Shree Siddhichandi Saving & Credit Cooperative Ltd.

Established by merging Shree Chandi & Siddhilaxmi Cooperarive Ltd.

20/10/2023

Hardik Naman sanchalak barga garu majh ...

19/07/2023
सहकारीकाे रकम हिनामिना गर्ने व्यक्ति चुनाव लड्न नपाउने - सहकारीखबर 05/07/2023

https://www.sahakarikhabar.com/news-1219/?fbclid=IwAR0Rcnlo59-ea0ancPEJcK7igKRWyDevb-ELMsmdhSuP4gEGjrXofL6ZXHU

सहकारीकाे रकम हिनामिना गर्ने व्यक्ति चुनाव लड्न नपाउने - सहकारीखबर काठमाडौं : अब सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा पनि उम्मेदवार हुन नपाउने भएकाे छ । निर्वाचन आयोगले .....

28/06/2023

सूचना

नेपाल सरकारले मिति २०८० साल आषाढ १४ गते विहीबारका दिन इदको उपलक्ष्यमा सार्वजनिक विदा घोषणा गरेकोले उक्त दिन यस संस्थाको कार्यालय बन्द हुने जानकारीका साथ सो पर्व मनाउनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

हालको चरम तरलता अभावको कारणले संस्थाको दैनिक कारोबारमा नै व्यवधान आएकोले यस संस्थाका ऋणी सदस्यहरुलाई छिटोभन्दा छिटो ऋणको साँवा, ब्याज लगायत तिर्नु पर्ने रकम तिरिदिनु हुन अनुरोध गर्दछौं । अन्यथा बाध्य भई ऋणी सदस्य, व्यक्तिगत धनजमानी लगायतका सरोकारवाला महानुभावहरु विरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढ्ने कुरा यसै सूचनाबाट सूचित गरिन्छ ।

संस्थाको ऋण–उपसमितिले ऋणी सदस्यहरुको घर–दैलो गई तर–ताकेता गर्ने कार्यतालिका तयार गरे अनुरुप मिति २०८० साल आषाढ १५ गते शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि यस संस्थाको दैनिक कार्यालय समय बिहान १०ः०० बजेदेखि २ः०० बजेसम्म मात्र हुने जानकारी गराउँदछौं । उक्त समय पश्चात् यस संस्थाको कर्मचारी, सञ्चालक टोली संस्थाको ऋणी सदस्यहरुको घर–दैलोमा गई तर–ताकेता गर्ने हुनाले पुःन सम्पूर्ण ऋणी सदस्यहरुलाई समयमा नै संस्थाको ऋणको साँवा, ब्याज तिरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।

हाम्रा आदरणीय शुभचिन्तक शेयरसदस्य महानुभावहरुले गर्नु भएको अटुट विश्वास तथा सहयोगले नै संस्था संचालनमा ठूलो भूमिका खेलेको कुरामा हामी अत्यन्त कृतज्ञ छौं । यहाँहरुको माया तथा सद्भावलाई सम्मान गर्दै हालको परिस्थितिमा पनि विगतमा झैं सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
धन्यवाद । जय सहकारी !

Photos from Shree Siddhichandi Saving & Credit Cooperative Ltd.'s post 03/04/2023
02/04/2023

६६ औं राष्ट्रिय सहकारी दिवसको शुभकामना !

सहकारी डुबाएर जापान-अमेरिका पुगेका सञ्चालक र ऋणी धमाधम सम्पर्कमा 29/03/2023

https://clickmandu.com/2023/03/238205.html

सहकारी डुबाएर जापान-अमेरिका पुगेका सञ्चालक र ऋणी धमाधम सम्पर्कमा काठमाडौं । सहकारी संस्थाको ऋण लिएर भाग्ने ऋणी र संस्था बन्द गरेर बेपत्ता भएका सञ्चालक धमाधम सम्पर्कमा आउन थालेका...

अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा 17/03/2023

अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा काठमाडौं । के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस.....

Photos from Shree Siddhichandi Saving & Credit Cooperative Ltd.'s post 17/01/2023

यस संस्थामा क्यासियरको रुपमा कार्यरत कर्मचारी
श्री रस्मिला महर्जन आफ्नो श्रीमान्‌को कर्मथलो जापानमा प्रस्थान गर्न गईरहेको अवसरमा उनको सुरक्षित एवं सफल यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

विगत १३ वर्ष भन्दा बढि समयदेखि अनवरत रूपमा यस संस्थामा आबद्ध भई कुसल कार्यदक्षता प्रदर्शन गरेकोमा यस सहकारी परिवार उनीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

उनको उज्ज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

Photos from Shree Siddhichandi Saving & Credit Cooperative Ltd.'s post 05/11/2022

संस्थाको चौधौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने शेयर सदस्य लगायत सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ।

संस्थाप्रति सधैं यसरी नै माया गरी साथ र सहयोग प्रदान गर्नुहोला ।
🙏🙏🙏

17/10/2022

राष्ट्रिय शोकमा संस्था बन्द हुने सूचना !

17/10/2022

संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा भएको देहावसानले सम्पूर्ण राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको छ ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपाल सरकारले घोषणा गरे अनुसार यस राष्ट्रिय शोकमा मिति २०७९ साल कार्तिक १ गते मंगलबारका दिन यस संस्था पनि बन्द रहने कुरा हाम्रा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई सूचित गर्दछौं ।

पुःन शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

श्री सिद्विचण्डी वचत तथा ऋण सहकारी संस्था लिमिटेड

30/09/2022

२०७९ सालको बडा दशैंको उपलक्ष्यमा हाम्रा सम्पूर्ण शेयरसदस्य महानुभावहरूको उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना !

11/06/2022

यस संस्थाका क्यासियर रश्मिला महर्जन वैवाहिक बन्धनमा बाँधिन गएको उपलक्ष्यमा सुखद् दाम्पत्य जीवन तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

Want your business to be the top-listed Finance Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Telephone

Address


Kumaripati/19
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 14:00
Tuesday 10:00 - 14:00
Wednesday 10:00 - 14:00
Thursday 10:00 - 14:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 14:00

Other Lalitpur finance companies (show all)
Fair Trade Group Nepal Fair Trade Group Nepal
Jamsikhel, Sanepa
Lalitpur, 44600

Fair Trade at grassroots......

Bill book Renew Bill book Renew
Bhaisipati
Lalitpur

Bill Book Renew Centre you can contact for your bill book Renew fast and easy

Godavari Saving and Credit Co-operative Limited Godavari Saving and Credit Co-operative Limited
Lalitpur

Financing for development

Golden Gate Multipurpose Cooperative Limited Golden Gate Multipurpose Cooperative Limited
Satdobato
Lalitpur

Saving and Credit Facility Professional Service Friendly

Esewa Money Transfer - Kuwait Esewa Money Transfer - Kuwait
Pulchok-03
Lalitpur, 44600

Esewa Money Transfer is a fast-emerging ‘digital first’ remittance company in Nepal that offers Nepalese Worldwide a blended model of world-class remittance services.

Artha Consulting Pvt. Ltd. Artha Consulting Pvt. Ltd.
Satdobato
Lalitpur, 977

We provide qualitative consulting services related to Account & Finance, Taxation, Loan processing, Company/firm Registration.

Global Equity Fund Global Equity Fund
Sanepa
Lalitpur, 44700

Global Equity Fund Limited (GEF) is a private equity company incorporated in Nepal

Asian Life Insurance Imadole Sub- Branch Asian Life Insurance Imadole Sub- Branch
Lalitpur Nepal, Imadol Rata Makai Chwok
Lalitpur, IMADOLRATAMAKAICHWOKBURGERHOUSEUPPGIT

Asian Life Insurance Imadol Sub- Branch

Nepal Invests Nepal Invests
Dholahiti
Lalitpur, 44710

We facilitate investment in Nepal by extending support to potential investors in various stages of p

Delphi Associates Delphi Associates
Oasis Building, Patan Dhoka
Lalitpur, 44600

Everest CBS Everest CBS
Satdobato-15
Lalitpur, 0977

"एभरेस्ट वेब-बेस्ड कोर बैंकिङ सोलुसनले क्लाउड सेवासहित एक सम्पूर्ण बैंकिङ प्लेटफर्म प्रदान गर्दछ |