Students Of Bheri Technical School, Nepalgunj
Bheri technical school (BTS) is one of the best engineering institutions of the Nepal . Located in Nepalgunj,Banke.
डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्त जरूरी सूचना!!
!
On this auspicious occasion of Teej, may Goddess Parvati bless all Nepalese and Hindu devotees with strength, happiness, and marital bliss. May Lord Shiva grant you the strength to overcome obstacles, and may the divine love between them inspire harmony in your relationships. Happy Teej! 🙏🌺
रिक्त कोटामा भर्नाकालागी निवेदन पेश गर्ने बारे सुचना ।
📢 Attention New Students! 📚
We're thrilled to welcome you to our school! Classes for new admissions are set to begin soon. Please ensure you're prepared and excited for your educational journey with us.
🎉 Join us on 2080/06/07 at 10 AM for an exciting orientation session. Get ready for an amazing journey ahead! 📚🌟 "
डिप्लोमा / प्रमाण पत्र तथा प्री डिप्लोमा तहका शैक्षिक शत्र २०८०/०८१ मा भर्ना भई अध्ययन गर्दै गरेका प्रशिक्षार्थीहरुका लागि रजिस्ट्रेशन फारम भर्ने अत्यन्त जरुरी सूचना !
Happy Engineer's Day to all the engineers and engineering students! May your studies be rewarding, and your journey towards innovation be filled with success.
भोलिको Exam सर्छ कि सर्दैन ?
भोलि शोक बिदा भएपनि CTEVT का पुर्वनिर्धारित परीक्षाहरु यथावत् रुपमा संचालन हुनेछन् ।
DEE 5th semester, 3rd semester को प्रयोगात्मक परिक्षा सञ्चालम सम्वन्धमा सुचना ।
२०८० साल भाद्र ६ गते दिउँसो १ बजेदेखि संचालन भएकाे प्रि- डिप्लाेमा तर्फकाे नतिजा प्रकाशन बारेकाे सूचना
2080-05-06 प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
नतिजा हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नु हुन अनुराेध छ ।
https://drive.google.com/file/d/1ZvBRQlOQmszpP0ABsxrUfP8a4PqiUc9K/view?usp=drivesdk
२०८० भाद्र ६ गते संचलान भएकाे डिप्लाेमा इन इन्जिनियरिङ तर्फका Electrical, Civil र Mechanical तथा २०८० भाद्र ९ गते संचालन भएकाे रेडियाेग्राफि कार्यक्रमकाे प्रवेश परीक्षामाे नतिजा प्रकाशन सम्वन्धि सूचना ।
नतिजा हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नु हुन अनुराेध छ ।
https://drive.google.com/file/d/1_-fv_PFPHs3qFX-tMMr9oaQ4o0SChEtb/view?usp=drivesdk
Model Question set and Sample Answer Sheet for CTEVT Entrance Examination 2080 for Diploma in Engineering ....
थप भर्ना खुल्यो ।
फारम भर्ने मिति थप भएको बारेको अत्यन्तै जरुरी सुचना ।
फारम भर्ने मिति २०८० साउन २६ गते सम्म ।
प्रबेश परीक्षा मिति : छात्रवृत्ति तर्फ २०८० भाद्र २ गते ।
प्रवेश परीक्षा मिति : पुर्ण शुल्किय तर्फ २०८० भाद्र ६ गते ।
For More Details Contact Us:
🏠: BTS भेरी प्राविधिक शिक्षालय Nepalgunj - 10, banke
☎️: ०८१-५३१५३८ ; ०८१-५३३६५१; 9858020838; 9858020835,
9848029011
📧: [email protected]
🌐: www.bts.edu.np
BTS भेरी प्राविधिक शिक्षालय
भर्ना_खुल्यो भर्ना_खुल्यो भर्ना_खुल्यो !!!
𝐂𝐓𝐄𝐕𝐓 को आङ्गिक शिक्षालय भेरी प्राविधिक शिक्षालयमा शैक्षिकसत्र २०८०/०८१ को लागि भर्ना खुल्यो ।
फारम भर्ने अंतिम मिति : २०८० श्रावण १२ गते सम्म ।
प्रवेश परिक्षा संचालन हुने मिति : डिप्लोमा तर्फ २०८0 श्रावण २४ गते बिहान ८ बजे ।
प्रवेश परिक्षा संचालन हुने मिति : प्रीडिप्लोमा तर्फ २०८० श्रावण २४ गते दिउसो १ बजे ।
𝐚𝒇𝒕𝒆𝒓 𝑺𝑬𝑬 𝑾𝒆 𝑶𝒇𝒇𝒆𝒓:
👷 Diploma in Civil Engineering
💡 Diploma in Electrical Engineering
🔧 Diploma in MechanicaL Engineering
👩🏻🔬 Diploma in Pharmacy
☢️ Diploma in Radiography
👷 Pre-diploma in Civil Engineering
💡 Pre-diploma in Electrical Engineering
🔧Pre-diploma in Mechanical Engineering
⚙️ Pre-diploma in Automobile engineering
👨🏽💻Pre-diploma in Electronics Engineering
🆒Pre-diploma in Ref & AC Engineering
💻Pre-diploma in Computer Application & Secretarial
Management
Contact Us:
🏠: Nepalgunj - 10, banke
☎️: ०८१-५३१५३८ ; ०८१-५३३६५१; 9858020838; 9858020835,
9848029011
📧: [email protected]
🌐: www.bts.edu.np
यस भेरी प्राविधिक शिक्षालय नेपालगन्ज ,बाके मा शैक्षिकसत्र २०७९/२०८० काे लागि डिप्लोमा तर्फ तिनबर्षै कार्यक्रम मा ,
१ डिप्लोमा ईन ईलेक्टिकल
२ डिप्लोमा ईन मेकानिकल
३ डिप्लोमा ईन सिभिल
४ डिप्लोमा ईन फार्मेसी
५ डिप्लोमा ईन रेडियो ग्राफि गरी ५ वटा का्र्यकरम
तेस्तै गरी प्रिडिप्लाेमा १८महिने कार्यक्रम तर्फ ईले्क्टिकल,मेकानिकल,सिभिल,अटाेमाेवाईल ,रेफ एन्ड एसि,ईल्क्टाेनिक,र कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटरी मेनेजमेन्ट गरी ७ वटा बिषय मा नया भर्ना काे लागि फम खुलेकाे सहर्ष जानकारी गराउछौ।साथै पढ्न ईच्छुक भाई बहिनि हरु ले समयमै फम भर्नु हुन समेत जानकारी गराउछौ।फम भर्नै अन्तिम समय र प्रबेस परीक्षा सम्बन्धित जानकारी यहि सुचना मा प्रस्टाईएकाे छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Koreanpur
Nepalganj
Surkhet Road
Nepalganj
Lumbini Technological University (LTU) - लुम्बिनी प्राविधिक विश्वविद्यालय
Surkhet Road Nepalgunj
Nepalganj, 21900
Madhya Paschim Multiple Campus is a community owned campus affiliated to Tribhuvan University (TU) a
Nepalganj
COM College Nepalgunj assists all those students who wana know about academic activities of TU.