Ksh*tiz tamang

Hello everyone, welcome to this page. Here you can find tons of happiness and entertainment. This pa

21/03/2024

संघर्ष र चुनौती बिच को रणसंघ्राम, कसले बुझिदिन्छ?
बलात्कृत सपनाहरुको रोदन अनि चीत्कार, कस्ले सुनिदिन्छ ?
फाटेको मन अनि च्यातिएको भाग्य, कसले बुनि दिन्छ ?
कमाउन नसकेको धन र रमाउन नसकेको मन, कसले उनी दिन्छ ?
सम्बन्ध भन्दा ठूलो धन रहेछ यहाँ,
जहाँ धन नकमाए श्रीमती त के,
आफ्नै खाट्टि बाउले पनि घरको ढोका थुनी दिन्छ ।

-क्षितिज

Happy world poetry day

24/07/2023

never said that he is
never said that he is
never said that he is
never said that he is

All they told, taught, showed is : love, kindness and humanity.
And today we forgot our while creating and dividing the !!

15/07/2023

*tztamang
Lufi beautiful scene @ koshi river

19/05/2023

शिर्षक : "सपना"

सपना लाई मस्त निन्द्रामानै सहि, देखेको त छु
सपना लाई खुला बिपनामानै सहि, लेखेको त छु
एक सपना, जो मस्त निदाएसी देख्द छु,
र अर्को सपना , जो निदाउननै दिदैन
अरे के भो त ? दुबै सपनालाई मनमै गुमसाई राखेको त छु

बिपनाको सपनामानै सहि, बाचेको त छु
सपनाको सापनामानै सहि, हासेको त छु
सपनाको सपना होस या बिपनाको सपना,
छुट्टै सपनाको संसारमा सपनालाई सपना बनाई साचेको त छु

नयाँ कथा | Naya Katha | Herne Katha EP105 | हेर्ने कथा 06/05/2023

हेर्नै पर्ने कथा

नयाँ कथा | Naya Katha | Herne Katha EP105 | हेर्ने कथा केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे...

बुबाको कथा | Buwako Katha - Herne Katha EP43 05/03/2023

हेर्नै पर्ने कथा

बुबाको कथा | Buwako Katha - Herne Katha EP43 कैलालीका ठग्गु चौधरी र उनकी ३ वर्षे छोरीको कथा - बुबाको कथा । of Thaggu Chaudhary and his 3 year old daughter in Buwako Katha (...

02/03/2023

शीर्षक : बेगर

भोजन , भोक बेगर को
भोक, स्वाद बेगर को
पानी , तिर्खा बेगर को
तिर्खा, तृष्णा बेगर को
निदाइ, निन्द्रा बेगर को
निन्द्रा, सपना बेगर को
साथी, मित्रता बेगर को
साइनो, सम्बन्ध बेगर को
घर, परिवार बेगर को
परिवार, वरिपरि बेगर को
आफन्त, आफ्नोपन बेगर को
श्रीमती , श्री बेगर को
श्री, श्रीमान् बेगर को
माया, ममता बेगर को
खुसी, हासो बेगर को
रुप, रङ्ग बेगर को
हिनाइ, चाल बेगर को
चाल, गन्तव्य बेगर को
हेराइ, दृष्टि बेगर को
दृष्टि, नजर बेगर को
जीवन , जिन्दगी बेगर को
मरन, मलामी बेगर को

27/10/2022

भाइ-टिका

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

25/10/2022

देउसी - भैलो
अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा "देव श्रीराम" (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेकाथिए । देव श्रीरामबाट विकृत हुँदै "देउसिरी राम, देउसिरे ,देउसी" भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्। देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ । बताइन्छ एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए । यस पुण्यको प्रतापले स्वर्गादि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए। त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।

24/10/2022

तिहार : हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। यस पर्वको नाम हिन्दी शब्दको 'त्योहार' शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ।[१] यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।
folks !!
*tiztamang

23/10/2022

coming soon folks !

26/08/2022

बालेन ले डोजर चलाउनु अघि नै सामान सार्नु परेमा हामी लाई सम्झनुहोस ! राष्ट्रिय बेरोजगार संघ

29/06/2022

Dahi chiura mix is a favourite complimentary dish to rejuvenate the energy of many of us. Likewise, the farmers consume this feast after a tiresome and busy day on the plantation. Not just the farmers, but the day is celebrated all across the nation with people eating Dahi Chiura.

29/06/2022

, once is not enough ! 🇳🇵

19/08/2021

sometimes the road you need isn't on any map,
sometimes you have to carve your own path.

Location : nuwakot battar / hawa ghar - ghanta ghar

15/08/2021

A 17th-century Sikhara-style temple build by King SIDDHI NARSING MALLA - "KRISHNA MANDIR" , located at Patan Durbar Square.
Architecture of the golden era , single stone carved - KRISHNA MANDIR

10/08/2021

A short trip to NUWAKOT - BATAR

Nuwakot (नुवाकोट) is a town (neighborhood) in Bidur Municipality in Nuwakot district of Bagmati Province in Nepal. The city is located on the bank of Trishuli and Tandi Rivers. It is Located just 75 km west from Kathmandu, known as historic town which was the capital of the Valley in the days before the unification of Nepal by Prithvi Narayan Shah, and for more than 1,000 years the hilltop had served as a lookout and fort (kot) guarding the western entrance to Kathmandu Valley. Nuwakot served as an important trading hub for the Malla kings of the Valley, and was along a major transit route used for trade between India and Tibet (via Kerung). Making the Nuwakot hill as main forts including other eight forts: Malakot, Simalkot, Bhairabkot, Belkot, Kalikot, Salyankot, Dhuwankot and Pyaskot in its surrounding area, collectively named as 'Nawakotta'(Nine forts).

Music : allare nani kaisi by jhalakman dandharba / revised by arkoo mukharjee

11/06/2021

Rain and melody

01/06/2021

The is a small, guitar-like instrument, which was introduced to Hawaii by Portuguese immigrants from Madeira. It gained great popularity elsewhere in the United States during the early 20th century, and from there spread internationally.

27/05/2021

What else ? 😓😓😓

02/04/2021

21/02/2021

सानी नानी , ठूलो छाती
बोकि देशको स्वभिमानी
मेरो देशको झन्डा लड्लाकि भनी
गाड्दै माटोमा जानी नजानी
बालापनमा जिम्मेवारी लाजै नमानी
सानो देशको तिमी ठूलो खानी
रानी हौ तिमी , महारानी

27/12/2020

Beautiful river and its fresh environment
location : dupchey nuwakot

27/12/2020

Best place for peace of mind
Location : dupchey nuwakot

15/12/2020

यदि आँसुको पनि मूल्य हुन्थियो भने ; HE IS A BILLIONAIR !

03/12/2020

Siudo unplugged cover song.

30/10/2020

rap गाउने समात्ने रास्ट्र सेवक, समाज सेवक police ले R**E गर्ने लाई किन salute हान्छ ?
जन युद्ध र क्रान्तिको नाममा हजारौ हत्या गराई आफू सत्तामा आनन्द बस्ने नेता मन्त्रीहरुलाई solute किन हानिन्छ?
R***r ko pachadi hoin RA**ST ko pachadi laga respected police mama

Meanwhile,
Hip-hop provides a voice for an underrepresented group, as hip-hop artists use their music to comment on social and political issues important to them and their culture. Hip-hop lyrics have also been incorporated into curriculum to teach a variety of subjects, including creative writing assignments and poetry. A third way hip-hop can play a positive role is that it offers therapeutic benefits, such as rapport building between clients and therapists and fostering a sense of dependability and safety due to its repetitive and predicable nature. Additionally, hip-hop unifies its audience, which can allow it to connect communities around the world fighting the effects of discrimination, segregation and injustice. Finally, research has shown that hip-hop offers benefits to mental health in areas such as expressing emotion, coping and personal growth, which could lead to individual and community empowerment.

21/09/2020

HEAVY CLOUDS , HEAVY LIGHTNING, HEAVY THUNDER , RAIN DROPS !!! who else love this ??

20/09/2020

FAR !! पारी क्षितिज !!

31/08/2020

The real of

Want your establishment to be the top-listed Arts & Entertainment in Lalitpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#nepal #balen #harkasampang Harka Sampang Rai - A Revolution Balen
#jindaganidarpanchaya #kshitztamangLufi beautiful scene @  koshi river #chakraghati
शीर्षक : बेगरभोजन , भोक बेगर कोभोक, स्वाद बेगर कोपानी , तिर्खा बेगर कोतिर्खा, तृष्णा बेगर कोनिदाइ, निन्द्रा बेगर कोनिन्द...
देउसी - भैलो अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउ...
#HappyTihar #DeusiBhailo coming soon folks !
Nuwakot
Rain and melody #kshitiztamang
Beauty and Nature : NEPAL
Siudo unplugged cover song
भिखरी after 10 years
झरी बर्षा #rain, चिसो रोमाञ्चक मौसम अनि #guitar#lockdown

Telephone

Address


Lalitpur
977

Other Arts & Entertainment in Lalitpur (show all)
Kgarira Kgarira
Lalitpur, 44700

Kgarira.com an event, artist management, marketing and promotions company based in Nepal, US, AU

Yamu Yamu
Patan
Lalitpur, 44600

Blur Tattoo And Dreadlock Blur Tattoo And Dreadlock
Lalitpur

Tattoo dreadlock piercing

Be yourself club Be yourself club
Lalitpur

WITH US WITH US
Lalitpur

Nothing is permanent in this world, everything keeps changing. We all are sufferer of something. We all have feelings that we want to confess and share. Here you can share your th...

NRB vlgos NRB vlgos
Lalitpur

@its.me..NRB_Vlogs

Decorathi Decorathi
Imadol
Lalitpur

Your Decoration Sathi One stop solution for all your customization needs #paint, #print, #draw #embroidery DM for purchase��Delivery all over Nepal�

Shovi’s handicraft Shovi’s handicraft
Lalitpur, Bagmati
Lalitpur, 001977

It’s about handicrafts Art and crafts Make things as per order like earrings, greeting cards, teddy bear, woolen items( especially scarfs)

Anime festa Anime festa
Lalitpur

Uploading anime videos, picture, etc. Not a fix time though LOVE ONE PIECE.

TYRO TYRO
Dhalaacha Road
Lalitpur, 44600

A multimedia company connecting brands & audiences through music. Also, home to Miyani Sessions.

Aashika Shrestha Aashika Shrestha
Lubhu
Lalitpur

We perform cover dance

𝐁𝐋𝐔𝐄 𝐒𝐊𝐘 𝐁𝐋𝐔𝐄 𝐒𝐊𝐘
Lalitpur, BAGMATI

I<3u