Real Vision Int'l Educational Consultancy,Tangal,Lalitpur
Nearby schools & colleges
Lagankhel
Lagankhel
Lagankhel
Krishna Mandir Way
Prayagpokhari
44600
Lagankhel
Real Vision Education is Educational Institution. We provide complete educational solution like Stud
कक्षा १२ को अन्तिम परीक्षा दिनुहुने सबैलाई गुड लक
नयाँ वर्ष को अफर मा बिशेष छुट सहित जापानीज भाषा को कक्षाहरु लागि तु सम्पर्क गर्नुहोला
9851070398/9818777125 🙏
मासिक तलब ३ लाख पाउने गरी Japan ले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ ।
वैदेशिक रोजगार विभागले एसएसडब्लु (SSW) अन्तर्गत विदेश कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ ।
कुन कुन सिप भए जान पाइन्छ ?
१) नर्सिङः स्याहार सुसार
२) भवन सरसफाई व्यवस्थापन
३) कच्चा माल उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग , इलेक्ट्रोनिक्स उद्योग
५) निर्माण
६) पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
७) खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्य सेवा उद्योग
८) अटोमोबाइल मर्मत(सम्भार)
९) उड्डयन
१०) होटल सम्बन्धी उद्योग,
११) कृषि
१२) मत्स्यपालन तथा अकुवाकल्चर
Congratulations to all
Good Result of 2024 April Intake.
Congrtulations to all.
कोरियन भाषा परीक्षाको लागि बायोमेट्रीक सम्बन्धि जरुरी सूचना !
सम्पुर्ण ल्होछारप्रेमिहरुमा सोनम ल्होछारको अवसरमा हार्दिक शुभकामना ।
अन्तिम भर्ना ! अन्तिम भर्ना !! अन्तिम भर्ना !!!
रोजगारमूलक/सिपमूलक प्राविधिक शिक्षामा अन्तिम भर्ना खुल्यो ।
#समयमै_प्राविधिक_शिक्षा_रोजौ_दक्ष_प्राविधिज्ञ_भई_आत्मनिर्भर_बनौ
CTEVT बाट सम्बन्धन प्राप्त यस टेक्निकल कलेजमा शैक्षिक सत्र २०८०/८१ को लागि रोजगारमूलक/सिपमूलक प्राविधिक शिक्षा १८ महिने प्रि-डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ कोर्षमा केही सिटमा पुनः अन्तिम भर्ना खुल्यो ।
#अहिलेको_जमाना_कम्प्यूटरको_जमाना #प्राविधिक_शिक्षा_आजको_आवश्यकता
* कार्यक्रम : प्रि- डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ
* कोर्ष अवधि : १८ महिना
* सिट संख्या : ४० सिटमा केहि सिट अझै खाली
* योग्यता: SLC पास वा SEE मा जुनसुकै ग्रेड प्राप्त
* फाराम भर्ने अन्तिम मिति : २०८० कात्तिक १९ गते सम्म
#न्यून_शुल्कमा_गुणस्तरीय_प्राविधिक_शिक्षा
शुल्क रु. ६५,०००/- मात्र
आवश्यक कागजातहरु:
1. SEE/SLC को Character/Transfer सर्टिफिकेट
2. SEE/SLC को मार्कसिट/ ग्रेड सिट
3. फोटो 3 कपि
4. नागरिकता वा जन्म दर्ता को फोटोकपी
#जसको_सिप_हुन्छ_हातमा_उसको_रोजगारी_हुन्छ_साथमा
कक्षा समय : बिहानको शिफ्ट
कोर्ष अवधि : १२ महिना कलेज क्लास + ६महिना OJT(Office work)
नोट: तालिम पछि उत्कृष्ट हुनेलाई रोजगारीको ब्यबस्था
#अध्ययन_पछिको_स्कोपहरु:(अध्ययनपछि के के मा काम गर्न सकिन्छ ?)
1. लोक सेवाबाट राजपत्र अनङ्कित द्धितिय (प्राविधिक )
चौथो तहमा कम्प्युटर सहायक अपरेटर को रूपमा
2. विभिन्न NGO तथा INGO हरुमा
3. विभिन्न School तथा College हरुमा
4. विभिन्न IT Company हरुमा
5. विभिन्न Audit Form हरुमा
6. विभिन्न Computer Institute हरुमा
7. विभिन्न सहकारी,फाइनन्स तथा बित्तीय सस्थाहरुमा
8. वैदेशिक रोजगारीमा (विदेश जानेहरुलाई)
9. Computer सम्बन्धी business गर्नुपरेमा
10. विभिन्न Engineering Consultancy हरुमा
11. विभिन्न Press तथा Designing अफिसहरुमा
12. विभिन्न Computer पसलहरुमा
13. विभिन्न कन्सल्टेन्सी तथा डिपार्टमेन्ट स्टोर हरुमा
14. विभिन्न Computer मर्मत केन्द्र हरुमा
15. विभिन्न फोटो स्टुडियो हरुमा
16. विभिन्न साइबर तथा कम्युनिकेशन सेन्टर हरुमा
17. विभिन्न Internet Company हरुमा
18. विभिन्न Call Center हरुमा
19. विभिन्न Data Entry गर्ने अफिस हरुमा
20. अन्य Computer भएको Private अफिसहरुमा
🔺️थप जानकारीको लागि: Yashodhara Technical College (Yashodhara Bouddha Secondary School-TECS) Lagankhel,Lalitpur, Kathmandu
✅ NTC- 9851070398 ✅ Ncell- 9803022694
✅ Viber/imo/whatsApp 9851070398/9803022694
E-mail: [email protected]
#गरौँ_सीपमा_लगानी_हुन्छ_भरपर्दो_आम्दानी
🔺️ कृपया फाराम भर्न कलेजमा सम्पर्क गर्नुहोस वा आफ्नो कागजातहरु सहित [email protected] मा मेल गर्नुहोस वा 9851070398/ 9803022694 मा सबै document सहित viber/imo/whatsApp गर्नुहोस (हामी हजुरहरुको फाराम भरेर submit गर्नेछु) ।
धन्यवाद ।
Happy Vijaya Dashami to all
कोरियन EPS भाषा परीक्षा को कृषि तर्फमा पास हुने सबैलाई बधाइ छ ।
पास ८३८० जना
May ८-१८ सम्म Skill Test
(Skill test मा Height, Weight र Color vision मात्रै हुने)
धन्यवाद ।
नयाँ बर्ष २०८० सबैमा हार्दिक मङगलमय शुभकामना 💐
सोनम ल्होछारको सबै ल्होछारप्रेमी जनसमुदाय मा हार्दिक शुभकामना ।
माघे संक्रान्तिको अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
Congratulations
सबैमा तिहार, नेपाल सम्वत र छठ को शुभकामना ।
Happy Luto Falne din(Shrawan Shankranti)
दहि-च्युरा खाने पर्व वा राष्ट्रिय धान दिवस को शुभकामना ।
Contact: 9818777125/9851070398
Congratulations to all COE secured students.
Working, Student & Dependent Visa को
लागि नयाँ जापानिज भाषाको कक्षाहरु शुरु :
समय :बिहान् ६ देखी बेलुका ७ बजे भित्र जुनसुकै समयमा
सम्पर्क :-9851070398/9818777125
अल द बेस्ट फर प्लस टु स्टुडेन्ट
गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
सबैजनालाइ बुद्ध जयन्तिको शुभ-कामना ।
आज बाट हुने SEE परीक्षा को लागी सबैलाई गुड लक
Have a safe flight Manisha and Sima
Japan basai safal rahos
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Tangal, Lagankhel
Lalitpur
Opening Hours
Monday | 09:00 - 19:00 |
Tuesday | 09:00 - 19:00 |
Wednesday | 18:00 - 19:00 |
Thursday | 09:00 - 19:00 |
Friday | 09:00 - 19:00 |
Saturday | 09:00 - 10:00 |
Sunday | 09:00 - 19:00 |
Lagankhel
Lalitpur
Your gateway to global education
Kumaripati
Lalitpur, 44600
We are providing Bridge Course for SEE appeared Students, CMAT/KUMAT/BCA for +2 Students
Kumaripati/5
Lalitpur, 44700
Study Abroad: Malta🇲🇹| Denmark🇩🇰Australia🇦🇺| Canada🇨🇦| USA🇺🇸 | Japan🇯🇵and Many More.....
M8C9+9MG, Lokeyswar Galli 2, Kumaripati
Lalitpur, 44700
Test Preparation || Abroad Studies || Career Guidance
Agnishala Road Kumaripati
Lalitpur, 44600
Kavya Global Network : Where Dream Meets Destination...!! Looking ahead to build your career studyin
1/100 Mithila, Kupondole
Lalitpur, 44600
Ivy International is an education and migration firm in association with SNS migration. Operating on high standards that are beyond ones in circulation, Ivy offers international le...
Machindra Marg, Jawalakhel
Lalitpur, 44600
Cube Education encourages an environment that supports students’ growth with their own choice and creates their pathway as per their strength.
Balkumari
Lalitpur, 44600
We provide PTE classes. We have engineered and modified classes structure of PTE for Nepal students
Manbhawan Chowk
Lalitpur
We believe in your dreams and so we help you live those dreams. We are education and migration agency established to assist you to get world class education abroad and professional...
Kathmandu-28, Bagbazar
Lalitpur
Educity International Education JAPAN is an education and career consultancy established with the aim to provide study and career guidance services to students to study in Japan.