Health Care Services
Kathmandu

About Us NHS is a licensed health care agency formed to serve the community of Nepal. NHS offers qua

Allcare Allcare
Kathmandu, 44600

DR.Sathi Home Care DR.Sathi Home Care
Tarakeshwar
Kathmandu

We are your Family 🏠

Direct Public Care Home Pvt. Ltd. Direct Public Care Home Pvt. Ltd.
Kathmandu

ROLE: To provide a Caregiver, Nurse at home to prevent & cure for patient by managing physical needs.

Anisha Nursing At Home Care Anisha Nursing At Home Care
Kathmandu, 44600

Meraki Health Solution Meraki Health Solution
Kumari Marga, Tripura Marg, 2nd Floor
Kathmandu, 44600

Providing Care at your comfort👩‍⚕️💜 Promoting Healing at home👨‍👩‍👧‍👦🏡

Praise Home Care Praise Home Care
Kathmandu, 44600

We commit to make better qualities of lives a reality to our patients in their home environment.