Ficus Biotech Pvt. Ltd.

Plant tissue culture based company. Products: Banana, Pineapple, Paulownia, PBS Potato, Peace lily..

Photos from Ficus Biotech Pvt. Ltd.'s post 17/04/2024

Whenever you drink a cup of coffee just try to remember these images to embrace its journey to be in your cup....

Visit TikTok to discover videos! 18/09/2023

Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.

18/08/2023

पाउलोनिया रुख लगाउनुहोस र नेपालमै बसेर आफ्नो बाझो रहेको खेत बारीबाट उल्लेख्य रुप आम्दामी गर्नुहोस। थोरै पुंजी र समयको लगानीमा करोडौं कमाउनु होस। बिरुवाको लागि 9851176548, 9801076548, 01-4376389 मा सम्पर्क गर्नुहोस। बुढानिलकण्ठ, काठमाण्डौबाट लैजानुहोस।
के हो पाउलोनिया?
संसारकै चाँडैं हुर्कने रुख हो र यसको काठ संसार भरिनै उच्च गुणस्तरको काठको रुपमा लोकप्रिय छ। एक बर्ष मा १५ फिट सम्म बढेको पाइएको छ र १० बर्षमा ७० - १०० फिट सम्म हुर्किन्छ र ५ देखि ६ फिट सम्मको गोलाई हुन्छ।
कति कमाई हुन्छ?
१० बर्षमा एउटा रुखबाट ३५ क्युबिक फिटकाठ आउछ र आजको भाउमा एक क्युबिक फिट काठबाट कमसेकम रु २२०० आउछ। आजको भाउमा एउटा रुखबाट थोरैमा उत्पादकले पनि रु ७७,००० पाउँछ। यो भाउ १० बर्षमा पक्कै पनि बढ्छ नै। यहि हिसाबले १ बिघामा ७०० रुख लगाउन सकिन्छ र ७५% आर्थात ५२० मात्रै हुर्कदा पनि कम्तिमा पनि ४ करोडको आम्दामी हुन्!!
बिशेषताहरु:
# हलुका र मजबुत
# किरा-धमिरा नलाग्ने
# सुख्खा काठ हुने भएकोले नबाङगिने-नपसाङगिने
# किल्ला ठोक्दा नफुट्ने
# पानीले नबिग्रिने
# अन्य काठझैं चाँडो आगलागि नहुने
# खोप्न र बुट्टा निकाल्न धेरै सजिलो हुने
# अन्तरबाली लगाउन सकिने
उपयोग:
- घर निर्माण
- फर्निचर
- हस्तकलाका सामाग्रीहरु
- प्याकेजिङ
- पानीजहाज र हवाइजहाजको भित्र प्रयोग हुने
- पानीले नखाने हुदाँ सर्फ बोर्ड बनाउन प्रयोग गरिन्छ
यो कहाँ हुर्किन्छ?
समुन्द्र सतहबाट २२०० मिटर सम्ममा लगाउन सकिन्छ । यो सबै खाले माटोमा लगाउन सकिन्छ। रातो माटो, कालोमाटोमा र बलौटे माटोमा यो लगाउन सकिन्छ। बिरुवा सार्न उत्तम समय बर्षायाम ( जेठ देखि असोज) तथा माघ-फाल्गुन अनुकुल हो तर हिउँदमा लगाउँदा सिन्चाइ को बेवस्था गर्नु पर्ने हुन्छ।
बिरुवाको लागि सम्पर्क:
फाइकस बायोटेक ( बुढानिलकण्ठ-२, काठमाण्डौ)
फोन: 9851176548, 9801076548, 01-4376389
[email protected]

झापामै टिष्यू कल्चर प्रविधिबाट केराको विरुवा उत्पादन 28/06/2023

झापामै टिष्यू कल्चर प्रविधिबाट केराको विरुवा उत्पादन टिस्यु कल्चर प्रविधिबाट विरुवा उत्पादन गर्दा एकै पटक सामुहिक उत्पादन गर्न सकिने र किटाणुरहित विरुवा उत्पादन हु.....

05/06/2023

बसको छतमा बसेर सररर G9 केराका बिरुवाहरु धनकुटा कृषकको तिर जाँदै....

Photos from Ficus Biotech Pvt. Ltd.'s post 04/06/2023

गौरादह नगरपालिका वार्ड नं ३ द्वारा आयोजित प्रथम कृषि तथा पशु प्रदर्शनीमा हाम्रो उत्पादनहरु प्रदर्शन गर्दै। आयोजकलाई भव्य र सब्य कार्यक्रम आयोजना गरेकोप्रति हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं।

🌳 Ficus Biotech 🪴 on TikTok 29/04/2023

रमाइलो Ficus Biotech

🌳 Ficus Biotech 🪴 on TikTok We are happy bcoz plantation season is here 😊😊

Photos from Ficus Biotech Pvt. Ltd.'s post 25/04/2023

Ready to be dispatched....

13/04/2023

नयाँ बर्ष २०८० को सबैमा शुभकामना 🙏

Photos from Ficus Biotech Pvt. Ltd.'s post 12/04/2023

तपाईँलाई चाहिएको ठाउँसम्म, चाहिएको परिमाणमा बिरूवा आइपुग्छ। तस्बिरः केराको टिस्यु कल्चरको बिरूवा। सम्पर्क: 9851176548, 9801076548

27/03/2023

केराको बिरुवाको लागि सम्पर्क गर्नुहोला

27/03/2023

Healthy Banana Saplings for plantation

22/03/2023

Paulownia and pineapple from Ficus Biotech planted together, an example of integrated agro-forestry. ( फाईकस बायोटेक बाट उत्पादन भएको पाउलोनिया र भुईकटरको सँगै गरिएको खेती) Place: Parsa District ( पर्सा जिल्ला)

Photos from Ficus Biotech Pvt. Ltd.'s post 21/03/2023

केराको बिरूवा चितवनको लागि ( सिजन आयो है)

21/03/2023

Bamboo plants from tissue culture ( बाँसको बिरूवा टिस्यु कल्चरबाट उत्पादित)

13/03/2023

Banana plants

Photos from Ficus Biotech Pvt. Ltd.'s post 11/03/2023

MD2 pineapple from Ficus Biotech Pvt. Ltd. Ficus Biotech has started blooming . Remember us for quality tissue cultured pineapple saplings.

19/01/2023

Potato Varieties in our lab

18/11/2022

Scan to know about our products
हाम्रो उत्पादनहरु बारे थाहा पाउन स्यान गर्नु होस

13/10/2022

हामी बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा रजिस्टर गरि संचालनमा रहेको टिस्यु कल्चर कम्पनी हौ। हामीले स्टेराइल बातावरणमा आलुको पुर्व मुल बीउ (PBS-Pre Basic Seed)को उत्पादन गर्दै आएका छौं। आलु लगाउने सिजन आएको हुनाले हामी संग निम्न भेराईटिका पुर्व मुल बीउ उपलब्ध भएको जानकारी दिन चाहन्छौ।

- कार्डिनल
-जनकदेव
- कुफ्रि सिन्दुरी
- डेजिरे
- खुमल रातो
-IPY-8

यी बीउ चाहिएका सम्पर्क गर्न हुन अनुरोध गर्दछौ। हामी पुर्व मुल बीउ उत्पादन गर्न चाहिने टिस्यु कल्चर बिरुवाहरु पनि उपलब्ध गराउछौ।

Contact No: 9851176548, 9801076548

23/09/2022

आयो है आयौ!! दशै अफर आयो।
दशैमा घर जाँदा केराको बिरुवा लानुहोस,
अर्को दशै तिहारमा आफ्नै घर बारीको केरा खानुहोस। 🍌

15/09/2022

हेर्दामा राम्रो.... भन्ने गित पो याद आयो त 😍

04/07/2022

Work going on

Photos from Ficus Biotech Pvt. Ltd.'s post 28/06/2022

तपाईँलाई चाहिएको ठाउँसम्म, चाहिएको परिमाणमा बिरूवा आइपुग्छ। तस्बिरः केराको टिस्यु कल्चरको बिरूवा। सम्पर्क: 9851176548, 9801076548

Want your business to be the top-listed Engineering Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

पाउलोनिया रुख लगाउनुहोस र नेपालमै बसेर आफ्नो बाझो रहेको खेत बारीबाट उल्लेख्य रुप आम्दामी गर्नुहोस। थोरै पुंजी र समयको लग...
पाउलोनिया रुख लगाउनुहोस र नेपालमै बसेर आफ्नो बाझो रहेको खेत बारीबाट उल्लेख्य रुप आम्दामी गर्नुहोस। थोरै पुंजी र समयको लग...
Bamboo plants from tissue culture ( बाँसको बिरूवा टिस्यु कल्चरबाट उत्पादित)
Bamboo plants from tissue culture ( बाँसको बिरूवा टिस्यु कल्चरबाट उत्पादित)
Potato Varieties in our lab#potatoseeds #prebasicseed  #bananasaplings #tissueculturelab #ficusbiotech #Gauradaha #budha...
केरा खेती गर्ने सोच्दै हुनुहुन्छ? सम्पर्क काठमाण्डौ 9851176548, 9801076548 झापा 9801056776
के हो टिस्युकल्चर? कृषकको अनुभव कस्तो रह्यो? के यो भनेझै राम्रो छ त? थाहा पाउन हेर्नुहोला।
Tissue Culture बाट कसरी केराको बेर्ना उत्पादन हुन्छ? थाहा पाउन यो भिडियो हेर्नुहोस। केराको Tissue Culture बाट उदित

Category

Telephone

Website

Address


Budhanilkantha 44600
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Other Biotechnology in Kathmandu (show all)
Nepomics Biotech Nepomics Biotech
Goldhunga, Tarkeshwor/05
Kathmandu, 44600

Biotech Company -Services on Bioinformatics (CADD) -Research and Development in Biotechnology

BMH by Saptabhume Enterprises BMH by Saptabhume Enterprises
Baluwatar
Kathmandu, 44600

📱9860455567 ✉️ [email protected] Selling revolutionary portable cold rooms/stores/chambers to store and preserve agricultural goods

Devaji Construction PVT LTD Devaji Construction PVT LTD
Kathmandu

Construction

Om Surgical Concern Pvt. Ltd. Om Surgical Concern Pvt. Ltd.
Dhumbarahi/04
Kathmandu, 44600

We are one of the leading importer and distributor of Bio-Medical Equipments, In-Vitro Lab Diagnostic

Vet Professional Group. Vet Professional Group.
Kathmandu

OUR VISION We Apply Science For Health And Happiness .

Atif Atif
Lahan City
Kathmandu, ATIFASLAM

Ramu chepang Ramu chepang
Ramu Chepang Lamdharko
Kathmandu, 9988

Simkhada  Medico& Suppliers Simkhada Medico& Suppliers
Kathmandu

We provide all kind of medical equipment and services to those equipment

Govinda Multipurpose Agro Farm Pvt Ltd Govinda Multipurpose Agro Farm Pvt Ltd
Kathmandu, 44600

A Bhanu Municipality based registered Agro Farm Company dedicated to produce high quality animals,

Intrepid Nepal Pvt Ltd (INPL) Intrepid Nepal Pvt Ltd (INPL)
4th Floor Swaraj Sadan, Prasuti Griha Marg, Thapathali/11
Kathmandu