ABC SHOE PVT.
Nearby businesses
Katmandu
Newroad Kathmandu
Pukha
Newroad
44600
Newroad
New Road
44600
New Road
Mahaboudha
Newroad Kathmandu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ABC SHOE PVT., Wholesale & Supply Store, New Road bira complex, Kathmandu.
All kinds of branded and non-branded shoes available under one roof with wholesale price.Not only that, we offer online business and there is also special discount for re wholesaler.
New arrival
NEW ARRIVALS/NEW ARRIVALS
AVAILABLE FOR WHOLESALE ABC SHOE PVT.
BIRA COMPLEX 3RD FLOOR, NEW ROAD.
NEW ARRIVALS/NEW ARRIVALS/NEW ARRIVALS
JORDAN 13 AVAILABLE FOR WHOLESALE ABC SHOE PVT.
BIRA COMPLEX 3RD FLOOR, NEW ROAD.
NEW ARRIVALS/NEW ARRIVALS/NEW ARRIVALS
JORDAN 4 AVAILABLE FOR WHOLESALE. BIRA COMPLEX 3RD FLOOR
शुभ दिपावली २०७८ केा पावन अवसरमा सम्पुर्ण देश विदेश रहनुहुने नेपाली तथा ग्राहक माहानुभाव हरुमा हार्दिक मंगलमय शुभकामना 🎉🎊😍🙏🙏🙏
new arrival
नीजि क्षेत्रको एकै स्वर, ‘लकडाउन गर्ने कुरा सोच्न पनि हुँदैन’ Read More...
'भारतमा कोरोनाभाइरसको अभूतपूर्व सुनामी' - BBC News नेपाली केही सातादेखि भारतमा कोरोनाभाइसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ह्वात्तै बढेको छ। अहिले यस्तो सङ्कटको ...
झन् सङ्क्रामक नयाँ भेरिअन्टका कारण नेपालमा कोभिड सङ्क्रमण तीव्र बढेको आशङ्का - BBC News नेपाली गत ज्यानुअरीदेखि नयाँ भेरिअन्टको अध्ययन गर्न थालेको नेपालमा हालसम्म १५८ जनामा यूके भेरिअन्ट पुष्टि भएको स्वास्...
Samasta Nepali daju bhai tatha didi bahini haru ma Maha Shivaratri ko shuva kamana.
Time to fight Against R**E.
New Arrival!!! New arrival!!!
Here, we present you the quality sports and casual shoes for men at reasonable price.
For mobile info contact: 9851131028 (wholesale only)
The shop has been fully conducted from today maintaining social distance.
बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र अस्पतालमै फैलिने सम्भावना हुन्छ।
अस्पताल एक बडी सन्क्रमण हुने ठाउँ हुने हुँदा , बाध्यामत्क र इमर्जेन्छी अवस्थामा बाहेक सामन्य जाच, होल बडी चेकअप आदी जस्ताको लागि यो समय सही समय होईन ।
त्यसैले:
१. प्रेसर, सुगर , दम जस्ता दीर्घरोग भएका र हाल औषधी प्रयोग गरिरहेका बिरामीहरु हाल फलोअपमा अस्पताल जानुको साटो हाल सेवन गरिरहेको औषधी सेवन गरिरहने गर्नु उत्तम हुन्छ।
२. महिनौँ बर्षौँ देखिका समस्या भएका बिरामी उपचार गराउन अस्पताल जान उचित समय यो होइन ।
३. सामान्य दुखाइ वा अन्य सामान्य समस्या मा नआत्तिई घरायसी वा अन्य सामान्य औषधी सेवन गरी केही दिन हेर्नु बुद्धिमता ठहरिन्छ।
४. महिनौँदेखि दुखिरहेको दाँत उखाल्न अस्पताल जान यो समय ठिक हैन।
५. स्कुल-कलेज बन्द भएकाले मुसा-कोठी हटाउने , कपाल रोप्ने जस्ता उपचार गराउन अस्पताल जान यो समय ठिक छैन।
६. होल बडी चेकअप गराउन अस्पताल जान त यो समय कुनै पनि हालतमा ठिक हुँदैहोइन।
७. बालबच्चाले खाना खान मन गर्दैनन् , मोटाएनन् , दुब्लाए , भन्दै केही रोग छ कि भनेर सल्लाह लिन अस्पताल जानलाई पनि यो उपयुक्त समय हैन।
अति आवश्यक नपरी अस्पताल नजाउँ । कोरोनाबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ ।
सबैले आफ्नो तर्फबाट गर्न सक्ने कुराहरु गरेर यो रोग लाग्न सक्ने जोखिमबाट आफु ,आफ्नो परिवार र आफ्नो समुदायलाई बचाउ ।
सचेत बनौउ, सजग बनौउ, सफा बसौ, स्वोस्थ खानेकुरा खाउ, साबधानी अपनाउ, समाजिक धुरी बनाउ, सही सुचना सम्प्रेशण गरौ, डर र त्राश समाजमा नफैल्याउ ।
यो रोग बिरुधको लडाइमा हामी सबै जना मिलेर एक भएमा हामी अबश्य जित्नेछौ ।
आत्तिनु पर्दैन , सजग होऔँ ।🙏🙏
#जनहितमा_जारी
कोरोना भाइरस (कोविड - 19 ) संक्रमण विषयलाई ख्यालठट्टा गर्दै हल्का रुपमा पनि नलिन र ब्यापक चिन्तित पनि नहुन आग्रह गर्दै यो भाइरस संक्रमण बाट बच्ने उपायहरु बुदागत रुपमा राख्दै छु!
- झ्याल, ढोका र अन्य कुनै चिज छोएमा कम्तिमा २० सेकेन्ड साबुनपानीले हात धुने ।
- प्रायजसो अमिलो खानेकुरा खाइरहने । (कागती बिषेश गरी)
- भिडभाडमा नजाने ।
- आफ्नो नाक,मुख र आँखालाई पटक पटक नछुने ।
- रुघाखोकी, ज्वरो भएमा नजिकको अस्पताल जाने ।
- खोक्दा , हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्ने ।
- मरेका वा जिउँदो पशुपंक्षीको मासु नखाने ।
- फास्टफुड र अन्य बाहिरका खाना नखाने ।
- तातो झोलिलो खानेकुरा खाने, तातो पानी पिउने र जति सकिन्छ घाम ताप्ने ।
- सार्वजनिक ठाउँमा धेरै कुरा नगर्ने ।
- चिसो यसको अनुकुल वातावरण हुनाले चिसो खानेकुरा र पेयपदार्थ नखाने । जस्तै आइसक्रिम,कोल्ड ड्रिंक्स (कोक, पेप्सी,डिउ,बियर,स्प्राइड, आदि )
- तातो पानीले पटक पटक कुल्ला गर्ने, यसले भाइरसलाई फोक्सोमा पुग्नबाट बचाउन्छ ।
- फ्रिजमा राखिएका खानेकुराहरु सकेसम्म नखाने ।
- मोबाइलको स्क्रिन सफा राखिरहने । पटक पटक मोबाइलको स्क्रिन र त्यही हात नाक मुख र आँखामा नछुने ।
- यो भाइरसको लागि गर्मि प्रतिकुल हो । ३५° वा यो भन्दा माथिको तापक्रममा यो भाइरस मरिहाल्छ ।
- आफ्नो व्यक्तिगत र पारिवारिक सरसफाई मा बिषेश ध्यान दिने.!
#सेयर_गरौं.!
Hello, I'm Laila Ahmadi from China, Faculty of Medical Sciences, Zanjan University.
Corona virus arrives in any country sooner or later, there is no doubt that many countries do not have diagnostic kits or equipment, so Please use as much * natural vitamin C as possible * to strengthen your immune system. Don't worry, C gets rid of it a lot, and that's fine. Also make sure to use more yellow wood In addition Tell yourself and your children that they are all supposed to be HIV positive and * don't touch anyone and don't regret it *. The virus currently contains no vaccine and no specific treatment Unfortunately, due to the genetic mutation that made it very dangerous This disease appears to be caused by the fusion of the gene into a snake and a bat, and it has acquired the ability to infect mammals, including humans. It is important to keep the message on your greatest acquaintance: Professor Chen Horin, CEO of the Beijing Military Hospital, said: "Lemon slices in a cup of lukewarm water can save your life." * Even if you are working, you should take a look at this message and pass it on to others! Hot lemon can kill cancer cells! The lemon cut into three parts and put in a cup, then pour hot water and turn it into (alkaline water), drink it every day will certainly be beneficial for everyone. Hot lemons can release the anticancer medicine again. Hot lemon juice appeared on cancerous tumors and cured all cancers. Treatment with this extract destroys only malignant cells and does not affect healthy cells. Second: the acids and carboxylic acid in lemon juice can regulate high blood pressure, protect narrow arteries, regulate blood circulation, and reduce blood clotting. After reading, tell someone else and transfer it to the person you love and take care of your personal health. Advice: Professor Chen Horin notes that whoever receives this message is at least guaranteed to save someone's life ... I did my job and I hope you can help me develop it too. They published it in university groups.
❤️
#𝗖𝗼𝗿𝗼𝗻𝗮 #𝗩𝗶𝗿𝘂𝘀 𝗱𝗶𝘀𝗲𝗮𝘀𝗲 #𝗖𝗢𝗩𝗜𝗗-𝟭𝟵) #𝗧𝗮𝗸𝗲𝗰𝗮𝗿𝗲𝗼𝗳 𝗵𝗲𝗮𝗹𝘁𝗵 𝗮𝗻𝗱 #𝗽𝗿𝗼𝘁𝗲𝗰𝘁 𝗼𝘁𝗵𝗲𝗿𝘀 𝗯𝘆 𝗱𝗼𝗶𝗻𝗴 𝘁𝗵𝗲 𝗳ollowing ✌️
BEST QUALITY !!!
BRANDED & NON BRANDED !!!
SPORTS MEN SHOES .!!!
HIGH QUALITY!!!
We will like to co-ordinate with re-wholesaler as well as retailers. we also provide the business for online business person. For more updates and more information.
Contact call @ 9851131028/9828960785 or Viber, whatapp, imo .
NEW ARRIVALS!!!
PARTY WEARS.!!!
STAN SMITH !!!
& ALEXANDER MQUEEN !!!
We will like to co-ordinate with re-wholesaler as well as retailers. we also provide the business for online business person. For more updates and more information.
Contact call @ 9851131028/9828960785 or Viber, whatapp, imo .
NEW ARRIVALS!!!
PARTY WEARS.!!!
STAN SMITH !!!
& ALEXANDER MQUEEN !!!
Contact call @ 9851131028/9828960785 or Viber, whatapp, imo .
NEW ARRIVALS!!!
PARTY WEARS.!!!
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सोनाम ल्होसारको हार्दिक शुभकामना।
माघे संक्रान्तिकाे हार्दिक मंगलमय शुभकामना ।
🙏🙏🙏 नमस्ते हामी "ABC Shoes Pvt LTD "बाट । हामी gents shoes को होल्सेलर । हाम्रो शोरुम न्यूरोड Bira Complex 3rd floor मा छ । हामी बिभिन्न branded तथा non branded का shoes हरु सुफत मुल्यमा बिक्री गर्छौ । हाम्रो व्यवसायक सम्बन्ध
नेपालका सम्पूर्ण re wholesaler, retailer तथा online business कर्ताहरु सँग रहनेछ । यि हाम्रो नया उपलब्ध जुत्ताहरु हुन तपाइ हरुलाइ मनपरेमा हामीलाइ फोटो सहित inbox गर्नु होला हामी तपाइ त्यसको मुल्य प्रदान गर्ने छौ । तपाईं हरु सँगको सहकारीताको निमित्त यो post गरेका हौ ।हाम्रो नया update तथा हामी सँग जोडी रहन FB page ABC SHOES PVT LTD Click गरि like गरिदिनु होला । तपाईंको अमुल्य समयको लागि धन्यवाद । सम्पर्क न 9851131028 ।
Coming soon
🙏🙏🙏 नमस्ते हामी "ABC Shoes Pvt LTD "बाट । हामी gents shoes को होल्सेलर । हाम्रो शोरुम न्यूरोड Bira Complex 3rd floor मा छिटै खुल्दैछ । हामी बिभिन्न branded तथा non branded का shoes हरु सुफत मुल्यमा बिक्री गर्छौ । हाम्रो व्यवसायक सम्बन्ध
नेपालका सम्पूर्ण re wholesaler, retailer तथा online business कर्ताहरु सँग रहनेछ ।
तपाईं हरु सँगको सहकारीताको निमित्त यो post गरेका हौ ।हाम्रो नया update तथा हामी सँग जोडी रहन FB page ABC SHOES PVT LTD Click गरि like गरिदिनु होला । तपाईंको अमुल्य समयको लागि धन्यवाद ।
🙏🙏🙏 नमस्ते हामी "ABC Shoes Pvt LTD "बाट । हामी gents shoes को होल्सेलर । हाम्रो शोरुम न्यूरोड Bira Complex 3rd floor मा छिटै खुल्दैछ । हामी बिभिन्न branded तथा non branded का shoes हरु सुफत मुल्यमा बिक्री गर्छौ । हाम्रो व्यवसायक सम्बन्ध
नेपालका सम्पूर्ण re wholesaler, retailer तथा online business कर्ताहरु सँग रहनेछ ।
तपाईं हरु सँगको सहकारीताको निमित्त यो post गरेका हौ ।हाम्रो नया update तथा हामी सँग जोडी रहन FB page "ABC SHOE PVT." Click गरि like गरिदिनु होला । तपाईंको अमुल्य समयको लागि धन्यवाद ।
🙏🙏🙏 Namaste from "ABC Shoes PLTD. We are Gents shoes wholesaler shop and our showroom will opening soon at newroad bira complex 3rd floor. We offer different varieties of branded as well as non branded shoes at very reasonable price and with the best quality. We will like to co-ordinate with wholesaler as well as retailers. we also provide the business for online business person. For more updates and more information. please visit our FB page "ABC SHOES PLTD" and do like the page. Thank you for your cooperation.
Opening soon
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
New Road Bira Complex
Kathmandu
Opening Hours
Monday | 08:00 - 18:00 |
Tuesday | 08:00 - 18:00 |
Wednesday | 08:00 - 18:00 |
Thursday | 09:00 - 18:00 |
Friday | 09:00 - 18:00 |
Sunday | 09:00 - 18:00 |
Birendra Marg, Maitidevi
Kathmandu, 44600
Our Services Ram upgrades / Hard Disk upgrades / Driver Updates / Data Recovery / Anti virus Solutions & Many More...
Kathmandu
We are growing chair manufacturing company with hundreds of satisfied customers all around Nepal and we created this page to make easy for everyone to get in touch with us.
Bhattarai Ko Pasal
Kathmandu, 44600
We sell all grocessary items in Holsel Price. If your order is more in quantity and crossed our limit then delivery system is available too. Available all types of Grocery items i...
Kathmandu, 44600
zkteco is International brand. we have been working from 2005 and we will provide better service to the client will never regreat to client.
Newroad
Kathmandu
"Join the beemee fam and elevate your shopping experience. Quality goods at affordable prices. 💸"
Kathmandu
100% Ni****ne Free 100% To***co Free Handmade | Rose Ci**rs | Barrelled / Aged in Himalayan Herbs