Outsourcing Procurement Agency But it gives her immense pleasure to go through these stages seeing the child growing up to a nice human being.
Giving the birth to a baby is a very painful experience for the mother right from the conception to delivery and while she is bringing up the child . The same kind of satisfaction an entrepreneur ll feel while seeing a small business growing into a big enterprise . The feeling of creating something Out of nothing is really great and it makes the life of entrepreneur meaningful. we should try to be
an entrepreneur to make the life meaningful so my idea is distinct rather than other to achieve my goal and fulfill my satisfaction as well as passionate dream of beautiful life! हामी केहि फरक तथा रचनात्मक परिबर्तन चाहान्छौ भने परिवर्तन आफैवाट सुरुवात गर्नु पर्छ, आफु बदलिय समाज बदलिन्छ, समाज बदलिय राष्ट्र बदलिन्छ। त्यसैले अब हामी समिद्रशाली भविष्य खोज्नु आवश्यक छ । हामी भबिष्यमा त्यसतो काम गर्नु पर्दछ जसले हामीलाई काम गरेको भन्दा पनि रमाईलो तरिकाले कुनै किसिमको खेल खेलेको अनुभुति गर्न सकियोस् जसमा एउटा अग्रेजीमा भनाई छ "When a people become enthusiastic and passionate about what they do , they create their own chemistry and throw off as much enthusiasm and passion . And that point , its hard to say whether someone working or whether they are playing , because they are having so much fun. त्यसैले हामीले गरेको काम हृर्दय देखि नै प्रस्फुटन गर्न सकियोस् , जसमा हाम्रो Passion होस्, उत्साहा होस्, जोश होस्, जागर होस्, र लगनशिलताका साथै देशको विकास गर्छु भन्ने patriotic feeling सहित Entrepreneur बन्ने Passionate हुनु पर्दछ । धेरे पढे लेखेर जागिर खान्न बरु दुई चार जनालाई जागिर दिन्छु र उध्धमी बन्छु भन्ने धारणाको बिकास गर्नु पर्दछ जसले गर्दा देशले उचित लक्ष्यका साथ अगाडी बड्न सक्छ र Entrepreneurship Development अध्यान गरेको सार्थकता पाउनेछ। हामी गरिव भयौ , हामी पछाडी पर्यौ, हामी अगाडी बढ्न सक्दैनौ, यो देशमा बिकास कहिले हुदैन् जस्ता नकरात्मक कुरा गर्ने र नागरिकको हकको हैसियतमा सामान्य नैतिकवान पनि हुन नसक्ने जस्ता कुरालाई त्याग गरि सकरात्मक सोच र चिन्तन गर्ने बानि बसालौ । हामी सक्छौ, हामी गर्छौ, हामी गरेर देखाईदिन्छौ जस्ता साहासिला युवाजनशत्ति बनौ । हाम्रो कसैले नकरात्मक कुरा गर्छ भने हामी यो बुझौ कि उ भन्दा म अगाडी नै छु भन्ने सोचौ किनकी उसले हाम्रो खुट्टा तान्दै छ । गल्तिहरुबाट पाठ सिक्दै अगाडि बढौ कसैको चित्त वा दिल नदुखाई देऊ ! एउटा असल , कर्तब्यनिष्ठ, दायित्वबोध, ईमान्दार र नैतिकवान सम्य नागरिक बन्न सिकौ यसका लागि आफुमा रहेका कमिकमजोरीहरुलाई सुधार गर्दै जाऊ! राष्ट्र आफ्नै ढङ्गले चलिरहेको हुन्छ तर पनि राष्ट्र समिद्रशालि बनाउन हामी प्रत्येक नागरिकको जिम्मेवारी पुर्ण भुमिका उत्तिकै हुन्छ । हामी असल नागरिक भए हाम्रो सामान्य सानो कर्म पुरा गर्दा पनि राष्ट्रलाई योगदान पुगिरहेको हुन्छ । हामीले देश बन्दैन भनि जे मन लाग्यो त्यही गर्दै हिड्छौं, केरा खायो बोक्रा बाटैमा फ्याकदिन्छौं, सडकको किनारमा दिशा पिसाब गर्न पनि पछि पर्दैनौ। यस्तै यस्तै यावत कुराहरुले गर्दा हामी आफै पछि परेका छौ त्यसैले यस्तो गरेको देखे पनि जिम्मेवारी नागरिकको हैसियले नगर्न सल्लाह दिने र आफुले पनि नगर्नु । ब्यात्ति , समाज र राष्ट्रलाई सकरात्मक बाटो तर्फ अगाडी बढाउन एउटा ब्यात्तिले के -कस्ता काम गर्ने भनि योजना बनाउनु पर्छ जसले गर्दा योजना अनुसार आफुलाई योजनाको बाटोमा हिडाउन र गन्तव्यमा पुग्न सजिलो हुन्छ । कुरा वा गफ मात्र होईन , कुरा वा गफ कम र काम धेरै तर आवश्य परेको ठाँउमा हल्लाका गफ पनि दिने गरौ जसले गर्दा ति गफहरु सङ्कल्पमा परिवर्तन हुने गर्दछ त्यपछि आफुले गरेका सङ्कल्पहरुको घोषणाहरुले हामीलाई निर्देशन गर्दछ र त्यो सङ्कल्प अनुसार हिड्न बाध्य पार्छ र बोलेका कुरालाई पनि कार्यान्वयन गर्न सकिन्छ यसले हामीलाई गर्न सक्ने कुरा मात्र बोल्न प्रेरित गर्दछ। यसैबाट हामी शिक्षा लिन्छौ र अरु नया काम गर्न सजिलो हुन्छ त्यसैले यहि नै हाम्रो धन हो , यहि नै शिक्षा हो, यहि नै सबै भन्दा ठुलो सम्पती हो । यसैको सुरक्षा, संरक्षण, र लगानी गरौ प्रतिफल आफै आउछ यसैले हाम्रो पिछा गर्ने छ! जस्तै हरेक खोलाको पानिमा Hydro Power को सम्भावाना हुन्छ भने जस्तै हरेक युवामा पनि केहि गर्न सक्ने सम्भवाना हुन्छ यसलाई हामी चिन्नु पर्छ र वल्ल हामी सफल बन्न सक्छौ । सामान्यता हामी युवाहरुको चनचल स्वाभको हुन्छ त्यसैले होला जता हावा बग्छ उतै बग्ने गर्छौ जस्तै- कसैले राम्रो Driving गरेको देख्दा म पनि Driver नै बन्छु भन्ने , कुनै राम्रो सिनेमाहरुमा हिरो देख्यो भने हिरो नै बन्छु भन्ने , कसैको राम्रो GF/BF देख्यो भने मलाई पनि यस्तै Beautiful/handsome चाहियो भनि खोजमा हिड्ने जस्ता आदि यस्ता यावद कुराहरुले हाम्रो समय र पैसाको नोक्सान गरदिइ रहेको हुन्छ तर हामीलाई थाहा हुदैन त्यसैले आफ्नो क्षमता र उद्छ्ेय के हो यसलाई चिन्नु र त्यो पाप्त गर्न लगनशिल हुनु नै सफलता को बाटो पहिल्याउनु हो। यसलाई स्पस्ट पार्नको लागि एउटा English मा भनाई छ "Patience, persistence ,perspiration and identification of hidden self capacity make an unbeatable combination for success in life ! नेतृत्वको बाटो देखाउने क्षमतावान नेताको अभाबमा हरेक दिन देशका ऊर्जावान युवाहरु हरेक दिन एक हजार पाँच यस युवाहरु देश बाहिर सुरक्षित भविष्यको खोजिमा बिदेसिन्छन्। त्यसैगरि पढ्न र उतै भिविष्य बनाउन दैनिक सयौं युवाहरु बिदेसिन्छन् । किन हाम्रा युवाहरु वहिर गएर जे पनि काम गर्न तयार छन् तर नेपालमा काम गर्न हिचकिचाउछन् ।के हाम्रो शिक्षा, संस्कार एंबम लालनपालन मै समस्या छ । कुनै पनि सिप सिकेर महिनाको तिस् चालिस् हजार कमाउन बिश्वको अरु देशमा भन्दा हाम्रो देश नेपाल मै सजिलो छ तर हामी यस्तो गर्न तयार छैनौं । खासमा हामी बिदेश त घुम्न, हेर्न, सिक्न, जाने हो काम नेपाल मै गर्नु पर्ने हो तर यस्तो छैन् हामी किन बुझ्दैनौ हाम्रो घर बिग्रियको छ कसले आएर हाम्रो घर ब्याबस्थापन गरदिन्छ र हाम्रो घर सुन्दर हुन्छ भन्ने भर हामी दिन प्रतिदिन बाहिरी रहेका छौ अब हामीले सोच्न अति आवश्यक छ। बिदेश जाने वा पलायन हुने कारणले गर्दा समाज एउटा बिग्रह वा बिक्रिती नै आएको छ जस्तै :- उपल्लघरे रामेको बुढी तल्ला घरे श्यामेसँग लसपश गरेकी छे भने उपल्लघरे रामे बिदेशबाट घर आउदा घरबाट बुढी पोईल गइसकेकी हुन्छे भने रामेले बिदेशबाट पैसा होईन होईन HIV AIDS जस्ता खतरात्मक रोगहरु भित्राएको हुन्छ त्यसैले गर्दा यस्तो चलनले न देश बन्छ न हामी बन्छौ यस्तो चलनको अन्त्य गर्नु पर्दछ। समाजले हरेक कुरालाई पैसा कै तुलोमा जोख्न खोज्छ जसले ब्यात्ती समाजलाई नै भष्ट्र बनायको छ। सोच नै भष्ट हुनु , नियत नै खराब हुनु , समाजमा भएको डरलाग्दो ठुलो क्षति हो । जसको पुर्ति कुनै मुल्यमा हुन सक्दैन् । समाजको र देशको दिगो र समतामुलक बिकासको लागि कुन कुन तहबाट हामी के के गर्न सक्छौ । कुन कुन क्षेत्रमा के कस्ता अवसरहरु छन् खोज्नु पर्दछ। हामीले के बुझ्नु पर्दछ भने यो राजनितिक खिचातानि र अजिम्मेवारिपन तथा अव्याबस्थापनले गर्दा हाम्रो देश भताभुङ्ग भएको छ तर पनि जहाँ हिलो हुन्छ त्यहीं कमल पनि फुल्छ। जहाँ समस्या हुन्छ त्यहीँ अपार सम्भावना पनि हुन्छ। खाँचो केवल व्यवस्थापनको हो। जहाँ गए पनि चुनौती त जिन्दगीका हरेक मोडमा हुन्छ। हार्ने र जित्ने, सफल र असफल हुने सम्भावना जहाँ र जहिले पनि बराबर हुन्छ। नेताले बनाएर मात्र यो देश बन्छ भनेर कुर्नु हुँदैन। असल नेता जन्माउने दायित्व पनि हाम्रै हो र खराव नेता फेर्ने पनि हामीले नै हो। राज्यबाट जागिर पाइएन भनेर निराश हुनुको साटो आफ्नै पौरखमा के गर्न सकिन्छ भनेर सोचौं र अघि बढौं, जसले गर्दा राज्य नै हाम्रो सोचसामु झुकोस्। जनता जागरुक, चेतनशील, नैतिकवान, शिक्षित एवं आशावादी भए भने नेता पनि त्यस्तै निस्कन्छन् र राज्य पनि विस्तारै त्यस्तै बन्छ। अबका दिनहरुमा सकारात्मक र सिर्जनात्मक तरिकाले अघि बढ्न सकौं, आगामी दिनहरूदेखि हामी बिस्तारै हिँड्न र दौडन पनि सक्छौं। व्यक्ति, घरपरिवार, समाज अनि राष्ट्र नै जाग्न सक्यो भने Entrepreneurship ले हाम्रो भविष्य बदलिदिन्छ । यो मेरो बिश्वास हो । बिश्वास नै सफलताको आधार हो । सफल भएका ब्यात्तीहरुले सिकायको पाठ र शिक्षा पनि यहि हो । यसको अनुसरण गरौ र आफ्नो जिन्दगिलाई कसरी Decorative बनाउने भन्ने बारे अरुले दिएको सोचले हुदैन् आफै सोच्नु पर्दछ भन्ने कुरा पनि बुझौ समय ढिला भइ सक्यो तपाई हामीलाई कसैले लठ्ठी लगायर यसो गर उसो गर , भनेर भन्ने वाला छैन्। जे कुरा म अहिले भन्दै छु त भाग्य बस् मिल्न गएको हो । यो त आफै गर्ने हो जसले बुझ्यो उ सफल भयो जसले बुझ्दैन उ सधै पछि पर्यो । हाम्रो युवा जनशक्ति नेपालको पँुजि हो तर हामीले यसलाई दायित्व मात्र सम्झियका छौं र खाडि मुलुकमा श्रम बेच्ने र रेमिट्यानस् भित्राउने स्रोतका रुपमा लिएका छौ । यसलाई प्रर्तिफल प्राप्त हुने उत्पादन मुलक क्षेत्रमा लगानी गरेका छैनौं । जसले गर्दा हाम्रो देशको पुँजि बहिरीदै गएको छ तर हामी लगानीको लागि पँुजि खोजिरहेका छौ यसैले गर्दा हामी पछि छौ र गरिब छौ । अब यदि हामीसँग एउटा नविनतम सोच ,बिचार, लगनशिलता, दृढ ईच्छा शक्ति र देशप्रेमि भावानाका साथै उध्यमी सपनाको दम छ र त्यो सपना साकार पार्ने संकल्प र व्यावस्थापकीय क्षमता छ भने पुँजिले उसको बाटो छेक्दैन् । किनभने यो दुनियामा पुँजि बोकेर बसेका ब्यात्ती र संस्थाहरु थुप्रै छन् जो सधै सहि उध्धमीको अवसरको ताकमा/ खोजमा हुन्छन् । हरेक बैंकलाई पैसा लगानी गरेर पैसा कमाउनु छ , हरेक निजी ईक्विटीलाई पैसा लगानी गरेर पैसा कमाउनुछ, हरेक भेन्चर क्यापिटललाई पैसा लगानी गरेर पैसा कमाउनुछ, अन्तराष्टिय बजारमा अर्बौ डलर पुजी ओगटेर बसेका ठुल्ठला पेन्सन फन्ड छन् , ईन्सुरेन्स कम्पनी छन्। ती सबै कम्पनीलाई पैसा लगानी गरेर पैसा कमाउनु छ । ती पुजिवालाहरु पैसाको गड्डी बोकेर लगानी बजारका तगडा घोडा खोजिरहेका हुन्छन् । एउटा उध्धमीका लागि सबभन्दा ठुलो चुनौति भनेको आफुलाई लगानी बजारको तगडा/ बलियो घोडाको रुपमा स्थापित गराउनु हो । तपाईले आफुलाई अब्बल घोडाको प्रमाणित गराउनु भयो र घोडाको सवारी गरे बाजि जितिन्छ भन्ने बिश्वास् लगानीकर्तालाई दिलाउन सकियो भने हामी जुनसुकै सपना पनि पछ्याउन सकिन्छ भन्ने विश्वास हामीमा हुनुपर्छ। त्यसैले हामी जागिर होइन् उध्धमीशिलता बिकास गरौ किनकि जगिर भनेको क्षेत्रमा एक र एक दुई हुनेछ तर उध्योग ब्यापार क्षेत्रमा जब उपलाब्धि हासिल हुन् थाल्छ एक र एक दुई हुदैन् , एघार हुन्छ ! त्यसैले हामी जगिर गर्ने अथवा उध्धमी बन्ने दुबै बिषयको कुनै एकमा आफुलाई केन्द्रिकरण गरि हाम्रो भबिष्यको रणनितिक Mission बानाई अगाडी बडौं जसले हामीलाई गन्तब्यमा पुराई सन्तुष्ट बना
“Driven by Inventiveness” ŠKODA Nepal invites you to explore the fascinating world of SIMPLY CLEVER. Each ŠKODA model resonates with our brand’s timeless design ideals, made to ma...