Prakritik Pariwar Pvt.Ltd.
असली,शुद्ध,ताजा,सफा,प्राकृतक तथा अर्गानिक सामाग्री, जडिबुटी, एक्युप्रेसर र उपचारका सामाग्री पाइन्छ।
💥🤔 हरेक रोगको सावधानी ( खान र गर्न नहुने) के के हुन् ? साथै आफैले गर्न सकिने घरेलु उपचारहरू के के हुन् ? मार्गनिर्देशन ( सल्लाहा ) लिन चाहानुहुन्छ ?👌
💥सवैभन्दा प्रभावकारी, सस्तो , साइड इफेक्ट नभएको र आफैले गर्न सकिने घरेलु उपचार, जडीवुटी , प्राकृतिक, वैकल्पिक , खानपान, योगासन, प्राणायाम, ध्यान, अध्यात्मिक तथा धार्मिक विधीको मार्ग दर्शन (सल्लाहा) लिन चाहानुहुन्छ ?
⭐ आउन नसक्नु हुनेले फोनबाट नै सल्लाहा लिने व्यवस्था छ । तर भेटेर लिएको जस्तो प्रभावकारी हुँदैन।
⭐ अन्य पद्धतीबाट औषधी-उपचार गराइरहनु भएको अवस्थामा पनि खानपान, घरेलु उपचार, योगासन, प्राणायाम, ध्यान , अध्यात्मिक, धार्मिक तथा वैकल्पिक उपाय तथा उपचार ढुक्कसँग लिन सकिन्छ।
⭐यी उपचार विधिहरुको प्रयोग सँगसँगै गर्नाले अन्य औषधी- उपचारले पनि अझै छिटो र राम्रोसँग काम गर्दछ।
⭐साथै यी उपचार विधिबाट एलोपेथी औषधीको साइड इफेक्ट पनि कम हुन्छ।
⭐ यी उपाय तथा उपचार विधीहरू अपनाउँदा चलिरहेको अन्य औषधी- उपचार छोड्नु पर्दैन।
🤲 शुल्क: स्वइच्छाले तर अनिवार्य
🧭समयः आफुलाई उपयुक्त समय तर अग्रिम निश्चित(बुक) गर्नुपर्नेछ ।
🤔थप जानकारी तथा समय निश्चित (बुक) गर्न को लागि सम्पर्क गर्नुहोस् ।
सम्पर्क:
प्राकृतिक परिवार प्रा.लि.
भृकुटीमण्डप, काठमाण्डौं
014220762,
वाट्सएप, भाईवर , इमो नं : 9851133199,
एनसेल नं :9801033199
( लिला नन्द)
रोगले बिगारेका र कमजोर भएका सम्पूर्ण अंगहरु मर्मत गरी धेरै रोग निर्मूल गर्ने खुराक ( टनिक ) उच्च पहाडी क्षेत्रमा पाइने जडिबुटी हो ।
===================
🌿 शक्तिगुम्वा तथा सुनागुम्वा 🌿
===================
पहरा र रुखबाट टिपेको ताजा फल र चुर्ण (पाउडर) उपलब्ध छ ।
💥शक्तिगुम्वा तथा सुनागुम्वा💥
उच्च पहाडी क्षेत्रमा विशेष ठाउँमा मात्र पाइने रुख र भीर पहरामा फल्ने, सुनाखरी प्रजातिको , शक्तिगुम्वा तथा सुनागुम्वा विर्यवर्धक, शक्तिवर्धक खुराक (टनिक) हो।
रोगले बिग्रेको र कमजोर अंगहरुलाई मर्मत गरी मजबुत बनाउने काम
विर्यले नै गर्ने हो । त्यसैले सबै अंगलाई रोगमुक्त र मजबुत बनाउन विर्य बढाउने खुराक खानुपर्दछ । शक्तिगुम्बाले छिटो विर्य बढाउन धेरै मद्दत गर्दछ । विर्य बढाउने सवै खाना खुराकहरुले यौन अंगलाई मात्र बलियो बनाउदछ भन्ने भ्रम गलत हो । यसले यौन इच्छा उत्तेजना होइन , यौन शक्ति र क्षमता बढाउने हो। सम्पूर्ण अंग बलवान फुर्तिलो र तेजिलो बढाउने हो ।
⭐शक्तिगुम्वा तथा सुनागुम्वाको मुख्य लाभ :⭐
प्रजनन् अंगका सबै रोगहरु, यौन दुर्वलता, सिघ्र स्खलन, महिनावारीमा दुख्ने, गर्भाशयको रोग, एड्स, क्यान्सर, मुटु, नसा तथा हडीको कमजोरी, थाक्ने गल्ने, लो प्रेसर, गर्मी, शरीर पोल्ने, कब्जियत, पायल्स आदि
रोगमा अत्यन्तै राम्रो भएको छ।
🤗शक्तिगुम्वा तथा सुनागुम्वाले यस्तो पनि भयो !🤗
कपाल उम्रने, कालो हुने, अनुहार चम्किलो र छाला सफा हुने, शरीर लचिलो र फुर्तिलो हुने, यौन सन्तुष्टी र क्षमतामा वृद्धि हुने जस्ता लाभ पनि मिलेको छ ।
👌मात्राः कान्छी औंलाको टुप्पो जतिको १ - २ टुक्रा पिसेर वा चपाएर मिश्री वा महसँग विहान केही खाना खाएपछी खाने । चुर्ण छ भने आधा देखि १ चिया चम्चा एक कप तातो पानीसँग मह वा मिश्री मिलाई पिउने । ४ - ६ घण्टा भिजाएर खानाले बढि लभ मिल्दछ ।
आफ्नो सवै समस्या र अवस्था अनुभविलाई सुनाएर मात्रा, तरिका, समय, अवधी निर्धारण गरेर मात्र खानुहोस् । नत्रभने कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनेजस्तो हुन्छ । सल्लाहाको लागि फोन सम्पर्क गर्न सक्नुहुनेछ । सेवन गरेको १ देखि ३ महिनामा पूर्ण लाभ देख्न सकिनेछ ।
रोग समस्या नभएका व्यक्तले पनि नियमित सेवन गरेर बलवान भई रोगबाट बच्न सकिन्छ ।
सम्पर्क :
🌿(आयुर्वेदिक
आरोग्य
सामाग्री केन्द्र )🌿
=============
🏡प्राकृतिक परिवार
प्रा. लि.🏡
=============
भृकुटिमण्डप, काठ्माण्डौं
☎️सम्पर्क नं. :
9851133199,
014220762
🏔️प्राकृतिक, आयुर्वेदिक, अर्गानिक , स्वास्थ्यवर्धक, असली , शुद्ध, ताजा, र सफा सम्पूर्ण सामाग्रीहरु उपलब्ध छ ।
🌾
गौसेवक कर्मचारी अति आवश्यक भएकोले सवैले सेयर गरी मद्दत गर्नुहोस् ।
योग्यता:
इमान्दार र जिम्मेवार व्यक्ति जति उमेरको महिला वा पुरुष भए पनि हुने
सुविधा :
व्यवहार, स्वभाव र काम हेरेर दुवै पक्षको समझदारिमा सुविधा तथा पारिश्रमिक तोकिने छ ।
खाने, बस्ने लत्ता कपडा तथा आधारभुत आवश्यकताको सामाग्री तथा सुविधा उपलब्ध गराउने
रुचि तथा क्षमता हेरी थप तालिमको व्यवस्था गरी भविष्यको लागि राम्रो व्यवस्था गरिनेछ । ।
संगत , स्वास्थ्य र व्यवहारिक ज्ञानमा विशेष व्यवस्था गरिनेछ ।
अध्यात्मिक साधना तथा ज्ञान बढाउन चाहानेको लागि विशेष व्यवस्था गरिनेछ ।
राधाकृष्ण गौधाम
चा.न.पा . -८ , कलमसी
नगरकोट नजिकै
9851133199
9801033199
मिति : २०७९ । १ । १
सुचना ! सुचना !! सुचना !!!
विषय : मुल्य वृद्धी सम्बन्धमा
१७० प्रतिसत भाडा वृद्धी, इन्धन, ढुवानी तथा यातायात सम्पूर्ण सामाग्रीको खर्च बढ्न गएकोले वाध्यतावस मुल्य वृद्धी गर्न वाध्य भएका छौं। यसबाट तपाईंहरूमा पर्न गएको दुःख कष्ट र असुविधाको लागि क्षमा चाहान्छौं ।
डिटक्स मेसिनद्वारा शारीर सफाई गर्दा- १ पटकको रु. ३५० / -
१५ पटकको एकमुष्ट जम्मा गर्दा रु . ४५०० / -
१५ पटक गरिसके पछि स्वतः सदस्यता प्राप्त गरी सदस्यता सुविधा अन्तर्गत
१ पटकको रु २५० / -
१५ पटकको - ३००० / -
वृद्ध, अपाङ्ग, असाहाय व्यक्तको लागि अवस्था हेरेर छुट दिने व्यवस्था गरिनेछ ।
विशेष योगदान दिनु हुने माहानुभावहरुलाई स्वविवेकले सेवा सुविधा सत्कार तथा सम्मान गर्ने व्यवस्था गर्नेछौं ।
- प्राकृतिक परिवार
रक्सी, मासु, अण्डा, कोल्ड ड्रिंक्सको विज्ञापन गर्ने खानुपर्छ भन्नेहरुको विरोध नगर्ने तर अर्गानिक , खाद्य खुराक, जडिबुटी, गोमुत्रको खानु पर्छ भनेको सुन्न मन नपराउने विज्ञापन गर्यो, एजेन्ट र व्यापारि बन्यो भन्नेहरु पनि धेरै भेटिन्छन् ।
💥त्यस्तो कुरा सुनेर असली कुराहरूको प्रचार र व्यापार अझै धेरै प्रयास गर्ने बल र हौसला मिलेको छ ।
👍धन्यवाद ! छ उनिहरूलाई
जसले आफ्नो समय, बुद्धी, शक्ति खर्च गरेर हामीलाई उर्जा र हौसला थपिदिनुभयो ।
रक्सी, मासु, अण्डा, कोल्ड ड्रिंक्सको विज्ञापन गर्ने खानुपर्छ भन्नेको विरोध नगर्ने तर अर्गानिक , खाद्य खुराक, जडिबुटी, गोमुत्रको विज्ञापन गर्दा खानु पर्छ भनेको सुन्न मन नपराउने विज्ञापन गर्यो एजेन्ट र व्यापारि बन्यो भन्नेहरु पनि धेरै भेट्यौं ।
💥त्यस्तो कुरा सुनेर असली कुराहरूको प्रचार र व्यापार अझै धेरै गर्ने गराउने बल मिलेको छ ।
👍धन्यवाद ! छ उनिहरूलाई
जसले आफ्नो समय, बुद्धी, शक्ति खर्च गरेर हामीलाई उर्जा थपिदिनुभयो ।
सल्लाहा सुझाव , साथ सहयोग र हौसला दिनु हुने हजुरहरु सवैलाई धेरै- धेरै धन्यवाद !👏👏👏👏👏
हाम्रो हेल्थ स्टोरमा हजुरलाई स्वागत गर्दछु ।
🙏🙏🙏
१६ वर्ष देखिको अथक प्रयास र हजुरहरु जस्ता ईमान्दार विज्ञहरूको सुझाव, साथ र हौसलाले अहिले मुस्किलले आश जागेको छ । अहिलेको समयमा सही काम गर्न ज्यादै कठिन हुँदोरहेछ ।😤 कठिन भएरै धेरैले नगरेका होलान भनेर निरन्तर संघर्ष गरिरहेका छौं ।🏃
गर्नेको गल्ती हुन्छ । गल्ती भेटिएमा निरन्तर सुझावको अपेक्षा गरेको छु।
आफ्नो गल्ती आफैंले देखन मुस्किल पर्दोरहेछ।😤
🌿(आयुर्वेदिक आरोग्य तथा उपभोग्य सामाग्री केन्द्र )🌿
=============
🏡प्राकृतिक परिवार
प्रा. लि.🏡
=============
भृकुटिमण्डप, काठ्माण्डौं
☎️सम्पर्क नं. :
9851133199,
9801033199,
014220762
🏔️प्राकृतिक, आयुर्वेदिक, अर्गानिक , स्वास्थ्यवर्धक, असली , शुद्ध, ताजा, र सफा सम्पूर्ण सामाग्रीहरु उपलब्ध छ ।
🌾 खाद्यान्न, ड्राई फ्रुट्स, सुपर फुड , जडिवुटी , एक्युप्रेसर तथा घरेलु उपचारका मेसिनहरु उपलब्ध छ ।👌👌👌👌👌
विहान चाँडै उठेर धेरै लाभ लिने इच्छा छ भने👇
१) वेलुकीको खाना नुन नभएको वा कम भएको खाने ।
२ ) कम पोषिलो हल्का तथा झोलिलो तातो खाना खाने ।
३ ) बेलुकिको खाना सुर्य अस्ताउनु अघि वा सकेसम्म चाँडै खाने ।
४ ) सुत्नु अघि दिशा त्यग गर्ने, हात खुट्टा मुख धुने ।
५ ) टाउको तथा शरीर मालिस गर्ने ।
६ ) सुत्नु अघि अनुलोमविलोम, भ्रामरी, ओमकार तथा ध्यान, जप ,पाठ गर्ने ।
कृपया !
थप अन्य उपायहरु तपाईलाई थाहा छ भने लेख्नुहोस् ।
@वास्तविक तितो सत्य !!! ?
मासु पकाउने घर र मासु खानेको शरीरमा भगवानको वास हुँदैन ।
सैतान , भुत, पिशाच, विर वायु (नतरेका वा भड्किएका आत्मा)को वास हुन्छ।
☠️☠️☠️☠️☠️
गलत शिक्षा , संस्कार र संगतले गर्दा मासु खाएर अपराध ,पाप र रोग बढाइरहेका छन् ।
😱विचरा मासु खानेले जनावरको पाप ,श्राप , रोग तनाव सवै भन्दैछन ।
☠️मारिने जन्तुको भन्दा तिनको लास घरमा पोलेर घरलाई मसानघाट र आफुलाई भुत, पिसाच, स्याल , गिद्द बनाएका छन् ।
😱दया र दुःख लाग्छ, विचरा मासु खानेहरुको हालत देखेर !
🙏भगवान ! सद्बुद्धी देउ ! भनेर पुकार्नु बाहेक केही उपाय गर्न सकिएन ।
राम ! राम ! भन्न सकिन्छ , काँध थाप्न नसकिने र नमिल्ने रहेछ के गर्नु खैं ? !😰😰😰 😱😱😱
अरुलाई देखाएर एकैछिन खुसी हुने कपडा गहनामा भन्दा
सधै धेरै स्वास्थ्य र आनन्द दिने खानामा खर्च धेरै गर्नुहोस् !
🙏🙏🙏
माग बढेको वस्तुमा बढी . मिसावट तथा ठगी हुने गर्दछ । ड्राई फ्रुट्सको माग बढेकोले कमसल, डुप्लिकेट , पुरानो, मिसावट जस्ता ठगि भइरहेको छ । त्यसैले शुद्ध, ताजा, सफा, असली ड्राइफ्रुट्स , खाद्यान्न, सुपर फुड , जडिबुटी र स्वस्थ्यवर्धक सामाग्रीहरू उचित मुल्यमा उपलब्ध छ ।
ताजा उपलब्ध गराउने उद्देश्यले स्टक सिमित राखिने भएकोले सम्पर्क गरेर स्टक भए नभएको निश्चित गरेर मात्र आउनुहोला ।
⭐उपचार शुरु गर्नु अघि उपचारकलाई भन्नै पर्ने कुराहरू :⭐
हरेक व्यक्तिको रोगको कारण, अवधी, अवस्था, गरेको उपचार, सँगै भएका अन्य रोग , उमेर ... जस्ता धेरै भन्दा धेरै जानकारी उपचारकलाई दिनुपर्ने हुन्छ ! तब सही मात्रा तरिका निर्धारण गर्न सकिन्छ ।
रोगको नाम मात्र भनेर औषधी उपचार दिंदा कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भने जस्तै हुन सक्छ ।
उक्त रोगको कारण, अवधी, उमेर, पहिले वा हाल गरिरहेको उपचार, सँगै भएका अन्य रोग , जस्ता धेरै जानकारी उपचारकलाई थाहा भएपछी मात्र सही र सटिक औषधी उपचार पत्ता लगाउन सकिन्छ ।
😱रोगको नामको भरमा औषधी उपचार गर्नाले विरामीको शरीर वर्वाद र उपचार पद्धतीको वदनाम भईरहेको छ ।
👉त्यसैले भेटेर वा फोनबाट समय लिएर विस्तृत जानकारी लिएर छलफल गरेपछी मात्र उपचार शुरू गर्नु राम्रो हुन्छ ।
व्यायाम, योगासन , ध्यान, स्वस्थ, शुद्ध, प्राकृतिक तथा तजा खाना खुराकमा खर्च कम गरेर बचत गर्नु भनेको एक काँटी सलाई बचत गर्नका लागि दिनभरी मैनबत्ती बालेर राखेको जस्तै हो ।
१ . आफ्नो शारीरकि मानसिक अवस्था तथा रोग समस्या के कस्तो छ ?
२ . आफुलाई लाभ गर्ने र हानी गर्ने खाना के के हुन् ?
३ . आफ्नो लागि धेरै उपयोगी प्राकृतिक, घरेलु, जडिबुटी, योग अभ्यास , मुद्रा, एक्युप्रेसर , ध्यान
तथा अन्य विधि तथा उपायहरू के के छन् ?
व्यक्तिगत रुपमा सिक्न चाहानुहुन्छ भने हामी मद्दत गर्नेछौं ।
सम्पर्क :
🌿(आयुर्वेदिक आरोग्य
सामाग्री केन्द्र )🌿
=============
🏡प्राकृतिक परिवार
प्रा. लि.🏡
=============
भृकुटिमण्डप, काठ्माण्डौं
☎️सम्पर्क नं. :
9851133199,
9801033199,
014220762
🏔️प्राकृतिक, आयुर्वेदिक, अर्गानिक , स्वास्थ्यवर्धक, असली , शुद्ध, ताजा, र सफा सम्पूर्ण सामाग्रीहरु उपलब्ध छ ।
🌾 खाद्यान्न, ड्राई फ्रुट्स, मसला, सुपर फुड , जडिवुटी , पंचगव्यका उत्पादनहरू, डिटक्स मेसिन , एक्युप्रेसर तथा घरेलु उपचारका मेसिनहरु उपलब्ध छ ।
👶साथै दैविक ज्ञान (सिद्धी) प्राप्त दृष्टि विहिन वैद्य गुरु मुकुन्दराज माहाराजज्यूबाट आधुनिक मेसिनले गर्ने सम्पूर्ण स्वास्थ्य परिक्षणको रिपोर्ट छोएर बनाइदिनु हुनेछ । साथै परामर्श सेवा पनि दिनुहुन्छ।
आँखाले नदेखे तापनि चिना छोएर वा जन्म मिति समय भनेको भरमा सम्पूर्ण कुण्डलिनी विश्लेषण गरिदिनु हुनेछ ।
थोरै( ५-१०% )लाभ धेरै (९०-९५%) हानी गर्ने खाना माछा , मासु, अण्डा, जर्सीको दुध खानुको सट्टा लाभ मात्र गर्ने काँचो साग सलाद, गेडागुडी, फलफुल , ड्राई फ्रुट्स विज्ञको सल्लाहामा मात्रा तरिका मिलाएर खाएमा शरीर र मन दुवै स्वास्थ र बलियो हुन्छ ।
एक जना अदरणीय विद्वान माहानुभवले आफ्नो क्यान्सर निर्मुल गरेर प्रयोग सिद्ध गरेपछि पत्रिकामा प्रकाशित गर्नुभएछ ।
👉गुगलमा खोजेर यस्तो खुराक भेटेपछि हाल सम्म वाहाँ हामीहरू माझमा हुनुहुन्छ । नत्रभने अन्य उपचारले वाहाँलाई बचाउन संभव थिएन । त्यही लेख पढेर अहिले हजारौंले प्रयोग गर्दै हुनुहुन्छ ।
⭐क्यन्सरको लागि विशेष लाभ भएको, साथै प्रेसर , सुगर, माइग्रेन, मेमोरीको कमि, अनिद्रा र आँखाको कमजोरी, पिनास, दम, मुटुरोगको लागि पनि धेरै लाभ गरेको पाईयो ।
👍रोग नहुँदै खुराकको रूपमा खानेहरू पनि धेरै हुनुहुन्छ । वाहाँहरुले पनि शरीर फुर्तिलो दिमाग तेजिलो भएको अनुभव गर्नुभएको छ ।
💥उच्च लेकमा फलेको खुर्पानिको बियाँले मात्र त्यति धेरै फाइदा गर्ने रहेछ ।
बजारमा पाइने कम उचाईमा फलेको खुर्पानीको बियाँले त्यति धेरै फाइदा नगरेको कुरा प्रमाणित भएको छ ।
💥कुनैपनि वस्तु प्रयोग गर्दा विधी , मात्रा, तरिका तथा समय अवधि व्यक्तिको अवस्था अनुसार निर्धारण गरेर प्रयोग गर्नु बढी लाभकारी तथा प्रभावकारी हुन्छ ।
त्यसैले सम्पर्क गरेर आफ्नो सवै रोग तथा शरीरको अवस्था भनेर मात्र प्रयोग गर्नुहोला ।
स्वास्थ्यको लागि अति आवश्यक छ ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Pradarshani Marga, Bhrikutimandap
Kathmandu
Opening Hours
Monday | 09:00 - 18:00 |
Tuesday | 09:00 - 18:00 |
Wednesday | 09:00 - 18:00 |
Thursday | 09:00 - 18:00 |
Friday | 09:00 - 18:00 |
Saturday | 09:00 - 13:00 |
Sunday | 09:00 - 18:00 |
Budhanilkantha Kathmandu
Kathmandu
Healthy and homemade masala without any chemical and colour mixer .we provide sutkeri masala as well as do delivery also..To order please whatsapp /viber or call in this number(984...
Kathmandu
Kathmandu, 44600
अनलाइन स्टोर Our Features: � Cash on Delivery � Delivery All over Nepal. � 100% Genuine Products. � Buy Risk-Free. � Save your time & money. � Happy Shopping :)
Sun Sity Pepsi Cola
Kathmandu, 44600
To provide healthy and hygenic Chicken Biryani,Chicken Taas,Chicken Leg piece,Parotha&Chicken Greebi.
Kathmandu
Kathmandu
We sell carefully sourced food & wellness products that make you feel good and are actually good.
New Baneshwor
Kathmandu
We provide food supplements such as; Spirulina, Ganoderma, Lingzhi, Cordyceps, Ginseng, Bee propolis,etc