Unitech
Unitech is a communicator to fill the gaps between brands and consumers. As a result we are now boasts of having many highly satisfied clients.
We expose our clients in a very high and attractive way that they get attention and value from their audience. Unitech has years of experience in building relationship with various organizations, providing them with technical supports focusing on quality. Unitech has been offering services to companies, organizations, institutions, and government agencies in Graphic Design & Printing, Website & Software Application development and Media Production at affordable costs.
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २७ जेठ २०८१, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
किरातहरुको महान चाड साकेला उभौलीको यस पावन अवसरमा विश्वभर छरिएर रहनु भएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा ३० वैशाख २०८१, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
Happy Birthday! to Graphic Designer of Unitech, Mr. Karsang Lama Tamang
One of the dedicative and sincere member of our team.
May you get all the happiness and prosperity in your life.
Happy birthday to Mr. Santosh Rai, From Production and Sales Department.
One of the dedicative and sincere member of our team.
Hope God bless you with good luck and a bright future.
May your dreams come true and your further days be full of happiness.
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २५ चैत २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २७ फागुन २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
Happy Birthday! to Data Analyst of Unitech, Ms. Julie Mijar
One of the dedicative and sincere member of our team.
May you get all the happiness in your life.
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २८ माघ २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २९ पुष २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २४ मंसिर २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
२०८० सालको दिपावलीको हार्दिक मंगलमय शुभकामना
यो नौ दिन नवरात्रीको हजुरहरुको आगामी दिनहरुलाई शुभ दिनहरुको मिलन बनाइदिऊन् ।
सबै बाधाहरू खुशीमा परिणत होस् ।
२०८० सालको विजया दशमीको सुखद उपलक्ष्यमा माता दुर्गाले हजुरहरुको सारा सपनाहरु पूरा गरिदिऊन भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २८ असोज २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
विश्वभरी छरिएर रहेका नेपालीलाई एक-आपसमा जोड्न र नेपाली भाषा, संस्कृति, कलाप्रतिको मायालाई गायन कलाको माध्यमबाट उजागर गर्न आयोजना हुन लागेको यस NRN THE SINGER मा तपाईले गर्नु भएको सहयोगका लागि हार्दिक आभारी छौ l
Beautiful performance by Sudip Neupane from Australia who successfully passed the audition and got selected for top 40. We appreciate your love for Nepali music and effort to participate in spite of your busy schedule abroad. All the best for further rounds.
देशभक्ति र देश प्रेम, देशकै सिमाना नाँघेर जानेहरुसँग सोध्नुछ । र सुन्नुछ, माटो छोडेर जानेहरुको मन, मुटु र मश्तिष्कमा कुन धुन गुन्जिरहेछ । जानेहरुले के लिएर जान्छन् ? सिवाय, आशिर्वाद । देशको झण्डा । मादल, सारङ्गी ...... आउनेहरुले सबथोक लिएर आउछन् । र, गाउछन् फेरि, जीवनमा पहिलो पल्ट गुन्गुनाएको गीत .... ।
यहि आउने र जानेहरुबीच हामी खोज्दैछौ एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज ।
एनआरएन द सिङ्गर, सिजन १
Organizer : NRNA, Culture and Heritage Committee
Program Partner : Unitech
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा ३१ भाद्र २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
अर्को अवसर एवं चुनौतीको रुपमा यसपाली 'NRN THE SINGER' Season 1, Singing Reality Show गर्ने निधो गरेका छौं । नेपाली गैरआवासीय नेपाली संघको संस्कृती तथा सम्पदा समितिको मुख्य आयोजनामा हुने यो कार्यक्रमको जिम्मा पाएका छौं । Unitech ले Event Management एवं Program Partnerको भुमिका खेल्नेछ । हामीलाई विश्वास गरि अवसर प्रदान गर्नुहुने सम्पुर्ण NRNAका पदाधिकारी, सदस्यज्यूहरु, कर्मचारीज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौं । विषेश गरि Govinda Prasad GautamGanesh Raj Gautam Dr. Badri KC (NRNA, President, IES) Prabin Gurung Rajendra Raut (NRNA CEO) प्रति हार्दिक कृतज्ञ छौ ।
Happy Birthday! to the Graphic Designer of Unitech, Mr. Niraj Tharu
May you get all the happiness and achieve whatever you want in your life.
Have a wonderful day ahead.
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा २८ साउन २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा ३१ असार २०८०, आइतवार हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
गुरु पूर्णिमाको शुभकामना
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म
तस्मै श्रीगुरवे नमः ||
दहीचिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना
Many many happy returns of the day to our Project Manager of Unitech, Ms. Samita Rai
We are honored to work with you, and you are deserving of all of our love and respect.
Thank you for all your constant support and dedication towards the team.
We wish you all the best in everything you do and you find success in every attempt.
सूचना !!!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा ३१ वैशाख, २०८० मा हाम्रो कार्यालय बन्द रहने जानकारी गराउन चाहन्छौं।
(नियमित महिना-अन्त बिदा)
यसमा पुग्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।
धन्यवाद!
यले सम्वत ५०८३ किरात समुदायको महान चाड साकेला उभौली २०८०को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछाैं ।
२५६७औं बुद्ध जयन्तीको हार्दिक शुभकामना
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Bhatkeko Pul/Kalo Pul Road
Kathmandu
44600
Opening Hours
Monday | 08:00 - 18:00 |
Tuesday | 08:00 - 18:00 |
Wednesday | 08:00 - 18:00 |
Thursday | 08:00 - 18:00 |
Friday | 08:00 - 18:00 |
Sunday | 08:00 - 18:00 |
Narayanhiti Palace Museum North Gate Road
Kathmandu, 21255
Providing better solution since 2005 in IT world.
New Baneshwor Road, Minbhawan-34
Kathmandu, 44600
Website Design and Free Hosting Nepal, Custom Website Design, SEO - Nepal Call +977 1 462 1042, Visit : www.orasoftnepal.com
Balaju Kathmandu
Kathmandu, 4600
we are all in one solution for online business growth
Sorhakhutte
Kathmandu, 44600
Spyderslab pvt ltd is a creative digital agency based in Kathmandu, Nepal. We specialize in providin
Kathmandu, 4002
Our company provides free tips and tricks for Google optimization. Here are daily updates for Google
Kathmandu
This page is created to help and teach web development purpose. Here we post tips tricks and article
Baneshwor
Kathmandu, 44600
Level up your online presence with our expert web development and captivating design solutions ALPHA
Kathmandu
Kathmandu
Helping you to improve your Development and Designing skills with Daily Content . JAVA ,JavaScript� CSS�Html .
Kathmandu
Kathmandu
Welcome to Digital Lab Pvt.Ltd. We deliver quality Web design and cost effective services.
Thapathali
Kathmandu, 44600
Web Hosting | Domain Registration | Website Design | App Development Company in Nepal.