Looks Unisex Salon

Looks Unisex Salon

You may also like

Kvia Naturals by Nelly
Kvia Naturals by Nelly

फेसियल, मेकअप, हेयर कलर/केराटीन, नेल आर्ट, ब्यूटीसियन तालिम,चायां पोताटो/रिंकल/डण्डिफोहर हटाउनें, #########

22/01/2024
वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ पितृ शोकमा 02/12/2022

वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ पितृ शोकमा काठमाडौं । वरिष्ठ सौन्दर्यविद् एवम् समाजसेवी रश्मिला श्रेष्ठका पिता ८६ वर्षीय तिलकबहादुर श्रेष्ठको निधन भएको छ...

28/08/2022

Buddha Mall-014359916

वरिष्ठ सौन्दर्यविद् रश्मिला ‘नारीरत्न’बाट सम्मानित, प्रचण्डले दिए शुभकामना 17/08/2022

वरिष्ठ सौन्दर्यविद् रश्मिला ‘नारीरत्न’बाट सम्मानित, प्रचण्डले दिए शुभकामना काठमाडौं । दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड– २०७९ ‘नारीरत्न’बाट वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठ...

27/07/2022

Buddha Mall -014359916 Balaju offer 50% off keratin

24/02/2022
24/02/2022
07/01/2022

बुद्धमल, बालाजु, माछापोखरी फोन 014359916

31/12/2021
रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४ औं वार्षिक उत्सवमा करिश्मा सम्मानित - Parichaya.com 29/12/2021

रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४ औं वार्षिक उत्सवमा करिश्मा सम्मानित - Parichaya.com     काठमाडौं । शनिबार काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न का....

15/11/2021

-- FORMS AVAILABLE NOW --
-MRS. NEPAL WORLD 2021-
Audition On: 4th Mangshir, 2078 (Saturday)
Marriage is not the end, its new beginning to start life...
>
------------------------------------------
☆ Mrs. Nepal-World 2021 ☆
'Campaign for Cancer Awareness'
(Winner to represent in Mrs. World, USA)
(Mrs. /Ms. International-Singapore)
++ Contact: 9843777494 /9808347789 ++
-------------------------------------------------
--Click the Link for Online Form..
https://forms.gle/XQU7JEKAYFQcwt4w6
- DOWNLOAD:
IME Pay App
Find our form and send the details...
-------------------------------------------------
AUDITION DETAILS:-
***************************************
Date: 2078/08/04 (Saturday)
Time : 11 am Onwards...
Venue : Aryal International Hotel, New Baneshwor
( Way to Sankhamul )
***************************************
RIBBON ENTERTAINMENT PVT. LTD.
Sankhamul, Kathmandu.
++ Contact: 9843777494 /9808347789 ++

05/11/2021
27/10/2021

Buddha Mall, Machhapokhari chowk, Balaju -014359916

13/09/2021

आवश्यकता !आवश्यकता !! आवश्यकता !!! बुद्धमल माछापोखरी र काठमाडौंमल पहिलो तल्लाको लागि सकेसम्म जेन्ट्स हेयर माष्टर "दक्ष, ईमान्दार, मिहिनेती र अनुभवी कामदारहरूको आवश्यकता परेकोले तुरुन्त सम्पर्क गर्न अनुरोध गर्दछु। बद्धमल:-014359916 or 9851101940

28/08/2021

नम्स्कार !!! म रश्मिला श्रेष्ठ, बिगत २०६६ साल देखि निरन्तर काठमाडाैंमलमा ब्यबसाय गर्दै अाई रहेकी छु,मेराे अाफ्नाे ब्यबसायलाई कु-दृष्टि लगाउनें एक महिलाले मेराे ब्यबसाय माथी धावा बाेलेकाे कारण केही कुरा शेयर गर्न मनलाग्याे," मेराे पुरानाे र अाेर्जिनल फेसियल हाउस एण्ड ब्यूटीकेयर हाे , मैले स्थापना गरेकी हुँ भन्नें प्रमाण पेश गर्न परेकाे ठानें, त्यसले पनि सम्झाेस काे हाे त्याे र काे हाैं हामी भन्ने त्यसले बिर्षी हाेलि किनकी हाम्राे प्रगति उन्नति देखेर पागल जस्तै पिछा लागेकि छे :- मैले मेरो श्रीमान प्रकाश कुमार श्रेष्ठ 9851047262काे सहयाेगमा र तत्कालिन काठमाडौंमल चौंथो तल्ला पसल नं ४२० को संचालक ओम प्रधानले छाडेकाे पसल २०६६सालमा लिएकी हुँ वाहाकाे फाेन नं 9851056866 हाे, काठमाडौंमलमा ब्यबसाय संचालन गर्न पर्छ भनेंर सुझाब सहयोग दिनें र हामीलाई काठमाडाैैमल लैजानें द्वय सन्तोष र सुर्य अधिकारी 9851040028 दाजुभाई हुन् , तत्कालिन काठमाडौमल ब्यबस्थापक मैनेजर केशब सापकोटा (9851018428)ले एग्रिमेण्ट ब्यबस्थापन र फेसिलिटीज् दिनु भएकाे हाे!!! २०६६ सालमा फेसियल हाउस एण्ड ब्यूटी सेन्टर कम्पनी नाम दर्ता गर्नें -राजस्व तिर्नें कार्य सुदर्शन शर्मा( 9851107547)काे सहयोगमा २०६६ सालदेखि मैले संचालन गरेको हुँ। रश्मिलाको "फेसियल हाउस एण्ड ब्यूटी केयर"को भिडियो बनाएर हाम्राे दर्ता नामलाई नक्कली भनेंर भिडियाे बनाएर सामाजिक संजालमा प्रचारबाजी गर्नें, मेरो ब्यक्तिगत परिवारिक जीवनमा समेत चासो देखाएर बिभिन्न झु्ट्टा आरोप पत्यारोप गरि बिगत २-३ बर्ष देखि पत्रकारकाे अार्डमा न्यूज पाेर्टल, टिकटक र युट्युब भिडियाे बनाउनें., चरित्र हत्या गर्न कपोल कल्पित झुट्टा न्यूज प्रकाशन र प्रशारण गरिरहेको उपर सम्माननिय जिल्ला अदालतमा हामीले केश गरेका छौं मुद्धा हाल बिचाराधिन छ, मलाई हरेक कार्यमा पुर्ण साथ र सपोर्ट गर्नु हुनें श्रीमान प्रकाशलाई मलाई सपोर्ट गरेर सफलता तर्फ अगाडी बढाएको हामी र हाम्रो परिवारको हरेक प्रगति उन्नतिको डाह लोभ र ईर्ष्या गर्ने एक जना केवल एक जना दिमाग फुस्किएको अर्ध-पागलले केहीमा प्रगति उन्नति गर्न नसकेर हाम्रो प्रगति उन्नति देखेर रातदिन नसुति फेसबुक टिकटकमा पोष्ट गर्नें, भनसुनकै आधारमा बिभिन्न झुट्टा मुद्धा लगाउन तिर मात्र लागेर हामीलाई धेरै दुख दिई रहेको सायद सर्बद्विवितैछ , फेसियल हाउस एण्ड ब्याटी सेन्टरको जन्मदाता म रश्मिलाले नै "फेसियल हाउसको नाम लियो वा नाम लिन नहुनें भनेंर प्रचारबाजी गरिरहेको अबगत भयो.., मेरो नाममा समेत दर्ता रहेर २०६६ साल देखि नै नेपालमा ख्याति प्राप्त गराईएको नाम अर्काको सम्पति परिवार हडपे जस्तै यो पनि हडप्न सफल हुन्छु भन्ने सपना साकाप हुन त सुर्य पश्चिमबाट उदायो भनें मात्र सम्भब होला, हामीले आफ्नो कम्पनिका नाम र भविश्यको सुरक्षाको बेलैमा समयमा नै २-३ वटा नामबाट कम्पनी दर्ता गरि राखेका थियौं। कसैको लागो नाम हामीले लिएको खाएका छैनौं , कम्पनि दर्ता गर्न नपाउनें भन्ने छैन, हाल सम्म यी नाम गरेका फर्महरू मसंग प्रतक्ष्य जोडिएको जानकारी गर्न चाहन्छु:- फेसियल हाउस एण्ड ब्यूटी सेन्टर(२०६६), फेसियल हाउस एण्ड स्किन केयर(२०७१ जेष्ठ), रश्मिला फेसियल हाउस एण्ड ब्यूटी केयर(२०७१ भदौ), पुरानो फेसियल हाउस(२०७७)"पिंक" कलरको संस्थापक र जन्मकर्ता रश्मिला श्रेष्ठ हो भन्ने कुराको प्रमाण साक्षी,कागजात, देखिजान्ने प्रमाण पेश गर्न र प्रमाणित गर्न हामी सक्षम छ। आफ्नो मिहिनेत काम र बिश्वासमा अगाडी बढेका हामीले कसैलाई लिखत गरेर यसको नामको स्वामित्व कसैलाई दिएका छैनौं,थिएनौं , दिएका पनि छैनौं। हाम्रो बाटो क्लियर छ, हाम्रो प्रगति उन्नति र खुशि देखेर दुश्मनलाई क्रोध लोभ ईर्ष्या हुनु स्वभाबिक हो, झुटो बोलीको पछि नलाग्न सबै ग्राहक बर्ग परिवार ईष्ट मित्रलाई अनुरोध गर्दछु। हामीलाई कसैको पछाडी लाग्न फुर्सद पनि छैन हाम्रो बाटो सुन्दर सफा र भविष्य क्लियर छ, हामी र हाम्रो ब्यवसाय पबित्र हात्ती समान छ:- हामीले ग्राहक बर्ग को मन जित्न सफल भै रहेका छौं, हामी बिश्वस्त छौं आफू आफ्नो काम कर्तब्य र आत्म सन्तुष्टी प्रति "हात्ती अगाडी बढ्दा कुकुर भुक्नु स्वभाविक हो भन्ने कथन छ " सबैलाई जानकारी के गराउन चाहन्छु भनें काठमाडौंमलमा २०६६ सालमा पसल नं. ४२० हाल पसल नं ४०१ पिंक कलरको पुरानो फेसियल हाउस हामीले संचालक गरिरहेका छौं र हौं जहां जन्म भयो सोही बेड र स्थान मा नै हामीले ऐले पनि त्यसै स्थानमा फेसियल सेवा दिई रहेका छौं। नम्बरी सुनलाई कसि लगाउन पर्दैन भन्ने उखान सम्झेर हामीले केही बोलि रहन पर्दैन भनेंर केही नबोली काम र कर्तब्यनिष्ट भएर मिहिनेत गरिरहेका छौं। धन्यवाद्!!!

26/08/2021

Here BuddaMall only 50% Off for keratin

सुन्दर महिला दिदि बहिनि हरुका लागि Rashmila's Facial House & Beauty Care को तर्फ़ बाट तिज बिशेस अफरहरु 💅💃
✅Keratine गर्दा Based Hair Color Free
✅Based hair colour गर्दा 30% off.
✅Facial गर्दा 30% off.
✅Microblading Eyebrows Rs. 5000 मात्र
👉Hair Keratin मा ५ महिना सम्मको guarantee 🤩
Visit Today
-------------------------------
KATHMANDU MALL 4th & 1st Floor
015908125 / 015908353
Mobile: 9841641940
--------------------------------
BG MALL 4th floor
Gongabu Kathmandu
Phone: 01-4356385
Mobile: 9841641940
--------------------------------
BUDDHA MALL 1st floor
Machhapokhari Kathmandu
Phone: 01-4359916
Mobile: 9841641940
-------------------------------
Visit today : www.rashmilafacialhouse.com
Send your Feedback: [email protected]
(Terms & conditions apply )

08/07/2021

बुद्धमल, माछापोखरी, बालाजु -014359916

Want your business to be the top-listed Hair Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Remember us for

Waxing | Skin Test | Threading | Keratin Hair | Mehendi Arts | Hair Treatment | Bridal Make-up | Hair Straightening | Pigmentation Treatment

Videos (show all)

विश्वबजारमा एकदम राम्रो र गुणस्तरिय "सेडेट" कम्पनीको लिपस्टिक बजारमा आउंदैछ है.., रश्मिला श्रेष्ठको  छोरी प्रकृती श्रेष्...
Buddha Mall -014359916 Balaju offer 50% off keratin
Eyelash Lifting BuddhaMall
Cherry Red.

Category

Telephone

Address


Balaju, Buddha Mall
Kathmandu
977

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:01
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Other Hair salons in Kathmandu (show all)
The Royal Salon & Spa The Royal Salon & Spa
Ranibari Ring Road Track S, Samakhusi Chowk
Kathmandu, 44600

Get Your Best Experience .

Breeze App Breeze App
Kathmandu, 44600

AADI AADI
NEW BANESWOR
Kathmandu, 44600

Hi , it's Me AADI HAIR COLOURIST AND STYLIST �

Kerafill Keratin, Cynos Nepal Kerafill Keratin, Cynos Nepal
Sankhamool
Kathmandu

Kerafill Keratin treatment is an efficient hair taming and volume reducing treatment that eliminates kinky and frizzy hair. Cynos Professional is a premium quality hair product sp...

The Hair Lab The Hair Lab
Nearby Bigmart
Kathmandu, 44600

Hair Color, Hair Care, Hair Updo hair course available

Mohan Hair Saloon & Parlour Mohan Hair Saloon & Parlour
Dakshinkali-1, Khahare
Kathmandu

The Diwaza Unisex Salon The Diwaza Unisex Salon
Kathmandu

Check it once you'll be regular.....

LePosh Luxury Unisex Salon LePosh Luxury Unisex Salon
Jhamsikhel
Kathmandu, 44600

Luxury salon Hair, Nails, Mani Pedi, Facial and Beauty Skin Care.

The Bounce Hair & Beauty Unisex Saloon The Bounce Hair & Beauty Unisex Saloon
Bagbazar, City Square, Kathmanadu
Kathmandu, 44600

We established to provide Professional Makeup Training as well as other General Beauty Training to those who are very enthusiastic to learn it, by highly professional and experienc...

Lalji thakur Lalji thakur
Mandikhatar
Kathmandu

मेरो नाम लालजी ठाकुर, मेरो पेशा hair designing

Tamago.nepal Tamago.nepal
Kathmandu
Kathmandu

Hair City Unisex Salon Hair City Unisex Salon
Mitranagar
Kathmandu, 44600

We offer various range of beauty services which includes Facials, Nail services, Hair Treatments, Ha