Arjun Ghising
singer / musician / video director / songs writer / social activist / concept writer / video editor I will try to write about me.
tiktok
TikTok · YB TAMANG Check out YB TAMANG’s video.
No matter how tough it gets this week, keep going,
YB TAMANG
ybtamang
यदि मनको झरना सधैं शुद्ध छ भने, जीवनको समुद्र कहिल्यै पनि खराब हुँदैन, त्यसैले आफ्नो मन सधैं शुद्ध राख्नुहोस्,
What's your definition of success?
एउटा प्रतिस्ठित कम्पनिको लागि मेर्केटर को आवस्यकता,
योग्यता : ब्याचुलर, सो सरह
इच्छुक ले कमेन्ट गर्नुहोला
With guys 🫶
यात्रा मा रमाउन सिक, गन्तव्य त सबैको मृत्यु नै हो।
आज साझ हजुरआमा लाई भेटेर म भोलि काठमाण्डौ जान्छु है आमा भनेँ । आमा माथी जानुभो अनि आफ्नो पुरानो दराज बाट केहि निकाल्नु भयो अनि प्लास्टिकमा बेरेर लुकाएर राख है, यो पैसाले खाजा खानु भनेर मलाई लुसुक्क दिनुभो । के रैछ भनेर मैले खोलेर हेर्दा भित्र हजार रुपैयाँ भेटेँ । मेरो आँखामा आँसु आयो ।।
Big shout out to my newest top fans! 💎
Bishnu Rashmi Gurung, Maya Lama
जसरी भाउ बढेका सबै सामान किन्न, आवश्यक छैन,
त्यसरि नै भाउ बढेका सबै मानिस चिन्न, आवश्यक छैन!!!
एक जना मानिसले सर्पलाई आगोमा जलिरहेको देख्छ र आगोबाट मुक्त गर्ने निर्णय गर्छ।! सर्पले समात्ने बित्तिकै उसलाई डस्छ'
र यसले व्यक्तिलाई असाध्यै पीडा दिन्छ। व्यक्तिले तुरुन्तै सर्पलाई फ्याँकिदिन्छ र सर्प दन्किरहेको आगोमा फर्कन्छ,।
यस बिन्दुमा व्यक्तिले वरपर हेर्छ र धातुको लठ्ठी फेला पार्छ उसले सर्पलाई आगोबाट बचाउन लट्ठी प्रयोग गर्दछ।
घटना हेरिरहेका अर्का एक व्यक्तिले उक्त व्यक्तिको नजिक पुगेर सोधे:
यो सर्पले तिमीलाई डस्यो! तिमी किन उसको ज्यान बचाउन खोज्दैछौ?
पहिलो मानिसले जवाफ दियो: "सर्पको स्वभाव भनेको डस्नु हो, तर यसले मेरो स्वभावलाई परिवर्तन गर्दैन, र मेरो स्वभाव मद्दत गर्ने हो।"
कसैको नराम्रो स्वभावको कारणले वा अरुबाट दुख पाएर आफ्नो व्यवहार नबदल्नुहोस्। आफ्नो मनको शुद्धता गुमाउनु हुँदैन। होसियार भएर काम गर्न सिकौ 🙏🙏🙏
Happy follow-versary to my awesome followers. Thanks for all your support!
Sangita Dk Sangita Dk
क्रिकेट हेर्न जाने जति हाजिर हुम त 👇
Good night kp बा
Drying
With Isha Gurung – I just got recognized as one of their top fans! 🎉
❤️🙏🙏🙏❤️
"बिहे भन्दा एक दिन अगाडी हूने वाली बूढीको एउटा मेसेज आयो,
"Sorry" मेरो बिहे अन्तै हुने पक्का भैसक्यो !म तपाईसंग बिहे गर्न सक्दिन् !
केटो तनावमा आयो🥲🥲
केही छिनमा फेरी अर्को मेसेज आयो "sorry""sorry"अर्कैलाई पठाउनू पर्ने मेसेज तपाईकोमा आएछ केटो झन तनावमा!!🤣🤣
With Jokes NEPAL – I just got recognized as one of their top fans! 🎉
Poz 👌 ❤️
Happy follow-versary to my awesome followers. Thanks for all your support!
YB Lama, Magarnii Niru, Ani Saru, Annu Patel
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Telephone
Website
Address
Chabahil
Kathmandu
44600