SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.

Company/Brand/Production/Import/Export/Distribution/Sales/Marketing/Advertising/Management/Team-Work

12/04/2024

नव वर्ष २०८१ सालको शुभ उपलक्ष्यमा सम्पुर्ण व्यवस्थापक, कर्मचारी, शुभचिन्तक तथा ग्राहकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
2080

Creative Unique Group Pvt. Ltd. Get Together Program | Rabin Katwal | Sankalpa Shrestha 09/04/2024

https://youtu.be/vF-W1aLGdeM?si=Y4kHBhOxZ5YMNL6n

Creative Unique Group Pvt. Ltd. Get Together Program | Rabin Katwal | Sankalpa Shrestha Creative Unique Group Pvt. Ltd. सबैभन्दा उत्कृष्ट सेल्सम्यान?✍️भनिन्छ,बिक्री (सेल) गर्नु पनि एक प्रकारको कला नै हो। ‘बोल्नेको पिठो प.....

05/04/2024

Solve & Care® ब्रान्ड प्रति
ग्राहकको प्रतिक्रिया😊👌
https://youtube.com/?si=7BgOo_gXE-7OjFeJ
www.solvencare.com

04/04/2024

Patience, Positivity and Proactive Continuity ✅
धैर्रे, सकारात्मकता र सक्रिय निरन्तरता ✅

03/04/2024

Never Give Up ✅

28/03/2024

SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.
https://youtube.com/
www.solvencare.com

Pain heal solve & care 20/03/2024

Customers feedback please watch it once👌
SOLVE & CARE Pain Heal

Pain heal solve & care

Solve and care ginger and kesh bardan#Benifits 20/03/2024

Watch the feedback of our Solve & Care Products
ग्राहकको प्रतिक्रिया ❤️

Solve and care ginger and kesh bardan#Benifits &Ginger-Shampoo

19/03/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 VR Bhardhwoj, Debu Shrestha, Rajesh Magar, सल्भ एण्ड केयर, Rup Bahadur Rawal, Sabina G Gurung, Diwakar Basnet Basnet, Srijana Tamang, Som Prsd Ghale, Ryamz Khatri, सुनिल श्रेष्ठ, Sarswati Bhujel, Suman Chaudhary, Awasthi Hem, Suraj Magar, Milan Shrestha, Uma Manandhar, Ambika Basnet, Ganesh Shrestha, Maniraj Shrestha, Anuman Tamang Pakhrin, Xiring Tmg Xiring Tmg, Sabita Sabita, Bhusal Sangita, Mercy Shrestha, Champha Mani Hongelu Kulung, Chandan Ray, निलम खडका, Ganesh Shrestha, Shiva Karmacharaya, Sita Chaudhary

17/03/2024

पेन हिल मसाज तेलले यसैगरी शरीर मसाज गरेमा शरीरको दुखाई जरैदेखि ठिक हुन्छ ।
SOLVE & CARE PAIN HEAL MASSAGE OIL

SOLVE & CARE Pain Heal 15/03/2024

https://youtu.be/yU2vykkhwnM?si=V2V_WKBhtfBL7d7K

SOLVE & CARE Pain Heal Customer's Response after using SOLVE & CARE Pain Heal Pain Relief Roller Customer satisfaction is our moto.

13/03/2024

SOLVE & CARE®
Gas Heal
Benefits of Gas Heal Organic Tea
*Herbal tea for soothing stomach issues
*Herbal tea like Fennel organicTea helps in relieving stomachache, flatulence, Colic, and constipation. It also promotes better digestion of food, and reduces gastric problems.
*reduces Piles problems.
*Herbal tea for soothing stomach issues Herbal tea like Fennel Organic tea helps in relieving stomachache, flatulence, colic, and constipation.
*It also promotes better digestion of food, and reduces gastric problems.
https://youtube.com/
www.solvencare.com

12/03/2024

SOlVE & CARE
Chiuree Neem Soap
चिउरी साबुनमा चिउरी, नीम, तितेपाती, बेसार, घ्यूकुमारी, केशर, चिउरी, चन्दन जस्ता आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो, स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी समस्या जस्तै दाद, एलर्जी, लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको लागि एकदम लाभदायक छ । यसमा डिटरजेन्ट सिन्थेटिक सुगन्धहरुको प्रयोग नभएको हुनाले अन्य हानिकारक असर गर्दैन ।
प्रयोग विधि :– यो जुनसकै उमेरको व्यक्तिले प्रयोग गर्न सकिन्छ । यो साबुन बिहान बेलुका अनुहार सफा गर्नका साथै अन्य साबुन जस्तै नुहाउने बेलामा शरीरमा प्रयोग गर्न सकिन्छ ।
www.solvencare.com

12/03/2024

SOLVE & CARE
Onion Shampoo
सल्भ एण्ड केयर अनियन सेम्पो प्याजको तेल, अमला, सिकाकाई, रिठ्ठा, घ्युकुमारी, नरिवलको तेल तथा अन्य महत्वपूर्ण जडिबुटी वा तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

10/03/2024

SOLVE & CARE
Neemodent Herbal Toothpaste
नीमोडेन्ट टुथपेस्ट नीम, ल्वाङ, पुदिना, बबुल, सौंफ, टिमुरको तेल जस्ता जडिबुटीको समिश्रणबाट बनेको मन्जन हो । यसलाई विहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तैः दाँतमा किरा लाग्ने, गिजा दुख्ने, रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट राहत दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ।
प्रयोग विधि :– ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण भागमा २ देखि ३ मिनेट सम्म माझ्ने र सफा पानीले कुला गर्ने । बिहान बेलुका दिनको २ पटक दाँत माझ्ने ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

10/03/2024

SOLVE & CARE
Moisturising Body Lotion
यो बडी लोशन घ्युकुमारी, मेवा, मह, बदाम, गुलाब, चिउरीको घ्यू, ग्लिसरिन तथा अन्य विभिन्न जडिबुटिहरुको समिश्रणबाट बनाएको सल्भ एण्ड केयर बडी लोशनको प्रयोगले पुरा शरीरको छालालाई सफा नरम चम्किलो बनाउछ, यसको नियमित प्रयोगले छाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै अल्ट्रा भ्वाईलेट किरणलाई
रोकी छालालाई यौवनता प्रदान गर्छ ।
प्रयोग विधि :– यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमा दिनको २ पटक लगाएर हल्का मसाज गर्ने ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

10/03/2024

SOLVE & CARE
Glycerin
*For Face and Skin Care 100% Pure and Natural.
*Hydrate the outer layer of the skin (Stratum corneum).
*Improve skin barrier function.
*Provide Protection against skin irritants.
*Accelerate wound-healing processes.
*Relieve dry skin.
*May help with psoriasis.
To apply glycerin to your skin, start by cleansing your skin with water and soap. Next, create a mixture by combining 7 drops of pure Solve and Care Glycerin with lemon juice and 20 ml of rose water. Using a cotton ball, dab a small amount of the glycerin mixture onto your skin, avoiding contact with the eyes and mouth. Allow the glycerin to absorb into the skin, leaving it on for a few hours before washing it off. For storage, keep the glycerin in a cool and dry place to maintain its effectiveness.
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

09/03/2024

SOLVE & CARE
Tea Masala
सल्भ एण्ड केयर टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

09/03/2024

SOLVE & CARE
Pain Heal Roller
सल्भ एण्ड केयर पेन हिल विश्वमा पाइने विभिन्न प्राकृतिक जडिबुटीहरु (मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, विष्गर्भको तेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डमुलको तेल, पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा) बाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरिरको सम्बेदनशील अंगहरु बाहेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन, लामखुट्टेले टोकेको र टाउको दुखाईमा मालिस गेरमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु गठिया, बाथ, च्ब् ँबअतयच एयकष्तष्खभ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

प्रयोग विधि :– पेन हिल तेल बिहान र बेलुका गरी दिनको २ पटक लगाई मालिस गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा लगाई मालिस गर्ने ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

09/03/2024

SOLVE & CARE
Pain Heal Massage Oil
पेन हिल मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, धसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिल तेल, दालचिनी तेल, मसलाको तेल, क्यास्टर आयल, मेथि, बेसार, क्याप्सिकम आयल, तिल तेल आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको शारीरिक दुखाईलाई तुरुन्तै कम गर्नुको साथै रगतका नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा सम्बन्धी रोगहरु जस्तै नशा खुम्चिएको, नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ । यो तेल सड्केको मड्केकोमा पनि अति उपयोगी छ । यसको प्रयोगले जोर्नीहरुमा हुने एक किसिमको लुब्रीकेशन (Synoring,fluid) लाई बढाउने, हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शक्ति प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तैः गठिया, वाथ, कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ ।
प्रयोग विधि :– जुनसुकै उमेरको व्यक्तिहरुले संवेदनशील अंगहरुमा बाहेक हातखुट्टा, जोर्नी, मर्केको, शरीरको कुनै पनि ठाउँमा ठोकिएर सुनिएको हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक प्रयोग गर्न सकिन्छ । साथै दुखेको समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

09/03/2024

SOLVE & CARE
Kesh Bardan Onion Hair Oil
केश वरदान अनियन तेल प्याज,भृगराज, ब्राहमी, रोजमेरीको तेल, केशर, सिकाकाई, कालो तिलको तेल, नरिवलको तेल, नीम, मन्जेष्था, अमला, खसखस, जटामसी, यष्तिमधु, अमरवेली, धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको प्रयोगले टाउको चिलाउने समस्या समाधान हुन्छ भने कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ । यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान अनियन तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले टाउकोमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

प्रयोग विधि :– यो केश वरदान अनियन तेल हप्ताको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी १० देखि १५ मिनेट सम्म मालिस गर्नु पर्दछ । तालु अथवा कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि १ वर्ष सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com

Photos from SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.'s post 18/10/2023

Congratulations to all promoted Assistant Managar !!!
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

12/10/2023

कपाल झर्ने प्रमुख कारणहरु :
1. वातावरण / सुर्यको किरण
2. वंशानुगत
3. धुम्रपान कपालको DNA बिगार्छ । कपालको विकाशमा बाधा पुऱ्याउछ ।
4. तनाब
5. खाना/ पौष्टिक तत्वको कमी / तुरुन्त तौल घटाउन डाईट गर्ने
6. कडा खालको कस्मेटिक वा केमिकलबाट बनेका सामाग्रीहरुको प्रयोग
7. महिनावारीको समयमा धेरै रगत बग्ने - Iron को कमी
8. गर्ववती समयमा
9. विभिन्न रोग र औषधीको प्रयोग हुँदा
10. कपाल टाईट गरी बाध्ने बानी
11. नयाँ कपाल पलाउँछ भनेर घरेलु सामाग्री प्रयोग गरी उपचार गर्नु
12. एण्टी डेन्ड्रफ स्याम्पोको प्रयोग
13. नयाँ नयाँ सामाग्रीको प्रयोग ( १०/ २० दिन प्रयोग गर्ने अनि छोड्ने )
14. हेयर स्टाइलिंग उपकरणहरुको प्रयोग
15. टाउकोको छाला स्वास्थ्य नहुनु

कपाल झर्ने समस्याले चिन्तित हुनुहुन्छ ?
🎓 ३० दिन मा देखिन्छ जादू । हजुरको कपाल र जिबनले नयाँ रुप लिन्छ !!
🎓 १००% प्राकृतिक रूपमा तयार पारिएको Solve & Care®
Onion Shampoo & Hair Oil ले हाम्रो कपाललाई आवश्यक पर्ने भिटामिन र प्रोटिन प्रदान गरी कपालको जरालाई बलियो बनाई भित्रै देखि मजबुत बनाई कपाल झर्नबाट रोक्छ ।
🎓 कपाललाई स्वस्थ, नरम, मुलायम, सिल्की र चम्किलो बनाउँदछ ।
🎓 यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समय भन्दा पहिले फुल्न दिँदैन ।
🎓 कपालको चाँया १००% हटाउँछ ।
🎓 कपाल झर्न बाट रोक्ने
🎓 कपाल बाक्लो बनाउने
🎓 मरिसकेको जराहरू पुनर्स्थापना गर्ने
🎓 फुस्रो कपाललाई नरम अनि मुलायम बनाउने
🎓 रक्त संचालन सक्रिय पारेर कपाल पलाउन मद्दत
Solve & Care®
Onion Shampoo And Onion Keshbardan Hair Oil प्रयोग गर्नुहोस् ढुक्क हुनुहोस् ।
हामी १००% ORDER को ग्यारेन्टी दिन्छौं।
अडर गर्न को लागि हामीलाई सम्पर्क गर्नुहोस्

👉 प्रयोग विधि :– नुहाउनु भन्दा १ घण्टा अधि वा अघिल्लो दिन बेलुकी कपालको जरा-जरा मा पुग्नेगरी Solve & Care®
Onion Hair Oil लगाई कपालको जरा-जरा मसाज गर्ने त्यसपछि कपाललाई पानीले राम्ररी भिजाएर २/३ मिनेट राम्ररी कपालको जरा सम्म मसाज गरी सफा पानीले राम्ररी पखाल्ने साथै हप्तामा ३/४ पटक नुहाउनाले राम्रो फाइदा गर्छ ।

🎓 Solve & Care®
For more details:
Available all over Nepal नेपाल भरि उपलब्ध छ ।
https://youtube.com/
www.solvencare.com

12/05/2023

Available all over Nepal नेपाल भरि उपलब्ध छ ।
https://youtube.com/
www.solvencare.com

Want your business to be the top-listed Transport Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

SOLVE & CARE®Onion & Ginger SHAMPOO
Solve & Care® ब्रान्ड प्रति ग्राहकको प्रतिक्रिया😊👌https://youtube.com/@solvencare?si=7BgOo_gXE-7OjFeJwww.solvencare.com
Patience, Positivity and Proactive Continuity ✅धैर्रे, सकारात्मकता र सक्रिय निरन्तरता ✅
Never Give Up ✅
Thank you all for being our regular customers!  Keep loving our brand SOLVE & CARE.  Let's become consumers of indigenou...
Solve & Care® ब्रान्डग्राहकको प्रतिक्रिया😊👌https://youtube.com/@solvencare?si=7BgOo_gXE-7OjFeJwww.solvencare.com
SOLVE & CARE®Neemodent Herbal Toothpasteनीमोडेन्ट टुथपेस्ट नीम, ल्वाङ, पुदिना, बबुल, सौंफ, टिमुरको तेल जस्ता जडिबुटीको स...
Happy Holi…May you splash joy, laughter and love all around.SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.
SOLVE & CAREKesh Bardan Onion Hair Oilकेश वरदान अनियन तेल प्याज,भृगराज, ब्राहमी, रोजमेरीको तेल, केशर, सिकाकाई, कालो तिलक...
Solve & Care® ब्रान्डग्राहकको प्रतिक्रिया😊👌https://youtube.com/@solvencare?si=7BgOo_gXE-7OjFeJwww.solvencare.com
SOLVE & CAREKesh Bardan Hair Oilकेश वरदान तेल प्याज,भृगराज, ब्राहमी, रोजमेरीको तेल, केशर, सिकाकाई, कालो तिलको तेल, नरिवल...

Telephone

Address


Basundhara, Ring Road
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Other Kathmandu transport services (show all)
MOUNT MERU TREKS MOUNT MERU TREKS
Tridevi Sadak
Kathmandu, 44600

Mission of Mount Meru Treks since its inception has been to provide a higher level of quality and care than has ever been available to trekkers in Nepal.

Fishy Express Fishy Express
Kathmandu

Fishy Express is a magazine designed to inform readers about drinks, bars, restaurants and events around town. Fishy Express is a complimentary magazine that is available in all le...

Jayesh Logistics Pvt.Ltd. Jayesh Logistics Pvt.Ltd.
Gairigaun
Kathmandu, 09

Freight Forwarding , Logistics & Custom Clearance.

www.enepalsearch.8.am www.enepalsearch.8.am
Kathmandu, 00977

We provide cheapest domain and web hosting in Nepal. We accept online payment in Nepalese currency using eSewa, Ipay, Laxmi Bank ePayment as well as Paypal

www.ebigyapan.8.am www.ebigyapan.8.am
Jytha
Kathmandu, 00977

We provide cheapest domain and web hosting in Nepal. We accept online payment in Nepalese currency using eSewa, Ipay, Laxmi Bank ePayment as well as Paypal

Friendship Nepal Tours and Travels Friendship Nepal Tours and Travels
Amrit Marg, Thamel
Kathmandu, 24151

A premier Local tour operator based in Thamel, Kathmandu, Nepal. Specializing in a wide variety of tours and treks in Nepal, Tibet, Bhutan, Sikkim/Darjeeling & India.

TrekkingTeamGroup TrekkingTeamGroup
Chaksibari Marg, Thamel
Kathmandu, 11731

"A Travelife & FTA certified Adventure travel company running trips in the Himalayas over 30 years.

Room Shift Service Room Shift Service
Koteshwor
Kathmandu

Contact us: Home Flat & Office Shifting and other transportation service

Flat Shift Service Flat Shift Service
Kathmandu, 44600

White Tiger Holidays White Tiger Holidays
Baluwatar
Kathmandu

Book your holidays with us & travel with fierceness and majestic style.

Motto vlog Motto vlog
Jorpati
Kathmandu, 44602

new historical place try to bring from vlog

Fly Emperor Travels and tours Fly Emperor Travels and tours
Tinkune
Kathmandu

We are The Tour operators company in Nepal to show you The world in your budget. you can take experience with Budget - luxury Stay, True Hospitality, attractive tour packages, eas...