Sarvanga Hospital
About
Sarvanga Swasthya Sadan Pvt Ltd Hospital was established as a Private Hospital and registered in Nepal in 1992.
Opening Hours :
Monday: Open 24 hours
Tuesday: Open 24 hours
Wednesday: Open 24 hours
Thursday: Open 24 hours
Friday: Open 24 hours
Saturday: Open 24 hours
Sunday: Open 24 hours The hospital is promoting medical education and health care services as agreed upon the Government of Nepal. Today, Hospital is situated in kupondole, lalitpur in heart of Kathmandu city with secure and reliable infrastruc
HAPPY DASHAIN 2079 ! We wish you and your family good health, happiness, peace and prosperity.
www.sarvangahospital.com
For more details :
+977-1-5444118, +977-1-5424996/+977-1-5420093
Sarvanga Hospital Limited | kupendole, Lalitpur, Nepal
-फ्रन्ट लाइनरहरूलाई मात्र
पहिला लगाएको खोप कार्ड र परिचय पत्र अनिवार्य
समय- बिहान १० बजेदेखि ४ बजेसम्म।
माघ ४,५ र ६ गते।
स्थान- सर्वाङ हस्पिटल ओपिडि ब्लक
नेपालमा Omicron पुष्टि सम्बन्धी प्रेस बिज्ञप्ति
मिति २०७८ मङ्सिर २० गते
कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (mutation) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन (Omicron) नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना Omicron भेरिएन्ट संक्रमित देखिएका छन् ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ I यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ ।
नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ PCR रिपोर्ट अनिवार्य गरेको , खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी PCR गर्ने र संकास्पद नमुनाहरुको gene sequencing गर्ने गरिएको छ। यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ I
यहि क्रममा मिति २०७८ मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंशिर ७ गते कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ ।
हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।
उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको PCR परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ ।
यससंगै नेपालमा Omicron को निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । आम नागरिकलाई Omicron सम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न बिश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरिएन्ट जस्तै Omicron को संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध छ ।
धन्यवाद
Icu experiance nurse.
Minimum 1 years experiance in icu
Contact: 015444118, 9863472120
Urgent needed medical officer (MBBS)
No of Vacancy: few
Contract : 015444118, 9863472120
Sarvanga hospital
Congratulations Argentina for being the champion of Copa America 2021. ❤
So happy for Leo Messi
Vamos Argentina 🇦🇷 ❤️
लागू औषध रहित परिवारः स्वस्थ जीवनको आधार। लागू औषध सेवनले मानिसको शारिरीक तथा मानसिक स्वास्थ्य बिग्रन्छ। यसको प्रयोगबाट आफू बचौ। परिवार, समाज र राष्ट्रलाई नै बर्बाद हुनबाट जोगाऔं। -
मुस्ताङमा खोप लैजान गरिएको मेहनतको भिडिओ ट्विट गर्दै डब्ल्यूएचओ प्रमुखले भने: 'उनीहरु नायक हुन्'।
काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्याउनका लागि गरेको प्रयत्नको प्रशंसा गरेका छन्। उनले स्वास्थ्यकर्मीलाई नायक भन्दै प्रशंसा गरेका छन्।
मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप लैजानका लागि मिहेनत पूर्वक खोला तारिरहेको भिडिओ ट्विट गर्दै गेहब्रेयसले प्रशंसा गरेका हुन्।
असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उक्त भिडियो सेयर गर्दै गेहब्रेयसले ज्यान बचाउनका लागि स्वास्थ्यकर्मीले कति टाँढा पुग्छन् भन्ने देखाएको उल्लेख गर्दै कतिपय स्थानमा यी नायकहरुले खोप नपाएको बताए। उनले के यो उचित हो भन्दै प्रश्नसमेत गरेका छन्।
उनले सबैतिर खोप पुर्याउनका लागि हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेका छन्।
सर्वाङंग अस्पतालमा कोभिड सहित सम्पूर्ण सेवाहरु संचालनमा
ललितपुर, कुपन्डोल सर्वाङ्ंग अस्पतालले कोरोेना संक्रमितसंगै अन्य रोगका विरामीहरुलाई पुनः ओ.पि.डी सेवा पूर्ण रुपमा संचालनमा ल्याएको छ।
अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित विरामी मात्र नभएर अन्य रोगका विरामीहरु पनि नियमित स्वास्थ्य जाँच तथा गम्भीर प्रकृतिका विरामीहरु भर्ना हुने संख्यामा वृद्दि भएको हुदाँ सम्पूर्ण सेवाहरु संचालनमा ल्याएको बताएको हो।
कोरोेना संक्रमित तथा अन्य रोगका विरामीहरुलाई छुट्टाछुटै अन्तरंङ्ग र वहिरंग दुवै सेवा पूर्ण रुपमा संचालनमा रहेको पनि अस्पतालले जनाएको छ।
अस्पतालमा विहान ८ वजे देखि वेलुकी ८ वजे सम्म ओ.पि.डी सेवा र चैविसै धण्टा अन्य सेवाहरु सुचारु रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सर्वाङं अस्पतालमा अत्याधुनिक सघन उपचार सेवा सुरु
ललितपुरस्थित सर्वाङं अस्पतालमा २४ सै घण्टा विशेषज्ञसहितको अत्याधुनिक सघन उपचार सेवा (आइसियु) सुरु भएको छ।
क्रिटिकल केयर तालिम प्राप्त विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर र नर्सहरुद्वारा अध्याधुनिक प्रविधिबाट सेवा सुरु गरेको अस्पतालले जनाएको छ।
२४सै घण्टा सघन उपचार विशेषज्ञ सहितको निगरानीमा उपचार गरिने, एक जना बिरामीको लागि एक जना क्रिटिकल केयर तालिम प्राप्त नर्सको व्यवस्था गरिएको, ५ वटा अत्याधुनिक बेड भएको र क्रिटिकल केयरमा रहेका बिरामीको लागि सवेै सुविधा भएको अस्पतालले जनाएको छ।
आइसियुमा उपचाररत बिरामीका लागि पोषणयुक्त खानाका लागि पोषणविदको व्यवस्था गरिएको छ।
साथै, बिरामीका लागि फिजियोथेरापी र कोभिड, ननकोभिड दुबै बिरामीको लागि एकै ठाउँमा उपचार गर्ने प्रविधि अपनाएको समेत अस्पतालले जनाएको छ।
सामाजिक सन्जालमा नकारात्मक खबर फैलिएको प्रति सर्वाङ्ग हस्पिटलको ध्यानाकर्षण | NICE NEWS| NICE TV HD ललितपुर स्थित सर्वाङ्ग हस्पिटलले सामाजिक सन्जालमा अस्पताल सम्बन्धि नकारात्मक खबर फैलिएको प्रति आफ्नो ध्यानाक.....
Bones play vital roles in our body. It provides structure, protects different organs, anchors muscles, produces blood cells and stores calcium.
Our Bone Health Package includes a test for Calcium, Phosphorous, Magnesium, Vitamin D, and other components essential for healthy bones
For Emergency, call us at 01-5444118
To book our package, contact us:
☎️: 977-1-5444118
📍: sarvanga Hospital, kupendole, Kathmandu, Nepal
✉️: [email protected]
आखिर मान्छेको पीडा कम गरिदिने चिकित्सा औषधि विज्ञान मात्र हो त ? केही सीप, केही ज्ञान, थोरै संयम, थोरै तर्क, धेरै मानवता, सहयोगी भावना भयो भने पूर्ण चिकित्सा हुन्छ कि जस्तो सधैं लागिरहन्छ ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the practice
Telephone
Website
Address
Lalitpur
44600
Satdobato, Talchhikhel
Lalitpur
It is one of best Health Homes in town. We are providing integrative treatment like acupuncture, physiotherapy, ayurved, panchakarma service by seniors doctors.
Lalitpur, 44708
Ayurveda is our life. We connect with Ayurveda instantly.
Lakuri Bhanjyang
Lalitpur
Arogya Nepal is a pioneer lifestyle medical center. It provides yoga therapy, Ayurveda, stress management, healing, counseling, training and retreat services for prevention and man...
Ekantakuna Road
Lalitpur, 44600
A 25-bed hospital, providing holistic psychiatric and psychological services. #rhythmofmymind
Satdobato
Lalitpur, 44700
We are providing all kind of services for Madhumeha, Bathrog & Thyroid Diseases.
Imadole
Lalitpur
Are you looking for whole supply of medical equipment. Contact us-9841344070 or 9818827012
Mahalaxmisthan
Lalitpur, 44600
Wellness Care is to provide exceptional comprehensive integrated healthcare focusing on natural bio-excellence, community-based care to improve quality of life.
Mahalaxmi Muncipality
Lalitpur, 44605
Mahalaxmi (Hospital) Swasthya Clinic