YR Page
सुर्य र चन्द्रमाको चम्किने समय भिन्ना भिन्नै हुन्छ हजुर पनि आफ्नो समयमा पक्कै चम्किनु हुने छ 🥀🇳🇵❣️
Motivation
Motivation video
2011 Single😭
____________________
2012 Single😭
_____________________
2013 Single😭
_____________________
2014 Single😭
_____________________
2015 Single😭
_____________________
2016 Single😭
______________________
2017 Single😭
______________________
2018 Single😭
______________________
2019 Single😭
______________________
2020 Single😭
_______________________
2021 still Single😭
_______________________
2022 still single😭
______________________
2023 still Single😭
_____________________
Ga 2024 Tana Shirin Kunnu Kai Har Yau Dai Single😭
Anya Babu Jifa 👾Acikin Lamari😭😭😭 😭😭😭😭
बच्चाहरु ले दुध नखाएर तनाबमा हुनुन्छ?🤔
बच्चा खेलकुद भन्दा बदी मोबाइल चलाऊन रुची राखछ?🤔
बाहिरको खाएर घर को साग सब्जी तेस्सै छ?🤔
बच्चा पडाइमा कम्जोर छ?🤔
एसो हो भने हजुर को बच्चा लाई चाहिन्छ Invigo Protein Powder
Invigo Protein Powder कम फ्याट दूध र मट्ठा प्रोटीन बाट बनेको हो।
एस्को फाईदा हरु एस प्रकारको छ:👇👇👇
१) Invigo Protein Powder चकलेट फ्लेबर्को हुनाले दुध लाई एक्द मै टेसटि बनाउछ।
२) बाबु नानी नपढेको करण भनेको उस्को दिमाग मा चहिने तत्व DHA नपुगेर हो र हाम्रो Invigo Protein Powder मा प्रसस्त मात्रा मा पाईन्छ।
३) Invigo Protein Powder ले बाबु नानी को Muscles लाई भर्पूर्ण Protein दिने गर्द छ जस्ले गर्दा खेलकुद गर्दा पनि तागत मिल्छ।
४) Invigo Protein Powder ले शरीर मा भर्पूर्ण मात्रा मा उर्जा दिएसी बाहिरको जन्क फुड खान बाबु नानीले रुचौदैन।
आफ्नो बाबु नानी को भबिस्ये अब हजुरको हातमा !!
खाने तरिका: बिहान र बेलुका खाना पछी दुध सँग घोलेर दिनु होला। यदि हजुर हरु लाई चाहियमा सम्पर्क गर्नु होला।
Eagle ले सर्पको शिकार गरेको त पक्कै सुनेका छौँ हामीले । तर यहाँनिर रोचक कुरा के छ भने Eagle ले कहिलै पनि सर्पसँग जमिनमा लडाईं गर्दैन किनकी जमिन सर्पको क्षेत्र हो, Eagle को होइन । Eagle ले सुरुमा सर्पलाई जमिनबाट टपक्क टिपेर आफ्नो क्षेत्र अर्थात आकाशमा लैजान्छ र हावामा खसालिदिन्छ । अर्काको क्षेत्रमा पुग्दा बित्तिकै सर्पले आफ्नो तागत,सीप,होस-हवास नै एकै चोटि गुमाएर ऊ अत्तालिन थाल्छ । जमिनमा निक्कै विषालु र शक्तिशाली ठहरिएको सर्प हावामा पुगेपछी एकैचोटि निरिह बन्छ र यसरी शक्तिहिन सर्पको Eagle ले सजिलै शिकार गर्दछ ।
सिकाइ(Moral): अरूले के गरेको छ भनेर दश दिशामा ध्यान डुलाउनुको सट्टा आफ्नो रुची र क्षमता भएको क्षेत्रमा आफूलाई निपूर्ण बनाउनुहोस् । आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्नुहोस् । सफतलताका लागि १० फरक फरक क्षेत्रमा एक एक गुणा सीप बिकास गर्नुको सट्टा एक क्षेत्रमा १० गुणा सीप बिकासको जरुरत पर्दछ ।
👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
https://youtu.be/6wXLU0HvGiA
🇳🇵❣️😘
चित्र आफै बोल्छ माया एक पटक यता हेर त😘
एक पटक सुनौ है यो भिडियो
तपाइको स्वास्थ्यको लागि एक दमै राम्रो छ नोनि नो अप्रेसन नो इन्जेक्सन भोलि लाखौ पैसा खर्च गर्नु भन्दा अहिले नै समाधानको लागि प्रयोग गर्नै पर्ने प्रोडक्ट❣️✊✊
आजको कष्ट नै भोलिका मीठा कथा हुन्..
कथाविनाको जीवनको कुनै मजा छैन!
लडौं, भीडौं, जितौं..
सजिलो छैन तर असम्भव पनि त छै.. कि कसो ❤️
रोबोटबाट गर्भाधान गरेकी महिलाले जन्माइन जुम्ल्याहा शिशु
एजेन्सी । विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु जन्माइएको छ।
यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन ५ को गेमिङ कन्सोल प्रयोग गरिएको थियो।
त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकीटबाटै ती महिलाले गर्भधारण गरिन्। यसअघि आइभिएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्रकीट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो तर अब यो काम रोबोटले गर्न सक्ने भएको छ। आईभीएफ प्रविधि महँगो हुने र त्यसमा सफलतापूवर्क गर्भधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पताल सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए।
रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्याहा हाल स्वस्थ छन्। ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुअर्ड अल्बाले प्ले स्टेसन ५ को गेमिङ कन्सोलको सहयोगमा रोबोटमार्फत ती महिलाको अन्डाशयमा रहेको डिम्बमा सुईबाट शुक्रकीट हालिदिएका थिए।
ICC world cup qualifier मा Usa माथि शानदार जित हासिल गरेको मा बधाइ टिम नेपाल अनि हामि सबैलाइ❤️❤️ 🏏 🇳🇵🥰👏
जय देश जय नेपाल🙏🙏
खै त नेपालि धरानका मेयर हर्क साम्पाङको मिठो प्रस्तुति राम्रो लागेमा सिएर गर्नु ल
आहा कति मिठो
🇳🇵
प्रचन्डको भारत भ्रमण पछिको नतिजा यति ठुलो
✍️🤟support
उनी हुन पूर्व बेलायती गोर्खा सैनिक रोल्पाको मिरुल निवासी हरिबहादुर मगर। उनले २०८० जेठ ५ गते दिउँसो ३ बजेर १० मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको छ। जुन विश्वकै लागि गौरव र एक प्रेरक सफलता हाे।
याे बाट विशेषगरी अपांगता भएकाहरुका लागि अझ विशेष प्रेरणा पक्कै मिल्छ। सङघर्षबाट पछि नहटेर साहस लिएर बढेपछि सफलता हातमै आउँछ भन्ने गतिलाे उदाहरण हाे। हार्दिक बधाई सहित थप दैनिकि सफलताको कामना।
❣️😘✍️✍️🇳🇵
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, आकस्मिक अवतरण गर्ने तैयारी जहाजमा ठुलो आवाज र आगो देखियो !! कसैलाई केही नहोस् भगवान 😢😪
रा.स.पाको अग्रता तनहुमा
2 मिनेट ध्यान दियर अवस्य पढेर जानुहोला
१. लगानी चाहिँदैन ।
२. डिग्री चाहिँदैन ।
३. मोवाइल र इन्टनेट हुनुपर्छ ।
४. Part Time गर्न सकिन्छ ।
५. आवश्यकता अनुसारको आम्दानी गर्न सकिन्छ ।
६. घर बाटै काम गर्न मिल्ने ।
७। रोजगार, बेरोजगार, शिक्षक, सेवानिवृत्त अधिकारी,
विद्यार्थी, पुरुष, महिला, गृहणी, पढेका, नपढेका, आदि सबै इच्छुक व्यक्तिले गर्न मिल्ने । ( भनिन्छ : जहाँ इच्छा त्यहाँ उपाय ) Seriously इच्छुकहरुको लागी यो ठूलो अवसर सावित हुनसक्छ । इच्छुक व्यक्तिले कमेन्ट गर्नु होला
H𝗔 𝗣 𝗣 𝗬 🌹
Ñëw yêãr २`०`८`०´
ÊVÉRYØNĒ
विगत लाई बिर्सी दिनु सत्रु संग कहिले टक्कर नगर्नु राम्रो समय हो या नराम्रो कहिले मन मा नबोक्नु जति सुकै धन होस धन को घमण्ड नदेखाउनु ज्ञान को भण्डार लाई आफू भित्र नलुकाउनु नराम्रो समय को गन्ती नगर्नु। राम्रो विचारको को खानी बनाउनु खोज अनि सम्भावना हरू खोज्दै जानु राम्रो समय पनि बितेर जान्छ नराम्रो पनि बितेर जान्छ तनाव ग्रस्त जीवन निर्वाह कहिले नगर्नु समयको गती लाई बुझ्दै जानु नयाँ काम को थालनी गर्दै जानु २०७९ साल मा पूरा नभएको सबै सपना २०८० साल मा पूरा हुँदै जाहोस् happy new year नयाँ वर्ष को सबैलाइ अनगिन्ती शुभकामना l
🎆🎆🎆🎆🎆🎆🎆🎆🎆🎆
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Lamjung
एउटा त्यस्तो दिन आउनेछ जुन दिन मेरो नाम मात्र पनि तिम्रो सम्पूर्ण जिन्दगीको परिचय बन्नेछ
Rainas
Lamjung, 33608
Hi friends follow me for more informative videos and fact videos love you all
Nepal
Lamjung, 33600
You can follow me in youtube:https://www.youtube.com/channel/UCgVLB78OCKHEpdgEhOlM36w
Lamjung
was hello friends My name is Sujan, this is a game related video on my page, please like and follow