Famous Institute
Nearby schools & colleges
Chabail
Mitrapark
Chabahil
Located Inside Chabahil
Chabahil Chowk
Chabahil
Chabahill
Chabahil
Chabahil
Chabahil
Chabahil
Chabahil
Chabahil Chowk
44600
You may also like
We are a institute located in chabahil, kathmandu. We provide better education at reasonable price.
EPS Skill Test सरेको सम्बन्धी अत्यन्त जरुरी सुचना
10 औ EPS भाषा परिक्षा मा सफल हुनुभएका सम्पूर्ण बिद्यार्थी हरु लाई हार्दिक बधाई l साथै Skill test को लागि सम्पूर्ण तयारी पुरा भएकोले २० गते देखी सबैजनलाई उक्त class मा उपस्थित हुनुहुन अनुरोध गर्दछौ ।
10 औ EPS भाषा परिक्षा मा सफल हुनुभएका सम्पूर्ण बिद्यार्थी हरु ले skill test का लागि यही असार २० गते देखी २९ गते सम्म आफु स्व्यम उपस्थित भै आबेद्न दिनु पर्ने भएकाले समयमै सम्पूर्ण तयारी गर्नु हुन सबैमा अनुरोध गर्दछौ ।साथै Skill test को लागि सम्पूर्ण तयारी पुरा भएकोले २० गते देखी सबैजनलाई उक्त class मा उपस्थित हुनुहुन अनुरोध गर्दछौ ।
१०औ EPS परिक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ।skill test पनि पास र फेल को मापदन्ड हुने भएकाले यस कुरा लाई ध्यानमा रखी तयारिमा जुट्न आनुरोध गर्दछौ ।साथै FAMOUS Institute ले यही २० गते देखी नै skill test का सबैclass सन्चालन गर्नेहुँदा समयमै contact गर्नुहोला ।
हार्दिक बधाई ।
१०औ EPS परिक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ।स्किल टेस्ट पनि पास र फेल को मापदन्ड हुने भएकाले यस कुरा लाई ध्यानमा रखी तयारिमा जुट्न आनुरोध गर्दछौ ।साथै FAMOUS Institute ले नै skill test का सबैclass सन्चालन गर्नेहुँदा समयमै contact गर्नुहोला ।
Equipment for eps skill test.
FAMOUS Institute बाट कोरियन भाषा पढेर यस बर्ष EPS exam दिनुहुने सम्पूर्ण Korean Students लगायत सम्पुर्ण korean exam दिने बिद्यार्थीहरुलाई सफलताको सुभकामना.
यस सस्थाका सद्स्य रबिन दाहाल आज कोरिया प्रस्थान गर्दै हुनुहुन्छ । साथै यस सस्थाका मेहनती बिद्ध्यार्थी बबिन्द्र राइ पनि आजै इ पि स मार्फत कोरिया प्रस्थान गर्दै हुनुभएकोले उहा हरु दुबैजना को सुखद कोरिया बसाइको कामना गर्दछौ ।
Arya College
We serve "HOLISTIC EDUCATION THROUGH MEDITATION".
Eps trail exam at famous institute
Famous Institute चाबहिलले २०७६साल बैशाख ७गते new model आनुसार लिइएको परिक्षा ।
हाम्रो अत्यन्तै मेहनती अनुशाशित तथा जेहेन्दार बिध्यार्थी PURI/ BHATTARAI आज दिउसो 1:30 बजे र LIMBU पर्सि मङ्गलबार उज्ज्वल भबिस्यको सपना पूरा गर्न #कोरिया प्रस्थान गर्दै हुनुहुन्छ ! उहाँहरुको उज्ज्वल भबिस्य तथा यात्रा सफलता को सुभकामना !
फेमस ईन्स्टिच्युट का एक दक्ष तथा अनुभवी कोरियन भाषा प्रशिक्षक Ananta Acharya(Sushant) sir को पहिलो प्रस्नपत्र संग्रह (신선 기출 문제) बजार मा आएको छ ! कोरियन भाषा पास गर्न अति नै उपयोगी यो पुस्तक मा बिल्कुलै नयाँ 30 Set प्रस्नपत्र समाबेश गरिएको छ ! आबस्यक भएमा सम्पर्क गर्नु होला !
सम्पर्क: अफिस 015210080/4469559
लेखक तथा प्रशिक्षक अनन्त आचार्य : 9848360249
सरस्वती पुजा को सु अबसर अनि बिद्या प्रदान गर्ने एक ऐतिहासिक थलो #फेमस_ईन्स्टिच्युट को #पाँचौ वार्षिक उत्सब को अबसर विशेष केही तस्बिर हरु !!
Camera:Remous Dahal.
यस ईन्स्टिच्युटका विद्यार्थी बिबेक खनालको हिजो चितवनमा भएको यातायात दुर्घटनामा परि भएको मृत्युको खबरले स्तब्ध बनाएको छ।यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्द परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछौं।
फेमस ईन्स्टिच्युट परिवार
नवौं इ पि यस भासा परिक्ष्यामा सफल हुनुभएका सम्पुर्ण बिद्यार्थी हरुले निम्न मिति र स्थान मा गइ आफ्नो स्वास्थ परिक्ष्यण तथा रोजगार आबेदन फारम भर्नु होला।
FAMOUS FOR KOREAN LANGUAGE.
NEW CLASSES ARE RUNNING AS YOUR TIME. CONTACT US FOR DETAILS.
CALL; 015210080
ढिला नगर्नुस, !!
हामी सधै तपाईंको सपना पूरा गर्न साथ दिनेछौ !!
नवौ eps भाषा परिक्षाको नतिजा प्रकाशित
उत्रीण हुन सफल सम्पुर्ण बिध्यार्थीहरुमा हार्दिक बधाई !
साथै रिजल्ट सम्बन्धी कुनैपनि समस्या भएमा तुरुन्त सम्पर्क गर्नुहोला!!
फोन, 01-4469559.
#बर्षैभरी_कोरियन
बेरोजगारी को समस्या ले पिरोलीरहेको हाम्रो देश नेपालमा यदि #बिदेश नै जानु छ भने तपाईले सोचेजस्तो #कमाई हुने ठाउँ #कोरिया नै किन नरोज्ने???
अनि #कोरियाको लागि नै किन नखोज्ने??
आउनुहोस,हामिले तपाईंहरु लाई एकै बषर्मा कोरियन भाषा पास गराउने ग्यारेन्टी का साथ #असार 1 गते देखि धमाधम #नयाँ_कक्षाहरु संचालन गर्दै छौँ ! यथाशीघ्र सम्पर्क गर्नुहोला !
सम्पर्क
फोन: 01-5210080, 01-4469559
मोबाइल :9843128590,9862605157
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
Chabahil-7, Kathmandu
Kathmandu
01-4469559,01-4474813
Jhamsikhel
Kathmandu, 44700
Proud to be one of the pioneering Music Schools in Nepal. Tel. +977-1-5443554/9813556945
Minbhawan, New Baneshwor/34
Kathmandu, 44600
Providing the degrees of BBS, MBS and BBA, Nepal Commerce Campus located at New Banehwor is one of the all time best colleges of Nepal affiliated under Tribhuvan University.
Chabahil, Pipalbot
Kathmandu, 44600
"Your Success: Our Commitment" www.stlawrence.edu.np
Tinkune
Kathmandu, 44600
Pentagon Int'l College set up under the aegis of Pentagon Education Network (PEN) is affiliated to HSEB Nepal. The college imparts education in three streams; Science, Management a...
Kathmandu
Kathmandu
we are trying to unite all mathematician of whole world . please help us .......
Bagbazar, NICE Building
Kathmandu, P.O.BOX8975EPC5484
In Knowledge We Trust
Kathmandu, 44600
Plus 2 Notes has been started to be your new digital study platform - for all levels and for all specialities. First Time in Nepal http://plus2notes.com
Putalisadak, Lalupatey Marg
Kathmandu, 44600
Nepal's largest Medical Entrance Preparation Center located in putalisadak ,Kathmandu for the Preparation of MBBS/BDS/Nursing/B.Sc Ag/BPH/BMLT entrance.
New Baneshwor
Kathmandu, 00977
Deneb aims to generate its products that will lead them to be D - Dedicated E - Energetic N - Noble E - Enthusiastic B - Brilliant to serve for the nation as a whole.