Prakash deuba

Prakash deuba

pious of Shiva ॐ

19/04/2024

केही दिन पहिले घोक्रो फुट्ने गरि आकाशमा भए पनि,पानीमुनि भए पनि जमिनमुनि भए पनि जिबि राई लाई ल्याउछु रे !आज उसको ठेक्का मैले लियको छु र अरे ? ताली ठोक भक्त हो 😀 अलि अलि लाज माने झै गरेर यो पोस्ट गर्ने म मान्छे मलाइ नि गाली गर है झोलेर भक्ते हरु😁😁😁

17/04/2024

गरिब बिप्पन्न पिछडिएका बर्ग को लागि ल्यायको गाणेतन्त्रमा यस्तै हुन्छ । हिजो यौटा राजा थियो। आज सयौ राजा छ्न।नेपालमा जस्ले मेहनत गरेर इमान्दारीता को कमाइ खान्छ उस्ले पुलिस को लाठी बुट खान्छ । जस्ले लुटेर ठगेर भ्रस्टाचार गरेर खान्छ उस्ले। पुलिस को सलाम र गुड खान्छ । आज भोलि झन पुलिस को नाइके नै ठग बहादुर छ।

05/04/2024

२०२६ मा SLC मा प्रथम भएर शहर पसेको छोरो, २६ वर्षपछि मतीभ्रष्ट भएर जङ्गल पस्यो। के काम बर्डमा प्रथम उत्कृष्ट नतिजा ल्यायर।तपाईको शिक्षा यो देसको लागि काम लागेन। किशान बाउ को धुन्दुकारि छोरो😎

14/03/2024

आतंककारी प्रचण्डे का छौडा रा भारौटा हरुले राम्रो सङ्ग यो भिडियो हेर्नू र आफै बुझ्नु है। भारतको जुठो खायर नेपाल मा बम पडकाउने आखिर भारत को घोडा पो रहेछ आतंककारी प्रचण्डे।
हामिले भन्या होइन।भरतिय र अ का पुर्ब अध्यक्षने बतायाहे 😁😁

12/03/2024

सेरेले प्रचण्डे सङ कसाइदियको लगनगाढो मा । प्रचण्डेले भौमान लाइ गर्भवती बनाउन नसकेपछि रिसायका भौमानलाइ पुनः खड्के ले पचण्डे सङै लगन गाठो कसाउदै अब चै गर्भधारण हुने कुरा मा बिश्वास दिलायका छ्न भौमान जि लाई। 😎😎 अब चै कसो प्यास न मेटियला भौमान को।😁😆

16/05/2023

तपाइको बाउको बिर्ता होइन यो देस।आगो बाल्न लाई।आगो बालेर मात्र देखाउ तेहि आगोमा जलाउनेहो तिमिहरुलाइ। यस्ता भरौटे चोर बाहुन हरुलाइ जब सम्म देस बाट लखेटिदैन तब सम्म नेपाली जनता ले न्याय पाउदैन।जस्तो श्रीमान झोले पत्रुकार उस्तै स्वास्नी पनि अवसरिबादी।एलिजा जि तपाइको काखमा खेल्दै गरेको तपाईंको छोरा लाई मारेको भय आज तपाइलाइ कस्तो लाग्थ्यो? तर तपाइको छोरा जिउदै छ। अनि आफ्नो देसको सेवा मा खटिएका प्रहरी जवान हरुलाइ निर्मम हत्या गरेझै। ती मिर्तक को ठाउँमा तपाइको श्रीमान लाई मारिदियको भय के हुने थियो? तर।धमला जि जिउदै छ्न। मर्ने भनेका सोझासाझा जनता हुन। र धमला निवासमा हामी पनि आगो लगाउनेछौ यदि यस्तै अभिव्यक्ति दिदै जानू भयो। जुन दिन इ आतंककारी हरुले आफ्नो श्रीमान र छोरा को हत्या गर्छ्न अनि अनि थाहा हुनेछ पिडा के हो?भनेर।ठकुरी क्षेत्री दलित जनजाती मङ्गोल हरु यक है। राजीनामा आवद्ध भ्रष्ट ब्राह्मण लाई देस बाट लखेटौ नेपाललाई चोर ब्राह्मण मुक्त देस बनाउ।जब सम्म यो देस मा बाहुन रहन्छन तब सम्म देस को भलो हुदैन। बाहुन वाद मुर्दाबाद। नैतिकवान ब्राह्मणलाई हामी सधै सम्मान गर्छौ🙏

01/05/2023

प्र म आतंककारी ज्यु । सुरुवात आफै बाट गर्ने कि? cantonment मा गरेको घोटाला को फाइल आफै खोल्ने कि ? कि आफू जस्तै अर्को आतंककारी कोइरि आफ्नै वरिपरि घुनिरहदा नदेख्ने चितवनका भौमान रबि लाई खोल्न लागाउने। रबि र प्रचण्डे का झोले हरु रिसाउछन है अब ।
जय देस।

25/03/2023

हिजोसम्म टेलिभिजन को डब्बा भित्रबाट प्रचण्डे लाई घोक्रो फुटुन्जेल गाली गर्ने स्याल रबि आज तेहि आतंककारी को तुन्तुरो समातेर पछि लागीराछ। हो बाघ र स्याल मा यहि फरक छ। बाघ जहाँ भिण हुन्छ तेहि गर्जिन्छ। स्याल आफू यक्लै लुकेर टेलिभिजन को डब्बा भित्र कराउछ। अवसरबदी बाहुन।

24/03/2023

प्रचन्डे आतंककारी बिहे काङ्ग्रेस सङ्ग गर्यो💑 ।फुत्त भागेर पेट बोकाउन ऐमाले सङ्ग गयो🤰🏾गर्भधारण गरेपाछि ।फेरि लालान पालन गराउन काङ्ग्रेसतिरआयो।🍽️अनि यो नेबाली ठाङ्रेस पनि अरुले भुणी बोकायकी स्वास्नी को नि कति माया मानेको हो 🤔थुइक्का बजारिया बेस्या भन्दा कम छैन यो आतंककारी को चरित्र। अनि यस्का नाजायज सन्तान हरु प्रचण्ड राजनेता रे🖕( स्वतन्त्र आवाज)

22/03/2023

हिजो का दिन। जनता ले ल्यायको गणतन्त्र हो बोल्न पाइन्छ भन्ने लाम कुमरी ठाक्री र आतंककारी प्रचन्डे खोइ । कि यो तस्वीरमा पुलिस दाइले अक्सिजन लाइदिदैछ।बोल्न पाइने रैच हैन।गणतन्त्रमा। कता गयौ खावोबादी का झोले प्रचण्डे को झुठो खायर बसेका। (स्वतन्त्र आवाज)

12/03/2023

माननीय ज्ञानेन्द्र शाही ज्यु कति पनि बोल्न जान्नुहुन्न हो।
अलिकति प्रेम झाले मगर को जस्तो बोल्नु नि हो तेरि इजा .... इकलै। मा इक्ने । ... जि । ...डो ......अनिपो यो प्रचण्डे को झोले पत्रुकार लाई ठिक हुने थियो। ख्यास्यो मात्रै भन्नुहुन्छ। बल्ल चित्त बुझ्यो । यस्लाइत शर्मिला ले मात्र तह लाउछिन्😁

13/02/2023

अब दुर्गा प्रसाईं ले सुरु गरेको राजा सहित को हिन्दु रास्ट्र निर्माणको अभियान मा थाहा हुनेछ को को नक्कली र सक्कली राजाबदी हुन।हिजो सम्म राजतन्त्रको पक्षमा ओकालत गर्ने हरु आज बाट कत्तिको समर्थ मा आउछन यो अभियानमा।

27/01/2023

देस को लागि केही गर्छु भन्ने सोच बनायका मनुवाले बैधानिक काम गर्न बैधानिक ढंगले आउनु पर्दैन ?नेपाली जनताहरुलाइ मात्र १/२ ओटा स्टन्ट देखाइ दिनु पर्छ। राष्ट्रपति र प्रधानमन्त्री बनाइहाल्छ्न।धर्मुस र सुन्तलिलाइ पनि रास्ट्रपति बनायकै हुन रंगशाला को नाम आफ्नो गोजि गरम गरे साइट लागे। कानुन भन्दा माथी कोहि छैन। जय रास्ट्रवाद।
तलका सबै प्रस्न को जवाफ रबि जि संगै छ।

25/01/2023

हार्दिक श्रद्धाञ्जली प्रेम दाइ। 😥
तपाइको इच्छामृत्युुवरण थियो या ! बाध्यता ? तपाइँको देहत्यागले तपाइलाइ यक युगान्तकारी क्रान्तिबिर भनेर चिनाउनेछ।तपाइले उठायको कदम अस्थिर र स्वर्थी राजनितिको उपज हो। तपाईं को मृत्युले अहिलेका
आतंककारी /भ्रष्टाचारि / नाताबाद / कृपाबाद/ बाहुनबाद
को सिर सधाका लागि रिहुरिरहेनछ्🙏अलबिदा।

10/01/2023

पेजलाइ फलो लाइक गरिदिनुहोला।नेपाली जनता का लोकप्रिय युबा नेता माननीय रबि लामिछाने ज्यु।तपाईं सत्ता मा आयपछी अपराधीहरुको भागाभाग हुन्छ।अनि यक दिन मा १०० जना बिदेस बाट युवा स्वदेश फर्काउछु सुशासनको कायम गर्छु।भनेको होइन।उल्टै पासपोर्ट पो बाडी राख्नु भाछ।अपराधी तपाइकै अघि घुमिराछ त।न देखे झै गर्नुहुन्छ।आखिर तपाईं पनि बाहुन जाती न पर्नु भो।बिस्तारै तपाइको सत्ता र कुर्ची प्रति को लोभ लालच देख्ने छन नेपाली जनता ले।आफ्नो सत्ता र कुर्चि बचाउन अपराधी आफ्नै मुख अघी हुदा नि न देखे झै।टेलिभिजन मा चिच्याउनु जस्तो सजिलो छैननि।जब सम्म यो देसमा बाहुन वाद रहिरह्न्छ तब सम्म यो देसको भलो हुन सक्दैन।बाहुन बादको अन्त्य जरुरि छ।बाहुनवाद मुर्दाबाद।

07/01/2023

पेज लाई फलो र लाइक गरिदिनुहोला 🙏।
तपाइँको लगनशीलता र ईमानदारिता ले यक दिन अवस्य पनि तपाइँको संमान स्वरुप यो मुर्ती स्थापना हुनेछ हर्के दाइ। श्रम को सँस्कार सिकाउने सम्मानित ब्यक्ति ( सन्देसमुलक तस्वीर )

05/01/2023

प्रचण्डले काङ्ग्रेस सङ्ग बिश्वासको मत माग्नु र।बर्तमान स्वास्नी को पुर्ब पति सङ्ग पैशा सापटी माग्नु उस्तै उस्तै लाग्छ मलाइत्😎😎

19/11/2022

पेज लाई फलो र लाइक गर्नुहोला । यौटी नारी ले परपुरुष सङ्ग सम्बन्ध राखेकै कारण के समाज ले दियको यो सजाय जायज छ त? गल्ती गरे पछि सजाय कानुन ले दिने हो।नारी लाई समाजा को अघी यसरी निस्बस्त्र बनायर के आफुलाइ लौहपुरुस सम्झिराको ।कोहि बेस्या होस या सत्यसाबित्री। समाजा मा सम्मानित भयर बस्न पाउने अधिकार सबैको हुन्छ।यदि समाजा मा अमर्यादित ढंगले कोहि बस्छ्न भने कानुन को जिम्मा लगाउँ आफै प्रहरी आफै न्यायाधीश न बनौ।🙏🙏

17/11/2022

कृपया पेजलाइ लाइक अनि फलो गर्नुहोला।
डडेल्धुरा का लाङ्रेस हरु । शेयर गर्नुस है ।

09/09/2022

(बलात्कार को नाम मा ब्यापार )यौटा अपरिचित केटा मान्छे ले यक्लै भेट्न बोलाउदा लुरुक जाने।१ घन्टा होइन २ घन्टा होइन रात परुन्जेल केटा सङै लस्की रहने। रात पर्दै छ छोरी बिहान गयकी अहिले सम्म फर्किन। घरको मान्छेले नि छोरी यतिबेलासम्म कता को सङ्ग छे यक कल फोन न गर्ने।यक दिनको भेटघाट मै केटा ले जता भन्यो उतै जाने।चुपचाप केटा सङ्ग होटेलमा बास बस्न नि जाने।रात सङै बिताउने।अनि मन मर्जी गर्ने।जब आफुल मागेको डिमन्ड नपुगे पछि होटेलमा लगेर बलात्कार गर्यो भन्ने। केटा ले होटेलमा बसौ बन्दा आफै बुझ्नु पर्दैन? होटेल पुजा गर्न लान्छर?त्योपनी राती ११ बजे।अनि होटेल बुक गर्दा अलगै रुम माग्नुपर्ने।कोठामा लगेर जबरजस्ती बलात्कार गरेको भय बिहान होटेल को staff हरुलाइ भन्नू पर्दैन?या त होटेल बाटै नजि को police station गयर reort गर्नु पर्ने। यो कस्तो बलात्कार हो बुझ्नै गाह्रो ????🤔🤔

21/08/2022

पेज लाई लाइक फलो गर्नुहोला।
धर्म , मठ ,मन्दिर ,गुम्बा, मस्जिद ,चर्च, जस्को जुन धर्मको भयनी हामी सम्स्त मानव जातिको हो।आआफ्नो धर्मप्रती आस्था बिश्वास राख्नुपर्छ।अरुको धर्मलाई संमान गर्नुपर्छ।उहाँ महोदय लाई भन्न मन त के के लागिराछ।उहाको जस्तो जन्तु दानव मानसिकता भयको मान्छे होइन म। सबै जाती र धर्म लाई संमान गर्न जानेको छु ।आआफ्नो बिचार राख्नुहोला।

Photos from Prakash deuba's post 30/07/2022

कृपया पेजलाई लाइक फलो गतिदिनुहोला।
भन्ने गरिन्छ।आफन्त साथी हरुसङ्ग मन भित्रका दुख पिडा साट्दा अनि रुदा मन हलुङो हुन्छ । धारन ले मात्र होइन ।
यो देस ले तपाईं लाई खोजीरहेको छ हर्के दाइ। 🙏🙏

15/07/2022

पेज लाई लाइक गरिदिनु होला 🙏यो तस्वीर हेरौत ।खोइ? बाहुन ठकुरी क्षेत्री यो तस्वीर मा।देस जनजाति कै छोरोले बनाउछ। पालो जनजाति को।

Photos from Prakash deuba's post 27/06/2022

कृपया पेज लाइक फलो गरिदिनुहोला।
तस्वीर आफै बोल्छ भन्थे हो रैछ। श्री ५ बडामहाराज जस्ले आफ्नो र आफ्नो पुर्खाको २०० भन्दा बढि पुरानो साम्राज्यलाइ हासी हासी छोडेर जानू भयो। यता माहारानी लाई ५/६ महिना मै मन्त्री पद को यति माया लागेछ कि पदबिहिनहुदा रुदैजानू हुदैछ । हुनत किन नरुनु । सरकारी गाडी तलब भत्ता सुरक्षा गार्ड माहारानी जस्तो रबाफ आज बाट इ सबै कुरा बाट बन्चित भैदै छ । यहि फरक छ (राजा भन्याका राजा हुन) को साधु को चोर तस्बिर...

Photos from Prakash deuba's post 25/06/2022

(कृपया पेज लाई फलो गरिदिनुहोला )इ दुबै जना हिजो नि सहि थिय आज नि सहि छ्न।बिगत मा सचिन बाबू को बारेमा कलाकार बिमल ज्यु ले भनेको कुरा आज आयर सत्य साबित भयो । तर त्यति खेर कलाकार बिमल माथी निकै आरोप लागे।र जब सचिन बाबू लोकप्रिय भय त्यो बेला सचिन कि आमा र बाउ (कलौटे) मेरो छोरा भन्दै खोसाखोस गर्ने आज कता गय ? अर्को कुरा । कुनै बेला इनै सचिन बाबू को अनुहार र आवाज बेचेर बुढी छोराछोरी पाल्ने युटुबे हरु। आज सचिन बाबू फेरि सडक मा आउनुपर्दा कुन दुलो मा पसेका छन? अनि यक दुई जना ठुला भनाउदा हरु जो सचिन लाई त्यति खेर पढाइदिने जिम्म लिन्छु भन्नेहरु नि कता गय ?? सचिन बाबुको भबिस्य माथी खेलबाड गर्ने जो कोहिलाइ छानबिन गरि कडा कार्बाहिहोस। नोट # सबै भन्दा कडा कार्बाही कलौटे माथी होस। आफ्नो सन्तान को भबिस्य बारे सोच्नु पर्दैन? ??

06/11/2021

my reflection( son) मेरो अनुपस्थितिमा मेरो बहिनी बाट भाइटीका लागाउदै☺️ सबैजनलाइ तिहार को शुभकामना ।

Photos from Prakash deuba's post 29/08/2021

(पेज लाई फलो गरिदिनुहोला )हरिद्वार सङ मलद्वार को तुलना गर्दा उचित न होला । दुई शब्द भन्न मन लाग्यो। पारस शाहा जो देसर र जनता बचाउन पटक पट्क आफै मरिरहे अनि । अर्कोतिर गणतन्त्रबादी गणतन्त्र को जोकर झोले । जो आफू बाच्न र ब्यक्तिगत स्वर्थ को लागि । देस र जनता बचाउने माथी ब्याङ्गे गर्दै आफू र आफ्नो परिवार पाल्दै ।गणतन्त्रका झोले हरु हेक्का रहोस । कसैको ब्यक्तिगत जीवन र सारिरिक कमजोरी माथी ब्याङ्गे गर्ने अधिकार कसैलाई छैन।हिजो का दिन मा राजा को नुन खायर राजतन्त्र माथी नै घात गरेउ ।नुन हराम खोर हरु।आजा पनि राजा कै नाम बेचेर खादै छौ ।अझै कहिले सम्म लाज सरम पचाउने हौ । सामन्ती राजतन्त्र भन्ने दलाल गणतन्त्रे हरु बुझेर पनि बुझ पचाइरहेका छन । राजतन्त्र जो आफैं डुब्यो तर देशलाइ डुबाएनन जनता डुबाएनन आफू पटक पट्क डुबे , पटक पटक तिरस्कृत र बिवादित भए । तर देस र देसबासी माथी आच आउन दियनन। छाती पिटेर भन्छु ।राज तन्त्र जिन्दावाद । whose father can do what?

21/08/2021

You are great mother in the world 😥😥nothing say more word.😥😥rest in peace 😥😥

30/06/2021

पेज लाई लाइक र फलो गर्नुहोला।
जनता माथिको दमन तिम्रा बन्दुक जेल नेल ले थाम्ने वाला छैन पुलिस दाइ । ओलि सरकार चेतना भया!
यो देसमा अर्को सुनामी आउनेछ।हेक्का रहोस।
घटना बेलका नगरपालिका 2,3र 9 सुकुम्बासी बस्ती हटाउन खोज्दाको हो। यदि गरिब जाग्यो भने तिमिहरु खरानी हुनेछौ।

Photos from Prakash deuba's post 07/06/2021

पेज लाई लाइक फलो गरिदिनुहोला धन्यवाद
जन्मे देखि बिसौ बर्ष सम्म जङ्गल मै बितायौ । गिठा भ्याकुर खादै हुर्कियौ ।आफ्नै स्वतन्त्र संशार थियो रहर हरु सजिलै पूरा हुन्थे। आफ्नो सौन्दर्य हेर्ने ऐना समेत न देखेका हामी।😶 कोहि अपरचित ब्यक्ती आयो आधुनिक युग आधुनिक प्रबिधि को भरपुर सदुपयोग गर्यो💃।हामी र हाम्रो समाज लाई सांसार भरी छताछुल्ल पारी चिनायो।हामी मा पनि अलिकती मनसिक बिकासहुन थाल्यो।🙆‍♂️मनमा अलिकती फरक खालका रहर पलाउन थाले।र विकसित मानव जाती संगै घुलमिल हुने प्रयास गर्दै थियौ ।थाहानै भयन विकसित मानव भिण भित्र पनि मानब को मुखुण्डो भयको राक्षसहरु होला भनेर ।जस्ले सजिलै हाम्रो सोझोपन को फाइदा उठायो😥।हामीलाई त यति पनि थाहा थियन कि ।यौवन केहो?यौन केहो? लाज सरम के हो?साथी केहो समाज केहो? सिक्दै थियौ ।खै जिन्दगी ले कहानिर मोड लियो 🤔। सहर बसौ आधुनिक समाज का मानव ले बस्न दिदैन । विकसित मानब चेली ले न्याय न पायको देस मा हामी जंगली चेली ले के न्यायको आश गर्नु।अन्त=अझै पनि विकसित हुन सकेनै राउटे भन्ने सरकार समक्ष माफी चाहन्छौ।हामिलाइ न्याय र सुरक्षा दिन सक्दैनौ भने । हामीलाइ हाम्रै जंगली समाज मा छोडिदिनुस🙏।हामी तेहि सुरक्षीत रहहन्छौ।धिक्कार्छ विकसित मानवहरु 😰

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

गरिब बिप्पन्न  पिछडिएका  बर्ग को लागि ल्यायको गाणेतन्त्रमा यस्तै हुन्छ । हिजो यौटा राजा थियो। आज सयौ राजा छ्न।नेपालमा जस...
आतंककारी प्रचण्डे का छौडा रा भारौटा हरुले राम्रो सङ्ग यो भिडियो हेर्नू र आफै बुझ्नु है। भारतको जुठो खायर नेपाल मा बम पडक...
सेरेले प्रचण्डे सङ  कसाइदियको लगनगाढो मा । प्रचण्डेले भौमान लाइ गर्भवती बनाउन नसकेपछि रिसायका भौमानलाइ पुनः खड्के ले पचण...
तपाइको बाउको बिर्ता होइन यो देस।आगो बाल्न लाई।आगो बालेर मात्र देखाउ तेहि आगोमा जलाउनेहो तिमिहरुलाइ। यस्ता भरौटे चोर बाहु...
प्र म आतंककारी ज्यु । सुरुवात आफै बाट गर्ने कि?  cantonment मा  गरेको घोटाला को फाइल आफै खोल्ने कि ? कि आफू जस्तै  अर्को...
माननीय ज्ञानेन्द्र शाही ज्यु कति पनि बोल्न जान्नुहुन्न हो। अलिकति प्रेम झाले मगर को जस्तो बोल्नु नि हो तेरि इजा .... इकल...
अब दुर्गा प्रसाईं ले सुरु गरेको राजा सहित को हिन्दु रास्ट्र निर्माणको अभियान मा थाहा हुनेछ को को नक्कली र सक्कली राजाबदी...
पेजलाइ फलो लाइक गरिदिनुहोला।नेपाली जनता का लोकप्रिय युबा नेता माननीय रबि लामिछाने ज्यु।तपाईं सत्ता मा आयपछी अपराधीहरुको ...
आफ्नो घरको होस या बाहिर को ।समस्त  नारी जातिको संमान गरै🙏#respecttolady
अरब मुलुक ओमान देस को कला र संस्कृति #fifa2022qatar # plz like page & follow .
पेज लाई फलो र लाइक  गर्नुहोला । यौटी नारी ले परपुरुष सङ्ग सम्बन्ध राखेकै कारण के समाज ले दियको यो सजाय जायज छ त? गल्ती ग...
कतार मा फुटबल महासङ्ह्राम अब ३ दिन बाकी।    #fifa2022qatar  we are waiting #footballgame

Category

Website

Address


Kathmandu