EXAMS Preparation NEPAL
You may also like
EXAMS PREPARATION NEPAL GIVES YOU THE BEST PLATFORM FOR YOUR COMPETITIVE +2
EXAMS PREPARATION.
Useful for Grade 12 students
C programming Programs only (except File handling).
C-programming Programs only(except file handling) - Google Drive
Grade Promotion Examhttp://www.neb.gov.np/uploads/photos/MtAMZlvsuy220903122703.pdf
Class 12 Result Details:
Grade group - No. of Students
GPA 3.61 to 4.0 - 4,179
GPA 3.21 to 3.60 - 30,107
GPA 2.81 to 3.20 - 65,284
GPA 2.41 to 2.80 - 64,093
GPA 2.01 to 2.40 - 10,900
GPA 1.61 to 2.0 - 35
GPA 1.21 to 1.60 - 0
NG - 188410
TOTAL - 363,008
नतिजा कसरी हेर्ने ??
परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
Website :
१. राष्ट्रिय परीक्षा बोर्डको website: http://www.neb.gov.np/results
२. नेपाल टेलिकमको website: www.neb.ntc.net.np
SMS सेवा :
१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका NEB Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।
IVR सेवा :
१. नेपाल टेलिकमको १६०५ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।
" निर्देशिकामा ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क भएकाहरुको प्रमाणपत्रमा ननग्रेडेड (एनजी) भनेर व्यवस्था छ । त्यसैले एसईईको जस्तो नतिजा हुने भन्ने भ्रममा नपर्न अनुरोध गर्दछौँ । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि व्यवहारिक रूपमा उनीहरू अनुत्तीर्ण नै हुन् । यसै साताभित्र नतिजा सार्वजनिक गर्नेछौँ । त्रुटि कम हुँदा विद्यार्थीले दुःख पाउनुपर्ने अवस्था रहँदैन । त्यसैले हतार नगरी धैर्य गर्न विद्यार्थीहरुलाई अनुरोध गर्छौँ "
- परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा
Ps : नतिजा सार्वजनिक गर्ने उद्देश्यले आज विहानसम्म बोर्ड बैठक डाकिएको छैन अब हेरौ
Grade-12(science)
Online tuition class
Physics , chemistry, math, biology
नि:शुल्क अन्तरक्रिया ( demo ) कक्षा :
आज वेलुका ५ बजेबाट
zoom id 96978349125 passcode : grade12
Source: शिक्षा
Class 12 results Update: NEB is in the final stage for publishing the class 12 results. The results will most probably be published within third to fourth week of Bhadra, if everything goes as per plan according to Officials.
Source : RONB
Are you Ready 😎😎😎
कक्षा १२ को परीक्षाफल भदौ २५ गते भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Kati GPA aaula jastai lagxa ne comment garum hai.
Part-2
note
-12
and propagation of light
-12
lesson summary and main theme
-12
chapter
बुँदा तथा summary
Part-1
Numericals of physics pdf (questions) for 12 class ;
of physics kmc ❤
https://drive.google.com/file/d/1hVSkzm1UwX2fABRJxD3iEpn-Vch4ggi5/view?usp=drivesdk
Class 12 Result Update:- कक्षा १२ को नतिजा एसइई जस्तो नभएर नयाँ पद्धतिअनुसार हुने भएको छ । अर्थात न्युनतम ३५ प्रतिशत ल्याउनै पर्ने छ। ३५% भन्दा कम आएमा NG नै आउँछ है !
कुन विषयमा के ग्रेड आयो त्यो मतलब भएन । GPA 1.6 आयो भने कक्षा ११ मा साइन्स र म्याथ बाहेक जे पनि पढ्न मिल्छ । तर साइन्स र म्याथ पढ्न चाहिँ एसईईमा अङ्ग्रेजी, गणित र विज्ञानमा कम्तीमा C+ र GPA कम्तीमा 1.6 ल्याउनुपर्छ ।
नयाँ नियम आएन भने ।
update ‼️
नतिजा प्रकाशित भएको छ तर अहिले नतिजा SMS र Website मा राख्ने काम जारी छ त्यसैले अहिले Check नगर्नुहोला , पैसा मात्रै सकिन्छ ।
-2078
कसले कति GPA ल्याए ?
4 GPA - 9633 जना
3.6 GPA - 41627 जना
3.2 GPA- 69,900 जना
2.8 GPA- 90,758 जना
2.4 GPA- 1,12,733 जना
2.0 GPA- 1,00,594 जना
1.6 GPA- 44,586 जना
1.2 GPA- 3280 जना
Total students- 4,95,751
माध्यामिक शिक्षा परीक्षा (कक्षा १०)को परीक्षाफल सार्वजनिक गरिएको छ ।
Breaking: SEE result is officially published. According to the officials, "Data are being uploaded in website and it might take some time to come in sms also".
राष्ट्रिय परिक्षा बोर्डले एसइई (SEE) परिक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । जीपीए चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्ड स्रोतले जनाएको छ ।
#कक्षा ११ भर्नाका आधार सम्भवत: यस्तो हुनेछ:-
अङ्ग्रेजी, गणित र विज्ञानमा कम्तीमा C+ आएमा र GPA न्यूनतम 1.6 आएमा कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित पढ्न मिल्छ ।
कक्षा ११ मा माथि उल्लेख गरिएबाहेक अन्य विषय पढ्न GPA न्यूनतम 1.6 चाहिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।
"माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने निर्णय भइसकेको छ ।"
- परीक्षा नियन्त्रक, अर्जुन रायमाझी
!!!
३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय भएको छ । एसईईमा पूरानै ग्रेडिङ पद्धति लागू हुनेछ ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Website
Address
Lalitpur
Godawari-14, Badegaun
Lalitpur
This is Students' page of Laligurans School
Sanepa
Lalitpur
A non-profitable, non-political organization registered in District Administration Office, Lalitpur.
Jhamsikhel
Lalitpur, 44700
On a mission to help 1,00,000 people transform to digital warriors by providing digital skills.
Lalitpur, 44700
This page is made for people to know about LOVE OF GOD. And you Can hear Bible testimony from different prechere. Please if you like my videos Please share it to others.
Kumaripati
Lalitpur, 44700
Best institute for Bridge Course and CMAT Preparation https://t.ly/RbzUE
Lalitpur, 44700
Educounsellor is a unique digital platform of counselling and admission that offers students to find their desired colleges and courses in preferred location by simply using messen...
GNR Complex, Kupondole
Lalitpur, 44600
Nepal Engineering Technology is a group of enthusiastic & innovative engineers working professionals