Nepal Pharma Mart Pvt. Ltd.

Nepal Pharma Pvt. Ltd. is a community pharmacy located in Gongabu Ganeshthan, Kathmandu.

Our aim is to serve the people with quality products, services and counseling to meet their unique needs.

13/04/2024

तपाईको योजनामा कुन नम्बर रहेको छ ?
किनकी,
नयाँ वर्षको दिन स्वास्थ्य सुधारको लागि लिइने प्रण अरु दिनमा लिएको प्रणको तुलनामा बढ़ी प्रभावकारी हुने कुरा अनुसन्धानमा पनि देखाएको छ । यसमा तपाई अनुभव केही छ भने राख्नुहोला ।

13/04/2024

नव वर्ष २०८१ साल को पावन अवसरमा हजुरहरु सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना सहित सुख,शान्ति,सम्वृद्धि,उन्नति तथा उत्तरोत्तर प्रगति को कामना गर्दछौ

Nepal Pharma Mart Pvt. Ltd.

स्वस्थ रहन हरेक दिन १२ मिनेट यी काम गर्नुहोस | | Great Health TIps | | Sachdev Chhetri 06/03/2024

https://www.youtube.com/watch?v=qppW9hUVMms

स्वस्थ रहन हरेक दिन १२ मिनेट यी काम गर्नुहोस | | Great Health TIps | | Sachdev Chhetri ➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 https://play.google.com/store/apps/details?id=c...

12/12/2023

औषधि उत्पादन/विक्री वितरण सम्बन्धि अत्यन्त जरुरी सूचना l

28/05/2023

नेपाली औषधी बजार इतिहासमैं नराम्रो संग खस्कीयेको छ । आयातको अवस्था ,पोहोर १० महीनामा क़रीब ६१ अर्बको आयात भयेकोमा यसपालीको १० महीनामा ३३ अर्ब को मात्र आयात भयेको छ । पोहोर कोरोना सहित क़रीब ३२ अर्बको vaccine आयात भयेको थियो,यसपाली १० महीनामा १० अर्बको vaacine आयात भयेको छ ।
औषधीको आंतरिक उत्पादन पनि क़रीब २७ % ले खस्कियेको छ ।
पोहोर १० महीनामा ९ अर्बको औषधीको कच्चापदार्थ आयात भयेको मा येसपाली क़रीब ६.५ अर्बको मात्र कच्चा पदार्थ आयात भयेको छ ।
८३ वटा औषधी उद्योगमध्ये करीब ५० वटाउधोग गंभीर अवस्थामा पुगेका छन, नियमित तलब दिन सकेका छैनन ,ऋणको ब्याज र किस्ता तिरन नसकने अवस्थामा पुगेका छन ।

प्याकेजिङ् फ्रुट जुस भित्र लुकेको वास्तविक कथा || all history 19/05/2023

https://www.youtube.com/watch?v=XQ294h6J0dU
प्याकेजिङ् फ्रुट जुस भित्र लुकेको वास्तविक कथा

प्याकेजिङ् फ्रुट जुस भित्र लुकेको वास्तविक कथा || all history प्याकेजिङ् फ्रुट जुस भित्र लुकेको वास्तविक कथा➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro➤ Editor: Pukar Timilsina / Rajan ...

08/05/2023
31/03/2023

हार्दिक बधाई!
दशरथ रङ्गशालामा आज सम्पन्न प्रधानमन्त्री त्रिदेशीय कपको फाइनलमा लाओसलाई पराजित गर्दै उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई हार्दिक बधाई!

29/03/2023

चैते दशैंको हार्दिक शुभकामना ।

21/03/2023

घोडे जात्राको शुभकामना !

Photos from Nepal Pharma Mart Pvt. Ltd.'s post 19/03/2023

अहिले बजारमा एक जम्बो mountain dew काे खरिदमा 250ml एउटा इनर्जी ड्रिंक्स को रूपमा STING भन्ने पेय पदार्थ free मा दिने रहेछ । जसको अधिकतम खरिद मूल्य 50 कायम गरिएको रहेछ ।
घरमा एउटा सानो कार्यक्रम मा हाम्रो घरमा पनि आइपुग्यो ।
बच्चाहरूको नजरमा पर्यो । सानो चिटिक्क परेको बेग्लै खालको देखेर बच्चाहरु पनि झुम्मियो ।
नयाँ भएकोले के रहेछ जिज्ञासा जागेर बोतलमा लेखेको पढे ।
लेखेको रहेछ ।
उच्च मात्रामा क्याफिन को प्रयोग भएको रहेछ । जसको कारणले बच्चाहरु, गर्भवती महिला, अनि दूध खुवाउने महिला र क्याफिन को इलेर्जी हुनेले खाँदै नखानु भनेको रहेछ ।
अझै सानो अक्षरमा लेखिएको छ कि । एउटा जवान व्यक्तिले बढीमा 500ml मात्र यानकी दुई वटा सम्म खान सुझाव दिएको छ ।
यति पढेपछि मैले बच्चाहरु नखुवाउनु अनि धेरै नखान घरपरिवारलाई त सुझाव दिए । त्यो कुरा सकियो ।
तर एक दुई दिन पछि एक भोजमा सामेल हुँदा देखें कि धेरै जसो बच्चाहरूको हात हातमा त्यही energy drinks देखें । कुरा बुझ्दै जाँदा dew मा फ्री मा आएको भएर जो जसलाई मन पर्छ लिएर खाँदा हुने रहेछ ।
आकर्षक बोतल भएर बच्चाहरु लोभिएको देखें ।
दुईचार जना बच्चालाई भने नखानु भनेर । तर एउटा अन्जान मान्छेले भनेको के नै मान्ला र ?
कोही कोही अभिभावकलाई पनि नखुवाउँदा हुने भनेर डिटेल भन्दा मान्दै मान्दैन के गर्नु है भन्दै कुरा तारेको पाइयो ।
क्याफिन त कफी मा पनि पाइन्छ, साधारण हाम्रो चिसोको रूपमा सेवन गर्ने पेय पदार्थमा पनि पाइन्छ ।
कुरा त कति सम्म क्याफिन हाम्रो शरीरलाई ठीक छ भन्ने कुरा हो ।
केही समय अगाडि नेपालमा रेड बुल लाई ब्यान्ड गरिएको थियो । अहिले सम्म ब्यान्ड नै छ ।
मलाई लाग्छ त्यो पनि उच्च मात्रामा क्याफिन कारणले जस्तो लाग्छ ।
अब फेरि बजारमा फ्री मा नयाँ स्वाद चखाउन ल्याएको छ । यसको बजारमा प्रगति अनुसार केही समयमा छुट्टै नै बिक्री वितरण अवश्य नै हुनेछ ।
सरकारी मापदण्ड अनुसार कति सम्म ठीक छ त्यो त थाहा छैन तर जसको लागि खान नहुने हो । तिनीहरूबाट चाहिँ टाढै राख्दा राम्रो । कतिलाई साधारण चिसो जुस नै हो भनेर बच्चाहरूलाई दिएको हुन सक्छ ।
अलि बुझेर मात्र प्रयोग गर्दा राम्रो हुने हो जस्तो लाग्छ । आफ्नो या आफ्नै अगाडि कसैको नराम्रो केही नहोस् ।
copied

18/03/2023

Healthy and balanced Diet | स्व्स्थ र सन्तुलित आहर
Exercise | व्यायाम गर्नुहोस्
Start Walking | हिंड्न थल्नुहोस
Drink Plenty of water | पनि पिउनुहोस
Eat Plenty of Fruit and Vegetables | फल फुल र तरकारी धेरै मात्र मा खानुहोस ।
Reduce Junk and processed food | प्रशोधित खाने कुरा कम गर्नुस
Reduce Salt and Sugar Intake | चिनी र नुन को मात्र कम गर्नुहोस
Avoid, Smoking and Drinking Alcohol | चुरोट र रक्सी बन्द गर्नुहोस ।
Get Enough Sleep | पुरा निद्रा सुत्नुहोस
Maintain a healthy weight | स्व्स्थ तौल बनाइ रख्नुस ।
Reduce Stress | मानसिक तनाब कम लिनुहोस
Use mask in public, dusty areas Too | मास्क को प्रयोग गर्नुहोस
Avoid using mobile and computer before bedtime | सुत्नु अगाडी मोबाईल र कम्प्युटर को प्रयोग कम गर्नुस ।
Meditate | ध्यान गर्नुहोस
Smile | हस्ने बनी गर्नुहोस

25/10/2022

Happy Diwali दियो,बत्ती र फूलको सजावटले औशीँको अन्धकारलाई हटाएर झिलीमीली
बनाएजस्तै सबैको जीवन हर्ष, उल्लास र उमंगले भरीपूर्ण भइरहोस्
धनकी देवी लक्ष्मीले बास गरुन्
दिवालीको शुभकामना

26/09/2022
22/09/2022

एक्कासी ज्वरो आउँदा के गर्नुपर्छ ?
१. मानसिक र शारीरिक परिश्रम गर्नु हुन्न। पूर्ण रूपमा विश्राम गर्नुपर्छ ।
२. मनतातो पानी थोरै थोरै शरीरको आवश्यकता अनुसार खाइराख्ने । दालचिनी ल्वाङ तेजपात जस्ता मसला थोरै राखेर पकाएको पानी गर्मीमा पनि खान सकिञ्छ । अरु चीसो पदार्थ गर्मी छ भनेर पनि खाने बिल्कुलै गर्नुहुन्न। दाहयुक्त वा शरीर भतभति पोल्ने लक्षण भएको ज्वरोमा पनि उमालेर सेलाएको पानी नै खानुपर्छ ।
३. चीसो बतास लाग्ने ठाउँमा नबस्ने। स्नान पनि नगर्ने। स्नान ज्वरो पुरा ठीक नभैञ्जेल गर्नुहुन्न।
४. भोक नभएमा (विशेष रूपमा कमजोरी भएका व्यक्ति, बालक, वृद्ध, गर्भवती बाहेक) अरुले १-२ दिन मनतातो ज्वरोमा हित गर्ने तरल बाहेक भोजन नगर्ने, भोक नलागेको अवस्थामा सामान्यतया भोजन नगर्दा नै रोगसित लड्न धेरै सजिलो हुञ्छ।पाचनप्रणालीलाइ विश्राम दिएमा सङ्क्रमणसित लड्न सजिलो पर्छ । भोक भएमा सुपाच्य( सजिलै पच्ने) अमिलो पिरो नभएको भोजन गर्ने। सजिलोसँग पच्ने मुङको दाल वा मुङको जाउलो जस्ता कुरा थोरै दिन उपयुक्त छ। चिनी वा चिनीयुक्त कुनैपनि पदार्थ वा फलफुलका रस भनेर बेचिने पदार्थ आदि खानु अति हानिकारक छ। रगतमा चिनीको मात्रा बढि हुँदा सङ्क्रमण कडा हुन सजिलो पर्ने र उपयुक्त रूपमा कम हुँदा नै सङ्क्रमण गर्ने किटाणु वा विषाणुविरुद्ध शरीरका सेता रक्तकोषहरुको लड्ने कार्य राम्रोसित भै सङ्क्रमण सजिलोसित ठिक हुन सक्ने कुरा आधुनिक अध्ययनले पनि प्रमाणित गरेको छ। ज्वरोसित लड्न धेरै खाने र पोषिलो खाने भन्ने हानिकारक भ्रम फैलिएको छ जस्ले झन् हानि गर्ने सम्भावना हुन्छ ।
५. ज्वरो घटाउनमा अत्यधिक बल गर्ने वा सिटामोल खाने कार्य सकेसम्म उच्च ज्वरोमा बाहेक नगर्ने। गलित वृद्धावस्था मधुमेह उच्च रक्तचाप दम मुटुको रोग जस्ता रोगीका निम्ति सिटामोलको प्रयोगले हानि गर्ने र रोगप्रतिरोध क्षमता घटाएर सिकिस्त पार्ने सम्भावना अरुमा भन्दा बढी हुने हुनाले सावधान हुनु आवश्यक छ। ज्वरो आँफैमा सङ्क्रमणसित लड्ने हतियार हो भन्ने कुरा आयुर्वेद र आधुनिक विज्ञान दुवैले बुझेको कुरा हो । कलिला बालबालिका बाहेक अरुमा अत्यधिक भएमा बाहेक घटाइहाल्न आवश्यक हुन्न।
६. थप लक्षण नभएमा धैर्य गर्ने। केवल शरीर र टाउको दुख्ने हुँदैमा अरु कडा लक्षण केइ नभएमा ज्वरोबाट मात्र आत्तिनु पर्दैन। बल र भोक आउन २ देखि ३ हप्तासम्म सामान्यतया लाग्छ। ज्वरो हराए पनि बल नआउञ्जेल विश्राम गर्नु अत्यावश्यक छ। श्रोत- Sammod Āchārya

13/07/2022

आज गुरु पुर्णिामा सम्पुर्ण गुरुहरुमा हार्दिक नमन गर्दै गुरु पुर्निमाको शुभकामना

29/06/2022
17/05/2022

Today is World Hypertension Day: Measure Your Blood Pressure Accurately, Control It,

08/05/2022

दिनभरी थकित महसुस गर्नुहुन्छ ? यी हुनसक्छन् कारण
१. प्रशस्त पानी नपिउनु
अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।
२. आइरनको कमी
रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् ।

३. ब्रेकफास्ट
ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ ।। त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

४. अनियमित ब्यायाम
यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

५. काममा लोड
कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।

कपाल झर्न नदिन पुरुषले के गर्ने ? 19/04/2022

https://ekantipur.com/health/2021/10/02/163316991997243729.html?fbclid=IwAR0Li7Pyqq4lIP6Sxstx_uK2zQrEI-EEs7VdowHehtuL4uM9XoWz7eTaw6Q

कपाल झर्न नदिन पुरुषले के गर्ने ? पुरुषमा कपाल झर्नु आमसमस्या हो । ५० वर्ष माथिका ८५ प्रतिशत पुरुषमा कपाल झरेर पातलिन थाल्छ तर अचेल युवाहरुमा पनि क....

14/04/2022

नयाँ बर्षको शुभकामना
नयाँ बर्ष २०७९ को सुखद अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण आमा बाबा दाजुभाइ दिदिबहिनी तथा आफन्त जन हरुमा सुख, शान्ति, समृद्धि, सुस्वस्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।

08/03/2022

अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिला जगतलाई शुभकामना ।

19/06/2021

Stay Safe and save others.

04/05/2021
Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

😍😍
#ClinicOpening soon...

Category

Telephone

Website

Address


Gongabu
Kathmandu
44611

Other Medical Centers in Kathmandu (show all)
Naxal Pharma Naxal Pharma
Kathmandu, 44600

Medical Center, Medical Lab, Online Medicine Order and Delivery, Consultant Home Service, Health Products

Biotech Health Care Pvt. Ltd. Biotech Health Care Pvt. Ltd.
Kathmandu, 44602

Biotech Health Care is health service Providing medical center having Clinical, Diagnostic and Pharm

Suvekchya Orthopedic Department Suvekchya Orthopedic Department
Sitapaila
Kathmandu

Reliable and affordable center for treating Orthopedics patients by experienced doctors.

Ashwani Pharmacy Ashwani Pharmacy
Kathmandu

medical item

Janaki International Medical Center Janaki International Medical Center
Kathmandu

तपाईहरुको सेवामा समर्पित 🙏🏥  Foreign Employment Medical Test  General OPD  Whole-Body Checkup Packages  X- Ray  “C” Grade Lab  ECG & Etc.

Center for American Medical Specialists - CAMS - Nepal Center for American Medical Specialists - CAMS - Nepal
New Baneshwor, Janasahyog Marg
Kathmandu, 44600

Center for American Medical Specialists (CAMS) Nepal is a healthcare clinic based in Kathmandu.

Samarpan Health Care Centre. Samarpan Health Care Centre.
Kathmandu Bijulibajar
Kathmandu, 44600

Samarpan Medicopharma is a chain of medical centre which was established in 2018 at Lokanthali, Bhaktapur with the vision of delivering quality health services, unique and friendly...

New World View Medical Center Pvt.Ltd. New World View Medical Center Pvt.Ltd.
Basundhara Chowk Kathmandu
Kathmandu, 44200

Foreign Employment Medical check up

BS Surgical Goods Pvt. Ltd. BS Surgical Goods Pvt. Ltd.
Tindhara , Kathmandu
Kathmandu, 45600

We Deals In All Kinds Of Surgical Items.

Online Saman Shree Online Saman Shree
Mitrapark
Kathmandu, 0977

Home Care Nurse Home Care Nurse
Kathmandu
Kathmandu

Complete Nursing Care at home with 24hr