Videos by Oxford University Clinical Research Unit Nepal in Lalitpur. Established in 2003 with the mission to build a strong critical mass of young Nepalese clinicians
गत वर्ष विश्व एन्टिबायोटिक प्रतिरोध सचेतना सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेवीका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) का प्रतिनिधिहरुसँग "एन्टिबायोटिकका गीतहरु" को चियासँग गफगाफ सचेतनामूलक कार्यक्रम पश्चात एन्टिबायोटिक प्रतिरोध सम्बन्धी गीत प्रतियोगिता आयोजना गरिएको थियो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा नं १३ का प्रतिनिधिहरु दोस्रो स्थान हुनु भएको थियो । गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ । विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह (World Antimicrobial resistance Awareness Week), एक विश्वव्यापी अभियान हो जुन प्रतिजैविक प्रतिरोधको बारेमा जागरूकता र बुझाइ सुधार गर्नका लागि जनता, स्वास्थ्य सरोकारवालाहरू र नीति निर्माताहरू बीचको उत्क
विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह (World Antimicrobial resistance Awareness Week), एक विश्वव्यापी अभियान हो जुन प्रतिजैविक प्रतिरोधको बारेमा जागरूकता र बुझाइ सुधार गर्न ,जनता, स्वास्थ्य सरोकारवालाहरू र नीति निर्माताहरूबीचको उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्न नोभेम्बर १८ देखि २४ सम्म वार्षिक रूपमा मनाइन्छ। यो सचेतना सप्ताह मनाउनुको उद्देश्य भनेको सबैले मिलेर एन्टिमाइक्रोबियल प्रतिरोधको थप उदय र फैलावटलाई कम गर्नु रहेकोछ । २०२३ का लागि विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताहको नारा "सबै क्षेत्र जुटौँ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ ।" ("Preventing Antimicrobial resistance together") रहेको छ । गत वर्ष OUCRU Nepal ले ललितपुर महानगरपालिकाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेवीका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) का प्रतिनिधिहरुसँग "एन्टिबायोटिकका गीतहरु"
गत वर्ष विश्व एन्टिबायोटिक सचेतना सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेवीका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) का प्रतिनिधिहरुसँग "एन्टिबायोटिकका गीतहरु" को चियासँग गफगाफ सचेतनामूलक कार्यक्रम पब्लिक इन्गेजमेन्ट टोलीले आयोजना गरेको थियो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा नं ९ एन्टिबायोटिक प्रतिरोध सम्बन्धी गीत प्रतियोगितामा प्रथम भई गीत मार्फत सचेतना फैलाउन प्रस्तुती भएको थियो । गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ । गीतलाई सफल रूपमा रचना गरिदिनुभएकोमा हामी वडा नं ९ प्रती आभारी छौ ।
Ward_13_English_Subtitles.mp4
गत वर्ष विश्व एन्टिबायोटिक सचेतना सप्ताहको अवसरमा ललितपुर महानगरपालिकामा टोल स्वास्थ्य उत्प्रेरक तथा महिला स्वास्थ्य स्वयं सेविका सँग “एन्टिबायोटिकका गीतहरु” को चिया सँग गफगाफ सचेतनामूलक कार्यक्रम पब्लिक इन्गेजमेन्ट टोलीले आयोजना गरेका थियो ।
यहाँ हामी पहिलो एन्टिबायोटिक प्रतिरोधी गीत प्रस्तुत गर्दछौ । ललितपुर महानगरपालिकाको वडा १३ बाट टोल स्वास्थ्य उत्प्रेरक तथा महिला स्वास्थ्य स्वयं सेविका हरूलाई एन्टिबायोटिक प्रतिरोधको बारेमा सचेत गराउन गरेको प्रयासबाट हामी आभारी छौं। गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ ।
#OUCRUNP #WAAW2022 #AMR #SingingthesongsofAntibiotics #PE #OUCRUfightsAMR
ACT Study Tutorial Video, OUCRU-NP.mp4
के तपाईलाई ACT दक्षिण एशिया अध्ययन बारे थाहा छ ?
यस अनुसन्धान र अध्ययन प्रक्रियाको बारेमा जान्न, तल उल्लेख गरिएको सम्पूर्ण भिडियो मार्फत जानुहोस्।
यस भिडियोमा Randomized Control Trial को बारेमा थप जानकारी पाउन सक्नु हुन्छ । साथै, यस अध्ययनको उदेश्य र अध्ययन प्रक्रियाको बारेमा जानकारी पाउनु हुनेछ ।
हामीले यस अध्ययनबाट चिकित्षकहरुले शंका गर्नुभएको टाइफाइड वा पुष्टी भइसकेको साधारण टाइफाइडको उपचारमा azithromycin एक्लैले प्रभावकारी काम गर्छ वा azithromycin र cefixime को संयोजनले प्रभावकारी काम गर्छ भनेर पत्ता लगाउन खोजिरहेका छौं । साथै, टाइफाइडको ज्वरो निको हुन azithromycin को एकल प्रयोग वा azithromycin र cefixime को संयोजन हुँदा छोटो समय लाग्छ भनेर पनि अध्ययन गर्दैछौं ।
यसको जानकारी भएमा टाइफाइड ज्वरोको उपचारमा हुने असफलतामा कमि हुनसक्छ।
#OUCRUNepal #Typhoid #ACT_SAmeet #Treatment
AMR movie
के तपाईलाई एन्टिमाईक्रोबियल प्रतिरोध बारे थाहा छ ?
थाहा पाउनका लागि तलको भिडियो हेर्नुहोला ।
यो भिडियो डा अभिलाषा कार्की(Director, OUCRU नेपाल) ले YAAR Nepal ( Youth Against Antimicrobial Resistance) नेपाल कि सदस्य, स्तुतिका थापा श्रेष्ठ संगको वार्तालाभमा आधारित भएर बनाइएको हो ।
पूरा भिडियोको लिङ्क : https://youtu.be/ZKJXvyyvH8A
This animation (in Nepali with English subtitles) tells the story of Prem from Patan in Lalitpur, Nepal. He has fever, pain in his stomach and diarrhoea. He doesn't want to go to hospital as he's scared that the doctor will take his blood. His mother wants to treat him with medicine she has bought in the pharmacy. Watch to find out what happens. Please share to raise awareness about typhoid fever, how it is transmitted, prevention, diagnosis and correct us of antibiotics. The video has English sub-titles so it caters to the international audience as well. A fun way to learn about typhoid! 'Tales on Typhoid' has been created as part a Public and Community Engagement Seed Award Project received by Ashata Dahal, Public Engagement Officer from OUCRU-Nepal. It aims to help with the lack of information, education and communication materials around typhoid fever for the general public. Seed Awards is an initiative of Public and Community Engagement, OUCRU, to help OUCRU researchers to lead and conduct engagement projects. Find out more about other Seed Awards projects here! https://www.oucru.org/pe-seed-awards/ #oucru_pe #oucrunepal #preventtyphoid #publicengagement #OUCRU