DXN Healthy
Nearby beauty salons
44600
Rajpur Tulsi
Ilam
नमस्ते सम्पूर्ण स्वास्थ्य प्रेमी मित्रहरू यो पेज लाईक सेयर कमेन्ट गर्नुहोला। धन्यबाद
How To Start The Business
DXN is a business opportunity for anyone, anywhere, anytime, free time, part time, full time, all the time. To join the DXN family and start a business with DXN, all you need to do is register as a DXN Distributor (18 years or older, with a Sponsor) with a One Time Registration Fee and only a minimum of one PERSONAL purchase of DXN product(s) per year. To register, you have the following options :-
https://eworld.dxn2u.com/s/accreg/en/011617966
➥ संसारकै जडिबुटीकाे राजा राताेच्याउ ( GANODERMA ) RG/GL , Cordycpes तथा सुपर फुड स्पाइरूलिनाले प्राकृतिक रुपबाट कुनै असर बिना शरिरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ।
DXN प्रोडक्टको सेवनले हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक शक्तिलाई मजबुत बनाई हामीलाई निरोगी बनाईराख्छ।
दिनानुदिन प्रदुषण बढदो छ, प्रदुषणको मारमा हाम्रो शरीर छ। शरीरमा जम्मा भएको अनावश्यक पदार्थलाई हाम्रो शरीरबाट निष्कासन गर्न गानोदर्मा (ऋषि) च्याउ निकै प्रभावकारी छ।
Our Amazing Health Food Supplement
बिगत २९ वर्ष देखि बिश्वका करोडौं मानिसहरुले आफ्नो राम्रो स्वास्थ्यको लागी प्रयोग गर्दै आउनु भएको DXN का पुरक आहारहरु। तपाई बिश्वको जुनसुकै ठाउँमा भएपनि यि प्रोडक्ट प्रयोग गर्न सक्नुहुन्छ।
DXN DEIRA Office
Grand Opening Ceremony
Permission to Post Admin
Thank you
💞Why Do DXN Business?
1. Ensured Your Good Health.
✅ Health is assured.
2. Economic Freedom.
✅ Financial Release.
3. Freedom of Time.
✅ Freedom of Time.
4. International Friendship.
✅ Building International Friendships.
5. International Speaker.
✅ Opportunity to be an international speaker.
6. International Traveling.
✅ Travel abroad every year.
7. Retire in a Short Time.
✅ Opportunity to retire faster.
8. Spending time With family.
✅ Family time pass arrangement.
9. Your own Boss.
✅Boss is my own.
10. Opportunity to Succeed at any age, from anywhere.
# At any age, opportunity to succeed from any place.
11. Role in Eliminating Unemployment in the Country.
✅ Opportunity to eliminate unemployment.
12. Role in the economy of the country.
✅ Opportunity to contribute to the country's economy.
13. International Businessman.
✅ Opportunity to become an international Businessman.
14. Respect and love.
✅ Opportunity to earn respect and love.
15. Smart work.
✅ Income without physical labor.
💞We do DXN Business because we have a beautiful system and opportunity.
✅ Stay positive, think positive,
Positive thinking will lead you to success.
For More Info Direct Message Me!
Thank you
➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️
Messenger
Click here:
➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️
Phone Number:
➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️
Discount Code: 011617966
Name: Sunmaya
➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️➖️
FREE REGISTRATION ONLINE
Click this Link below👇
https://eworld.dxn2u.com/s/accreg/en/011617966
10 reasons why we need DXN Spirulina in our body
1. Spirulina Is Extremely High in Many Nutrients
2. Powerful Antioxidant and Anti-Inflammatory Properties
3. Can Lower “Bad” LDL and Triglyceride Levels
4. Protects “Bad” LDL Cholesterol From Oxidation
5. May Have Anti-Cancer Properties
6. May Reduce Blood Pressure
7. Improves Symptoms of Allergic Rhinitis
8. May be Effective Against Anemia
9. May Improve Muscle Strength and Endurance
10. May Aid Blood Sugar Control
‼️ORDER NOW‼️
Available:
30 capsules
90 capsules
120 tablets
300 tablets
Spirulina Cereals
PM me for more info
Good Morning DXN !
DXN would like to proudly introduces a new product which is DXN Papaya Facial Scrub.
Get ready to glow with our DXN Papaya Facial Scrub! Discover the power of papaya for a refreshed and radiant skin. Say goodbye to dullness and hello to a natural, tropical glow!
SC072 DXN Papaya Facial Scrub
Member Price : RM 22.00 (West M'sia) , RM 23.00 (East M'sia)
PV 7.10 , SV 10.50
Now available at all DXN branch, grab yours today!
Lingzhi Black Coffee को फाइदाहरु ......
DXN को कालो कफि मा DXN कै गानोदर्मा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ ।
यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ ।
यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने ।
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।
रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ ।
🌏हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
Good Morning DXN 😊 早安 ❤ Kalai Vanakkam 💙 Selamat Pagi 💚 Namaste ❤💙💚
Let's celebrate DXN 30th Anniversary on 15th October 2023
We are pleased to announced that ticket selling for DXN 30th Anniversary 2023 is now available at all branches & stockists.
Detail of the Grand Event :
Date : 15th October 2023
Time : 5:00PM - 10:30PM
Venue : DXN Cyberville
Tiket Price : RM30.00
For further information kindly contact DXN Johor Bahru Branch.
See You At The Top in DXN Healthy Products
१, गनोडर्मा (Red Mushroom ) के हो?
च्याउ प्रजातिको सबै भन्दा उत्कृस्ट जडिबुटी हो!
२, किन यसको प्रयोग गर्ने ?
रोगबाट बच्न, शरीरको समस्या उपचार गर्न प्रतिरोधात्मक छेमता बढाउन !
३, यसले साइड इफेक्ट गर्छ ?
कुनै साइड इफेक्ट गर्दैन प्रतिक्रिया देखाउछ ! प्रतिक्रिया शरीरको Toxin (टक्सिन) बाहिर फाल्दा देखिन्छ ! प्रतिक्रिया केहि दिन सम्म मात्र रहन्छ ! प्रतिक्रिया भन्निले रासायनिक र केमिकल बीच छुटिने, मिश्रण हुने भन्ने बुझिन्छ ! एक ठाउँको समस्या अर्को ठाउ देखिनु अथवा जुन समस्या हो, तेही समस्या अलि बढ्नु भन्ने बुझिन्छ !
४, प्रतिक्रिया कडा भय के गर्ने ?
गनोडर्मा खान रोक्नु हुदैन ! मात्र घटाउने र प्रसस्त पानी पिउने गर्नु पर्छ !
५, कस्तो कस्तो कुन कुन समस्या को उपचार गर्छ ?
साधारणतया शरीरमा देखा पर्ने सबै किसिमका समस्याको उपचार गर्छ !
६, मेडिसेन औसधि प्रयोग गरेको भय के गर्ने ?
मेडिकल औषधि प्रयोग गर्दै जाने र गनोडर्मा सेवन गरेको केहि दिन पछि अन्य औषधि घटाउदै जाने !
७, यसले सबै किसिमको रोगको उपचार गर्छ भनेर कसरी बिस्वाश गर्ने ?
यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउछ र शरीरलाई आवस्यक पर्ने पोषण तत्वहरु पूर्ति पनि गर्छ ! यहि कारण बाट शरीरलाई रोग लाग्न बाट बचाउने र लागेको रोगबाट पनि छुट्कारा पाउन सहयोग गर्छः! हजारौ मानिसहरुले फाइदा लीइसकेका छन् ! यसले नराम्रो हानी गर्दैन ! तेसैले तपाइले यसलाई सेवन गर्न सुरु गर्नुहोस् ! प्रतिक्रिया देखिन थाले पछी तपाई आफैलाई थाहा हुन्छ !
८, के सबै रोगको लागि एउटै बस्तु हो ?
एउटै शरीरले अनेक समस्या उत्पादन गर्छ भने के यो यक्लैले पुरा शरीरलाइ स्वस्थ बनाउन मदत गर्दैन होला त ?
९, कुनै ब्यप्ति स्वस्थ छ भने किन खाने ?
स्वस्थ ब्यप्तिले खादा रोग लाग्दैन ! रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउछ र कुनै रोग शरीरको कोषमा लुकेको छ भने पनि निकाल्छ !तेसैले गनोडर्मा खानु उपयुक्त हुन्छ !
१०, उपचार कहिलेसम्म गर्ने वा कहिले सम्म गनोडर्मा सेवन गर्ने ?
रोगको लक्षण नहारय सम्म ! त्यस पछी सामान्य मात्रामा सधैभरी खादा उपयुक्त हुन्छ !
११, सबै रोगको लागि एउटै गनोडर्मा भय महँगो होला नि ?
यसको उत्कृस्ट गुण र दुर्लभताको कारणले यो असाध्यै महँगो हुनु् पर्थ्यो तर क्वालिटी हेर्दा नेपाली गरिबीको रेखामुनी भयकोले महँगो हुन सक्छ तर यसले गर्ने चमत्कारीक काम गर्दा सस्तो र गरिबको निम्ति पनि उपयुक्त छ ! धनि ब्यप्ति त विदेश गयर तेसै उपचार गरिहाल्छ नि रातो च्याको धुलो. प्रोडक तपाई हाम्रो लागि हो, धनि ब्यप्तिको लागि होइन ! धनि ब्यप्ति त बिस्वाश नै गर्दैनन् उनि हरु त साइड ईफेक्त मा पल्केका हुन्छन् !
डायविटिज, मधुमेह ,सुगर रोग भनेको के हो ? कसरी जोगिने ?
==================================
मधुमेह रोग प्राय सबैलाई थाह छ, कसैले यसलाई सुगर भन्छन्, कसैले डायविटिज भन्छन् कसैले चिनीको रोग भन्छन् तर रोग एउटै हो।
साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलार्य मधुमेह अर्थात डायविटिज भनिन्छ। रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हार्मोन हुन्छ, कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घटदै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।
मधुमेह दुई प्रकारका हुन्छन्
टाईप १ अर्थात प्रकार एक र टाइप =======>
प्रकार एक मधुमेहमा इन्सुलिनकै कमी देखिन्छ तर त्यो जन्मजात रुपमा अर्थात इन्सुलिन नै बन्दैन । त्यस्तो व्यक्तिलाई जिन्दगीभर इन्सुलिन लगाउनुपर्छ । अर्थात त्यस्तो व्यक्ति पाँच सात बर्ष देखि नै समस्यामा पर्न सक्छ । र इन्सुलिन लगाउन पर्न सक्छ ।
टाइप २ अर्थात प्रकार दुई========>
प्रकार दुई पहिले इन्सुलिनको मात्रा ठिक भएको तर खानपान जीवनशैलीका कारण विग्रदै गएको मधुमेह । अहिले बढी मात्रामा देखिने मधुमेह प्रकार दुई वाला हो ।
मधुमेहबाट बच्न के खाने कसरी खाने ?
मधुमेह भईसकेपछि मात्रै होइन कि हुनु भन्दा अघि पनि खानपानमा ध्यान दिनु राम्रो हुन्छ । किनभने प्रि-डायविटिजको अवस्थामा पुगेको छ भने पनि खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ ।
मधुमेहका विरामीले खाना के खाने ?
धेरे जनाले भन्नुहुन्छ मधुमेह भएपछि खाना खाएको छैन । तर उहाँहरुको संगै जवाफ आउछ रोटी खाए, ढेँडो खाएँ, च्याख्ला खाएँ । यसले खासै अर्थ राख्दैन् ।
भात खाँदा जे तत्व पाइन्छ रोटी खाँदा पनि त्यहि हो । ढेडो खाँदा पनि त्यहि नै हो । दुबै ले सुगरको मात्रा बढाउछ । फरक यत्ति हो कि भातले छिटो बढाउँछ । रोटीले केही ढिलो । त्यसैले कार्बोहाइट्रेड बढाउने चीज कम गर्नुपर्छ ।
कसरी खाने त ?
खाना खाने एउटा तरिका अपनाउ । हामीले भात जति खाइन्छ अव देखि त्यति मात्रामा तरकारी तथा सलाद राखौँ । अहिलेसम्म जति तरकारी खाइन्थ्यो त्यो मात्रामा भात राखौँ । अर्थात भात तरकारीको परिमाण उल्टा गरौँ । फाइवर ( रेसायुक्त) खानेकुरामा जोड दिऔँ ।
त्यो भनेको एक कचौरा भात लिँदा दुई तीन कचौरा तरकारी लिऔँ भनेको हो ।यस्तो खानाले मधुमेह मात्रै होइन अन्य रोगका विरामीलाई समेत फाइदा पुग्छ ।
त्यस्तै मधुमेहको विरामीले मासु धेरै नखाँउ । दुई टुक्रा मासु भए पुग्छ । यतिले भोक मेटिदैन भने पहिले नै गाजर, कांक्रो, मुला जस्ता सलादहरु खाने गरौँ र पेट भरौँ । बरु एक गिलास पानी खाऔँ ।
के नखाने ?
चिनी मिठाई कोक फेन्टा जुस यी सबै गुलियो पदार्थ हुन् । त्यसैले यी पदार्थहरु नलिएको राम्रो । किनकी मधुमेह भएको व्यक्तिलाई त्यसै पनि रगतमा सुगरको मात्रा बढी हुन्छ अर्थात गुलियो पना बढी हुन्छ ।
फलफुल के खाने के नखाने ?
स्याउ सुन्तला, अम्बा, मेवा, खर्बुजा, नास्पाती, किवी, बयर जस्ता फलफुल खान सकिन्छ तर अंगुर, आँप, लिची, अनार जस्ता फलफुल नखाँदा राम्रो हुन्छ ।
माछा मासु के खाने के नखाने ?
मधुमेहको विरामीले हरियो सागपातमा जोड दिएको राम्रो ।
मासु नै खानपरे दुई टुक्रा भन्दा बढी नलिने ।
रातो मासु सकेसम्म नलिने ।
माछा कुखुराको सेतो मासु प्रयोग गर्नु राम्रो ।
अण्डाको पहेलो भाग सक्दो नखाने ।
आलु पिडालु पनि खान हुन्छ । तर एकैपटक ती सबै खानु भएन । किनभने ती सबैमा कार्बोहाईट्रेड पाइन्छ । त्यसैले आलु खाँदा पिडालु नखाने, भात कम खाने वा नखाने गर्नु राम्रो हुन्छ । अर्थात भात, आलु पिडालु जस्ता कुराहरु एकैपटक धेरै खानु हुँदैन ।
दैनिक कति व्यायम गर्ने ?
अमेरिकन डायविटिज एसोसियसनले हरेक दिन कम्तीमा ३० मिनेट हिडनुपर्छ भनेको छ । हामी हिड्यौँ भने रगतमा रहेको चिनीको मात्रा खर्च हुन्छ । क्यालोरी पनि घटदै जान्छ । त्यसैले कम्तीमा ३० मिनेट हिडनु राम्रो हुन्छ ।
लामो समय देखि सुगर भएको छ भने मिर्गौलामा समस्या हुनसक्छ ।
अरु के नगर्ने ?
तनाव नलिने :
मधुमेहका विरामीले तनाव नलिने भन्ने छ तर भने अनुसार नलिन पनि सकिदैन तर समस्या आफैले व्यवस्थापन गर्नुपर्छ । तर धेरैनै तनाव छ भने साईक्याटिकस औषधि प्रयोग गर्न सक्छाँ।
तसर्थ जस्ले स्याउ बेचेर चुराेट खान्छ त्यस्ले याे अमुल्य प्राेडक्ट चिन्दैन ,जस्ले स्याउ बेचेर दूध पिउछ उस्ले चिन्छ।धेरै मानिस राेगले ग्रस्त भए पछि मात्र खाने याेजना गर्नुहुन्छ कृपया हामीले पहिलै याे चिज खानुपर्छ र राेग लाग्न बाट बच्नुपर्छ।
राेगले कसैलाई छाेडदैन चाहे त्याे नेता हाेस्,चाहे राजा महाराजा चाहे हिराे , हिराेनि हाेस् ,चाहे धनी गरिब हाेस् राेग लागेपछि तपाई कराेडाै खर्च गर्नुस् तपाइँले स्वास्थ्य पाउन गार्हाे हुन्छ।धन भनेको तपाईंको स्वास्थ्य नै हाे। स्वास्थ्य करोडौं बैंक ब्यालेन्स भन्दा ठुलाे सम्पत्ति हाे। तसर्थ सधैं स्वास्थ हुन डि एक्स एन प्राेडक्ट नै राेज्नुस् तपाइले स्वास्थ्य पाउनु हुनेछ।
हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला
यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने हामि लाई सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुन्छ
Good morning DXN
DXN change my life H/W
थप जानकारिको लागि Inbox Box मा sms गर्न सक्नु हुनेछ। हजुरहरुलाई डि एक्स एन प्राेक्टहरु चाहिएमा कृपया सम्पर्क गर्नुहाेला।
We are Promoting Health Globally through natural herbs ready for a huge success with DXN
Shop Now ➩ https://www.dxnarabia.com/pws/011521570
-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴̴-̴-̴-̴-̴
Become DXN Distributor free & get discount ➩ https://eworld.dxn2u.com/s/accreg/en/011521570
-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴-̴
Register free for dxn https://eworld.dxn2u.com/index.php?r=account%2Fregisterb
👉️हम स्वस्थ तो रहना चाहते हैं लेकिन हम अपनी जीवनशैली को पूरी तरह से बदलना नहीं चाहते।
👉️हम मैराथन जीतना चाहते हैं लेकिन एक कदम भी चलना नहीं चाहते।
अगर आप स्वस्थ रहना चाहते हैं तो गैनोडर्मा को अपनी जीवनशैली में शामिल करें
Dxn is The one world one market health products and INOP money 💰🤑
DEFINITION :
For the purposes of the DXN Distributorship Rules and Regulations, unless the context otherwise requires or unless repugnant to or inconsistent with such context, the following words or expression shall have the following meanings:-
"Distributor" shall mean for the purpose of the DXN Distributorship Rules and Regulations, a person who has applied under Clause 1 herein and whose application has been accepted by DXN;
"DXN" shall mean DXN Marketing Sdn. Bhd.;
"EDC" shall mean "Executive Diamond Council" (Executive Diamond Council);
"PV" shall mean "Point Value" (Point Value);
"PPV" shall mean "Personal Point Value" (Personal Point Value)
"Product" or "Products" products produced or which bears the DXN label
"SCN" shall mean Show Cause Notice
"Sponsor" shall mean an existing Distributor who introduces a new distributor to be a Distributor of DXN and whose name appears on the new distributor's Distributor Application Form as the Sponsor
"SV" shall mean "Sales Value" (Sales Value)
Unless the context otherwise requires or unless repugnant or inconsistent with such context, the following interpretations shall apply:-
a. references to clauses and subclauses are to be construed as references to clauses and subclauses of this DXN Distributorship Rules and Regulations;
b. references to DXN Distributorship Rules and Regulations, Code of Conduct, DXN Marketing Plan and any of its policies, federal or state legislations or provisions of such legislation shall include such provisions as modified, amended or re-enacted;
c. references to persons include any body corporate or partnership;
d. words denoting the masculine gender include the feminine and neuter genders and vice versa;
e. words denoting the singular number include the plural number and vice versa;
f. the headings to the clauses are for ease of reference only and shall not affect the interpretation of the DXN Distributorship Rules and Regulations; and
g. references to any party includes it
DXN Zhi Mint Candy
Zhi Mint
DXN brings you the innovative Zhi Mint. With one in your mouth, icy cool and soothing relief will be instantaneous.
In the midst of our busy lives, an easy to carry handy pack of Zhi Mint can freshen your breath anytime anywhere. Blended with a mild "Zhi Mint" flavour, it gives you greater confidence when communicating with others.
________________________________________________________________________
Throat irritation? Bad breath? DXN brings you the innovative Zhi Mint. With one in your mouth, icy cool and soothing relief will be instantaneous. Not only will it stop your cough, dissolve your phlegm and bring soothing relief to your throat, but you will also feel cool and fresh.
In the mist of our busy lives, an easy to carry handy pack of Zhi Mint can freshen your breath anytime anywhere.
Blended with a mild Zhi Mint flavor, it not only helps to ease your dry and irritated throat, but it will also assure you of full confidence when communicating with others too.
For those who have problem of halitosis or stomach ulcer bacteria that causes bad breath, Zhi Mint also has a laxative effect when taken it too much good for detoxification.
For smokers, good for your lungs.
FORE MORE CONTACT AND INFO:
Facebook: Ganoderma Lucidom
DXN Products Website: https://www.dxn2u.com/product/
DXN Official Site | One World One Market Quality of DXN products is given priority at each step of production. International standards ISO 14001, ISO 9001, and TGA Recognitions.
*Want disease free well health,*
*Eat natural product regularly.*
*Natural product is not a medicine,*
*Natural Product Food Supplement.*
*Benefits of Natural Products:*
*Benefits of natural products are described below.*
*Natural products increase the human body's resistance to all diseases.*
Allergies, Diabetes, Blood pressure, Heart disease, Kidney stones, Anemia, Appendicitis, Hernia, Frequent urination, Urinary incontinence, Sexually transmitted diseases, Syphilis-gonorrhea, Ge***al itching,Sexual dysfunction, Liver cirrhosis, gastric ulcer, constipation, piles, cough breath-asthma, anxiety, arthritis-pain paralysis. Increases immunity in the human body including
*Note: There are no side effects of the natural product, feel free to use it.*
*Dr. Md. Iqbal Hossain.*
General Practitioner.
*DXN World,*
Star Agent
*Natural Product Researcher.*
Middle East, U. A. E.
Lingzhi Black Coffee
लिङ्झी कालो कफी एक विशेष कफि ।
उच्च प्रजातीको Brazilian Beans (A Grade) को कफीमा जडिबुटीको राजा रातो च्याउको मिश्रण गरिएको हुनाले क्याफिनको मात्र न्युन र भरपुर मात्रामा औषधिय गुण भएको Lingzhi Black coffee स्वादिष्ट, स्वास्थ्य बर्धक, Alkaline nature को कफि हो ।
LBC दैनिक पिउदा हुने फाइदाहरु :
१) Lingzhi Black coffee Ganoderma मिश्रति भएकोले शक्ति (Energy) प्रदान गर्दछ ।
२) रक्तसञ्चारमा राम्रो फाइदा गर्ने भएकोले रातमा राम्रो निन्द्रा लाग्नुका साथै मानसिक तनाव, थकान, डिप्रेशनबाट बचाई ताजा पन दिन्छ ।
३) पाचन प्रक्रियालाई ठिक तथा सहयोग गरर्ने भएकोले ग्यास्ट्रीक, कब्जियत, ए.सि.डि.टि. निर्मुल गर्न मद्दत गर्दछ ।
४) मस्तिष्कमा अक्सिजन प्रवाह बढाएर मानिसलाई ध्यान केन्द्रित गर्न मद्दत गर्दछ ।
५) रक्तसञ्चार तथा श्वासप्रश्वास प्रणालीलाई सुचारु राख्न मद्दत गर्दछ ।
६) रोग प्रतिरोधात्मक शक्ति बढाएर विभिन्न रोगहरुबाट सुरक्षा दिन्छ ।
७) क्याफिनको मात्रा ०.००६% तथा कोलेस्ट्रोल ०% भएकोले मुटु रोगी रक्तचाप लगायत सुगर जस्ता दीर्ग रोगीहरुले पिउदा लाभदायक सावित भएको छ ।
गुड मर्निङ dxn
रबि लामिछाने दाइ ले महाबिर पुन को अगाडी कसम खादै भने,म तपाईलाई बालुवाटार लगेर तपाइको माग पुरा गराउछु..🙏
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
Kathmandu
2900
Sipi Beauty Club, P84C+XQW, Hattisar Road
Kathmandu, 44600
Sipi Beauty Club: Your ultimate destination for top-quality beauty services. Experience personalized treatments that bring out your radiance and confidence. #BeautyAtItsFinest
Chyasal Pool Koteswor ( Emale Party Office Opposit Side)
Kathmandu
we will provide healthy food in our sekuwa corner
Babbarmahal
Kathmandu
We present you all types of products✨we are located at babbar mahal, kathmandu contact no. 9802318649
Dhumbarahi
Kathmandu, 44600
We're dedicated to providing you the very best of product, with an emphasis on store, We hope you en
Kathmandu
Camel milk is highly nutritious food of the desert, Bedouins and many desert communities of the world including India have been using it since time immemorial. It provided them as ...