Karobar National Economic Daily

For Website and Facebook issues please mail us: [email protected]

Established in 2009, the first economic daily, we pledge with our readers that we will raise every issue related to the people to make Karobar useful for every Nepali and not just remain a newspaper for the economic/business community only.

10/04/2024

सहकारीको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने प्रतिपक्षीको अडानका कारण प्रतिनिसिभाको आजको बैठक पनि अवरुद्ध, राजनीतिक कुण्ठाको विषय नबनाउन सत्तारुढको आग्रह ।

10/04/2024

मुलुकभित्र लगानी भित्राउन अध्यादेश ल्याएर ऐनहरू संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, आयोजनाहरूलाई थप व्यवस्थित बनाउन योजना वर्गीकरणको आधार र मापदण्ड निर्धारण गर्ने उद्घोष ।

10/04/2024

६ बर्षदेखि लुकाएर राखिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन सार्वजनिक, आयोगको सिफारिश तत्काल कार्यान्वयन गर्ने शिक्षा मन्त्रीको निर्णय ।

10/04/2024

KAROBAR NEWS || आज २०८० चैत्र २७ गतेको कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 09 April 2024

आजको मुख्य समाचार
१. ६ बर्षदेखि लकाएर राखिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन सार्वजनिक, आयोगको सिफारिश तत्काल कार्यान्वयन गर्ने शिक्षा मन्त्रीको निर्णय ।
२. मुलुकभित्र लगानी भित्राउन अध्यादेश ल्याएर ऐनहरू संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, आयोजनाहरूलाई थप व्यवस्थित बनाउन योजना वर्गीकरणको आधार र मापदण्ड निर्धारण गर्ने उद्घोष ।
३. सरकारले भ्रमण दशक घोषणा गरेर बिर्सिएको महशुस भएको उद्योगी व्यवसायीहरुको दुखेसा ।
४. वि.सं. २०८० को अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो ।
५. सुन प्रतितोला ५ सय रुपैयाँ बढेको प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ पुग्यो ।
६. सहकारीको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने प्रतिपक्षीको अडानका कारण प्रतिनिसिभाको आजको बैठक पनि अवरुद्ध, राजनीतिक कुण्ठाको विषय नबनाउन सत्तारुढको आग्रह ।
७. राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित ।
८. राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनको १० औँ संस्करण काठमाडौंमा शुरु ।

# internationalairport

Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBco...

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान 10/04/2024

निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई बुधबार चुनाव चिह्न प्रदान गरेको छ ।

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्...

10/04/2024

लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री

10/04/2024

निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ तर वातावरण बनाइदिनुपर्छः अध्यक्ष ढकाल

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ? 10/04/2024

“हाल जम्मा भएको गेग्रानको करिब ७० देखि ८० प्रतिशतसम्म हटाउनुपर्ने र खोलामा जम्मा भएको गेग्रान एकपटक हटाए पनि हरेक वर्ष बर्षातको समयमा पुनः गेग्रान जम्मा हुने अवस्था आउनसक्छ”, उनले भने, “भूकम्प पश्चात हेडवर्क्सको विपरीत बायाँ किनारामा ठूलो पहिरो सक्रिय रहेकाले कुनै पनि समयमा हेडवर्क्समा क्षति गर्नसक्ने सम्भावना छ । साथै यस सवलीकरणका लागि ठूलो रकम आवश्यक पर्ने तर दिगो हुने सम्भावना कम छ ।”

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ? काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु)मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार...

रक्तदानसँगै निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न 10/04/2024

यस्तै, उनले १३४ जना पुरुष र २०१ जना महिला गरी ३३५ जना निःशुल्क आँखा शिविरमा सहभागी जनाएको बताए । समाजका अध्यक्ष खनालले बढ्दो रगतको माग पुर्ति र वायु प्रदूषण तथा प्रविधिका कारण आँखामा हुनसक्ने समस्या पहिचानका लागि रक्तदान कार्यक्रम र निःशुल्क आँखा शिविर आयोजना गरिएको जानकारी दिए ।

रक्तदानसँगै निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न काठमाडाैं- चाँगुनारायण एकता तथा विकास समाजले आयोजना गरेको रक्तदान कार्यक्रम र निःशुल्क आँखा शिविर सम्पन्न भएको ....

‘पर्यटनमा देशले अपेक्षाकृत फाइदा लिन सकेन’ 10/04/2024

युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिँदै उनले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए । निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनले बताए ।

‘पर्यटनमा देशले अपेक्षाकृत फाइदा लिन सकेन’ काठमाडौं- नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध ....

10/04/2024

काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले गृहमन्त्रीमाथि आरोप लगायोःमन्त्री,शर्मा

दोहोरो अंकले घट्यो नेप्से 10/04/2024

सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घट्यो नेप्से काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा काय.....

10/04/2024

विदेशी लगानी कर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरौँः पर्यटनमन्त्री तामाङ

Government is committed to give impetus to economic transformation: PM Dahal 10/04/2024

“There are plenty of challenges and limitations in our policies, laws, thinking, structure and working style to create favorable climate for investment and attract investment,” he admitted. According to him, the government was prepared to consider an amendment in the laws by introducing ordinance if need be and to put in place simplified policies and procedures to attract investment.”

Government is committed to give impetus to economic transformation: PM Dahal Kathmandu- Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ said that the government was committed to accelerate country’s economic transformation by boosting the morale of entrepreneurs and investors. Addressing the 58th annual general assembly of the Federation of Nepalese Chambers of Commerce ...

10/04/2024

निजी क्षेत्रको प्रश्नः घोषणा भएको भ्रमण दशक सरकार आफैँले बिर्सिएको त छैन ?

‘Economic prosperity unachievable sans private sector collaboration’ 10/04/2024

” First of all, it is a must for all to admit that the economy is still in crisis and then the finding of solutions will be easier,” he said, adding that there is a lack of a balance in the ratio of income and expenditures, The private sector is attempting to spread its wings to explore ways for additional income, but the State’s support is not sufficient towards that end, according to him.

‘Economic prosperity unachievable sans private sector collaboration’ Kathmandu- Minister for Industry, Commerce and Supplies, Damodar Bhandari, has said aspirations for economic prosperity will remain unmet in the absence of collaboration with the private sector. Addressing the 58th AGM of the Federation of the Nepalese Chambers of Commerce and Industry (FNCCI) here....

HoR meeting postponed after protest of opposition parties 10/04/2024

Nepali Congress lawmaker Ramhari Khatiwada alleged that justice to the victims of the Pokhara-based Surya Darshan Cooperatives and investigation into the embezzlement of funds of this cooperative have been impeded because of Home Minister Lamichhane.

HoR meeting postponed after protest of opposition parties Kathmandu- Today’s meeting of the House of Representatives (HoR) has been postponed after the lawmakers from the opposition parties- Nepali Congress and the Rastriya Prajatantra Party (RPP)- obstructed the House proceedings, calling for forming a parliamentary investigation committee over the embe...

Air pollution reaches this year’s highest point, likely to climb further if wildfires not tamed 10/04/2024

This puts Kathmandu on the top of the list of the most polluted cities in the world. The federal capital recorded an AQI of 200 on Tuesday. Environmentalists and meteorologists have expressed concern, citing that the air pollution might further go up with the continuing bushfires in several places of the country.

Air pollution reaches this year’s highest point, likely to climb further if wildfires not tamed Kathmandu- The air pollution in the country has increased today to reach this year’s highest level. The air pollution level climaxed due to the forest fires raging in various places of the country. Based on the Air Quality Index (AQI), the AQI of Kathmandu has reached 265 today. This puts Kathmand...

बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 10/04/2024

नगर प्रमुख थापाले विसं २०७४ असोजदेखि विसं २०७९ माघसम्ममा रु सात करोड ८६ लाख ५० हजार अवैध तरिकाले कूल आम्दानी गरेको र यही अवधिमा रु १३ करोड २० लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ ।

बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध बुधबार व....

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित 10/04/2024

बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाए भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गरेका छन् ।

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्र...

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित 10/04/2024

एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरेकी थिइन् । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित काठमाडौं- नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । बुधबार राष्ट्रिय...

भोलि सार्वजनिक बिदा 10/04/2024

यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ ।

भोलि सार्वजनिक बिदा काठमाडौं- सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा (भोलि) बिहीबार सार्वजनिक बिदा दिने निर्णय गर....

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका हुन्छः उपप्रधन 10/04/2024

उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । उनले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताए ।

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका हुन्छः उपप्रधन काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति...

10/04/2024

सहकारी ठगि प्रकरणमा कांग्रेसले कसैलाई दोषि करार गरेको छैनः सांसद खतिवडा

10/04/2024

सबै भ्रष्ट्राचारका मुद्दा छानबिन गरियोस् भन्ने रास्वपाको प्रस्ताव कांग्रेसको सरकारले हटायो– मनिस झा

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने 10/04/2024

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार काठमाडौं विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने काठमाडौं- बुधबार मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेल...

एभरेष्ट एरोम्याटिक लङग्रेन चामल सार्वजनिक 10/04/2024

आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजारौं किसानसँग सहकार्य गर्दै आएको छ । मिलले धान रोपाईं अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ ।

एभरेष्ट एरोम्याटिक लङग्रेन चामल सार्वजनिक काठमाडौं– आरजु राइस मिलले स्थानीय किसानको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सु....

स्किल हिरो अवार्डबाट पाँच जना सम्मानित 10/04/2024

आइतबार द सोल्टी होटेलमा उद्यमीहरू, सरकारी कुटनीतिज्ञहरू र सय बढी अन्य सहभागीको उपस्थितिमा कार्यक्रम गरिएको हो । स्किल विक एक हप्ते कार्यक्रममा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत समावेश थिए ।

स्किल हिरो अवार्डबाट पाँच जना सम्मानित काठमाडौं– स्किल विक २०२४ को पाँचौँ संस्करणमा पाँच जनालाई स्किल हिरो अवार्ड प्रदान गरिएको छ । कला र संस्कृति, उद्य....

आइएमई लाइफको चिफ मार्केटिङ अफिसरमा चौलागाई 10/04/2024

चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । यसअघि उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत थिए ।

आइएमई लाइफको चिफ मार्केटिङ अफिसरमा चौलागाई काठमाडौं– आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्च...

रेनो मोटर्सको नयाँ वर्ष अफर 10/04/2024

यो विशेष अफर अन्तर्गत ग्राहकलाई उल्लेखित मोडेलमा अविश्वसनीय छुट प्राप्त गर्ने अवसर प्रदान गरिएको कम्पनीको भनाइ छ । क्विड आरएक्सटी ‘०’ एमटीको मूल्य १८ लाख ९९ हजार रूपैयाँमा प्राप्त गर्न सकिनेछ ।

रेनो मोटर्सको नयाँ वर्ष अफर काठमाडौं– रेनो मोटर्सको नेपालका लागि आधिकारिक वितरक एडभान्सड अटोमोबाइल्सले ‘सुपर डुपर प्राइस डिलाइट’ अभियानक.....

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

सहकारीको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने प्रतिपक्षीको अडानका कारण प्रतिनिसिभाको आजको बैठक पनि अवरुद्ध, राजनीतिक कुण...
मुलुकभित्र लगानी भित्राउन अध्यादेश ल्याएर ऐनहरू संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, आयोजनाहरूलाई थप व्यवस्थित बनाउ...
६ बर्षदेखि लुकाएर राखिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन सार्वजनिक, आयोगको सिफारिश तत्काल कार्यान्वयन गर...
६ बर्षदेखि लुकाइएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक
लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री
निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ तर वातावरण बनाइदिनुपर्छः अध्यक्ष ढकाल
काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले गृहमन्त्रीमाथि आरोप लगायोःमन्त्री,शर्मा
विदेशी लगानी कर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरौँः पर्यटनमन्त्री तामाङ
निजी क्षेत्रको प्रश्नः घोषणा भएको भ्रमण दशक सरकार आफैँले बिर्सिएको त छैन ?
सहकारी ठगि प्रकरणमा कांग्रेसले कसैलाई दोषि करार गरेको छैनः सांसद खतिवडा
सबै भ्रष्ट्राचारका मुद्दा छानबिन गरियोस् भन्ने रास्वपाको प्रस्ताव कांग्रेसको सरकारले हटायो– मनिस झा
स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छः स्वास्थ्यमन्त्री यादव

Telephone

Address


492 Madhya Marga Buddhanagar
Kathmandu
44600

Other Media/News Companies in Kathmandu (show all)
Saptahik Saptahik
Central Business Park, Thapathali
Kathmandu, 44600

Weekly entertainment tabloid of Kantipur Publications.

Nepal Stock Nepal Stock
Kathmandu
Kathmandu, 0977

NepHop NepHop
Kathmandu

Support your local artist..dont forget to 1/Like 2/Comment N 3/Share...THANK YOU

Business Idea Vibes Business Idea Vibes
Pashupati Sadak
Kathmandu

Big Business is a platform for people who has novel idea � of business �

Routine of Voli Nepal Banda Routine of Voli Nepal Banda
Kathmandu

Follow us for more updates. @RoutineofVoliNepalBanda

अतितका अधुरा सपना अतितका अधुरा सपना
Kathamandu Marga
Kathmandu, 44600

about loksewa

Yobela Yobela
Kathmandu

yobela.com official page.

Sajha Aawaj - साँझा आवाज Sajha Aawaj - साँझा आवाज
Kathmandu
Kathmandu

निष्पक्ष समाचारको संवाहक

NepalAhile NepalAhile
Kathmandu, 44600

official page of https://nepalahile.com

Hastinapur Online Media Hastinapur Online Media
Chandragiri-5
Kathmandu, 44619

KHARO PATI KHARO PATI
Kathmandu

Nepal Drishti Nepal Drishti
Kathmandu

नेपाल र नेपाली समाजको तेस्रो आँखा ।