Ojashwi Girls Hostel

शान्त,शैक्षिक वातावरण,गुणस्तरीय खाना र २४ सै घन्टा तातो चिसाे पानीको व्यवस्था भएकाे।

12/04/2024

नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ।

Photos from Ojashwi Girls Hostel's post 21/11/2023

यदि तपाई राम्रो होस्टलको खोजीमा हुनुहुन्छ बिगत 7 बर्ष देखि तपाईंहरुको सेवामा रहेको तपाईं हरुले अत्याधिक रुचाउनु भएको Ojashwi Girls Hostel लाई अबस्य सम्झिनु होला 🙏
स्थान :बागबजार
सम्पर्क: 9840884052/9813668282
नोट :लोक सेवा तयारी गर्ने विद्यार्थीहरु लाई बिशेष प्राथमिकता

18/10/2023

बिश्व भरी छरिएर रहनु भएको सनातन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै को अवसरमा हामी हाम्रा सम्पूर्ण बिद्यार्थी हरु ,अभिभावकहरु ,हाम्रा शुभचिन्तकहरु व्यवसायी मित्रहरू लगायत सम्पुर्ण नेपालीहरु लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 🙏

03/09/2023

स्वागत छ 🙏
तपाइहरुको प्यारो ओजस्वी गल्स होस्टल बागबजार मा ❤️

08/03/2023

today's special .....

Photos from Ojashwi Girls Hostel's post 06/03/2023

हाम्रा खुसी का रङ्ग हरु ❤️
सबैलाइ फागु पुर्णिामा को शुभकामना ❤️

Photos from Ojashwi Girls Hostel's post 20/02/2023

तपाई राम्रो होस्टल को खोजीमा हुनुहुन्छ भने हामी लाई सम्झिनुस ।
Ojashwi Girls Hostel बागबजार काठमाडौ
सम्पर्क नम्बर 9813668282/9840884052

01/02/2023

बागबजार स्थित हाम्रो होस्टल मा केही सीट खाली भएकोले इच्छुक ले बेलैमा सम्पर्क गर्नु होला 🙏

Photos from Ojashwi Girls Hostel's post 22/05/2022

Happy birthday to you gudiya❤️😍

13/04/2022

Happy new year 2079

Photos from Ojashwi Girls Hostel's post 01/04/2022

once again congratulations my girls

23/03/2022

नेपाल ल क्याम्पस मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको मा धेरै धेरै बधाई का साथै उज्ज्वल भबिस्य को कामना छ नानी तिमिलाइ ❤️

08/02/2022

हामी सङ बाग बजार र घट्टेकुलो को होस्टल मा सिमित सिट खाली छ बेलैमा आफ्नो स्थान सुरक्षीत गर्नु होला🙏

16/01/2022

कोरोना धेरै बढेको छ साथै चिसो पनि सबैले आफ्नो ख्याल राख्नुस है 🙏❤️

Photos from Ojashwi Girls Hostel's post 15/10/2021

दशै 2078❤️

Photos from Ojashwi Girls Hostel's post 08/09/2021

Congratulations ♥️Dibya Das Tharu

28/04/2021

सोचेको थिए तपाई हरु सबै सङ्ग बसेर यो खुशी साटौला तर अफसोस त्यो पूरा हुन सकेन😢।
हाम्रो यस होस्टेल को स्थापनाकाल देखि आज सम्म हामीलाई माया अनि विश्वास गर्नु हुने सम्पूर्ण अभिभावक ज्यू हरू अनि नानी हरूलाई धेरै धेरै धन्यवाद माया अनि सम्झना ।लामो सङ्कट कालिन अवस्थामा होस्टेल जोगाउन अहम भुमिका निर्वाह गर्नु हूने आदरणीय घर धनीहरूलाई नमन🙏🙏सङ्कट को घडीमा हामीलाई बारम्बार हिम्मत प्रदान गर्नु हुने सम्पूर्ण आदरणीय मनहरूलाई नमन 🙏🙏साथै अग्रज ब्यवसायि हरूलाई हार्दिक नमन 🙏🙏।आगामी दिन हरुमा तपाई हाम्रो सम्बन्ध झनै आत्मिय हुने नै छ❤।
यस होस्टेल परिवार सदैव तपाई हरू सम्पूर्ण प्रति आभार प्रकट गर्दछ 🙏🙏।
पाचौ वर्षमा अब हामी।
धन्यवाद।

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

स्वागत छ 🙏तपाइहरुको प्यारो ओजस्वी गल्स होस्टल बागबजार मा ❤️
today's special .....
सोचेको थिए तपाई हरु सबै सङ्ग बसेर यो खुशी साटौला तर अफसोस त्यो पूरा हुन सकेन😢।हाम्रो यस होस्टेल को स्थापनाकाल देखि आज सम...

Category

Telephone

Address


Baagbazar
Kathmandu

Other Business in Kathmandu (show all)
Watch and sun-glasses Watch and sun-glasses
Koteshwor/35
Kathmandu

Shop Hub Shop Hub
Maijubahal 07, Chabahil
Kathmandu

Online sales of all kind of products.

Kes Hav Kes Hav
Tokha-8 Kathmandu
Kathmandu, 00977

belief in your self any thing is possible

Gurkha fitness training center Gurkha fitness training center
Sifal Chabahil
Kathmandu

International Jaributi trade concern International Jaributi trade concern
Kathmandu, 00977

medicinal herbs sarvices

Jyoti Gems & Jewellery Jyoti Gems & Jewellery
New Road
Kathmandu, 44600

Time Piece Nepal Time Piece Nepal
OLD BANESHWOR
Kathmandu, 46600

A watch is a small timepiece intended to be carried or worn by a person.Find best time pieces in gua

DUDE Collection DUDE Collection
Budhanilkantha
Kathmandu

Replies within an minutes......

Shopping Mall Nepal Shopping Mall Nepal
New Road
Kathmandu, 44600

Hotel in Kathmandu Hotel in Kathmandu
Chundevi
Kathmandu

A to Z store A to Z store
Dillibazar
Kathmandu

Room finder in ktm velly Room finder in ktm velly
Kathmandu
Kathmandu

सरल, सहज र छिटो कोठा भाडा मा दिन र भाडामा कोठा पाउन हामीलाई सम्पर्क वा inbox मा messege गर्नुहोला !