SCAS - Nepal

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SCAS - Nepal, Health & Wellness Website, Nepalgunj-10, Banke, Nepalganj.

14/08/2024

सिकल सेलका ग्लोबल बिज्ञ डा. राजन पाण्डे ज्युलाई जन्म दिनकाे लाखौंलाख शुभकामना ।

15/05/2024

नेपालमा सिकल सेल एनिमियामा अतुलनीय योगदान गर्नुहुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् सिकल सेल एनिमियाका Global Expert , डा. राजन पाण्डे भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्ट जस्ताे गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । यहाँले भेरी अस्पतालको नेतृत्व गरि रहदा आम जनताले मे.सु.पदको निरन्तरताको मात्र अनुभुती गर्ने छैनन्। भेरी अस्पतालको सेवा गुणस्तरीय हुनेछ साथै सिकलसेल एनिमियाका र थालसेमियाका बिरामीले न्यायको अनुभुती गर्ने छन । कुनै पनि पदमा को मान्छे कति समय सम्म रह्यो त्यसले अर्थ राख्दैन । कस्को पालामा राम्रो काम कति भए त्यस्ले अर्थ राख्द्छ।यहाँलाई याे कुरा राम्रोसँग थाहा छ। यहाँको कार्यकालमा भेरी अस्पताल आम मानिसहरुले प्रसंशा गर्न लायक बनोस् ।

16/03/2024

Sickle Cell Animea/ Thalasemia का Global Expert एवम् भेरी अस्पताल नेपालगन्जका मेडिकल बिभाग प्रमुख डा.राजन पाण्डे यहि मिति २०८०/१२/०६ गते मंगलवार बिहान १०: ०० बजे बर्दिया जिल्ला अस्पतालको Pen-Plus Clinic मा आउनु हुने भएकाले सिकल सेल एनिमिया र थालेसिमियाका सम्पुर्ण बिरामीहरु स्वस्थ्य जाच गराइ स्वस्थ्य लाभ लिन अनुरोध गरिन्छ।

19/01/2024

भेरी अस्पताल नेपालगन्जका प्रमुख अस्पताल प्रशासक( नर्सिङ ) दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशका स्वस्थ्य सचिव पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

27/11/2023

भेरी अस्पतालमा बेड नपाएकोले सिकलसेल एनिमिया/ थालेसेमियाका बिरामीहरु सौचालय जाने बाटामा चिसो भुइँमा बसेर रगत चढाउदै। यी बिरामीको पीडाले कसैलाई नि छुन नसक्नु दु:खद । अस्पताल प्रशासन र ब्यबस्थापनको जिम्मेवारीमा रहनु भएका महानुभावहरुको ध्यान जावोस। यस्ता दृश्यले यहाँहरुको नियत र कार्य क्षमतामा गम्भीर प्रश्न उठाउदै न र?

Photos from SCAS - Nepal's post 26/11/2023

सिकलसेल एनिमिया/थालेसेमिया रोग नियन्त्रण अभियानका क्रममा राजापुर नगरपालिकाका शिक्षक र बरघरहरुसङ राजापुर र गेरुवामा हामी।

09/10/2023
Photos from SCAS - Nepal's post 12/09/2023
Photos from SCAS - Nepal's post 12/09/2023

PEN- plus Clinic बर्दिया अस्पतालमा सेवा लिइरहेका सिकल सेल एनिमिया र थालेसेमियाका बिरामीहरुको समस्या बुझ्न kathmandu institute of Child Health( KIOCH) का प्रोग्राम मेनेजर डाक्टर सृष्टि सिंह WHO का सिकलसेल / थालेसेमियाका नेपालका Resource person, भेरी अस्पताल नेपालगजका औषधी बिभाग प्रमुख, प्रमुख कन्सल्टेन्ट फिजिसिएन डा. रानज पाण्डे सहित बर्दियामा । साथै सामाजिक अभियन्ता, सिकल सेल एनिमिया सोसाइटी (स्कास- नेपाल ) का अध्यक्ष प्रभु राम चौधरी अनि बिरामी र उनका आफन्तहरु।PEN -plus Clinic संचालकKIOCH लाई नतिजा बिहिन काममा बजेट खर्च गर्नु भन्दा बिरामीको गुणस्तरीय स्वस्थ्य सेवा केन्द्रित हुनुपर्ने विज्ञ डाक्टर तथा स्कास नेपालको शुझाव।

12/09/2023

अल बिदा !

01/09/2023

वरिष्ठ बालरोग बिषेशज्ञ डाक्टर दुर्गा प्रधान को निधन ले स्तब्ध बनाएको छ। मृत आत्माको स्वर्गमा बास होस ।

Photos from SCAS - Nepal's post 31/08/2023

भेरी अस्पतालमा नेपालगजमा सिकल सेल एनिमिया / थालेसेमियाको छुट्टै Devoted ward खोल्ने,सिकलसेल एनिमिया/ थालेसेमियाका बिरामीहरुलाई अपाङ्गताको सुचिमा सुचिकृत गर्नु पर्ने , नि:शुल्क स्वस्थ्य बिमा गर्नुपर्ने, सिकल सेल एनिमिया र थालेसेमिया/ बिरामीहरुको औषधीहरु स्वास्थ्य बिमामा तत्काल समाबेश गर्नु पर्ने माग सहितको ज्ञापनपत्र संघीय स्वस्थ्य मन्त्री मा. मोहन बहादुर बस्नेत ज्युलाई बुझाएको छ ।

30/08/2023

मधुवन सरकार तिमिलाई सिकल सेल एनिमिया / थालेसेमियाका बिरामीहरुको पक्षमा काम गर्न के ले रोक्यो ह ? बजेटले? स्वस्थ्य बिज्ञले सल्लाह दिएनन? सिकल/ थालसेमियाका बिरामी छैनन? थारु समुदायका जनप्रतिनिधि छैनन ? सिकलसेल / थालसेमियाको पिडाको अनुभिति भएन ? यो समुदायको स्वस्थ्य प्राथमिकतामा पर्दैन? सिकल सेल / थालेसेमियाबाट मर्ने को सख्या कमि भयो ?
बजेट छैन भनु भने अरु रोगका रोगीले उपचार पाएकै छन त? त्यो पैसा कहाँबाट आयो ? कुन पालिकासङ सिकल सेल एनिमिया र थालसेमियामा मात्र खर्च गर्ने असीमित स्रोत छ र ?यसमा काम गरिरहेका छन ।कहाँबाट पाए?

बिज्ञ छैनन भनु भने, तिम्रो स्वस्थ्य सल्लाहकार नै भेरी अस्पतालमा कार्यरत डाक्टर छन्। जाे दैनिक रूपमा दर्जनौ सिकल / थालेसेमियाका बिरामी भेट्छन आफु काम गर्ने अस्पतालमा । उनकै अँखा आगाडी थुप्रै बिरामिले प्राण त्यागछन दैनिक जसो । यति हुदा नि सल्लाहकारले किन सुझाउदैनन तिमीलाई । सिकलसेल एनिमिया / थालेसेमिया केहि गर्न ।
बिरामी छैनन भनु , बेला बखतको अनुसन्धानले फेला परिरहे कै छन ?
आवाज उठाउले जनप्रतिनिधि छैनन भनु, सिङ्गो समुदायको प्रतिनिधित्व गर्ने उप प्रमुख, वडा अध्यक्षहरु तिमिसङै छन? हो उहाहरुको आफ्नै परिवारमा यस्ता बिरामी नहुन सक्छ। त के पिडा अनुभुती गर्न आफ्न्नै परिवार्मा हुनु पर्छ? त्यस्तो हो भने तपाई कसरी आफुलाइ जनप्रतिनिधि भन्नु हुन्छ?
यो समुदायको स्वस्थ्य प्राथमिकतामा पर्दैन भने यो सामुदायले यो पालिकाका जनता हैनन भन मधुवन सरकार ।
तिमीलाई सिकल सेल/ थालेसेमियाम काम गर्न कति मान्छे सिकल सेल थालासेमियाबाट मर्नु पर्ने हो ?

27/08/2023

आफुलाई अतिरिक्त लाभ हुने गरि विभिन्न स्थानीय मेडिकलहरूले बिभिन्न पोलिक्लिनिक तथा निजि अस्पतालहरुमा बिरामीहरु रिफर गर्ने गरेकोले बिरामीहरु मर्कामा पर्ने गरेको ब्यापक जनगुनासो आइरहेकाले बिरामी तथा आफन्तहरु सचेत र जागरुक हुन जरुरी देखिन्छ।

18/08/2023

भेरी अस्पताल नेपालगन्ज अस्पताल बिकास समितिका अध्यक्ष आदरणीय बिरेन्द्र बहादुर शाह ज्युसङ सिकल सेल एनिमिया र थालेसेमियाकाे उपचार थप ब्यबस्थित गर्ने बारे भेट।

18/08/2023

भेरी अस्पताल नेपालगन्जको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष आदरणीय बिरेन्द्र बहादुर शाह ज्युसङ सिकल सेल एनिमिया/ थालेसेमिया उपचारलाई थप ब्यबस्थित गर्ने बारे कुरा गर्दै स्कास अध्यक्ष ।

18/08/2023

सिकल सेल एनिमिया / थालेसेमियाको अभियानमा निरन्तर।

15/08/2023

भेरी अस्पताल नेपालगन्जमा सिकल सेल / थालेसेमियाको छुट्टै Devoted Ward संचालको लागि लुम्बिनी प्रदेशका मुख्य मन्त्री मा. डिल्ली बहादुर चौधरी ज्यु सङ सोल्टी होटेलमा भेट गर्दै स्कास नेपालका अध्यक्ष एवम समाजिक अभियन्त प्रभु राम चौधरी ।

14/08/2023

सिकलसेल एनिमियाका बिरामीहरुका पक्षमा महत्वपूर्ण योगदान गर्नुहुने डा. राजन पाण्डेलाई जन्म दिनको धेरै धेरै शुभकामना ।

07/08/2023

जनहितमा जारि

Photos from SCAS - Nepal's post 28/07/2023

भेरी अस्पताल नेपालगन्जमा यथासिघ्र सिकलसेल एनिमिया र थालेसेमियाको छुट्टै वाड सन्चालनको माग सहितको ध्यानाकर्षण पत्र प्रदेश स्वस्थ्य मन्त्री माननीय राजु प्रसाद खनाल ज्युलाई बुझाइयो।

24/07/2023

जन हित्मा जारी ।

20/07/2023

भेरी अस्पताल नेपालगन्जमा १००० जना सिकलसेल एनिमियाका र १०० औको संख्यामा थालसेमियाका बिरामीहरु नियमित फोलोअपमा हुदा पनि संघीय सरकार र प्रदेश सरकारले सिकलसेल / थालासेमिया वार्ड संचालनमा उदासिन हुनु दु:खद ।

Photos from SCAS - Nepal's post 20/07/2023

congratulation ! doctor late post

Want your practice to be the top-listed Clinic in Nepalganj?
Click here to claim your Sponsored Listing.

Website

Address


Nepalgunj-10, Banke
Nepalganj

Other Nepalganj clinics (show all)
Gupta Brothers Nepal Gupta Brothers Nepal
Pasang Lamhu Margh
Nepalganj

Gupta Brothers Nepal collectively is different business verticals from the house of Gupta.

Ekta medicine distributors Ekta medicine distributors
Dasbigha
Nepalganj

Medicine Info. Everland MedDist Medicine Info. Everland MedDist
Belaspur
Nepalganj

You can get all informtion about any mdecine or drugs

Charak Medical Hall & Ashirbad Pathology Charak Medical Hall & Ashirbad Pathology
Surkhet Road
Nepalganj

Opposite to Nursing Home Hospital Gate

Sijan medical hall Sijan medical hall
Nepalgunj 11
Nepalganj

Remedy Pharmacy Remedy Pharmacy
Fulwari Masjid Marg/03
Nepalganj

suggestion what you want and help from the heart as a professional PHARMACIST!!!!

Yogesh Pharmacy and Jashodha Clinic Yogesh Pharmacy and Jashodha Clinic
Ganeshman Chowk Nepalgunj Banke
Nepalganj

WE ARE TRUELY TRUSTED MEDICAL CLINIC PUBLIC PEOPLE HEALTH IS OUR PRIORITY

GoMed GoMed
सुशील कोइराला क्यान्सर हस्पिटल को सामुन्ने पट्टि।
Nepalganj, 21900

हामी यहाँ सबै किसिमको औषधी पाइन्छ साथै क्यान्सर को औषधी पाइन्छ।

Gefont banke Gefont banke
Banke
Nepalganj

Work for right of workers

Suman Giri Shrestha Suman Giri Shrestha

Nepalganj

Im a nurse and want to change my self for my country

New Sagun Pathology New Sagun Pathology
Nepalgunj/10
Nepalganj

Testing and diagnosis

GK Pharma, Nepalgunj GK Pharma, Nepalgunj
Nepalganj

8.00 a.m. to 7.15 p.m. everyday except saturdays.