Nepal Scouts

This is the official page of Nepal Scouts. Nepal Scouts is open to all..

11/01/2024

Last November 2023, the southern part of Aceh, Indonesia suffered flash floods from heavy rains, displacing thousands of families to evacuation camps.

Days after, Scouts joined in efforts to clean affected facilities and homes in villages of Naca, Trumon Dalam, Trumon Tengah, and Ladang Rimba 🫶

📸 Photos from Mukh Tasir

11/01/2024

📣हार्दिक निमन्त्रणा 🙏
नेपाल स्काउट निर्वाचन २०८० को सन्दर्भमा आयोजित सुझाव संकलन गोष्ठी मा सम्पूर्ण स्काउटर हरुलाई उपस्थित भई आफ्ना सुझावहरु राखीदिनको लागी हार्दिक अनुरोध छ ।

कार्यक्रम :
मिति : २०८०/०९/२७
स्थान : नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालय, लैनचौर काठमाडौ
समय : बिहान ११ बजे देखी

प्रत्यक्ष उपस्थित भएर सुझाव दिन नपाउने महानुभावहरुले नेपाल स्काउट को ईमेल [email protected] मार्फत आफ्ना सुझावहरु पठाउन सक्नुहुनेछ ।

Photos from Nepal Scouts's post 10/01/2024

🎉Heartiest congratulations to the newly elected members of the National Youth Council, Elected during the ongoing National Youth Forum 2024, supported by KFUM-Spejderne i Danmark! 🌟 Nepal Scouts extends warm wishes for a successful and impactful tenure of the council ahead. May your leadership inspire positive change and contribute to the growth of youth development in Nepal Scouts. Best wishes in all your endeavors! 🚀

📅 The National Youth Forum 2024 is taking place from January 7th to 11th, 2024, hosted at the beautiful Kakani International Scout Centre - KISC Nepal. We're thrilled to have 73 dynamic participants elected from seven Provinces actively shaping the future in this collaborative event. 🤝 Let the journey of empowerment and growth continue! 😍

09/01/2024
09/01/2024

⚜️ Scout Leaders, come aboard the Scoutship! 🚢 This is where you'll find loads of knowledge, tools & templates to help you grow professionally, in Scouting and beyond.

🔎 Explore our searchable resources and dive into those you're most interested in!

🔗 Find it at: https://scoutship.scout.org/

Photos from Nepal Scouts's post 09/01/2024

Today, on the third day of the ongoing National Youth Forum of Nepal Scouts, supported by KFUM-Spejderne i Danmark, a special panel discussion session took place. Honorable Members of Parliament, Mr. Madhav Sapkota 'Subodh', Ms. Sunita Baral, and Dr. Toshima Karki, participated as panelists, discussing various youth-related topics and addressing queries from forum participants.

The panel discussion focused on key areas:

- Youth-related policies in Nepal and their implementation
- Youth trends and migration
- Youth innovation and sustainable development
- Leaders' views on youth organizations
- Young people and non-formal education in Nepal

This insightful session was moderated by Mr. Ram Prasad Bhattarai, Director (Chief Executive) of Nepal Scouts. The forum will conclude on Thursday after the election of the National Youth Council

Photos from Dig Bahadur Limbu's post 08/01/2024
08/01/2024
08/01/2024

नेपाल स्काउट निर्वाचन सम्बन्धमा अत्यन्त जरुरी सुचना

आज मिति २०८० पौष २३ गते सोमबारका दिन नेपाल स्काउट ऐन २०५० को दफा ९ बमोजिम नेपाल स्काउटका प्रमुख स्काउट एवं राष्ट्रिय परिषद्का अध्यक्ष माननिय युवा तथा खेलकुद मन्त्री श्री डिग बहादुर लिम्बुज्युको अध्यक्षतामा बसेको नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठकले “हाल प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन सम्बन्धमा परेको गुनासो र उजुरीहरुलाई दृष्टीगत गरि राष्ट्रिय तदर्थ समिति द्वारा घोषणा गरिएको निर्वाचन स्थगित गर्न निर्देशन दिने र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ लाई सार्वजनीक सुझाव समेत लिई संसोधन गरि ३५ दिन भित्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाई राष्ट्रिय परिषद्लाई जानकारी गराउन नेपाल स्काउट ऐन २०५० को दफा ८ (१) को ‘ख’ बमोजिम नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति तथा राष्ट्रिय प्रधान कार्यालयलाई निर्देशन दिने” भनि निर्णय भएको हुँदा, नेपाल स्काउट स्थानिय परिषद् सदस्य निर्वाचनका लागि मिति २०८० पौष २२ गते मनोनयन दर्ता गराएका उम्मेद्वारहरु यथावत रहने र OMRS पोर्टलमा दर्ता भएका मतदाता तथा सदस्यहरु पनि यथावत कायम रहने जानकारी गराइन्छ । साथै पुर्वनिर्धारित निर्वाचन सम्बन्धी अन्य कार्यक्रमहरुको मिति पुननिर्धारण गर्ने गरि आगामि मिति २०८० माघ २८ गते भित्रमा निर्वाचनका सम्पुर्ण कार्यक्रमहरु सम्पन्न गर्ने गरि हालका लागि मतदाता नामावलीमा छुट भएका स्काउटरहरुको हकमा नाम दर्ता तथा नविकरण गर्न पुनः आह्वान गरिएको छ, जसका लागि युनिट दर्ता गर्न नेपाल स्काउट सदस्यता दर्ता पोर्टल OMRS आज मिति २०८० पौष २३ गते देखी खुल्ला भई मिति २०८० माघ ०८ गते दिनको ०५ बजे बन्द हुने व्यहोरा सुचित गरिन्छ । साथै निर्वाचन निर्देशिका संसोधनका लागि आबश्यक सुझाव संकलनका गर्न आगामी मिति २०८० पौष २७ गते बिहान ११ बजे नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सुझाव संकलन गोष्ठी आयोजना गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

निर्वाचनका अन्य कार्यक्रमहरु निर्वाचन समितिले प्रकाशित गर्ने व्यहोरा समेत सुचित गरिन्छ ।

मिति २०८० पौष २३

रामप्रसाद भट्टराई
निर्देशक

Photos from Nepal Scouts's post 08/01/2024

नेपाल स्काउटका प्रमुख स्काउट माननिय युवा तथा खेलकुद मन्त्री श्री डिग बहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउट राष्ट्रिय परिषद्का पदेन सदस्यहरुको बैठक राष्ट्रिय प्रधान कार्यालयमा सुरु भएकोछ । बैठक मुलतः नेपाल स्काउटको पुर्वघोषीत निर्वाचन कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने बिषयमा केन्द्रित रहेको छ । बैठकमा उपस्थित राष्ट्रिय परिषद्का अध्यक्ष एवं पदेन सदस्यहरुलाई राष्ट्रिय प्रधान कार्यालय परिसरमा राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी, सदस्यहरु शिव बहादुर भण्डारी, बिजेन्द्र ध्वजु लगायत सयौंको संख्यामा उपस्थित स्काउटरहरुले स्वागत गर्नुभएको थियो । बैठकमा नेपाल स्काउटका राष्ट्रीय तदर्थ समितिका संयोजक श्री लोक बहादुर भण्डारी, राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारी, युवा तथा खेलकुद मन्त्रालयका सचवि श्री रविलाल पन्थ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव श्री सुमनराज अर्याल, नेपाल रेडक्रस सोसाईटीका महामन्त्री श्री भुपतीलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।

06/01/2024

निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।

श्री प्रदेश स्काउट कार्यालयहरु सबै
स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु

प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० पौष २१ गते शनिवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट प्रदेश स्काउट परिषद र राष्ट्रिय परिषदको निर्वाचन गर्न निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको र प्रदेश स्काउट कार्यालयहरुको वेबसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। साथै निर्वाचन कार्यतालिका, प्रारम्भिक मतदाता नामावली यसै सूचनासाथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/

नोटः प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा कसैको विवरण सच्याउनपर्ने भए तालिकामा तोकिएको अवधि भित्रमा प्रदेश स्काउट परिषद निर्वाचनको हकमा प्रदेश कार्यालय मार्फत र राष्ट्रिय परिषदको निर्वाचनको हकमा केन्द्रिय निर्वाचन समिति मार्फत लिखित रुपमा निवेदन दिनहुन अनुरोध गरिन्छ ।

06/01/2024

अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।

श्री प्रदेश स्काउट कार्यालयहरु सबै
स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु

प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० पौष २१ गते शनिवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन गर्न प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएकोमा तोकिएको समयभित्र संसोधनको लागि प्राप्त निवेदनहरु समेतलाई सम्बोधन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत अन्तिम नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको र प्रदेश स्काउट कार्यालयहरुको वेवसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ। साथै अन्तिम नामावली र निर्वाचन हुन योग्य स्थानीय पालिकाहरुको नामावली यसै सूचनासाथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/

05/01/2024

नेपाल स्काउट
केन्द्रिय निर्वाचन समितिको कार्यालयको
सूचना
निर्वाचन आचार संहिता, २०८०
१. उम्मेदवारले कुनै प्रकारको तुल, ब्यानर, पम्प्लेट छपाई गर्ने कुनै पनि व्यवसायीक मिडिया र पत्रपत्रिकामा बिज्ञापन गराई निर्वाचन प्रचारप्रसार गर्न पाउने छैन।
२. उम्मेदवारले मतदान हुनु भन्दा २४ घण्टा अगाडिबाट कुनै प्रकारको प्रचार प्रसार फोन एस.एम.एस गर्न पाउने छैन।
३. मतदातालाई प्रभावित पार्ने गरी कुनै प्रकारको उपहार प्रदान गर्न तथा भोज भत्तेर गर्न पाउने छैन ।
४. मतदातालाई प्रभाव पार्ने गरी कुनै झुठा प्रचार प्रसार गर्न पाउने छैन।
५. नेपाल स्काउटको निर्वाचन समितिहरु बाहेकका विद्यमान कुनै पनि निकाय र समितिहरुले निर्वाचन सम्पन्न नभएसम्म, निर्वाचन लाई प्रभाव पार्नेगरि कुनै पनि आधिकारीक बैठक बस्ने तथा निणर्यहरु गर्न पाउने छैनन् ।
६. उम्मेदवारी दर्ता तथा मतदानको समयमा मादक पदार्थ सेवन गरी निर्वाचन स्थल प्रवेश गर्न पाईने छैन।
७. कुनै पनि उम्मेदवारको वारेमा अनर्गल प्रचार तथा झुठ्ठा आरोप प्रत्यारोप गर्न पाईने छैन।
८. विश्व स्काउट तथा नेपाल स्काउटको मूल्य मान्यता विपरित अभिव्यक्ति दिन तथा प्रचार वाजि गर्न पाईने छैन।
९. निर्वाचनको नाममा कुनै प्रकारको चन्दा तथा आर्थिक सहयोग संकलन गर्न पाईने छैन।
१०. निर्वाचनसँग सम्बन्धित सामाग्री वा सूचनालाई विगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाईनेछैन।
११. सामाजिक सञ्जालमा गलत, भ्रामक, वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन पाईने छैन।
१२. निर्वाचनको विश्वसनियतामा वा निर्वाचन समिति र कर्मचारीहरुको प्रतिष्ठामा प्रतिकुल असर पर्ने गरी कुनै अवान्छित लाञ्छना लगाउन पाईने छैन।
१३. कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न गराउन पाईने छैन।
१४. नेपाल स्काउटको कुनै नगद वा जिन्सि लेना देना रहेको छ भने उक्त विषयमा राफ साफ हुनुपर्ने छ।

नोट : माथि उल्लेखित आचारसंहिता उल्लंघन सम्बन्धि उजुरी पर्न आएमा सो को छानबिन, कारबाहि तथा आबश्यक निणर्य गर्ने अधिकार निर्वाचन समितिलाई हुनेछ ।

लागू हुने मिति र समय : २०८०।०९।२० दिउसो ०१ बजे देखि

Photos from Nepal Scouts's post 03/01/2024

Nepal Scouts Sudurpaschim Province conducted Scouts, Peace and Security Training from 31 Dec 2023 to 02 Jan 2024 at Dhangadi, Kailali with great success. Scouts, Peace and Security education is a joint partnership project between The Guides and Scouts of Finland and Nepal Scouts. The main goal of the project is to strengthen peace education and youth participation in decision making processes in Nepal. A total of 52 young scout leaders were trained here.

Photos from Nepal Scouts's post 01/01/2024

The three-day Province Youth Forum was successfully held in Sudur Paschim Province from December 29 to December 31, 2023. 53 young scouts from various local levels of the province have together taken part in the programme actively. Chief of Sudur Paschim Province Hon. Dev Raj Joshi inagurated the Province Youth Forum, which was chaired by Province Coordinator Narendra Bahadur Thapa. Other attendees included Leader Trainer and Advisory Committee Member Jahar Singh Thapa, Members Chandra Kala Panta and Kashi Ram Dhungana, Member of Province Adhoc Committee Raj Kumari Mahatau, District Traffic Office, Chief of Kailali Dipak Malla, Chief of Province Chhakka Malla's personal secretary, and a representative of the Nepal Red Cross Society, Sher Singh Khadka.

The youth attendees enthusiastically participated in discussions about the Sustainable Development Goals (SDGs), Intergenerational Dialogue, and the role of scouts in achieving the SDGs. The workshops on youth involvement engagement, empowerment, and scouting for the SDGs were led by Mr. Dev Raj Ghimire, the Leader Trainer of the Nepal Scouts. In addition, the forum also offered a platform for young people to talk among themselves and speak on topics such as the role played by scouts in the community, bridging the intergenerational gap, diversity and inclusion, growth and sustainability, and practiced youth participation in decision making process.

31/12/2023

Happy New Year! 🎊

Photos from Nepal Scouts's post 28/12/2023

Nepal Scouts Lumbini Province conducted Scouts, Peace and Security Training from 25 to 27 Dec 2023 at Dang with great success. Scouts, Peace and Security education is a joint partnership project between The Guides and Scouts of Finland and Nepal Scouts. The main goal of the project is to strengthen peace education and youth participation in decision making processes in Nepal. A total of 54 young scout leaders were trained here.

The training chaired by Nepal Scouts Lumbini Province Coordinator Dinanath Bhattarai was concluded in the presence of chief guest Finance Minister of Lumbini Province Government Honorable Dhan Bahadur Maski, Lumbini Province member and Dang District Coordinator Robin Oli, Lumbini Education Branch Head Binod Gautam and Lumbini Province Scouts Member Khumakant Adhikari, Mukunda Suchikar, and Lumbini Province Scouts Advisor Udhav Neupane and Sumangopal Acharya.

27/12/2023

निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको बारे अत्यन्त जरुरी सूचना।

श्री प्रदेश स्काउट कार्यालयहरु सवै
स्थानीय स्काउट कार्यालयहरु सबै
राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु

प्रस्तुत विषयमा नेपाल स्काउट निर्वाचन समितिको मिति २०८० पौष ११ गते बुधवार बसेको बैठकको निर्णयानुसार नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन गर्न निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको जानकारी गराईन्छ। स्वीकृत निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको र प्रदेश स्काउट कार्यालयहरुको वेबसाइट, सूचना पाटि र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। साथै निर्वाचन कार्यतालिका, प्रारम्भिक मतदाता नामावली र निर्वाचन हुन योग्य स्थानीय पालिकाहरुको नामावली यसै सूचनासाथ संलग्न गरिएको छ। विस्तृत विवरण यो लिंकमा क्लिक गरि हेर्न सकिनेछ 👉 https://nepalscouts.org/election-2080/

नोटः प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा कसैको विवरण सच्याउनपर्ने भए तालिकामा तोकिएको अवधि भित्रमा प्रदेश स्काउट कार्यालय मार्फत लिखित रुपमा निवेदन दिनुपर्नेछ।

27/12/2023

📢📢Announcement:"13TH NIPPON AGOONOREE-NATIONAL CAMP FOR THE SCOUTS WITH SPECIAL NEEDS – JAPAN" मा सहभागी हुने बारे सूचना । 📢📢

👉Circular: https://bit.ly/3RzFyWB
📆 आवेदन भर्ने अन्तिम मिति: २०८०।०९।२९ गते
👉आवेदन भर्ने लिंक: https://forms.gle/mvgQeYQJQ1ZkZgey7
👉General lnformation: https://bit.ly/3vbYLGq
👉Online Membership Registration Portal: https://online.nepalscouts.org/dashboard
👉Online Membership Registration Process: https://bit.ly/3uWXcs8

Photos from Nepal Scouts's post 21/12/2023

Nepal Scouts Madhesh Province conducted Scouts, Peace and Security Training from 17 to 19 Dec 2023 at Janakpur with great success. Scouts, Peace and Security education is a joint partnership project between The Guides and Scouts of Finland and Nepal Scouts. The main goal of the project is to strengthen peace education and youth participation in decision making processes in Nepal. A total of 42 young scout leaders were trained.

Photos from Nepal Scouts's post 21/12/2023

Nepal Scouts Koshi Province hosted a Youth Forum in Biratnagar from December 17 to 19, 2023, bringing together 53 enthusiastic young scouts for an inspiring event. The participants delved into discussions covering topics such as intergenerational dialogue, youth engagement, and empowerment. Mr. Dev Raj Ghimire, the Leader Trainer of Nepal Scouts, played a key role as the Resource Speaker, contributing valuable insights to the conversations.

The forum also highlighted the Scouts' contribution to advancing Sustainable Development Goals, actively involving participants in selecting provincial and national youth council members. At the closing ceremony, Mr. Bijendra Dhowju, a Member of the National Ad-Hoc Committee, took pride in presenting participation certificates, encouraging the emerging leaders to remain actively engaged. Additionally, Mr. Ravi Khanal, the Province Coordinator, underscored the importance of the Youth Council in nurturing leadership and promoting engagement among the youth.

Photos from Nepal Scouts's post 20/12/2023

Nepal Scouts Madhesh Province successfully organized the 3 days Provincial Youth Forum at Janakpur, Dhanusha, from December 15 to 17, 2023. The forum was chaired by Dinesh Kumar Yadav, Province Coordinator of Nepal Scouts Madhesh Province and officially inaugurated by Mr. Birendra Prasad Thakur, Chief Attorney of Madhesh Province. A total of 48 participants representing local associations of Madhesh Province attended the forum.

It was a platform for young scouts to acquire knowledge and skills on leadership development and decision-making process and practice and learn to make a recommendation through active participation. At the forum, Ram Prasad Bhattarai, Director of Nepal Scouts, talked about important things like bringing different generations together, getting young people actively involved, empowering them, and how Scouts can contribute to making our world more sustainable.

Young participants discussed in team on various topics such as Bridging the Intergenerational Gap, the Impact of Scouting on Communities, Diversity and Inclusion, Growth and Suitability, and the Role of Youth in Decision-Making Processes.

Photos from Nepal Scouts's post 19/12/2023

Nepal Scouts Koshi Province successfully conducted Scouts, Peace and Security Training from 15 to 16 Dec 2023 at Biratnagar. Scouts, Peace and Security education is a joint partnership project between The Guides and Scouts of Finland and Nepal Scouts. The main goal of the project is to strengthen peace education and youth participation in decision making processes in Nepal. A total of 50 young scout leaders were trained here.

The training chaired by Ravi Khanal the Province coordinator of Nepal Scouts was formally inaugurated by Hon'ble Shrijana Danuwar the Deputy Speaker of the Province Assembly and Mr. Fadindra Khatri the Secretary of Social Development.

19/12/2023

OMRS मा युनिट दर्ता तथा नविकरण गर्न म्याद थप गरिएको बारे अत्यन्त जरुरी सूचना !

श्री राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा सम्पुर्ण स्काउटरहरु

प्रस्तुत विषयमा नेपाल स्काउटको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा सम्पुर्ण स्काउटरहरुलाई मिति २०८० मंसिर ३० गते सम्म नेपाल स्काउटको अनलाईन सदस्यता दर्ता पोर्टल (OMRS) मा आफु र आफ्नो युनिटको दर्ता तथा नविकरण गर्न एक सूचना जारी गरिएकोमा उक्त दर्ता तथा नविकरण गर्ने समयावधि २०८० पौष १० गतेसम्म थप गरिएको व्यहोरा जानकारी गराउँदै आफु र आफ्नो युनिट दर्ता तथा नविकरण गर्न गराउन हुन सम्बन्धित सबैमा अनुरोध छ। साथै, मिति २०८० पौष १० गते पछि OMRS पोर्टल बन्द हुने ब्यहोरा समेत जानकारी गराईन्छ।

Photos from Nepal Scouts's post 19/12/2023

Nepal Scouts organised the Disaster Management Awareness and Safety Training from 25th- 30th of Mangsir 2080. The training was conducted in APF Nepal No. 6 Maheshwori Brigade Headquarter, Surkhet, Karnali Province. The training program was inaugurated by Hon'ble Krishna Bahadur GC Minister for Internal Affairs and Law, Karnali Province, DIG Pradip Kumar Pal, APF Nepal No. 6 Maheshwori Brigade Headquarter. This is the 4th batch of training conducted for 70 participants from Gandaki Province, Lumbini Province, Karnali Province and Sudur Paschim Province. In the training strategic focus was given with special attention to addressing the recent Earthquake of Jajarkot Earthquake, learning from previous traumatic events like 2015 Earthquake, Melamchi flooding and ongoing COVID-19 Pandemic. The training also focused on Search and Rescue operation, techniques, primary health care and Dead Body Management.

The event was concluded with the chair of program by Kamal Bohara, Coordinator of Nepal Scouts Karnali Province and closing remarks from Mr. Narayan Prasad Sapkota, Chief District Officer, Surkhet and Hon'ble Khadga Bahadur Pokharel, Minister for Social Development, Karnali Province.

Scouts age group between 18-35 years are trained to conduct similar Disaster Management Training in their respective provinces and will be engaged in preparedness exercises in coordination among stakeholders in their respective local level in building disaster resilient local community and deal with the future disaster.

National Ad-Hoc Committee Coordinator, Mr. Lok Bahadur Bhandari expressed heartfelt gratitude to Armed Police Force, Nepal Army, Nepal Police and other stakeholders for their invaluable contributions in successful conduction of the training.

Photos from Nepal Scouts's post 13/12/2023

Nepal Scouts actively participated to the 4th World Scout Education Congress, Last Week in Paris. A transformative Roadmap for Education in Scouting was unveiled in one of the largest gathering of the decision makers from different National Scout Organizations. The congress called for a more inclusive and innovative approach, offering NSOs ideas to enhance educational programs for a better experience for young people and volunteers globally.

Photo: ©WSBureau Inc. - JP POUTEAU

Photos from Nepal Scouts's post 12/12/2023

From December 8th to 10th, 2023, Nepal Scouts hosted MTOT Session on "Surf Smart 2.0" at the Kakani International Scout Centre (KISC), a transformative event aimed at enhancing digital literacy and online safety for scouts nationwide. The event was attended by 43 participants in which previous year MTOT participants were also there as participants and facilitators. The event emphasized crucial topics such as online privacy, digital ethics, and critical thinking in the digital age. With a focus on cultivating responsible digital citizenship, Surf Smart 2.0 empowered scouts to navigate the complexities of the online world while fostering a sense of camaraderie. As scouts departed, they carried with them an enhanced awareness and readiness to champion a safer and smarter online community, reflecting Nepal Scouts' dedication to equipping the youth with essential skills for the digital era.

Photos from Nepal Scouts's post 11/12/2023

Nepal Scouts successfully completed the Master Training of Trainers (MTOT) for "Project 3L; Scouts Mobilization against Child Marriages" at Kakani International Scout Center (KISC) from 6th to 8th December 2023. The program attended by 33 participants marked a significant step in the fight against child marriages. Through engaging workshops and discussions, participants gained insights into addressing the root causes of child marriages, navigating cultural nuances, and fostering community engagement. Empowered with knowledge and a shared sense of purpose, the mobilized scouts departed with a commitment to advocate for change in their communities, envisioning a world where every child can thrive without the shadow of early marriages.

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Our Story

Nepal Scouts was established in 1952 as a joint association of Boy Scouts and girl guides. Nepal Scouts have since become the largest movement providing non-formal education across the country. The mission of Nepal Scouts is to educate young people by supporting their physical, Intellectual, Social, Spiritual and Emotional development so that they may become responsible citizens with useful skills to benefit the society.

Videos (show all)

Scouts For SDGs Panel Discussion
📣 सामाजिक संजालमा आफ्नो गोपनियता साझा गर्दा तपाई धेरै कुराबाट असुरक्षित हुनुका साथै मानसिक समस्यामा समेत पर्न सक्नु हुने...
📣 हाम्रो जिन्दगीको ठुला साना चोटहरुले दिएको पिडा जब हामी लुकाउन थाल्छौं , भन्न डराउछौं, ती पिडाहरु मन भित्र झन ठुलो बन्द...
📣 तपाई पनि यी र यस्ता समस्यामा हुनुहुन्छ भने समयमै आफ्नो परिवार वा मन मिल्ने साथीलाई आफ्नो कुरा भन्नुहोस । साथै अभिभावकल...
📣 प्रत्यक्ष वा अप्रत्यक्ष दवाबले पनि बालबालिकाले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ । त्यसैले अनिहरुलाई दवाब होइन हौसला दि...
📣 आफ्ना नानी बाबुहरुलाई अरुको राम्रो र नराम्रो कृयाकलापहरुसंग तुलना नगरौं । उनीहरुको समग्र विकासमा नकारात्मक प्रभाव पर्न...
नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा भएको प्रहरी ज्यादती बिरुद्ध पत्रकार सम्मेलन
Unit Regisration/Renew OMRS
SCOUT MASTER  ONLINE MEMBERSHIP LOGIN

Telephone

Address


Lainchaur
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Other Government Organizations in Kathmandu (show all)
HIV/AIDS and STI Control Board Nepal HIV/AIDS and STI Control Board Nepal
39 Rani Marg Behind Tundal Devi Temple Baluwater
Kathmandu

Nagdhunga Tunnel Construction Project Nagdhunga Tunnel Construction Project
Babarmahal
Kathmandu

Welcome to the official page of Nagdhunga Tunnel Construction Project.

Hello balara municipality Hello balara municipality
हेल्लो बलरा नगरपालिका
Kathmandu, HELLOBALARAMUNICIPALITY

Millennium Challenge Corporation - Nepal Compact Millennium Challenge Corporation - Nepal Compact
Kathmandu, 44600

Millennium Challenge Corporation (MCC) - Nepal Compact Paving The Way Towards Prosperity In Nepal

नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन
Kathmandu, 44600

नेपालकै जेठो संगठन, नेपाल निजामती कर्?

Kathmandu Metropolitan City ward No 7, Mitrapark Kathmandu Metropolitan City ward No 7, Mitrapark
Mitrapark
Kathmandu, 44600

Kathmandu Metropolitan City ward no 7's information page

Armed Police Force, Nepal Armed Police Force, Nepal
Halchowk
Kathmandu, 00977

नेपाल गुणस्तर तथा नापताैल विभाग NBSM नेपाल गुणस्तर तथा नापताैल विभाग NBSM
Balaju
Kathmandu

Nepal Bureau of Standards & Metrology (NBSM) is the National Standards Body of Nepal. It is one of the departments under Ministry of Industry, Commerce and Supplies.

National Land Commission National Land Commission
Kalimati
Kathmandu

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न

हेलो लोक सेवा आयोग हेलो लोक सेवा आयोग
Kamalpokhari
Kathmandu, 44600

Welcome to official page of Public Service Commission Nepal

Sirijangha Rural Municipality Education Branch Office Sirijangha Rural Municipality Education Branch Office
Kathmandu

ज्ञानवर्दक लेख रचना भिडियो सुचन जानकारी जसले सकारात्मक सोचको विकासमा सहयोग होस् अस्तु