Oxford University Clinical Research Unit Nepal
Established in 2003 with the mission to build a strong critical mass of young Nepalese clinicians
२०२४ को अक्स्फोर्ड ट्रोपिकल नेटवर्क (OTN) को सम्मेलनमा नेपाल, भियतनाम र इन्डोनेसियाको तर्फबाट "जलवायु परिवर्तन र स्वास्थ्य" सम्बन्धी digital diary अन्तर्गतका पोष्टरहरु प्रदर्शन गरिएको थियो । यसपालिको OTN बैठक थाइल्यान्डमा माहिडोल अक्स्फोर्ड ट्रपिकल मेडिसिन रिसर्च युनिट (MORU) को आयोजनामा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा अक्स्फोर्डको ओभर्सिज कार्यक्रम र सम्बन्धित अक्स्फोर्ड अनुसन्धान समुहका सहकर्मीहरुलाई ट्रपिकल मेडिसिन र ग्लोबल हेल्थमा एकअर्काको कामको बारेमा बुझ्नको लागि अवसर प्रदान गर्दछ ।
"जलवायु परिवर्तन र स्वाथ्य" Digital diary को उद्देश्य भनेको मानिसहरुको बदलिँदो मौसमप्रतिको धारणा र बुझाईको अन्वेषण गर्नु रहेको छ र साथै जलवायु परिवर्तनको बारेमा मानिसहरुको बुझाई के छ , यसले उनीहरुलाई कसरी असर गरिरहेको छ र यसको निम्ती उनीहरुले के गरिरहेका छन् भनेर अन्वेषण गर्नु रहेको छ ।
OUCRU Nepal is hiring!!!
Position: Operations Manager
Reports to: Director
Location: Kathmandu, Nepal
Contract: 100%, 1 year with the possibility of an extension
Salary: As per the organizations policy
Start date: As soon as possible
Summary of Role:
To manage the efficient performance of all operational activities within OUCRU-NP.
Essential criteria:
· Educated to Masters level or higher in a relevant subject;
· Leadership experience in comparable roles and responsibilities
· Excellent spoken and written English with proven ability to research and write accessible, clear administrative policy documents;
· Good knowledge of Nepalese regulations including tax, vat and organizational law
· Proven ability to review, assess and re-engineering operations and procedures, formulating policy, and developing and implementing new strategies and procedures.
· Excellent communication skills, including the ability to produce reports and draft complex correspondence;
Desirable:
· Experience of developing and implementing effective procedures and systems to support and facilitate the activities of a research organization in an international environment,
· Experience of coordinating, organizing and conducting training programs for staff.
If you are interested or know anyone who might fit the role, please share your resume along with a cover letter to: [email protected]
Please mention the position you are applying for in the subject of the email while sending your application.
OUCRU Nepal is hiring!!!
Position: CLINICAL RESEARCHER
Location: This post is based in Kathmandu, Nepal. Travel to hospitals or units around Kathmandu will be required. Travel within Nepal or internationally will be required.
Hours of work: Full-time.
Tenure: This is a 1 year contracted position, including a 3 month probation period, with possibility of extension.
Reporting to: Director
Job Summary:
The CR will be responsible for handling dengue studies portfolio at OUCRU Nepal. The CR is responsible for managing the current dengue study and expanding the dengue portfolio. The post involves coordination with participating sites, project management and supervision of team members. The CR will be expected to submit publications to referee journals and to attract external research funding.
The CR will also be responsible for overseeing the academic aspects of OUCRU Nepal including managing the seed awards, and academic/ non-academic training of staff.
Selection Criteria:
Education and Experience
· Holds a PhD/ DPhil in public health, epidemiology or a health related field, or equivalent research. Preferably with a clinical background.
· Practical experience in working in a research environment.
· Experience of working in health related researches.
· Experience of writing papers and publishing in peer-reviewed journals
· Experience in writing grants desirable.
· Experience of working in multi-disciplinary teams.
Knowledge
· Knowledge of research methods and statistical procedures
· Knowledge of research ethics and governance frameworks, as relevant to health data
· Knowledge of dengue desirable.
Interested qualified candidates are invited to send their detailed resume and cover letter in English, including copies of relevant degrees, certificates, either by email or by post to the following address:
Oxford University Clinical Research Unit
Jhamsikhel, Kathmandu, Nepal
Email: [email protected]
[email protected]
For detailed information, please visit:
OUCRU नेपालले सन् २०२४ नोभेम्बर २८ देखी ३० सम्म, काठमाडौंमा 17th Asian Conference on Diarrheal Disease and Nutrition (ASCODD) को आयोजना गर्न गइरहेको छ । Emerging Enteric Infections and Impact of Climate Change को सम्बन्धमा यो सम्मेलन केन्द्रित रहनेछ ।
ASCODD एउटा अन्तरराष्ट्रिय बहुबिषयात्मक सम्मेलन हो जहाँ अनुसन्धानकर्ताहरु, चिकित्सकहरु, शिक्षाविद, विषय विशेषज्ञहरुले झाडापखाला र पोषण सम्बन्धी विषयमा छलफल, यसको प्रवृत्ती, चुनौतिहरु, पद्धती, नविन प्रयोग र समाधानको बारेमा प्रस्तुती दिने गर्दछन् । यो तीन दिनको सम्मेलनले राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरुको सहभागिता गराई Emerging Enteric Infections and Impact of Climate Change लाई वैज्ञानिक अनुसन्धान, स्वास्थ्यसेवा र सुरक्षाको क्षेत्रमा नविन समाधानका उपायहरुको सम्बोधन गर्ने लक्ष्य लिएको छ ।
१७ औं ASCODD- २०२४ मा ३००-३५० राष्ट्रिय र अन्तरराष्ट्रिय सहभागिहरुको उपस्थितीमा विभिन्न वक्ताहरुबाट आफ्ना धारणाहरु प्रस्तुत गर्नुका साथै प्यानल छलफलहरुको माध्यमबाट महत्वपूर्ण विचारहरु प्रस्तुत गर्नेछन् । साथसाथै, निश्चित सहभागिहरु मध्येबाट केही सहभागिले सम्मेलनको भाव झल्किने गरी आफ्ना सोधपत्र र पोष्टरहरु समेत प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
ASCODD को बारेमा थप जानकारीको लागि ASCODD को वेबसाईट शिघ्र आउंदैछ ।
अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२३ (World AMR awareness week) को अवसरमा College का विद्यार्थीहरु सहभागी भई वक्तृत्व कला प्रतियोगिता कार्यक्रम यही पौष ३ गते सम्पन्न भएको थियो । चियासँग गफगाफ संचालन गरिएका कलेजहरुका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागी भई यो वर्षको "सबै क्षेत्र जुटौ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौं" भन्ने विषयबस्तुमा केन्द्रित रहेर आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । यस कार्यक्रममा OUCRU नेपालका डा. अभिलाषा कार्की, डा. सविना डंगोल र डा. सुलोचना मानन्धरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२३ (World Antimicrobial Resistance Awareness Week 2023) को अवसरमा ललितपुर महानगरपालिकाको वडा नं. ६, ८, ९, ११, १३, १७, १८, २० र २५ गरी ९ वटा वडाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेविका (FCHV), वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) र वडा सदस्यहरु सहभागी भई अन्तर वडा स्तरीय पोस्टर प्रतियोगिता कार्यक्रम यही पौष ३ गते सम्पन्न भएको थियो । यसमा सहभागीहरुले प्रतिजैविक प्रतिरोधको बारेमा सचेत हुने गरी पोस्टरहरु बनाएर त्यसको प्रस्तुतिकरण गर्नुभएको थियो । यस कार्यक्रममा OUCRU नेपालका डा. आस्था घिमिरे, नारायण कुँवर र सुबि महर्जन प्रजापतिले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतिजैविक प्रतिरोध हालसालै मात्रै देखिएको जनस्वास्थ्यको समस्या होइन । विश्वको पहिलो एन्टिबायोटिक पत्ता लगाउनु भएका Alexander Fleming ले पेनिसिलिनको आविष्कार गरिसकेपछि प्रतिजैविक प्रतिरोधको समस्याले भविष्यमा भयावह अवस्था लिने कुरा पहिला नै बताइसक्नुभएको थियो ।
तलका भिडियोहरु पनि OUCRU नेपालका कर्मचारीहरुको जीवनमा घटेका सत्यमा आधारित घटनाहरु हुन् र यी सबै घटनाहरु २५ वर्षभन्दा अघि घटेका घटनाहरु हन् ।
विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह (World Antimicrobial resistance Awareness Week), एक विश्वव्यापी अभियान हो जुन प्रतिजैविक प्रतिरोधको बारेमा जागरूकता र बुझाइ सुधार गर्नका लागि जनता, स्वास्थ्य सरोकारवालाहरू र नीति निर्माताहरू बीचको उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्न नोभेम्बर १८ देखि २४ सम्म वार्षिक रूपमा मनाइन्छ। यो सचेतना सप्ताह मनाउनुको उद्देश्य भनेको सबैले मिलेर एन्टिमाइक्रोबियल प्रतिरोधको थप उदय र फैलावटलाई कम गर्नु रहेकोछ । २०२३ का लागि विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताहको नारा "सबै क्षेत्र जुटौँ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ ।" ("Preventing Antimicrobial resistance together") रहेको छ ।
गत वर्ष विश्व एन्टिबायोटिक प्रतिरोध सचेतना सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेवीका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) का प्रतिनिधिहरुसँग "एन्टिबायोटिकका गीतहरु" को चियासँग गफगाफ सचेतनामूलक कार्यक्रम पश्चात एन्टिबायोटिक प्रतिरोध सम्बन्धी गीत प्रतियोगिता आयोजना गरिएको थियो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा नं १३ का प्रतिनिधिहरु दोस्रो स्थान हुनु भएको थियो । गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ ।
विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह (World Antimicrobial resistance Awareness Week), एक विश्वव्यापी अभियान हो जुन प्रतिजैविक प्रतिरोधको बारेमा जागरूकता र बुझाइ सुधार गर्नका लागि जनता, स्वास्थ्य सरोकारवालाहरू र नीति निर्माताहरू बीचको उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्न नोभेम्बर १८ देखि २४ सम्म वार्षिक रूपमा मनाइन्छ। यो सचेतना सप्ताह मनाउनुको उद्देश्य भनेको सबैले मिलेर एन्टिमाइक्रोबियल प्रतिरोधको थप उदय र फैलावटलाई कम गर्नु रहेकोछ । २०२३ का लागि विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताहको नारा "सबै क्षेत्र जुटौँ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ ।" ("Preventing Antimicrobial resistance together") रहेको छ ।
तलका भिडियोहरुमा डा.अभिलाषा कार्कीले बालबालिकाहरुको उमेर अनुसारले प्रतिजैविक प्रतिरोधको (Antimicrobial Resistance) बारेमा बुझाउनुभएको छ ।
५ वर्षको आरभसँग सुक्ष्मजिवाणुहरु ः ब्याक्टेरिया र भाइरसको अन्तर बारे छलफल गरिएको छ र संक्रमण भएर औषधी सेवन गर्नु भन्दा संक्रमणबाट जोगिनका लागि सरसफाईमा ध्यान दिने कुरामा जोड दिइएकोछ ।
१३ वर्षिय अपुर्भलाई प्रतिजैविक प्रतिरोधको बारेमा सरल परिभाषाकासाथ बुझाइएको छ ।
१५ वर्षिय स्तुतिकासँग गरिएको कुराकानीमा विभिन्न प्रकारका प्रतिजैविकहरु, जस्तै एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल र एन्टिप्यारासाइटबारे छलफल गर्दै प्रतिजैविक प्रतिरोध हुनुका मुख्य कारणहरु र त्यसको असरबारे छलफल गरिएकोछ ।
२५ वर्षिय सुमिसँग प्रतिजैविक प्रतिरोधहुनुको कारणबारे थप गहिराइमा म्युटेसन, जिन, डि.एन्.ए बारेमा छलफल गरिएको छ । साथै, यसको रोकथामबारे पनि चर्चा गरिएकोछ ।
पूरा भिडियो हेर्नका लागि https://www.youtube.com/watch?v=ZKJXvyyvH8A मा क्लिक गर्नसक्नुहुनेछ ।
विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह (World Antimicrobial resistance Awareness Week), एक विश्वव्यापी अभियान हो जुन प्रतिजैविक प्रतिरोधको बारेमा जागरूकता र बुझाइ सुधार गर्न ,जनता, स्वास्थ्य सरोकारवालाहरू र नीति निर्माताहरूबीचको उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्न नोभेम्बर १८ देखि २४ सम्म वार्षिक रूपमा मनाइन्छ। यो सचेतना सप्ताह मनाउनुको उद्देश्य भनेको सबैले मिलेर एन्टिमाइक्रोबियल प्रतिरोधको थप उदय र फैलावटलाई कम गर्नु रहेकोछ । २०२३ का लागि विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताहको नारा "सबै क्षेत्र जुटौँ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ ।" ("Preventing Antimicrobial resistance together") रहेको छ ।
विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह (World Antimicrobial resistance Awareness Week), एक विश्वव्यापी अभियान हो जुन प्रतिजैविक प्रतिरोधको बारेमा जागरूकता र बुझाइ सुधार गर्न ,जनता, स्वास्थ्य सरोकारवालाहरू र नीति निर्माताहरूबीचको उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्न नोभेम्बर १८ देखि २४ सम्म वार्षिक रूपमा मनाइन्छ। यो सचेतना सप्ताह मनाउनुको उद्देश्य भनेको सबैले मिलेर एन्टिमाइक्रोबियल प्रतिरोधको थप उदय र फैलावटलाई कम गर्नु रहेकोछ । २०२३ का लागि विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताहको नारा "सबै क्षेत्र जुटौँ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ ।" ("Preventing Antimicrobial resistance together") रहेको छ ।
गत वर्ष OUCRU Nepal ले ललितपुर महानगरपालिकाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेवीका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) का प्रतिनिधिहरुसँग "एन्टिबायोटिकका गीतहरु" को चियासँग गफगाफ सचेतनामूलक कार्यक्रम पश्चात एन्टिबायोटिक प्रतिरोध सम्बन्धी गीत प्रतियोगिता आयोजना गरिएको थियो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा नं ९ प्रथम भएको थियो । गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ । World Antimicrobial Resistance Week मनाउने क्रममा ल.पु.म.न.पा वडा नं ९ ले तयार गर्नु भएको गित ।
यहि साउन २८ गते, आइतबार, ललितपुर महानगरपालिकाको वडा नं २० का महिला स्वास्थ्य स्वयम् सेविका र टोल स्वास्थ्य उत्प्रेरकहरु सहभागी गराई "एन्टिबायोटिकका गितको" अन्तिम सत्र सम्पन्न भएको छ । सो कार्यक्रमलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डा. आकृत दहालले प्रस्तुति गर्दै सहजिकरण गर्नुका साथै कार्यक्रममा एन्टिबायोटिक प्रतिरोध सम्बन्धि भिडियो देखाइएको थियो। कार्यक्रममा एन्टिबायोटिक प्रतिरोधबारे सत्य कथामा आधारित भिडियो पनि देखाइएको थियो ।
"एन्टिबायोटिकका गितहरु" स्वास्थ्य क्ष्ेत्रमा कार्यरत स्वयम् सेवकहरुलाई एन्टिबायोटिको उचित प्रयोगबारे चेतना दिनु रहेकोछ । हामीले यस कार्यक्रम मार्फत ल.पु.म.न.पाका जम्मा १२ वडाका १०० भन्दा बढि स्वास्थ्य स्वयमहरुलाई सहभागी गराएकाछौँ र उहाँहरुबाट जम्मा ६ वटा एन्टिबायोटिक प्रतिरोध सम्बन्धि गितको रचना भएको छ जसमध्ये २ वटा गितको भिडियो समेत तयार भएकोछ । पहिलो फेजको कार्यक्रमहरु पछि हामी पुन: अन्य चेतनामुलक समाग्रीहरु लिएर आउनेछौँ । यस एन्टिबायोटिकका गितहरुलाई सफल बनाइदिनुभएकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।
यहि साउन १८ गते, सानेपा स्थित Modern Technical College मा एन्टिबायोटिक प्रतिरोध सम्बन्धि Fighting AMR with Youths मा पब्लिक हेल्थ र फार्मेसीमा स्नातक गरिरहनुभएका विद्यार्थीहरु सँग छलफल तथा इन्गेजमेन्ट कार्यक्रम गरिएको थियो । सो कार्यक्रमलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर डा.आकृत दहालले प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा प्रस्तुतीकारणमा छलफलका साथै एन्टिबायोटिक प्रतिरोध सम्बन्धि भिडियो पनि देखाइएको थियो । कलेज प्रशासन तथा विद्यार्थीहरुलाई हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा "Responsible conduct of research in Nepal: Identifying and addressing gaps" एक दिनको गोष्टी यहि श्रावण २ गते मंगलबारको दिन सम्पन्न भएको छ l सो कार्यक्रममा स्वास्थ्य क्षेत्र सम्बन्धि अध्ययन तथा अनुसन्धानका नीतिको बारेमा छलफल गरिनुको साथै चुनौतीहरुका बारेमा पनि छलफल भएको थियो l सो कार्यक्रमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख, डा. विकाश देवकोटाको अभिभावकत्वमा संचालन गरिएको थियो l
यस कार्यक्रममा आफ्नो प्रस्तुति दिनु हुने सम्पूर्ण प्रस्तोताका साथै कार्यक्रममा पाल्नु हुने अतिथिहरुलाई धन्यबाद दिन चाहन्छौं l
We're hiring lab intern!!!
For more information, please refer to the image in this post.
गत वर्ष विश्व एन्टिबायोटिक सचेतना सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयंसेवीका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समिती (WHIC) का प्रतिनिधिहरुसँग "एन्टिबायोटिकका गीतहरु" को चियासँग गफगाफ सचेतनामूलक कार्यक्रम पब्लिक इन्गेजमेन्ट टोलीले आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा नं ९ एन्टिबायोटिक प्रतिरोध सम्बन्धी गीत प्रतियोगितामा प्रथम भई गीत मार्फत सचेतना फैलाउन प्रस्तुती भएको थियो । गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ । गीतलाई सफल रूपमा रचना गरिदिनुभएकोमा हामी वडा नं ९ प्रती आभारी छौ ।
“एन्टिबायोटिकका गीतहरु” (Songs of Antibiotic) को आठौँ संस्करण एन्टिबायोटिक प्रतिरोध सम्बन्धि चियासँगको गफगाफ कार्यक्रम ललितपुर महानगरपालिकाको वडा नं ८ मा असार ३ गतेको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रममा ८ वडाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयम् सेविका (FCHV) तथा वडा स्वास्थ्य कार्यन्वयन समीति (WHIC) का प्रतिनिधिहरु उपस्थित भएका थिए । कार्यक्रमको वक्ताको रुपमा OUCRU नेपालकी मेडिकल अफिसर डा आस्था घिमिरे हुनुहुन्थ्यो। यस कार्यक्रममा ललितपुर महानगरपालिकाको वडा १३ बाट टोल स्वास्थ्य उत्प्रेरक तथा महिला स्वास्थ्य स्वयं सेविकाको सहयोगबाट एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्न बनाइएको गीत प्रस्तुत गर्दा सहभागीहरु उत्साहित भएका थिए ।
Publication Announcement:
We're thrilled to announce the release of our latest article on the Open Forum Infectious Disease titled "What Should We Be Recommending for the Treatment of Enteric Fever?"
This supplementary article delves into the groundbreaking ACT-South Asia initiatives and their clinical effectiveness. OUCRU Nepal led the ACT South Asia clinical trial across multiple sites in Bangladesh, Nepal, and Pakistan.
Link of the Article:https://academic.oup.com/ofid/article/10/Supplement_1/S26/7188896
To learn more about the ACT South Asia: https://actsouthasia.oucrunp.org.np/
विश्व हात स्वच्छता दिवसको अवसरमा OUCRU नेपालको PE टोलीले जुन १, २०२३ मा मञ्जुश्री अंग्रेजी बोर्डिङ स्कूलसँग जनचेतना फैलाउन कक्षा ५ र ६ का विद्यार्थीहरूबीच हात धुने कार्यक्रमका आयोजना गरेको थियो । यस कार्यक्रममा हात धुने तारिकाका साथसाथै हामीले विद्यार्थीहरूलाई उनीहरूको दैनिक जीवनमा पालना गर्न र उनीहरूको परिवार र साथीहरूलाई सिकाउन पनि प्रोत्साहन दियौं।
Slogan: Accelerate action together. SAVE LIVES – Clean Your Hands
“एन्टिबायोटिकका गितहरु” (Songs of Antibiotic) सातौं संस्करण ल.पु.म.न.पा.को वडा नं ३ मा त्यस वडाका टोल स्वास्थ्य उत्प्रेरक (THP), महिला स्वास्थ्य स्वयम् सेविका (FCHV) तथा टोल स्वास्थ्य कार्यन्व्यन समीति (WHIC) का प्रतिनिधिहरुसँग एन्टिबायोटिक प्रतिरोध सम्बन्धि चियासँगको गफगाफ सम्पन्न भएको छ । कार्यक्रमको संचालन OUCRU नेपालकी मेडिकल अफिसर डा आस्था घिमिरेले गर्नुभएको थियो । AMR मा LMC का सदस्यको सहभागिताप्रति उनीहरू धेरै उत्प्रेरित थिए जब उनीहरूलाई हाम्रो एन्टिबायोटिकको पहिलो गीत देखाइयो। ललितपुर महानगरपालिकाको वडा १३ बाट टोल स्वास्थ्य उत्प्रेरक तथा महिला स्वास्थ्य स्वयं सेविका हरूलाई एन्टिबायोटिक प्रतिरोधको बारेमा सचेत गराउन गरेको प्रयासबाट हामी आभारी छौं। गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ ।
गत वर्ष विश्व एन्टिबायोटिक सचेतना सप्ताहको अवसरमा ललितपुर महानगरपालिकामा टोल स्वास्थ्य उत्प्रेरक तथा महिला स्वास्थ्य स्वयं सेविका सँग “एन्टिबायोटिकका गीतहरु” को चिया सँग गफगाफ सचेतनामूलक कार्यक्रम पब्लिक इन्गेजमेन्ट टोलीले आयोजना गरेका थियो ।
यहाँ हामी पहिलो एन्टिबायोटिक प्रतिरोधी गीत प्रस्तुत गर्दछौ । ललितपुर महानगरपालिकाको वडा १३ बाट टोल स्वास्थ्य उत्प्रेरक तथा महिला स्वास्थ्य स्वयं सेविका हरूलाई एन्टिबायोटिक प्रतिरोधको बारेमा सचेत गराउन गरेको प्रयासबाट हामी आभारी छौं। गीतमा संक्रमण रोकथाम, एन्टिबायोटिकको दुरुपयोगलाई निरुत्साहित गर्ने सन्देश दिइएको छ ।
विश्व हात स्वच्छता दिवसको अवसरमा OUCRU नेपालको PE टोलीले मे ५ को दिन जनचेतना फैलाउन ललितपुर स्थित लगनखेल बसपार्कमा हात धुने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रममा १३ भन्दा बढी मानिस सहभागि भएका थिए र साथसाथै टोलीले बच्चाहरुलाई हात धुने ७ चरणहरु पनि सिकाएका थिए । सहभागीहरुलाई उनीहरुको दैनिक जीवनमा पालना गर्न पनि टोलीले प्रोत्साहित गरे ।
Slogan: Accelerate action together. SAVE LIVES – Clean Your Hands
ACT दक्षिण एशियाको क्षत्रीय सम्मेलन आज काठमाडौँ स्थित मल्ल होटेलमा ३ वटा देशका १४ विभिन्न अध्ययन स्थानबाट पाल्नु भएका सहभागीहरुका साथमा अहिले भईरहेको छ I सो सम्मेलन ३ वटा देश बाट आउनु भएका सहभागीहरुले आ-आफ्नो देशको प्रगति विवरण प्रस्तुत गर्नुका साथै एक-अर्का बाट सिक्ने र बुझ्ने अवसर मिलेको छ I
के तपाईलाई ACT दक्षिण एशिया अध्ययन बारे थाहा छ ?
हामीले यस अध्ययनबाट चिकित्षकहरुले शंका गर्नुभएको टाइफाइड वा पुष्टी भइसकेको साधारण टाइफाइडको उपचारमा azithromycin एक्लैले प्रभावकारी काम गर्छ वा azithromycin र cefixime को संयोजनले प्रभावकारी काम गर्छ भनेर पत्ता लगाउन खोजिरहेका छौं । साथै, टाइफाइडको ज्वरो निको हुन azithromycin को एकल प्रयोग वा azithromycin र cefixime को संयोजन हुँदा छोटो समय लाग्छ भनेर पनि अध्ययन गर्दैछौं ।
यसको जानकारी भएमा टाइफाइड ज्वरोको उपचारमा हुने असफलतामा कमि हुनसक्छ।
ACT साउथ एसिया क्षेत्रीय सम्मेलन वैशाख १९ गते काठमाडौंमा हुन गइरहेको छ । यो पहिलो सम्मेलन हो जहाँ नेपाल, पाकिस्तान र बंगलादेशका तीनवटै अध्ययन टोलीको उपस्थिति रहनेछ । यो सम्मेलनमा प्रत्येक साइटले परीक्षण सम्बन्धी निष्कर्ष, नेटवर्क र हालको अवस्थामा के भइराखेको छ भन्ने बारेमा छलफल गर्नेछन्। हामी यो सम्मलेनको धेरै निकै आशावादी छौँ ।
ACT साउथ एशिया ट्रायल भनेको azithromycin र cefixime को संयोजन हो। Azithromycin ले एक्लै उपचार गर्नु भन्दा यो दक्षिण एसियामा चिकित्सकीय रूपमा शंकास्पद वा पुष्टि भएको साधारण टाइफाइड ज्वरोको उपचारको लागि बढी प्रभावकारी छ (अर्थात् यसले गर्दा उपचारमा कम असफलता हुन्छ)।
अध्ययनको बारेमा थप जानकारीको लागि: https://actsouthasia.oucrunp.org.np/
के तपाईलाई ACT दक्षिण एशिया परीक्षण बारे थाहा छ ?
यस अनुसन्धान र अध्ययन प्रक्रियाको बारेमा जान्न, तल उल्लेख गरिएको सम्पूर्ण पोस्ट मार्फत जानुहोस्।
अध्ययनको बारेमा थप जानकारीको लागि: https://actsouthasia.oucrunp.org.np/
के तपाईलाई ACT दक्षिण एशिया अध्ययन बारे थाहा छ ?
यस अनुसन्धान र अध्ययन प्रक्रियाको बारेमा जान्न, तल उल्लेख गरिएको सम्पूर्ण भिडियो मार्फत जानुहोस्।
यस भिडियोमा Randomized Control Trial को बारेमा थप जानकारी पाउन सक्नु हुन्छ । साथै, यस अध्ययनको उदेश्य र अध्ययन प्रक्रियाको बारेमा जानकारी पाउनु हुनेछ ।
हामीले यस अध्ययनबाट चिकित्षकहरुले शंका गर्नुभएको टाइफाइड वा पुष्टी भइसकेको साधारण टाइफाइडको उपचारमा azithromycin एक्लैले प्रभावकारी काम गर्छ वा azithromycin र cefixime को संयोजनले प्रभावकारी काम गर्छ भनेर पत्ता लगाउन खोजिरहेका छौं । साथै, टाइफाइडको ज्वरो निको हुन azithromycin को एकल प्रयोग वा azithromycin र cefixime को संयोजन हुँदा छोटो समय लाग्छ भनेर पनि अध्ययन गर्दैछौं ।
यसको जानकारी भएमा टाइफाइड ज्वरोको उपचारमा हुने असफलतामा कमि हुनसक्छ।
ACT साउथ एसिया क्षेत्रीय सम्मेलन वैशाख १९ गते काठमाडौंमा हुन गइरहेको छ । यो पहिलो सम्मेलन हो जहाँ नेपाल, पाकिस्तान र बंगलादेशका तीनवटै अध्ययन टोलीको उपस्थिति रहनेछ । यो सम्मेलनमा प्रत्येक साइटले परीक्षण सम्बन्धी निष्कर्ष, नेटवर्क र हालको अवस्थामा के भइराखेको छ भन्ने बारेमा छलफल गर्नेछन्। हामी यो सम्मलेनको धेरै निकै आशावादी छौँ ।
ACT साउथ एशिया ट्रायल भनेको azithromycin र cefixime को संयोजन हो। Azithromycin ले एक्लै उपचार गर्नु भन्दा यो दक्षिण एसियामा चिकित्सकीय रूपमा शंकास्पद वा पुष्टि भएको साधारण टाइफाइड ज्वरोको उपचारको लागि बढी प्रभावकारी छ (अर्थात् यसले गर्दा उपचारमा कम असफलता हुन्छ)।
अध्ययनको बारेमा थप जानकारीको लागि: https://actsouthasia.oucrunp.org.np/
OUCRU नेपालको तर्फबाट तपाईहरु सबैलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौँ । आगामी दिनहरूमा नयाँ अवसर र नयाँ प्रगतिको कामना गर्दछौं।
#2080
युवा जनशक्तीलाई एन्टिबायोटिक प्रतिरोध बारे चेतना जगाउने क्रममा कर्णाली कलेज अफ हेल्थ साइन्सेज मा OUCRU नेपाल को तर्फ बाट इन्गेजमेन्ट कार्यक्रम चैत्र १६ गते आयोजना गरिएको थियो । यस कार्यक्रममा फार्मेसी र जनस्वास्थ्यका विधार्थीहरु सहभागि भएका थिए । यस कार्यक्रमलाई नारायण कुँवर, माइक्रोबायोलोजिस्टले सहजिकरण गरेका थिए ।
थप एन्टिबायोटिक प्रतिरोधको जानकारीका लागि : https://youtu.be/ZKJXvyyvH8A
[इन्फोग्राफिक] सामाजिक-सांस्कृतिक तत्वहरुले क्लिनिकल परीक्षण अध्ययनहरूमा सहभागिताको लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियालाई कसरी असर पार्छ?
💊 उमेर
💊पढाइ र लेखन स्तर
💊 स्वास्थ्य स्थिति
बिरामीहरु क्लिनिकल परिक्षणमा भाग लिन कसरी बुझ्छन् भन्ने कुरालाई असर गर्ने तत्वहरु यहाँ रहेको छ ।
OUCRU का अध्ययनहरूले सधैं मानिसहरुमा गरिएको चिकित्सिय अनुसन्धानको लागि नैतिक र व्यवहारिक स्तरहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नियमहरु लागू गर्दछ।OUCRU द्वारा गरिएको नयाँ सामाजिक विज्ञान अध्ययनले पत्ता लगायो कि सहभागीहरुले भाग लिएको क्लिनिकल अनुसन्धान र परिक्षणको बारेमा वहाँहरुको विभिन्न धारणा र स्तरहरु थिए ।
निम्न इन्फोग्राफिक अनुसन्धानले फेला पारेको जानकारी हो,
थप जानकारीको लागि अनुसन्धान: http://ow.ly/ZJvr50NCaGL
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the practice
Telephone
Website
Address
Jhamiskhel
Lalitpur
Opening Hours
Monday | 08:00 - 04:00 |
Tuesday | 08:00 - 16:00 |
Thursday | 08:00 - 16:00 |
Friday | 08:00 - 16:00 |
Saturday | 08:00 - 16:00 |
Sunday | 08:00 - 16:00 |
Satdobato
Lalitpur
Akarshak Ayurvedic Clinic is an Ayurvedic clinic with highly qualified ayurvedic doctors, well equip
Kumaripati 19, Opposite Mahayan Petrol Pump
Lalitpur, 44600
Trusted and oldest pharmacy with quality service
Talchikhel-14
Lalitpur
FOUND is supported by The Kirby Liang Foundation & TLMEW & is implemented by The Leprosy Mission Nepal in partnership with NFDN & FNCCI, aiming on full and productive employment & ...
Sinchahiti
Lalitpur, 977
Maitreya Sincha Health Care Pvt Ltd, a health and diagnostics clinic with a pharmacy established to serve you with quality counseling by qualified professionals and medicines at a...
Lalitpur-28, Harisiddhi
Lalitpur, 44709
Harisiddhi Path Lab and Diagnostic Centre is a medical facility, concerned with the diagnosis of disease based on the laboratory analysis of bodily fluids such as blood, urine, tis...
Sajha Bhawan, Lagankhel
Lalitpur, 977
Ayurvedic medicine pharma at lagankhel with home delivery service. You also can visit our center for
Lalitpur
This page is completely defined page for all pharmacy notes jobs and information's to all people's.
Lalitpur
1)Dedicated to aware people regarding eye health by certified Optometrist. 2)Enhancing field of Eye care by providing proper referral to specific Eye Hospitals.
Satya Mohan Marg
Lalitpur
❇️Yoga sessions *Yoga for All - 🧘♀️🧘 *Therapeutic Yoga (T.U) *Yoga for Pregnancy (Certified from Sri Sri School of India) RYT 200 hours Vipassana Sadhika