Pashupati Nath Mandir
Pashupatinath Temple is one of the most significant Hindu temples of Lord Shiva in the world.
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।जय जय श्री पशुपतिनाथ ।🙏🌸🪷🌼🙏
ॐ श्री कालभैरवाय नमः
कालभैरवले रक्षा गरुन् 🙏
पाथीभरा माताले सबैको रक्षा गरुन् ।जय जय श्री पाथीभरा माता।🙏
कालिकास्थान कालिका देवी । कालिका माताले सबैको रक्षा गरुन । जय जय श्री कालिका माता।
तस्बिर : राजेश ढुंगाना
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।🙏🌸🪷🌼🙏
पाथीभरा माताले सबैको रक्षा गरुन । जय जय श्री पाथीभरा माता ।
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।🙏🪷🙏
कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ। ‘हरि’ भन्नाले भन्नाले भगवान् विष्णुलाई बुझिन्छ भने ‘बुध्’ धातुबाट बनेको ‘बोधिनी’ शब्दले निद्राबाट जागा हुने भन्ने जनाउँछ। पुराण एवं धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरि आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ, भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ।
चतुर्मासभरि शयन गर्नुभएका भगवान् श्रीहरिलाई कार्तिक शुक्ल द्वादशीमा यस मन्त्रद्वारा जगाउनुपर्दछ ।
उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत्।।
हे गोविन्द भगवान्, हजुरले निद्रा छोडेर अठ्नुपर्यो किनकि हजुरको सुताइमा संसारै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत्, ब्रह्माण्ड नै उठ्छ। अतः जगतलाई जगाउन हजुर जागा हुनुपर्यो।
शुभ दिपावली तथा छठ पर्व २०८० को हार्दिक मंगलमय शुभकामना।
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।🙏🪷🙏
जय जय श्री शोभा भगवती माता। श्री पशुपतिनाथ र माता शक्तिको आशिर्वादले सम्पुर्ण भक्तजनहरुको आजको दिन शुभ रहोस।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
Photo courtesy :Prakash
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते।
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
Photo courtesy : Niran Tandukar
मुनीनां वरेण्यं गुणं रूपवर्णं
द्विजानं पठन्तं शिवं वेदशास्त्रम्
अहो दीनवत्सं कृपालुं शिवं
भजे पार्वतीवल्लभं नीलकण्ठम् ।
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।🙏🪷🙏
ॐ नमो भगवते वासुदेवाय ।
ऋषि पञ्चमी तथा मङ्गल चौथीको हार्दिक मंगलमय शुभकामना ।
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।🙏🪷🙏
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हरितालिका तीज तथा विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना ।
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।🙏🪷🙏
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना ।
राधा राधा राधा
॥ श्रीबालमुकुन्दाष्टकम् ॥
करारविन्देन पदारविन्दं
मुखारविन्दे विनिवेशयन्तम् ।
वटस्य पत्रस्य पुटे शयानं
बालं मुकुन्दं मनसा स्मरामि ॥१॥
संहृत्य लोकान् वटपत्रमध्ये
शयानमाद्यन्तविहीनरूपम् ।
सर्वेश्वरं सर्वहितावतारं
बालं मुकुन्दं मनसा स्मरामि ॥२॥
इन्दीवरश्यामलकोमलाङ्गं
इन्द्रादिदेवार्चितपादपद्मम् ।
सन्तानकल्पद्रुममाश्रितानां
बालं मुकुन्दं मनसा स्मरामि ॥३॥
लंबालकं लंवितहारयष्टिं
शृङ्गारलीलाङ्कितदन्तपङ्क्तिम् ।
बिंबाधरं चारुविशालनेत्रं
बालं मुकुन्दं मनसा स्मरामि ॥४॥
शिक्ये निधायाद्य पयोदधीनि
बहिर्गतायां व्रजनायिकायाम् ।
भुक्त्वा यथेष्टं कपटेन सुप्तं
बालं मुकुन्दं मनसा स्मरामि ॥५॥
कलिन्दजान्तस्थितकालियस्य
फणाग्ररङ्गे नटनप्रियन्तम् ।
तत्पुच्छहस्तं शरदिन्दुवक्त्रं
बालं मुकुन्दं मनसा स्मरामि ॥६॥
उलुखले बद्धमुदारशौर्यं
उत्तुङ्गयुग्मार्जुनमङ्गलीलम् ।
उत्फुल्लपद्मायतचारुनेत्रं
बालं मुकुन्दं मनसा स्मरामि ॥७॥
आलोक्य मातुर्मुखमादेण
स्तन्यं पिबन्तं सरसीरुहाक्षम् ।
सच्चिन्मयं देवमनन्तरूपं
बालं मुकुन्दं मनसा स्मरामि ॥८॥
जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना ।
येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
आराध्यदेव भगवान श्री पशुपतिनाथले रक्षा गरुन्।
जय जय श्री पशुपतिनाथ ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Address
Pashupatinath Area
Kathmandu
00977
Opening Hours
Monday | 04:00 - 21:00 |
Tuesday | 04:00 - 21:00 |
Wednesday | 04:00 - 21:00 |
Thursday | 04:00 - 21:00 |
Friday | 04:00 - 21:00 |
Saturday | 04:00 - 21:00 |
Sunday | 04:00 - 21:00 |
Kathmandu
गोरक्षनाथ, गाई, गाँजा (आयुर्वेद) गाउँ र ज्ञान (वेद) - विश्व गुरुराष्ट्र नेपालको आधार.. जय गोरक्ष🙏🕉️
Kathmandu, 44600
Nazarene Church was established in 2004. Nazarene church has been evangelising, winning and planting
Kathmandu
When you keep your trust in Allah . This is sufficient for succeed And One Day Allah will Help You?
Kathmandu
Covenant Church is a evengelical church established in 1996. It is situated in Kalanki, Kathmandu Nepal. It has few branches churches through Nepal and India.
Bhuwaneshwari, Kalanki
Kathmandu
Sairam & warm welcome to everybody who visit our page. We are team devoted in Sri Sai baba puja & ara
Kathmandu, 44600
It enhance the spiritual growth and development and position resounding success throughout the life.