The Pioneers in Academia

PIPS: CENTER FOR THE EXCELLENT EDUCATION

शिक्षामन्त्रीद्वारा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत: यस्तो छ अबको पाठ्यक्रम 06/06/2018

https://www.merostudy.com/nepali-post/11024/

शिक्षामन्त्रीद्वारा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत: यस्तो छ अबको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप आज पारित भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्...

Photos from Kathmandu Vidhyalaya's post 02/01/2018

Proud moment.

29/12/2017
Photos from Jaya Laxmi Books and Stationery's post 28/07/2017
Timeline photos 16/06/2017

For SEE Result

SEE को Result हेर्न

Timeline photos 13/04/2017
14/03/2017

२०७४ सालका सार्वजनिक बिदाहरू

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ ।

क . पर्व बिदाहरू
१. वैशाख १ – नयाँ बर्ष (शुक्रवार)
२.वैशाख २७ – उभौली पर्व (बुधवार)
३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)
४. भाद्र १३ – गौरापर्व (मंगलवार)
५. इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन
६. कार्तिक ९ – छठपर्व ( बिहिवार)
७. . इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन
८. मंङसिर १७ – उधौली पर्व / योमरी पुन्ही / ज्यापू दिवस ( आइतवार )
९. पौष १०- इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ( सोमवार)
१०. पौष १५- तमु ल्होसार ( शनिवार)
१२. माघ १- माघी पर्व (सोमवार)
१३. माघ ४- सोनाम ल्होछार ( बिहिवार)
१४ . फाल्गुन २ – महाशिवरात्री ( बुधवार)
१५. फाल्गुन ४ – ग्याल्बो ल्होसार ( शुक्रवार)
१६. फाल्गुण १७ गते र १८ गते – होली ( १८ गते तराई मा , बिहिवार र शुक्रवार)

ख . महिला कर्मचारीहरुको लागि बिदा
१. भाद्र ८ - हरितालिका तीज (बिहिवार)
२. भाद्र १०- ऋषीपञ्चमी ( शनिवार)
३. भाद्र २८ – जितिया पर्व ( बुधवार , जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र)

ग . शिक्षण संस्थाहरुको लागि मात्र
१. माघ ८ –बसन्तपञ्चमी ( सोमवार)

घ. जात्रा बिदा ( काठमाण्डौ उपत्यकालार्इ मात्र)
१. श्रावण २४ – गाईजात्रा (मंगलवार)
२. भाद्र २०- ईन्द्रजात्रा ( मंगलवार)
३. भोटेजात्रा को दिन
४. चैत ३- घोडेजात्रा ( शनिवार)

ङ . दशैँ बिदा
१. अशोज ५ - घटस्थापना ( बिहिवार )
२. अशोज ११-अशोज १६ सम्म – फूलपाती देखि द्वादासी सम्म ( बुधवार देखि सोमवार)
३. अशोज १९ – कोजाग्रत पुर्णिमा ( बिहिवार)

च . तिहार बिदा
१. कार्तिक २- लक्ष्मी पुजा ( बिहिवार)
२. कार्तिक ३ – गोबर्धन पुजा ( शुक्रवार )
३. कार्तिक ४ – भाईटिका ( शनिवार )

छ . दिवस बिदा
१. वैशाख १८ – विश्व मजदुर दिवस ( सोमबार)
२. जेष्ठ १५ – गणतन्त्र दिवस ( सोमवार )
३. भाद्र २२ – निजामति सेवा दिवस ( निजामती कर्मचारीहरुका लागि , बिहिवार)
४. अशोज ३ – संविधान दिवस ( मंगलवार)
५. मंगसिर १७ – अन्तराष्ट्रिय अपाङ्ग दिवस ( आइतवार , अपाङ्ग कर्मचारीहरुका लागि मात्र )
६. माघ १६ – शहीद दिवस ( मंगलवार )
७. फाल्गुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस ( सोमवार)
८. फाल्गुण २४ – अन्तराष्ट्रिय महिला दिवस (बिहिवार)

ज . जन्म जयन्ती बिदा
१. वैशाख २७- बुद्ध जयन्ती ( बुधवार )
२. श्रावण ३० – श्री कृष्ण जन्माष्ठमी ( सोमवार )
३. कार्तिक १८ – गुरु नानक जयन्ती ( शनिवार , सिख धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी)
४. कार्तिक २५ – फल्गुनानन्द जयन्ती ( शनिवार , किरात धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी )
५. पौष २७- पृथ्वी जयन्ती (बिहिवार)
६. चैत्र ११ - रामनवमी ( आइतवार )
७. चैत्र १५- महावीर जयन्ती (बिहिवार, जैन धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी)

30/01/2017

२०७३ सालको जिल्लास्तरीय परीक्षा ( कक्षा ८)को समयतालिकासम्बन्धी सूचना २०७३ सालको जिल्लास्तरीय परीक्षा देहायबमोजिमको कार्यतालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकासित गरिएकोछ । सबै र्हेन चाहनुहुनेले माघ १ गतेको गोरखापत्र र्हेनु होला । समय दिउसो १ देखि ४ बजे सम्म
२०६७ चैत्र ३ गते अंग्रेजी
२०६७ चैत्र ४ गते नेपालि
२०६७ चैत्र ६ गते गणित
२०६७ चैत्र ७ गते विज्ञान तथा वातावरण
२०६७ चैत्र ८ गते सामाजि अध्ययन र जनसंख्या शिक्षा
२०६७ चैत्र ९ गते नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा
२०६७ चैत्र १० गते पेशा,व्यवसाय र प्राविधिक शिक्षा
२०६७ चैत्र ११ गते मातृभाषा वा स्थानीय विषय वा सस्कृत वा अन्य

Photos from The Pioneers in Academia's post 09/12/2016

Public School #
In
WINTER CAMP-2073
# # # # #

Photos from The Pioneers in Academia's post 08/08/2016
Photos from The Pioneers in Academia's post 06/05/2016

Academic calendar of Pioneer International Public School , Year 2073.

Photos from The Pioneers in Academia's post 13/04/2016

A good beginning of something is to accomplish half project without commencing.

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Budanilkantha 14, Kapan
Kathmandu
00977

Other Kathmandu schools & colleges (show all)
Kathmandu Jazz Conservatory Kathmandu Jazz Conservatory
Jhamsikhel
Kathmandu, 44700

Proud to be one of the pioneering Music Schools in Nepal. Tel. +977-1-5443554/9813556945

Nepal Commerce Campus (NCC) Nepal Commerce Campus (NCC)
Minbhawan, New Baneshwor/34
Kathmandu, 44600

Providing the degrees of BBS, MBS and BBA, Nepal Commerce Campus located at New Banehwor is one of the all time best colleges of Nepal affiliated under Tribhuvan University.

St. Lawrence College St. Lawrence College
Chabahil, Pipalbot
Kathmandu, 44600

"Your Success: Our Commitment" www.stlawrence.edu.np

Teacher Kendra Teacher Kendra
Kathmandu

Pentagon International College Pentagon International College
Tinkune
Kathmandu, 44600

Pentagon Int'l College set up under the aegis of Pentagon Education Network (PEN) is affiliated to HSEB Nepal. The college imparts education in three streams; Science, Management a...

student group of mathematics student group of mathematics
Kathmandu
Kathmandu

we are trying to unite all mathematician of whole world . please help us .......

Students' Educational Institute Students' Educational Institute
Kathmandu, Putalisadak New Plaza
Kathmandu, P.O.BOX8975EPC5484

In Knowledge We Trust

LINCOLN PATHSHALA LINCOLN PATHSHALA
Samakhushi
Kathmandu

Plus 2 Notes Plus 2 Notes
Kathmandu, 44600

Plus 2 Notes has been started to be your new digital study platform - for all levels and for all specialities. First Time in Nepal http://plus2notes.com

Orbit Medical Entrance Preparation Orbit Medical Entrance Preparation
Putalisadak, Lalupatey Marg
Kathmandu, 44600

Nepal's largest Medical Entrance Preparation Center located in putalisadak ,Kathmandu for the Preparation of MBBS/BDS/Nursing/B.Sc Ag/BPH/BMLT entrance.

DENEB Academy DENEB Academy
New Baneshwor
Kathmandu, 00977

Deneb aims to generate its products that will lead them to be D - Dedicated E - Energetic N - Noble E - Enthusiastic B - Brilliant to serve for the nation as a whole.

Aishworya Educational Foundation Aishworya Educational Foundation
Baluwatar, Near Nepal Rastra Bank
Kathmandu

www.aishworya.org