Bethesda Church

Please remember us & our Church at ur Prayer
Thank u..

Photos from Bethesda Church's post 29/05/2024

#स्पेशल_घरेलु_सङति
महेन्द्र हरिजन ज्युको घरमा ( प्रतापपुर, पिपरपाति )
मिति: २०८१ जेठ १६ गते ( बुधवार )

संचालन : अगुवा रजिन्दर हरिजन
प्राथना विषयको प्राथना र आशिषको प्राथना :
आदरणिय पाष्टर कर्ण बहादुर गुरुङ
बक्ता : पाष्टर जयराम बिन ( बेथस्दा बेतहानि मण्डलि )
शिर्षक :
" परमेश्वर प्रति विश्वासि रहनेलाई ईनाम (आशिष)"

#पबित्र_धर्मशास्त्र_बाईबल
• १ शामुएल १,२ अध्याय
• हितोपदेश ३: ९,१०
• हितोपदेश १९: १७

🙏

27/05/2024

" समर्पण गर्नु भनेको परमेश्वरको आज्ञा पालना गर्नु हो "

बक्ता : वरिष्ठ पाष्टर पुर्ण तामाङ ( न्यु भिजन चर्च, गोपिगन्ज )

- १ राजा 8 : 63
सोलोमनले बाईस हजार गाईबस्‍तु र एक लाख बीस हजार भेड़ाबाख्राहरू परमप्रभुमा मेलबलिको निम्‍ति चढ़ाए। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको मन्‍दिरलाई समर्पण गरे।

Photos from Bethesda Church's post 27/05/2024

#घरेलु_सङति
पाष्टर कर्ण गुरुङ ज्युको घरमा ( सुस्ता ४ नर्सहि, ठुलो-जरलैया )
मिति: २०८१ जेठ १४ गते (सोमवार)

संचालन : पाष्टर गम ब. गुरुङ ( नेपाल अनुग्रह बेथेल चर्च, लघुना )
प्राथना विषय, समर्पण प्राथना र आशिषको प्राथना : आदरणिय वरिष्ठ पाष्टर दल ब. गुरुङ ( नेपाल अनुग्रह मण्डलि, भुताहा )
बक्ता : बरिष्ठ पाष्टर पुर्ण ब. तामाङ ( न्यु भिजन चर्च, गोपिगजं )
शिर्षक :
" सव थोक बनाउने त येशु नै हुनुहुन्छ्। "

#पबित्र_धर्मशास्त्र_बाईबल
• हिब्रू ३: ३,४
३.मोशाभन्‍दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्‍दा
घर बनाउनेको बढ़ी आदर हुन्‍छ।
४.किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्‍छ, तर सब
थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्‍छ।
• रोमि ९: २१
• यशैया ६६: १
• हिब्रू ४: १३
• हितोपदेश २४ :२७
• १ राजा ८: ६३
🙏

Photos from Bethesda Church's post 25/05/2024

बेथस्दा चर्च नर्सहिका सदस्य एंवम सुस्ता २ पत्थरकला निवासि #बिनिता_थरुनि ज्युले ४० दिन एक छाके उपवास सफल गर्नुभएकोमा धेरै धेरै बधाई साथै यहाँहरुको आत्मिकि जिवन अझ आशिषमय बन्दै गएको होस ।

- यशैया ५८ : ६
"अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा
परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको
किसिमको उपवास यही होइन र?

24/05/2024

" JESUS CHRIST is the head of CHURCH "

Matthew 19:26
But Jesus beheld them, and said unto them, With men this is impossible; but with God all things are possible.

Photos from Bethesda Church's post 24/05/2024

-हितोपदेश 16 : 3
तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

Photos from Bethesda Church's post 11/05/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका सदस्य एंवम सुस्ता ४ नर्सहि निवासि हाल Malaysia देशमा कार्यरत जवान भाई #अ्मित_थापा_मगर को तर्फ बाट यस बेथस्दा मन्डलिको ( ट्रस ) निर्माण कार्यका लागि १२,०००/- आर्थिक सहयोग गर्नु भएकोमा स-धन्यवाद दिदँछौ र साथै यहाँको सु- स्वास्थयमा, काममा, परिवारमा, र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा आशिष् दिनुभएको होस ।

Photos from Bethesda Church's post 27/04/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका सदस्य एंवम सुस्ता ४ नर्सहि निवासि हाल Oman देशमा कार्यरत जवान भाई बिबेक घलेको तर्फ बाट यस बेथस्दा मन्डलिको ( ट्रस ) निर्माण कार्यका लागि १०,३५०/-आर्थिक सहयोग गर्नु भएकोमा स-धन्यवाद दिदँछौ र साथै यहाँको सु- स्वास्थयमा, काममा, परिवारमा, र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा आशिष् दिनुभएको होस ।

Photos from Bethesda Church's post 27/04/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका सदस्य एंवम सुस्ता ४ नर्सहि निवासि हाल बुटवलमा कलेज अध्ययनरत साथै बुटवल भाटभटेनिमा कार्यरत जवान बहिनि नम्रता घलेको तर्फ बाट बेथस्दा मन्डलिको ( ट्रस ) निर्माण कार्यका लागि ५,०००/- आर्थिक सहयोग गर्नु भएकोमा स-धन्यवाद दिदँछौ र साथै यहाँको सु-स्वास्थ, अध्ययनमा, परिवारमा, र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा
आशिष् दिनुभएको होस ।

Photos from Bethesda Church's post 17/04/2024

बेथस्दा चर्च, नर्सहि जवान सङतिका जवान बहिनि #निर्मला_गिरि_हरिजनको आज पर्न गएको जन्मदिनको धेरै धेरै
सुभकामना🎉🎈
यहाँको जिवनमा परमेस्वर बुवाले प्रशस्त मात्रामा आशिष
दिनुभएको होस।

Photos from Bethesda Church's post 15/04/2024

#घरेलु_सङति
बाबुराम हरिजन ज्युको घरमा ( सुस्ता ४ गोकुलनगर )
मिति: २०८१ बैशाख ३ गते (सोमवार)

सन्चालन: पास्टर जितेन्द्र हरिजन
प्रबचन: पास्टर कर्ण ब. गुरुङ
शिर्षक :
" दासत्‍वको जिवन बाट निकाली ल्‍याउने परमेश्‍वरलाई
कहिल्यै नभुल्‍नू।"

#पबित्र_धर्मशास्त्र_बाईबल
- व्यवस्था ६ : १-१२
-मत्ति ५:१३-१६
यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्‍वर्गमा हुनुहुने तिमीहरूका
पिताको महिमा गरून्‌।

Photos from Bethesda Church's post 13/04/2024

आज नेपालि नयाँ वर्ष २०८१ सालको आगमन सङै यसै बेथस्दा मण्डलीका बरिष्ठ पास्टर कर्ण ब. गुरुङ गुरुबुवा लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै यहाँको जीवनमा सफलता, सुख ,समृद्धि र स्वास्थ परमप्रभुले दिनुभएको होस् भनि हामि मन्डलि परिवारको तर्फ
बाट शुभकामना दिँदछौ ।

12/04/2024

Happy Nepali New Year 2081.
May this new year brings to you all success, growth, and abundant opportunities.🎉🎉

Photos from Bethesda Church's post 06/04/2024

मोहन हरिजन लाई नयाँ मोटरसाईकलको लागि धेरै धेरै बधाई 🎉
- फिलिप्पी ४:१९
मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको
हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ ।

Photos from Bethesda Church's post 06/04/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका सक्रिय सदस्य एंवम एरिका कृषि फार्म नर्सहिका प्रोपाईटर चन्द्र ब. गुरुङ को तर्फ बाट २,०००/- र गोकुलनगर निवासि एंवम यसै चर्चका सदस्य मायाराम हरिजनको तर्फ बाट मन्डलिको ( ट्रस ) निर्माणका लागि ५,०००/- आर्थिक सहयोग गर्नु भएकोमा स- परिवारलाई धेरै धेरै धन्यवाद दिदँछौ र साथै यहाँको सु-स्वास्थ, व्यवसायमा, परिवारमा, खेतिपातिमा र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा आशिष् दिनुभएको होस ।

31/03/2024
Photos from Bethesda Church's post 31/03/2024

बिहानि सेवा - सङति
मत्ती २८:६
उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई
उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।

30/03/2024

#मृतकबाट_येशुको_पुनरुत्थान

- मत्ती २८:१-६
१. शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा
मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए ।
२. ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट
तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।
३. तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो।
४. तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए।
५. तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ,
किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको
येशूलाई खोज्‍दैछौ।
६. उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ
जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ
हेर।

30/03/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका सक्रिय जवान एंवम सदस्य नन्दकिशोर हरिजनको तर्फ बाट मन्डलिको ( ट्रस ) निर्माणका लागि ८,०००/- आर्थिक सहयोग गर्नु भएकोमा स- परिवारलाई धेरै धेरै धन्यवाद दिदँछौ र साथै यहाँको सु-स्वास्थ, व्यवसायमा, परिवारमा, खेतिपातिमा र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा आशिष् दिनुभएको होस ।

26/03/2024

बर्दघाट नगर इसाई समाजको भातृ संगठन बर्दघाट नगर इसाई जवान सङति को पहिलो घुम्ति मासिक बैठक बाट नवलपरासि इसाई जवान सङतिका निवर्तमान अध्यक्ष एंवम बेथस्दा चर्चका जवान अगुवा धिरज गुरुङ बर्दघाट नगर इसाई जवान सङतिको सल्लाहकारमा निवार्चित हुनु भएकोमा हामि बेथस्दा मन्डलि परिवार खुशि ब्यक्त गर्दै यो कार्यकाल पनि अझ आशिंषमय रहोस भनि शुभकामना ब्यक्त गर्द्छौ।

Photos from Bethesda Church's post 16/03/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका ज्येष्ठ नागरिक एंवम सक्रिय सदस्य सावित्री देवि सेन्चुरि आमाको तर्फ बाट मन्डलिको ( ट्रस ) निर्माणका लागि ५०,०००/- आर्थिक सहयोग गर्नु भएकोमा स- परिवारलाई धेरै धेरै धन्यवाद दिदँछौ र साथै यहाँको सु-स्वास्थ, व्यवसायमा, परिवारमा, खेतिपातिमा र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा आशिष् दिनुभएको होस ।

Photos from Bethesda Church's post 02/03/2024

#हिब्रू १३:१६
"भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै
बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।"

यसै बेथस्दा मन्डलिका सकृय सदस्य दिनेश पुलामि मगर र बैदेशिक रोजगारमा रहनु भएका अनिल पुलामि मगर को तर्फ बाट मन्डलिको ( गेट र भरयाङ ) निर्माणका लागि ५०,०००/- आर्थिक सहयोग गर्नु भएकोमा स- परिवारलाई धेरै धेरै धन्यवाद दिदँछौ र साथै यहाँहरुको कामकाजमा, व्यवसायमा, परिवारमा, खेतिपातिमा र ब्यक्तिगत आत्मिकि जिवनमा परमेश्वर बुवाले अझ प्रशस्त मात्रामा आशिष् दिनुभएको होस ।

Photos from Bethesda Church's post 02/03/2024

बेथस्दा गजरि चर्च कुडियाका पास्टर मुखलाल चौहान र बेथस्दा चर्च नर्सहिका सदस्य सुनिता हरिजन ज्यु दुबै जनालाई ४० दिनको उपवास सफल गर्नुभएकोमा धेरै धेरै बधाई साथै यहाँहरुको
आत्मिकि जिवन अझ आशिषमय बन्दै गएको होस ।

- यशैया ५८ : ६
"अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा
परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको
किसिमको उपवास यही होइन र?

Photos from Bethesda Church's post 26/02/2024

#घरेलु_सङति
दिनेश पुलामि मगर ज्युको घरमा
सुस्ता-५, बेलवानि
मिति: २०८०-११-१४ (सोमवार)

सन्चालन: जवान अगुवा धिरज गुरुङ
प्रबचन: पास्टर कर्ण ब. गुरुङ

शिर्षक :" निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌ जस्तो बन्नुपर्छ "

#पबित्र_धर्मशास्त्र_बाईबल
- एफिसी ५:१५-२१
- भजनसंग्रह ९१:१४,१५
१९. एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो
सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै
२०. सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर
पितालाई धन्‍यवाद चढ़ाओ।

Photos from Bethesda Church's post 20/02/2024

#४०दिन४०रात_उपवास_सम्पन्न 🙏
धन्यवाद प्रभु येशु ख्रीष्ट तपाईको अनुग्रह र कृपाको लागि र बेथस्दा मन्डलि परिवारको तर्फ बाट धेरै धेरै बधाई अगुवा राजेन्द्र हरिजनको श्रीमति #सुनिता_हरिजन र साथै आत्मिकि जिवन आशिषित बन्दै गएको होस । यहाँको हरेक प्राथना बिषय बिन्ति परमेश्वरले सुनि आशिष दिनुभएको होस्।
संचालन : पास्टर जयराम बिन
प्रबचन : पास्टर कर्ण बहादुर गुरुङ
" शिर्षक - अगुवाई र रक्षा परमप्रभु बाट नै आउँदछ "
#पवित्र_धर्मशास्त्र_बाईबल
- भजनसंग्रह २५ : २
" हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा
पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाउन्।‌"

✝️🛐

Photos from Bethesda Church's post 13/02/2024

#घरेलु_सङति
चेत नारायण चौधरिको घरमा ( सुस्ता ३ गजरि थारुटोल )
मिति: २०८०-१०-२९ (सोमवार)

सन्चालन: चेत नारायण चौधरि
प्रबचन: पास्टर कर्ण ब. गुरुङ
शिर्षक :" परमेस्वरले हाम्रो आवश्यकतालाई थाहा गर्नुहुन्छ "

#पबित्र_धर्मशास्त्र_बाईबल
- मत्ती ६:२५-३४
३१. यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के
पहिरौंला?’ भनेर फिक्री नगर।
३२. किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्‌, र
तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै
थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।

Photos from Bethesda Church's post 11/02/2024

#आराधना_सङति

शिर्षक : हाम्रो विश्वासको जग ख्रीष्टमै हुनुपर्छ ।
बक्ता : पास्टर सुर्य गिरी ( ईमिलिया अविनाश चर्च, कपिलवस्तु )

Photos from Bethesda Church's post 24/01/2024

दोस्रो सुस्ता बिधालय खेलकुद साथै राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा बेथस्दा चर्चले आर्थिक सहयोग साथै अतिथि गर्दै बेथस्दा चर्चका आदरणीय पास्टर कर्ण ब. गुरुङ प्रधनाध्यापक र व्यस्थापन समितिका अध्यक्षको संयुक्त बाहुलि बाट प्रमाणपत्र ग्रहण गर्दै।

Want your place of worship to be the top-listed Place Of Worship in Nawalparasi ?
Click here to claim your Sponsored Listing.

Videos (show all)

" समर्पण गर्नु भनेको परमेश्वरको आज्ञा पालना गर्नु हो "बक्ता : वरिष्ठ पाष्टर पुर्ण तामाङ ( न्यु भिजन चर्च, गोपिगन्ज )- १ ...
" JESUS CHRIST is the head of CHURCH "Matthew 19:26But Jesus beheld them, and said unto them, With men this is impossibl...
Thank you lord for all your grace.
Jesus our lord
#FarewellProgramme                  बेथस्दा मन्डलि नर्सहिका सदस्य छोरि  #बिना_घले DV-Lottery मार्फत माघ २ गते अमेरिकाको ...
- यूहन्ना 10 : 14“म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा                           भेड़ाहरूले मलाई चिन...
धेरै धेरै बधाई शान्ति पुलामि मगर ज्यु लाई । गिफ्ट गोलाप्रथाको पहिलो नाम नै बाचन सङै नेपाली ख्रीष्टियन जगतको पहिलो सङेतिक...
#पबित्र_धर्मशास्त्र_बाईबल- हिब्रू १०:२५कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभ...
#HappyEasterSunday#MorningFellowshipमृत्यु अनि पुनरुत्थान द्वारा आफ्नो ख्रीष्ट येशुलेसबै थोकहरु माथि अधिकार प्राप्त गरे ...
#HappyEasterSunday
#घरेलु_सङति #भोजपुरि_भजन मर्जी बा राउर , अरजिया के मानि हे प्रभु रउरि , शरण आईल बानि।
- हिब्रू १०:२५कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमी...

Address

Susta-4, Narsahi (Thulo-Jarlaiya)
Nawalparasi

Other Religious Organizations in Nawalparasi (show all)
Smyrna Church’s Children Fellowship Smyrna Church’s Children Fellowship
Sunwal 12 Bhumahi Nawalparasi
Nawalparasi

LoopNetworks Pvt.Ltd -Bardaghat Branch LoopNetworks Pvt.Ltd -Bardaghat Branch
Nearby Khemanand Oil Store , Bardaghat Municipality Ward No-4
Nawalparasi, 33011

Nepal  Grace Church Nepal Grace Church
Bhutaha
Nawalparasi, 33007

Nepal Grace Church is committed to share the love of God & good news of our Lord Savior Jesus Christ

Give Gospel Ministry Nepal Give Gospel Ministry Nepal
Somani-2
Nawalparasi, PARASI

Christian organization working for spreading the goodnews of Jesus Christ.