Sujhab Biz Services Pvt Ltd
Business Consultant
Slab Rate for FY 2080/81
आ.व.२०७८/७९ को आयकरमा कोभिड छुट!!
(बजेट-२०७९)
✅डे१कारोवारमा -७५%
✅डे२ कारोवारमा- ५०%
ारोवार: वार्षिक कारोवार ३० लाख सम्म र मुनाफा३ लाख सम्म हुने कारोवार।
ारोवार : वार्षिक कारोवार ३० लाख देखि १ करोड सम्म र मुनाफा १० लाख सम्म हुने करोवार।
Onlin Business होसियार , Registration भएको छ?
के तपाइले आर्थिक बजेटले प्रदान गरेको कम्पनी अध्यावधिकमा कर सहुलियतको उपयोग गर्नु भयो त ? छैन भने अब हामीलाई सम्झनुहोस् |||
हाम्रा सेवाहरु :-
- नयाँ कम्पनी दर्ता
- कम्पनी अध्यावधिक (नवीकरण)
- कम्पनीको नाम, ठेगाना परिवर्तन, शेयरधनी परिवर्तन तथा शेयर खरिद बिक्री
- कम्पनीको शुरुको शेयर लगत
- कम्पनी खारेजी (दर्ता खारेजी /लिक्वीडेसन खारेजी)
- स्थायी लेखा नम्बर (आयकर तथा भ्याट) दर्ता, कर चुक्ता
- Financial Report तयार पार्ने
- ट्रेडमार्क दर्ता तथा नवीकरण
- साना तथा घरेलु उद्योग दर्ता, वडा कार्यालय दर्ता
- कन्स्ट्रक्सन कम्पनीको इजाजत, ट्राभल्स एन्ड टुर्स तथा ट्रेकिङ कम्पनीको पर्यटन बिभागबाट स्वीकृती तथा नवीकरण
- कम्पनी रजिस्ट्रार कार्यालय तथा कर कार्यालय सम्बन्धि सम्पुर्ण कार्य |
(कम्पनी अध्यावधिक तथा वार्षिक विवरणमा छुटको अवसर पौष मसान्तसम्म मात्र रहने छ)
Get Advice From Professional Advocates, Accountants & Auditors.
Contact Us to register your Business
Sujhab Biz services Pvt.Ltd
Contact Us: 9857047355
Direct Call: 9811977033/9801565550
Email: [email protected]
Location: Jagriti Chowk (Gholbazar), Bharatpur
🤵🏻♀आफ्नो कम्पनीको विवरणहरु अद्यावधिक छन वा छैनन, आफ्नो कम्पनी वकिललाइ सम्पर्क गर्नु भो त ? कम्पनीको जरिवाना छुटको स्किम यहि पौष मसान्त सम्म मात्र छ है ।।
शुभ रात्री 🛌🛌🙏
New Noticed related to Excise Permit
कम्पनी नबिकरण गर्न छुटेका कम्पनीलाई अब जरिवानामा 90% छुट
कम्पनी नबिकरण गर्न परेमा 9857047355 मा Call/Viber/Whatsaap गर्नुहोस्
निषेधाज्ञा वा बन्दा बन्दी लागू भएको समयाबधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु । बन्दाबन्दि पूर्णरुपमा खोलेपछी बाटोको म्याद बाहेक ३० दिनभित्र कर विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउनु ।
सर्बोच्च अदालतको २०७८ जेठ ०५ को अन्तरिम आदेश ।
करदाताको पक्षमा फैसला गराउन बिशेष भुमिका निर्बाह गर्नुभएकोमा सरोज सर र उहाँको टिमलाइ धेरै धन्यवाद !
भाटभटेनीले नक्कली भ्याट बिल बनाएर कर छलेको ठहर Bizshala
bizshala.com काठमाण्डौ । सर्वोच्च अदालतले १० वर्षअघिको कर छलीको मुद्धाको किनारा लगाउँदै भाटभटेनी सुपरमार्केट लगायतका विभिन....
KarobarKo Sujhab's cover photo
KarobarKo Sujhab
भ्याट विवरण बुझाउने अन्तिम म्याद आज
मंसिर महिनाको भ्याट विवरण बुझाउने अन्तिम म्याद आज भएकाले नछुटाई विवरण बुझाउनु हुन सम्पुर्ण भ्याट मा दर्ता हुनु भएका व्यबसायीहरुलाई अनुरोध छ । अन्यथा कर कार्यालयले जरिवाना लगाउने छ । समयमा विवरण बुझाँउ जरिवाना बाट बचौँ ।
लाईन नबसि बिना झन्झट कर/भ्याट रकम Online तिर्नुको लागि हामीलाई सम्पर्क गर्नुहोला
ुक्ता_लिनुभो_त?
हेर्नुस कर चुक्ता लिन के के Document चाहिन्छ।
कर चुक्ता लिन सामान्यतया चाहिने आवश्यक कागजातहरु
1.करदाताको निबेदन कर चुक्ता पाउ भनि(रु. १० को टिकट टास्ने ।)
2. सम्बन्धित वर्षको लेखा परिक्षण प्रतिवेदन
3. कर तिरेको भौचरहरुको निस्सा(TDSको हकमा सोको निस्सा , Cash बुझायको हकमा सोको फोटोकपि)
4. गत वर्षको कर चुक्ता प्रमाणपत्रको
5. VAT मा दर्ता हुनेले VAT Reconciliation.
6. IRD बाट अनुसुची 1 वा 2,5,10 र 13 को Print
7. कर बक्यैादा बाकि हुन नहुने.
8. अबधिकरुपमा कर बिबरण र कर बुझायको हुनपर्ने
साथै लाइन नबसी कर रकम Online बाटै भुक्तानी बुझाउने माध्यम हामीलाई बनाउनुहोस्
+977 9857047355
+977 9811977033
If you already have a mobile app of a bank with your account in, or you have an esewa app in your mobile, you basically can just scan this code and send money to us (well technically our company or registered business entity)
To put it simple, you can even sell 10 rupees pen in this case just through Facebook ..here in NEPAL.
Don't know if that's not a dream come true, what is ....
Fonepay deserves some huge round of applause for bringing this
Benefits of Joining on Social Security Fund
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Malpot Chowk, Bharatpur
Narayangarh
42201
Opening Hours
Monday | 08:00 - 19:00 |
Tuesday | 08:00 - 19:00 |
Wednesday | 08:00 - 19:00 |
Thursday | 08:00 - 19:00 |
Friday | 10:00 - 17:00 |
Saturday | 10:00 - 17:30 |
Sunday | 08:00 - 19:00 |