Karishma Manandhar
Nearby public figures
44600
Boudha Naya Basti
Sajan Store Budhanilkantha
44600
00977
Nawalpur Gaidakot
Garuda
Jajarkot
This is the Official page of most successful and evergreen Nepali actress Karishma Manandha
Nepali actress Karishma Manandhar is one of the most successful actress. One of the most beautiful actress is also termed the evergreen actress of the Nepali film industry.
मान्छेको अर्को जात मान्छे नै हो ।
कोहि जात र चलन छानेर कसैको कोखमा जन्मलिन आएको हुदैन ।
Happy international human rights day
December 10 th 😊✌️
Good morning 😃
With beautiful and talented Keki Adhikari💕 best wishes for your new project ✌️
Misty day .
Nowadays !!!
not everything is pure; for achieving excellence, everyone needs someone's support.
Even the powerful sun requires the crutch of glass to gain more strength."
AI image by Sushil Chettri 😉
सामाजिक संजालबाट हुने हिंसा दिनानुदिन बढिरहेको छ ।
यसलाई सचेतता पुर्वक प्रयोग गरौ !
हिंसा भयेको छ भने सहेर नबसौं , कारबाहीको लागि पहल गरौ।
Violence through social media is increasing day by day. Use it with awareness! If violence occurs, don't stay silent; take action for intervention.
Good morning 😃
have a beautiful day, beautiful souls 💕
❤️
नृत्यले शरीरमा हृदय देखि हर्षको सञ्चार गर्छ ।
तीब्र आनन्द को स्पर्सले हामी खुसिले हास्छौ ।
नाच्दा हासिन्छ ☺️
नाचिरहेका मानिस निराश भएको कमै देखिन्छ्न ।दिनमा केहि क्षण नाचौ , काम गर्दा गर्दै पनि 😉
Love you jindagi 💕💕💕
जब हामी कसैलाइ माया, संमान गरेर चाहिने भन्दा बढी महत्त्व दिन्छौ र अद्दितिय बनाउछौ !
उ स्तम्भ जस्तै कठोर हुदै जान्छ ।
उसलाई बिरुवा जस्तो कोमल सोचेर मलजल गरु त
फुल , फल दिन थाल्छ ।
हामीसंग भएको चेतना ,उर्जा ,
गलत कार्यमा प्रयोग भइरहेको छ ।
जहिले पनि राजनीतिको नाममा व्यक्ति उचाल्यौ
मुलुकलाई हैन कि व्यक्तिलाई अगाडि बढायौँ !
चेतना को प्रयोग गरौ , मेहेनत गरौ मुलुकलाई दिने योगदान तेहि नै हो ।
हरेक पटक सडकमा आएर कोहि ल्याउदैमा मुलुक अघि जादैन ।
भान्सामा नमिठो पाक्यो भनेर भाडा फेर्ने होइन ।
पाक्ने सामाग्री फेर्ने हो ।
लोकतन्त्र को विकल्प उन्नत लोकतन्त्र हुन्छ ।
अगाडि खतरा छ भनेर अगाडि बढ्दै न बढि
सुरक्षित हुन पछिल्तिर फर्कने हो र ?
संबिधानमा र व्यवस्थामा चित्त नबुझेको कुरा संशोधन गर्न सकिन्छ ।
व्यवस्था दिनदिनै फेर्ने पहिरन होइन ।
जनताले नै ल्याएको परिवर्तनहरु होइन र यो ?
अब फेरि जनता नै सडकमा छौ !
फेरि अर्को पाँच वर्ष पछि फेरि कसैको पछि लागेर सडक मा आउदैनौ भन्ने के ग्यारेन्टी छ ?
तेसैले
कुसंस्कार ,कुशासन ,भ्रष्टाचार ,व्यतिवादी सोच को बिरोध गरौ ।
सच्याउदै जाँउ ।
संलिन समय लाग्ला तर संङ्लिन्छ ।
हरेक पाँच दस वर्षमा बिरुवा रोपेर उखाल्यो भने तेसमा फल कहिले फल्छ ?
सबै हेरिसकेका छौ , भोगिसकेका छौ ।
सबैले गरेका बाचा बाट धोका पाई सकेका हौ ।
चाहे त्यो जनयुद्धको ताका पुँजीवादीको सम्पत्ति सर्वहारालाई बाडने बाचा होस या हरेक चुनावमा गरेका रंगिन सपनाहरु होस ।
या अहिले आएर बैंक को रिन माफिको होस !
सबै कल्पना का कुरा हुन ।
रातारात केही संभव हुदैन ।
चेतनाको प्रयोग गरु
मित्तवियता अपनाउ
घाँटी हेरेर हाड निलौ
जे उपलब्ध काम छ तेसमा मेहेनत गरौ
मुलुक बाँझो हुन नदिउ ।
राजनीतिक संस्कार सुधार गरौं
यो गालिगलोचको, असभ्य भाषाको थलो होइन ।
राजनीति मुलुकको भविष्य दिशानिर्देश गर्ने अनिवार्य हतियार हो ।
सचेत र समवेदनशील बनौ।
The awareness and energy within us are being misused for wrongful actions.
Time to time in the name of politics, individuals are elevating themselves, not necessarily advancing the country.
Utilize awareness, work hard, and contribute to the nation. Every time someone throws litter on the street, the country doesn't progress.
It's not about blaming others but about changing ourselves.
Democracy is the evolved option for democracy. If there's a threat ahead, instead of advancing recklessly, should we not prioritize safety first?
The Constitution and system can be amended if not understood. The system shouldn't just change like garments every day we do ; !
Real change comes from the people.
Now, the people are on the streets !
Can we guarantee that someone won't come back to the street after another five years?
Therefore, oppose corruption, nepotism, authoritarian thinking. Speak the truth. It might take time, but it will happen.
If you plant a seedling and nurture it for five to ten years, when will it bear fruit?
We're all sowing, enduring, reaping from what we've done.
Learn from the civil war , what they promise for people ? or the colorful dreams in every election they have shown !
Now, even bank loan forgiveness has become an agenda !
Theses are all daydreams & illusion they are promising to people!
Miracles don't happen overnight .
Embrace awareness, adopt moderation, and evaluate the available work. Work hard in what's accessible, don't let the country go barren.
Improve political values. This is not the realm of insults and vulgar language. Politics is the essential tool for directing the future of the country. Be conscious and compassionate.
Good morning 😊
Software isn’t software without source code !
There is very thin line in between faith and delusion.
So ! be careful people ☺️
विश्वास र भ्रमको बिचमा अत्यन्त सुक्ष्म रेखा हुन्छ ।सावधानी अपनाउन जानेन , छुट्ट्याउन सहेन भने गल्ती हुन्छ ।
सुनौ ।
के राजा फर्कन्छन ? Is King coming back ? के राजा फर्कन्छन ? Is King coming back ?
Family 💕
नेपाल को राजनीति !!
( तातो पिरो होइन । )
सब वे को स्याड्विच होइन ।
यो मुलुक को लागी ज्यान दिने करोडौं छन ।
आदिदेव नमस्तुभ्यं प्रसीद मम भास्कर, दिवाकर नमस्तुभ्यं, प्रभाकर नमोस्तुते। सप्ताश्वरथमारूढ़ं प्रचंडं कश्यपात्मजम्, श्वेतपद्यधरं देव तं सूर्यप्रणाम्यहम्।
छठ पर्वको मंगलमय शुभकामना 💐
सुखकोसाथ त प्यारो हुन्छ नै तर दुखको साथले उर्जा दिने रहेछ ।
आमाको लागि श्रद्धाञ्जली व्यक्त गर्न आउनुभएका
एमालेका आदरणीय उपाध्यक्ष क. बिष्णु पौडेल , पोलिटब्युरो सदस्य खिमलाल भट्टराई ,जिल्ला अध्यक्ष पुरुषोतम आचार्य लगायत युवा नेताहरुलाई यो सदभावको लागि धेरै धन्यवाद 🙏
भुकम्प पीडित क्षेत्रको हामी सबैलाई चिन्ता छ ।
आ-आफ्नो गच्छ अनुसार सहयोग पनि गरेको छौ ।
तर जे काम जस्को जिम्मामा परेको छ ,
तेहि निकायबाट सहि रूपमा परिचालित हुदा सिद्ध र फाइदामुलक हुन्छ होला !
त्यसलाई नै प्रमाणीक बन्न सहयोग गर्नुपर्छ होला !
येस्तो बेलामा भावना भन्दा माथी उठेर सोच्नुपर्छ ।
त्यो क्षतिपूर्ति दिन हाम्रो भावनात्मक दौडाइ कम हुन्छ !!
( येस्तो अभियानको सहयोग गर्दाको अनुभवले भन्दै छु )
सभ्यता हामिले विकसित गर्ने हो ।
मुलुकको व्यवस्था ,हरेक कार्य व्यवस्थित तरिकाले सम्पन्न होस भन्ने हेतुले चाहिने हो ।
व्यवस्थामा नियम हुन जरुरी हुन्छ ।
व्यवस्था चुस्त ,दुरुस्त हुन जरुरी हुन्छ ।
संबंधित निकायले तेसको अभिभारा लिनैपर्छ ।
र हरेक कार्य जिम्मेवार हिसाबले गर्नुपर्छ ।
( तेसमा बरु कडाइका साथ खवरदारी गरौं । )
देशको एउटा कुना दुख्यो भने सम्पूर्ण देश दुख्छ ।
एउटा अंशले सहयोग गरेर पुग्दैन हरेक अंगले सहयोग गर्नुपर्छ ।
आफ्नो आफ्नो हिसाबले !
( म यो हु !! यो मेरो चुनावी क्षेत्र हो ) भनेर गर्दा के होला ??
हामी सबै नेपाली हौ ।
नेपाल हाम्रो शरीर हो , हामीसबै अंग हौ ।
सुख पनि हाम्रो साझा हो , दुख पनि हाम्रो साझा हो ।
सहयोग गर्नेहरूले गरेकाछन् ।
संबंधित निकायले सहि वितरण गरोस ।
सबै बिपत्ति परेको क्षेत्रमा समान रूपमा सहयोग पुगोस ।
हामी अरुले आफ्ना लागि केही गलत भन्यो , गलत गर्यो , भने रिसाउने , चित्त दुखाउने गर्दछौ !!
येसलाइ अर्को कोणबाट हेरु त !
सायद त्यो विषेश समयमा मानिसको मानसिक अवस्था ठिक छैन कि !
उ अत्याधिक पिडामा छ कि!
अत्याधिक डर ,या रिसमा छ कि !
जसको फलस्वरूप उ बाट येस्तो कार्य हुदैछ ।
तेसैले सबै परिस्थितिमा मानिसहरुबाट हामिलाइ हुने व्यबहारमा बिचर गरेर मात्रै प्रतिक्रिया दिउ ,
अलिकति सहेर केही घाटा पर्दैन , बरु परिस्थिति सहज बनाउछ ।
हामी जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा छौं । धेरै घाइते हुनुहुन्छ। भूकम्पमा ज्यान गुमाउनु भएका सबै दिदीबहिनी दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका साथीहरूलाई आह्वान गर्दछु। उद्दार र राहतमा संलग्न स्वयंसेवक साथीहरुले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला। देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला। विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला।उद्दारमा भीडभाड भन्दा छरितो व्यवस्थापन गर्नु पर्छ । विपत् र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरु स्थगित गर्न म देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गर्दछु।
गए राती जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परि जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भयेको छ्।
तत्काल राहत,उपचार र उद्दार कार्यमा कमि नहोस , घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ,शोकाकुल परिवारजनामा गहिरो समवेदना ब्यक्त गर्दछु ।
सबैको टीका रमाइलो भयो होला 😊
माहा नवमी 💕
 I hope ☺️
Everyone is enjoying festival holidays 💕
💕
The moment you realize that how people treat you is a direct reflection of how they feel about themselves, you start to take everything a lot less personally.
Enjoy your day everybody 😊
Happy birthday to the brilliant , funniest, prettiest, happiest person I know .
May life bring you much joy and prosperity.💐
Good morning 😊
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ हिन्दुहरुको माहान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना 🙏
घटस्थापना , नवरात्रीको सुरुवातसंगै शक्ति पुजन सुरु भएको छ ।
नकारात्मकता माथी सकारात्मकता को बिजय होस् ।
असत्य माथी सत्य को बिजय होस् ।
सबैको जिवनमा शान्ति रहोस् ।
नवदुर्गाले सम्पुर्णको रक्षा गरून् ।
🙏💐
Your personality isn't defined by others' opinions.
It's shaped by your own self-perception and the effort you put into self-improvement .
have a great day everyone 💕
नेकपा एमालेका श्रदेय अध्यक्ष केपि शर्मा ओली ज्यु संग एकै दिनका दुई भेट ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
Kathmandu
human body is a beautiful landscape.Visual artist focused on human body.
Kathmandu
PAANI (https://vimeo.com/120573072) People’s Choice winner. Thank you all for the views, likes and comments :)
Post Box No 12819
Kathmandu
A name as synonymous to the Nepali Theatre from his dedication, labor, perseverance, and brilliant work both as an insightful director and versatile actor. For his official page, p...
Babarmahal
Kathmandu, 977
ASHIF SHAH (born 14 november) is a Nepali film director,screenwriter, producer, actor, singer, songw
NARSHING CHOWK THAMEL
Kathmandu, 44600
http://share.here.com/r/mylocation/e-eyJuYW1lIjoiTW9oYW4ncyB0YXR0b28gSW5uIiwiYWRkcmVzcyI6Ijc3LTAyQyByb29zZXZlbHQgYXZlLCBRdWVlbnMsIE5ldyBZb3JrIiwibGF0aXR1ZG
Kathmandu
Nepali Singer, Songwriter, Music Composer, Actor https://youtu.be/lBRCO5PaKM0?si=tl-qxPBo8WWVZGFz
Kathmandu
Kathmandu
Namaste! Thanks for visiting!! My name is Prakash Bajracharya. Come join my journey and adventures to capture this amazing world with a box that captures light!
Kathmandu
Welcome to the OFFICIAL page of PRIYANKA KARKI https://twitter.com/PriyankaKarky http://instagram.com/priyanka.karki
Kathmandu, <
Santosh Sitaula, have been contributing on Nephop Since past 17 years.