Esewa Money Transfer - EMT

A new cross border remittance service of F1soft Group aiming to make a difference in Nepal's remittance industry through tech-enabled products.

07/12/2022

इसेवा मनी ट्रान्सफरको तर्फबाट योमरी पुन्हि र उधौली पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

05/12/2022

उहाँ जस्तै विदेशबाट Esewa Money Transfer मार्फत नेपालमा पाउने व्यक्तिको eSewa-Nepal First Online Payment Gateway मा सोझै पैसा पठाई आफुसंगै देशलाई पनि डिजिटल बनाऔं र Esewa Money Transfer को मेरो डिजिटल देशको साझा अभियानलाई सफल बनाऔं।
योजनाबारे थप जानकारीका लागि: https://t.ly/-bhk

04/12/2022

विश्वकप फुटबलको मज्जा संगै इसेवा मनी ट्रान्सफरमार्फत संसारको कुनै पनि देशबाट आफ्नो बैंक खाता वा इसेवा वालेटमा पैसा प्राप्त गर्दा, पाइन्छ मौका घर जित्ने, त्यो पनि काठमाडौँमा।
थप जानकारीका लागि: https://t.ly/-bhk

Photos from Esewa Money Transfer - EMT's post 04/12/2022

इसेवा मनी ट्रान्सफरको टोलीसंगै हाम्रा ब्राण्ड एम्बेसेडर राजेश हमालको UAE भ्रमणका दौरान दुबई र अबुधावीस्थित LuLu Exchange का शाखाहरुमा उपस्थित सेवाग्राहीहरुसंग भेटघाट।

02/12/2022

Esewa Money Transfer wishes the UAE and its citizens a happy 51st national day.

01/12/2022

Be a part of "Mero Digital Desh" initiative by sending Remittances directly to any bank account, and eSewa wallet of the beneficiary in Nepal from Romania at just 10 RON service charge.
Simply visit SMITH&SMITH branches across Romania and send it through the secured medium of eSewa Money Transfer.
For more information: https://t.ly/S-Qh

30/11/2022

Some glimpses of our Brand Ambassador, Mr. Rajesh Hamal's recent visit to LuLu Exchange branches in UAE for the promotion of "Mero Digital Desh" initiative.

30/11/2022

इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत Romania बाट SMITH&SMITH Money Transfer मार्फत पैसा पठाउँदै दोस्रो महिनाको surprise Gift विजेता बन्न सफल Khem Bahadur Thing लाई हार्दिक बधाई दिन चाहन्छौँ। तपाईंहरु पनि विजेता बन्नका लागि धमाधम विदेशबाट बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर मेरो डिजिटल देश अभियानमा सहभागी बन्न सक्नु हुनेछ।
थप जानकारीका लागि- https://t.ly/-bhk

28/11/2022

Esewa Money Transfer को मेरो डिजिटल देशको साझा अभियानलाई सफल बनाऔं, विदेशबाट Esewa Money Transfer मार्फत नेपालमा पाउने व्यक्तिको eSewa-Nepal First Online Payment Gatewayमा सोझै पैसा पठाई आफु डिजिटल बनौँ र देशलाई पनि सबै सँगै मिली डिजिटल बनाऔं।
थप जानकारीका लागि: https://t.ly/S-Qh

25/11/2022

इसेवा मनी ट्रान्सफरको "Mero Digital Desh" अभियान अन्तर्गत UAE बाट नेपालमा बैंक खातामा पैसा पठाइ पहिलो महीनाको surprise gift 🎁 winner बन्दै लिडिया थापाले त जित्नुभयो हामीसँगै टन्नै शपिङ्ग गर्ने मौका! आगामी महिनाको विजेता बन्नको लागि तपाईं पनि विदेशबाट नेपालमा इसेवा मनी ट्रान्सफरमार्फत बैंक खाता वा esewa वालेटमा पैसा पठाउनुहोस् ।
थप जानकारीका लागि: https://t.ly/-bhk

24/11/2022

इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत दोस्रो महिनाको surprise उपहार विजेताको छनौट गर्न Esewa Money Transfer र eSewa-Nepal First Online Payment Gateway को फेसबुक पेजबाट संयुक्त रुपमा live आउँदैछौँ। यदि कार्तिक ८, २०७९ (25th October, 2022) देखि मंसिर ७, २०७९ (23rd November, 2022)को अवधिमा विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउनु भएको छ भने अवस्य हेर्नुहोला, किनकि उक्त भाग्यशाली विजेता तपाईं पनि बन्न सक्नु हुनेछ।
अभियानका बारे थप जानकारी हाँसिल गर्न: https://t.ly/S-Qh

23/11/2022

Be a part of Mero Digital Desh initiative by sending money directly to the eSewa wallet in Nepal from any part of the World via WorldRemit through eSewa Money Transfer.
For more info: https://t.ly/S-Qh

21/11/2022

इसेवा मनी ट्रान्सफर र हिमालय टेलिभिजनवीच विश्वकप फुटबल २०२२ को नेपालमा प्रत्यक्ष प्रशारणका लागि प्रायोजन सहमती।

21/11/2022

महानायक राजेश हमालसंग भेटघाट।
Lulu Exchange र इसेवा मनी ट्रान्सफर तपाईंहरु समक्ष प्रस्तुत गर्दछ नेपाली चलचित्र जगतका महानायक राजेश हमालसंग भेट्ने अवसर।
दुबईस्थित शाखा:
शनिवार - २६ नोभेम्बर
बर दुबई शाखा - अपरान्ह ११ बजे
सपर्स मल जेबेल अली शाखा- मध्यान्नको ४:३० बजे
अबुधाबीस्थित शाखा:
आइतबार- २७ नोभेम्वर
मदिनत जायेद शाखा - अपरान्ह ११ बजे
साबिया शाखा - मध्यान्नको ३:३० बजे
आफ्नो प्रिय कलाकारसंग भेट्ने मौकाको फाइदा उठाउनुहोस्

18/11/2022

मतदान सबै नेपालीको अधिकार मात्र नभएर जिम्मेवारी पनि हो। स्वबिबेक प्रयोग गरि सहि उम्मेद्वारमा आफ्नो बहुमुल्य मत जाहेर गरौँ।

18/11/2022

के तपाईंलाई विदेशबाट पैसा आउँदैछ? यदि आउँदैछ भने इसेवा मनी ट्रान्सफरमार्फत आफ्नो बैंक खाता वा इसेवा वालेटमा प्राप्त गर्नुहोस् र मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/-bhk

18/11/2022

मलेसियाबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ?
Ria Money Transfer को मोबाइल वालेटबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा इसेवा वालेटमा पैसा पठाएर मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/S-Qh

‘रेमिट्यान्सलाई पूरै डिजिटल गरे १८ अर्बभन्दा बढी जोगिन्छ’ 18/11/2022

डिजिटल रेमिट्यान्सको महत्त्व र आवश्यकता बारे eKantipur संग अजेस कोइराला, प्रमुख कार्यकारी अधिकृत - इसेवा मनी ट्रान्सफरको अर्थपूर्ण सम्वाद। डिजिटल रेमिट्यान्सबारे चेतना फैलाउन मद्दत पुर्याउने eKantipur लाई धन्यवाद।

‘रेमिट्यान्सलाई पूरै डिजिटल गरे १८ अर्बभन्दा बढी जोगिन्छ’ कुनै समय थियो, विदेशबाट नेपालमा पैसा पठाउँदा महिनौं लाग्ने मात्रै होइन, पठाउने र पाउने दुवैले अनेक झन्झट र सास्ती ...

17/11/2022

बहराइनबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ?
BFC Bahrain का १८ ओटा शाखा मध्ये आफुलाई नजिक पर्ने शाखामा गई, इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता र इसेवा वालेटमा रेमिट्यान्स पठाई मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/S-Qh

16/11/2022

Be a part of Mero Digital Desh initiative by sending Money directly to bank accounts and eSewa wallet of the beneficiary in Nepal at the best exchange rates from Countries like the USA, UK, Brazil, and many Schengen European countries via Small World through Esewa Money Transfer.
For more info: https://t.ly/S-Qh

15/11/2022

म प्रतिवद्ध छु मेरो देशलाई डिजिटल बनाउन, त्यसैले त वैधानिक माध्यम अपनाउँदै विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत बैंक खातामा पैसा पठाउँदै छु।
मेरो डिजिटल देश अभियान बारे थप जानकारीका लागि: https://t.ly/-bhk

11/11/2022

अस्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ?
PayRu Remit Australia को माध्यम हुँदै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता र इसेवा वालेटमा रेमिट्यान्स पठाई मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/S-Qh

11/11/2022

देश तथा विदेशमा रहनुहुने समस्त किराँत समुदायमा इसेवा मनी ट्रान्सफरको तर्फबाट महाँगुरु फाल्गुनन्द जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

10/11/2022

Send Remittances to Nepal from the USA, UK, Canada, and any part of Europe via Small World FS. You can also be a part of Mero Digital Desh initiative by sending remittances directly to any bank account and eSewa wallet of the beneficiary, where you can win surprise Gifts on a monthly basis for 6 months and also win a new house in Kathmandu at the end of the campaign.
For more info: https://t.ly/S-Qh

08/11/2022

जमाना बद्लीसक्यो, आधुनिक प्रविधिको प्रयोगले देश डिजिटल भईसक्यो। तपाईं पनि डिजिटल माध्यमबाट नेपालमा आफ्ना प्रियजनलाई रेमिट्यान्स् पठाउने हैन त?
इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा, पठाउने र पाउनेलाई मात्र फाइदा हैन, देशको समग्र अर्थतन्त्रमा पनि टेवा मिल्नेछ।
थप जानकारीका लागि: https://t.ly/-bhk

07/11/2022

२०० रुपैयाँ बोनस पनि आउने, महिनै पिछे surprise Gift संगै योजनाको अन्त्यमा काठमाडौँमा घर पनि जित्न सकिने। विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गर्नुहोस् र मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/-bhk

06/11/2022

बहराइन, युएइ, कतार, कुवेत, बेलायत लगायत विश्वका अन्य बिभिन्न ४०+ मुलुकबाट EzRemit को माध्यम हुँदै इसेवा मनी ट्रान्सफर मार्फत बैंक खाता र इसेवा वालेटमा पैसा पठाई मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/-bhk

04/11/2022

संयुक्त अरब इमीरात्स (UAE) बाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ?
Emirates India International Exchange का ३३ ओटा शाखा मध्ये आफुलाई नजिक पर्ने शाखामा गई, इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता र इसेवा वालेटमा रेमिट्यान्स पठाई मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/S-Qh

04/11/2022

इसेवा मनी ट्रान्सफरको तर्फबाट हरिबोधिनी एकादशीको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

03/11/2022

Be a part of the Mero Digital Desh initiative by sending Remittances directly to any bank account, and eSewa wallet of the beneficiary in Nepal with just 10 RON service charge.
Simply visit SMITH&SMITH branches across Romania and send it through the secured medium of eSewa Money Transfer.
For more information: https://t.ly/-bhk

03/11/2022

Be a part of the Mero Digital Desh initiative by sending Remittances directly to any bank account, and eSewa wallet of the beneficiary in Nepal with just 10 RON service charge.
Simply visit SMITH&SMITH branches across Romania and send it through the secured medium of eSewa Money Transfer.
For more information: https://t.ly/S-Qh

01/11/2022

इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत पहिलो महिनाको surprise उपहार विजेताको छनौट गर्न eSewa Money Transfer र eSewa-Nepal First Online Payment Gateway को फेसबुक पेजबाट संयुक्त रुपमा live आउँदैछौँ। यदि असोज ७, २०७९ (23rd September, 2022) देखि कार्तिक ७, २०७९ (24th October, 2022)को अवधिमा विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउनु भएको छ भने अवस्य हेर्नुहोला, किनकि उक्त भाग्यशाली विजेता तपाईं पनि बन्न सक्नु हुनेछ।
अभियानका बारे थप जानकारी हाँसिल गर्न: https://t.ly/S-Qh

31/10/2022

कुवेतबाट नेपालमा रेमिट्यान्स पठाउँदै हुनुहुन्छ?
UAE Exchange Centre Co WLL Kuwait का १६ ओटा शाखा मध्ये आफुलाई नजिक पर्ने शाखामा गई, इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता र इसेवा वालेटमा रेमिट्यान्स पठाई मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/S-Qh
अथवा +96551360820 मा सम्पर्क गर्नुहोला।

29/10/2022

इसेवा मनी ट्रान्सफरको तर्फबाट समस्त तराईवासीमा छठपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

29/10/2022

कतारबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ?
Unimoni Qatarका १० ओटा शाखा मध्ये आफुलाई नजिक पर्ने शाखामा गई, इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंक खाता र इसेवा वालेटमा रेमिट्यान्स पठाई मेरो डिजिटल देशको साझा अभियानमा सहभागी हुनुहोस्।
थप जानकारीका लागि: https://t.ly/S-Qh

26/10/2022

यमपञ्चकको अन्तिम दिन दिदीबहिनीले दाजुभाईले पुजेर मनाइने भाइटिकाको समस्त नेपालीमा इसेवा मनी ट्रान्सफरको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

26/10/2022

नेपाल सम्वत ११४३ प्रारम्भको समस्त नेवारी समुदायमा इसेवा मनी ट्रान्सफरको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

25/10/2022

इसेवा मनी ट्रान्सफरको तर्फबाट सम्पूर्णमा यमपञ्चकको चौथो दिन गोवर्धन पूजाको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

24/10/2022

इसेवा मनी ट्रान्सफरको तर्फबाट समस्त नेपालीमा गाई पूजाको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

24/10/2022

धनधान्य देवि लक्ष्मी माताको पुजा अर्चना गरेर मनाइने तिहारको विशेष दिन लक्ष्मी पुजाको स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा इसेवा मनी ट्रान्सफरको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Want your business to be the top-listed Finance Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

अब बन्छ mero desh digital विदेशबाट वैधानिक माध्यम अपनाउँदै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंकको खाता वा eS...
विदेशबाट वैधानिक माध्यम अपनाउँदै सीधै बैंक खाता वा eSewa वालेटमा पैसा पठाई मेरो Digital देशको साझा अभियानलाई सफल बनाऔं।अ...
If you send remittance directly to the eSewa wallet of your friends and relatives in Nepal via Remitly from the US, Cana...
iPhone को फ्रेममा पर्ने गरि Digital Remittanceमा iPhone जित्ने Chance लाई pause गर्नुहोस् र कमेन्टमा आफ्नो screenshot पो...
kamal kamar
रेमिटोत्सवको तेह्रौँ र चौधौँ हप्ताको विजेता साथ-साथै बम्पर विजेताको छनौट
रेमिटोत्सवको एघारौं हप्ताको विजेता छनौट
यही त हो थोरै Extra प्राप्त गरी धेरै खुसी हुने तरिका, त्यसैले विदेशबाट नेपालमा पैसा पठाउँदा WireBarley कै प्रयोग गरौँ।थप...

Products

Remittance, Digital Remittance, Cross Border Remittance, Digital Wallet eSewa

Telephone

Address


M & S Tower, Pulchowk, Bagmati Province
Lalitpur
44700

Opening Hours

Monday 08:00 - 17:30
Tuesday 08:00 - 17:30
Wednesday 08:00 - 17:30
Thursday 08:00 - 17:30
Friday 08:00 - 17:00
Saturday 10:00 - 15:00
Sunday 08:00 - 17:30

Other Financial Services in Lalitpur (show all)
Godavari Saving and Credit Co-operative Limited Godavari Saving and Credit Co-operative Limited
Lalitpur

Financing for development

Golden Gate Multipurpose Cooperative Limited Golden Gate Multipurpose Cooperative Limited
Satdobato
Lalitpur

Saving and Credit Facility Professional Service Friendly

Esewa Money Transfer - Kuwait Esewa Money Transfer - Kuwait
Pulchok-03
Lalitpur, 44600

Esewa Money Transfer is a fast-emerging ‘digital first’ remittance company in Nepal that offers Nepalese Worldwide a blended model of world-class remittance services.

Delphi Associates Delphi Associates
Oasis Building, Patan Dhoka
Lalitpur, 44600

Everest CBS Everest CBS
Satdobato-15
Lalitpur, 0977

"एभरेस्ट वेब-बेस्ड कोर बैंकिङ सोलुसनले क्लाउड सेवासहित एक सम्पूर्ण बैंकिङ प्लेटफर्म प्रदान गर्दछ |

Shreekrishna Bojepokhari Tourism Co-operative Ltd. Shreekrishna Bojepokhari Tourism Co-operative Ltd.
Near Imadol Police Station
Lalitpur

Aarjan Saving and Credit Co-operative Ltd. Aarjan Saving and Credit Co-operative Ltd.
M8CC+2CP
Lalitpur, 44700

A financial institutions that accept deposit and provides credit facility to its member

Kalyankari Saving and Credit Co-Operative Limited Kalyankari Saving and Credit Co-Operative Limited
Mahalaxmi-08, , Province 03
Lalitpur, 44706

Contacts: Head Office : 01-5580462, 01-5580352 Service Center : Sankhadevi Branch :- 01-5709376

Nawa Aarthik Bikas multipurpose co-operative ltd. imadol-lalitpur. Nawa Aarthik Bikas multipurpose co-operative ltd. imadol-lalitpur.
Lalitpur

mobile banking link for iphone users. https://apps.apple.com/np/app/mbank-global-v5/id1589734011

Sampurna Grill Saving and Credit Co-operative Ltd. Sampurna Grill Saving and Credit Co-operative Ltd.
Tutepani
Lalitpur, 44700

Co-operative