Arko Sarkar

arko sarkar

Our efforts to make politics different, if the political parties of Nepal are a little too modest, our campaign to rid the country of corruption by adding modern technology and new scheme.

02/06/2024

रवि-सुमनाहरूलाई के थाहा ओलीको ‘एक तीर, चार सिकार’ को राजनीति।

27/01/2024

मैले देश सुरक्षीत रहोस भनेर श्रीपेच राष्ट्रलाई सुम्पेको हुँ : राजा ज्ञानेन्द्र शाह 🇳🇵👑🙏

19/01/2024

राजा स्विकार्ने कि दिल्ली को दासत्व स्विकार्ने ? नेता ज्यु

15/01/2024

Jeopolitics

04/11/2023

Lets start

लोकतन्त्र खोस्ने मुर्खता कसैले नगरे हुन्छ 22/02/2023

लोकतन्त्र खोस्ने मुर्खता कसैले नगरे हुन्छ स्वतन्त्रता र समानता लोकतन्त्रका केन्द्रीय सिद्धान्त हुन् । २१औँ शताब्दीको निर्विकल्प शासनशैली भनेको लोकतन्त.....

29/11/2022

अपराध को शिढी बाट उचाईमा पुगेका
असफल ब्यक्ती हरु बार्दली बाट भुकेको देख्दा
उदेग लागेर आउँछ।
Rn

29/11/2022

असली सुकुम्बासीको नाम बेचेर हुकुमबासीले मस्ती गरेको मैदान तुरुन्तै पहिचान गरि खाली गरिनुपर्छ ।

09/10/2022

जित सुनिस्चित भएका
नेपाल अधिराज्यका एक मात्र उम्मेद्वार

जितेर पनि कहिल्यै मतदातालाई निराश नबनाउने
राष्ट्रको मुद्दामा कहिल्यै नचुक्ने

इन्द्रेको बाउ चन्द्रे आएपनि कसैले हल्लाउन पनि नसक्ने
एक मात्र नेता

नेमकिपाका Prem Suwal लाई भक्तपुर - १ बाट हार्दिक बधाई एवं शुभकामना ।।

06/10/2022

मधेशतिर हिजो दशमीका दिन यसरी रावण दहन गरेछन्।

20/09/2022

Are they the villain of the nation
Atti k No not again re
Aune yini haru nai hunn

19/09/2022

"७० बर्षमा सात पटक संविधान फेरिदा पनि देश समृद्ध भएन"

फोहोर अनुहारमा थियो!
हामिले ऎना पुछि रह्यौ!!

फेर्नु पर्ने अनुहार थियो!
सधै ऎना फेरिरह्यौ!!

फेर्नु पर्ने नेताहरु थिए!
हामिले संविधान फेरिरह्यौ!!
==========================================

"संविधान राम्रो भएर हुदैन!नेता राम्रो हुनु पर्छ!नेता राम्रो भए नराम्रो संविधान ले पनि काम गर्छ!नेता नराम्रो भए राम्रो संविधान पनि असफल हुन्छ!"
-भिमराव रामजि अम्बेडकर

14/09/2022

lets change your vote ?

06/09/2022

ईन्द्रचोक...

06/09/2022

एक जुगमा एक दिन एकचोटि आउँछ,
उलट पुलट, उथल पुथल, हेरफेर ल्याउँछ ।
#मंसिर-४

05/09/2022
05/09/2022

झापा छेत्र नम्बर २ बाट सर्वोच्च अदालतका अधिवक्ता , सामाजिक अभियन्ता र एक प्रखर बक्ता स्वागत नेपाल लाई बिजयी गराइ झापा छेत्र नम्बर २ लाई नमुनाको रुपमा परिचित गराउदै मुलुकको अस्मिता लाई जोगाउदै सुशान र बिकशित नेपाल बनाउन , एम सि सि लाई निष्कृय बनाउन झापाली जनताले जिताउनै पर्दछ ।।

04/09/2022

नमस्ते हजुरलाई म 77 वटै जिल्ला बाट महिला तथा पुरुषहरु केहि लिडर तयार गर्न चाहन्छु यो मेरो मिसन हो
नेपालका सम्पूर्ण जिल्लाबाट मलाई आफ्नो कामको साथमा जीवनमा केही गर्न चाहने व्यक्तिहरूको जरुरत परेकोले जीवनमा केही गर्न चाहनु हुन्छ भने लेखेर send गर्नु होला काम भनेको घर बाटै गर्न सकिनेछ एकदम काम गर्न सिरियस व्यक्तिले मात्रै म्यासेज गर्नुहोला #अनि तपाईं कुन जिल्ला बाट हुनुहुन्छ🙏

01/09/2022

काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी घोषणा कार्यक्रमको केहि कुरा र कार्यक्रममा आएका केहि प्रश्नहरु को उत्तर
https://youtu.be/6zEU1rH5sF8
पुरा भिडियो हेरर प्रतिकृया दिनु होला
हजुरहरुको माटो को पुत्र
प्रशन्न अर्याल
काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्य

01/09/2022

विजय कँडेल सचिवालय समाजसेवि

01/09/2022

Shailendra सबैमा हार्दिक नमस्कार !
प्रिय मित्रहरु ! पेजलाई follow/likeगर्दिनुहोला।

01/09/2022

यस अघिका चुनावहरु 'क पार्टी' भर्सेज 'ख पार्टी' हुन्थे। यो चुनाव 'सचेत जनता' भर्सेज पार्टीहरु हुने देखियो।

मान्नुस्, नमान्नुस्, महेश बस्नेतले बोलेका मात्र हुन्, पार्टीहरुका सबै नेताहरुको अहिलेको सोच ठ्याक्कै त्यही हो।

काँग्रेसका डा. प्रणय शमशेर राणा प्रति काठमाडौं ५ मा गरिएको व्यवहार पनि ठ्याक्कै त्यही हो।

क्रान्तिको मशाल अहिले बालेनको डोजर बनेर आएको छ, देशभरि यो आगो दन्कन जरुरी छ।

19/08/2022

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🦚

27/05/2022

सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : नवनिर्वाचित मेयर साह

01/04/2022

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्दै हुनुहुन्छ ?
हामी दिनेछौं चुनाव जित्ने र स्थानीय सरकार बनाउने अर्को तरिका Digital Marketing Plan
थप जानकारीको लागि
Mobile /Viber / Whatsapp 9807249523
Whatsapp Live Chat : https://wa.me/9779807249523

31/03/2022

हेर्नुहोस् :- स्थानीय तहको उम्मेदवारी दिनुअघि स्वघोषणा गर्नुपर्ने १९ बुँदा :~

१. नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको ।

२. २१ वर्ष उमेर पुरा भएको नेपाली नागरिक भएको

३. गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको ।

४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयाग्य नभएको ।

५. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पपाउने गरी वहाल नरहेको ।

६. सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको ।

७. स्थानीय तह निर्वाचन इेन २०७३ को दफा १३ को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) बमोजिमको अयोग्यता नभएको ।

८. स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देहिका २०७८ बमोजिम मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको ।

९. प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको ।

१०. मनोनयनपत्र साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको ।

११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।

१२. कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको ।

१३. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।

१४. संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी/पीआर) नलिएको ।

१५. न्यायिक वा अर्घन्यायिक निकायबाट लागेको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको ।

१६. निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको ।

१७. निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको ।

१८. २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको ।

१९. नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको ।

यस्तो स्वघोषणापत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानून बमोजिम सहँन बुझाउन प्रतिवद्ध रहेको घोषणा गर्नुपर्ने आयोगले जनाएको छ ।

30/03/2022

बामालेका बाको प्रसंशा।
(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण।
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार।
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार।
(४) राज्यको अर्बौं रकमले गुटको भरणपोषण।
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का।
(६) अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद।
(७) राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिसन।
(८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण।
(९) सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ।
(१०) सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस।
(११) संघीय सांसदलाई दिनदहाडै अपहरण।
(१२) पार्टी फुटाउन दल बिभाजनको अध्यादेश जारी।
(१३) निर्वाचन आयाेगमा नेकपा एमाले दर्ता।
(१४) आलोचकलाई सल्लाहकारको ज्यान मार्ने धम्की।
(१५) देशद्रोही एमसीसी सम्झौता पारित गर्न जोरजुलुम।
(१६) एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू।
(१७) संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण।
(१८) मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला।
(१९) मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक।
(२०) पार्टी फुटाउन निरन्तर गुट भेला र प्रशिक्षण।
(२१) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा ।
(२२) संकटकाल लगाउन पटकपटक छलफल र प्रयास।
(२३) चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि।
(२४) मन्त्रालयहरुमा भ्रष्टाचारको सम्भावना खोज्ने गिरोह गठन।
(२५) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवरोध ।
(२६) बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेताको संरक्षण।
(२७) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव।
(२८) खुलामञ्चमा निमुखालाई खाना बितरणमा रोक।
(२९) कुलमानलाई अवकाश, असक्षम सालोलाई नियुक्ति।
(३०) पर्सामा आफ्नै पार्टी कार्यकर्ताकाे हत्यारालाई संरक्षण।
(३१) सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रुपान्तरण।
(३२) स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापको बिल्ला।
(३३) लिम्पियाधुराको चुच्चे नक्शा हटाएर भारतको विश्वास जित्ने प्रयास।
(३४) रअ प्रमुखसँग मर्यादाविपरित गोप्य रुपमा भेट र साँठगाँठ।
(३५) पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा ।
(३६) शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या।
(३७) लिम्पियाधुराको नक्शा भएको पुस्तक बितरणमा रोक ।
(३८) कोभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार।
(३९) लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता।
(४०) शितल निवास र बालुवाटारको सुविधामा वृद्धि।
(४१) राष्ट्रपतिका लागि अर्बौं हेलिकोप्टर सुविधा।
(४२) शितल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण।
(४३) संघीयताको अपमान, प्रदेश संघको इकाई भएको घोषणा ।
(४४) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको खारेजी।
(४५) समाजवाद छोडेर दलाल नोकरशाही पूजीबादको अभ्यास।
(४६) सक्षम मन्त्रीहरुको बर्खास्ती, असक्षमहरुको नियुक्ति।
(४७) डा. गोविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण।
(४८) मिडियालाई मुखपत्र बनाउने कोशिस, नमान्नेमाथि आक्रमण।
(४९) आफूनिकटका आरोपी नेताहरुको संरक्षणमा अग्रसरता।
(५०) ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक।
(५१) संसद बिघटन र मध्यावधि निर्वाचन घोषणा
(५२) राजीनामा मागे प्रधानमन्त्री कुर्सी भाँच्ने घोषणा गरेका आखिर गरि छाडे ।

Photos from Arko Sarkar's post 30/03/2022

स्थानीय तहको निर्वाचनमा उमेदवार बन्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुपर्नेछ !

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्दै हुनुहुन्छ ? हामी दिनेछौं चुनाव जित्ने र स्थानीय सरकार बनाउने अर्को तरिका  Digital ...

Category

Address


Kathmandu
44600

Other Social Services in Kathmandu (show all)
HEED Nepal: Health, Education, Empowerment & Development HEED Nepal: Health, Education, Empowerment & Development
HEED Nepal Organization, P. O. Box 25364 Samakhusi
Kathmandu, 009771

HEED Nepal is stands for Health, Education, Empowerment & Development

World Bank Nepal World Bank Nepal
Durbar Marg
Kathmandu, 44600

The World Bank is working closely with Nepal to fight poverty for lasting results. Learn more 🔗

JAY NEPAL JAY NEPAL
Kathmandu, 10900

This page was created for Exploring all nepal News and many more entertaining post

Swoyambhu,Bhuikhel club Swoyambhu,Bhuikhel club
Swoyambhu Bhuikhel Yuwa Club
Kathmandu

Rambir Manandhar Rambir Manandhar
Balaju
Kathmandu, 0977

Palistha Misha Pucha Palistha Misha Pucha
Balaju Height
Kathmandu, 44600

We are a group of women joining our forces together to uplift and promote women's empowerment through social work and campaigns within our community.

New Nasa Employment consultant And Multipurpose Company New Nasa Employment consultant And Multipurpose Company
New Baneshwor, Thapa Gaun Near Sahakari Hostel
Kathmandu, 44600

Thank you for contacting us. For further inquires please call at 9828948797 / 01-5245036

गाेकर्णेश्वर एकता समाज गाेकर्णेश्वर एकता समाज
Besigaun
Kathmandu

गाेकर्णेश्वर नगरपालिका क्षेत्रमा अग?

Prabesh Poudel Prabesh Poudel
Basbari
Kathmandu

Blog Of Preschool- BOP Nepal Blog Of Preschool- BOP Nepal
Tokha Road 8, Tokha
Kathmandu, 44600

Blog Of Preschool- BOP Nepal is a service oriented page created for preschool teachers, concerned pa

Umadevi Yuva Samuha Umadevi Yuva Samuha
Umadevi Temple
Kathmandu

SXC A-level Alumni Group SXC A-level Alumni Group
Maitighar
Kathmandu

We post our information and shre ideas for AS and A-level Program.