Bethesda Church, Nawalparasi Videos

Videos by Bethesda Church in Nawalparasi. Please remember us & our Church at ur Prayer Thank u..

" समर्पण गर्नु भनेको परमेश्वरको आज्ञा पालना गर्नु हो "

बक्ता : वरिष्ठ पाष्टर पुर्ण तामाङ ( न्यु भिजन चर्च, गोपिगन्ज )

- १ राजा 8 : 63
सोलोमनले बाईस हजार गाईबस्‍तु र एक लाख बीस हजार भेड़ाबाख्राहरू परमप्रभुमा मेलबलिको निम्‍ति चढ़ाए। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको मन्‍दिरलाई समर्पण गरे।

Click to enable sound Next

Other Bethesda Church videos

" समर्पण गर्नु भनेको परमेश्वरको आज्ञा पालना गर्नु हो " बक्ता : वरिष्ठ पाष्टर पुर्ण तामाङ ( न्यु भिजन चर्च, गोपिगन्ज ) - १ राजा 8 : 63 सोलोमनले बाईस हजार गाईबस्‍तु र एक लाख बीस हजार भेड़ाबाख्राहरू परमप्रभुमा मेलबलिको निम्‍ति चढ़ाए। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको मन्‍दिरलाई समर्पण गरे।

" JESUS CHRIST is the head of CHURCH " Matthew 19:26 But Jesus beheld them, and said unto them, With men this is impossible; but with God all things are possible. #BethesdaChurch #HouseofMERCY

Thank you lord for all your grace.

Jesus our lord

#FarewellProgramme बेथस्दा मन्डलि नर्सहिका सदस्य छोरि #बिना_घले DV-Lottery मार्फत माघ २ गते अमेरिकाको 🇺🇸 यात्रा प्रभु येशु ख्रीष्टले सफल पार्नुभएको होस र यहाँको शाररिक एंवम आत्मिकि जिवन एकदमै आशिषमय रहेको होस भनि यस बेथस्दा मन्डलि परिवारको प्राथना साथै उज्वल भविष्यको धेरै धेरै शुभकामना दिदछौ । -१ कोरिन्थी २ : ९ तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।” #HaveASafeJourney #Nepal_America 🇳🇵🇺🇸

- यूहन्ना 10 : 14 “म असल गोठालो हुँ, म आफ्‍ना भेड़ाहरूलाई चिन्‍छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्‍छन्‌।

धेरै धेरै बधाई शान्ति पुलामि मगर ज्यु लाई । गिफ्ट गोलाप्रथाको पहिलो नाम नै बाचन सङै नेपाली ख्रीष्टियन जगतको पहिलो सङेतिक ब्यान्ड #Hephzibah_Band का आदरणीय सर बेन्जामिन प्रधान ज्युको बाहुलि बाट पुरस्कृत हुदैं । #Congratulation #ShantiaMagar #BethesdaChurch

#पबित्र_धर्मशास्त्र_बाईबल - हिब्रू १०:२५ कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ। #घरेलु_सङति #हिन्दि_भजन सुकरिया... मुझे भर है तेरि मे हरबानिया दिलसे मै करुँ तेरि सुकरिया

#HappyEasterSunday #MorningFellowship मृत्यु अनि पुनरुत्थान द्वारा आफ्नो ख्रीष्ट येशुले सबै थोकहरु माथि अधिकार प्राप्त गरे उहाँ मर्नुभो पापलाई लिएर बौरि उठ्नुभो बिजय भएर...

#HappyEasterSunday

#घरेलु_सङति #भोजपुरि_भजन मर्जी बा राउर , अरजिया के मानि हे प्रभु रउरि , शरण आईल बानि।

- हिब्रू १०:२५ कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ। #घरेलु_सङति #हिन्दि_भजन प्रभुका धन्यवाद करुंगा, उसके सङतिमे सदा रहुंगा

🎅🏻🎄CHRISTMAS 2079 🎄 🎅🏻 #GROUPDANCE #Namrata #Beena #Alisha #Jyoti

🎅🏻🎄CHRISTMAS 2079 🎄 🎅🏻 #DinaHarijan

🎅🏻🎄CHRISTMAS 2079 🎄 🎅🏻 #NandaKishorHarijan

🎅🏻🎄CHRISTMAS 2079 🎄 🎅🏻 #SundaySchoolKids

🎅🏻🎄CHRISTMAS 2079 🎄 🎅🏻 #ArikaGurung

🎅🏻🎄CHRISTMAS 2079 🎄 🎅🏻 #JesikaPulamiMagar

🎅🏻🎄#CHRISTMASEVE #CAKECUTTING 🎅🏻🎄

३.५ बर्षको बाईबल थियोलोजि पुरा गरि ग्रेस स्कुल अफ थियोलोजि, नेपाल बाट ग्र्याजुएसन भएकोमा यस बेथस्दा चर्चको तर्फ बाट धेरै धेरै शुभकामना साथै आत्मिकि यात्रा अझ आशिषमय भएको होस्।