Life Okay polyclinic pvt.ltd

24 hour health service with oncall consultants!!

Photos from Life Okay polyclinic pvt.ltd's post 13/10/2023

आकस्मिक गर्भनिरोधक चक्की प्रयोग बारे जान्नैपर्ने कुरा 🙏
हामी कहाँ पाइन्छ साथै उचित सल्लाह सुझाव पनि दिइन्छ।

BIHANI SAMBAD 20800615 WITH DR. SANDEEP KANDEL 02/10/2023

हाडजोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर सन्दिप कंडेल सङ भएको महत्त्वपूर्ण जानकारी मुलक सम्बाद सुन्न नभुल्नुहोला।

BIHANI SAMBAD 20800615 WITH DR. SANDEEP KANDEL Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे ज...

06/09/2023

श्रीकृष्ण जन्माष्टमी को अवसरमा हामी सँग जोडिनु भएको सम्पुर्णमा शुभकामना 🥰🙏

04/08/2023

विश्व स्तनपान सप्ताह
१६-२२ श्रावण २०८०

Photos from Life Okay polyclinic pvt.ltd's post 04/08/2023

नेपाली महिलाहरुमा हुने प्रमुख क्यान्सर पाठेघरको क्यान्सर बारे छोटो जानकारी!
३० वर्ष नाघेका हरेक महिलाले यसको जाँच गर्न जरुरी छ।🙏
थप जानकारीको लागि हामिलाई सम्पर्क गर्नुहोला 🙏

तपाईलाई कहिलेकाँही घाँटीमा केही अड्के जस्तो त हुँदैन ? - स्वास्थ्य पेज 29/07/2023

यदि हजुरलाई पनि घाँटीमा केही अड्किएको जस्तो लाग्ने समस्या भएमा हामिलाई सम्पर्क गर्नुहोला 🙏

तपाईलाई कहिलेकाँही घाँटीमा केही अड्के जस्तो त हुँदैन ? - स्वास्थ्य पेज चाडपर्वको मौसम सुरु हुन थालेको छ । बजारमा भिडभाड हुन थालेको छ । तर, अस्पतालमा भने त्यति भिडभाड छैन । दिनहुँ झै आज पन...

29/07/2023

आफुलाई रोग छ वा छैन भन्ने कुरा थाहा पाउने उपाय यसको जाँच नै हो।
त्यसैले समयमै हेपाटाइटिस को जाँच गरौँ, 🥰🙏

Photos from Life Okay polyclinic pvt.ltd's post 28/07/2023

28 जुलाई, विश्व हेपाटाइटिस दिवस
यसबारे जानकारी लिन पढ्नुहोस् 🙏

20/07/2023

पछि रक्तअल्पता बाट बच्न आइरन र फोलिक एसिड अहिले सेवन गरौँ 🥰🙏
🟠 किशोरी लक्षित आईरन तथा फोलिक एसिड कर्यक्रम ⬇️

✅ लक्षित समूह ➡️ १०-१९ बर्ष उमेर समूहका सबै किशोरीहरु

✅ आईरन फोलिक एसिडको मात्रा ➡️
• एलीमेन्टल आईरन (60 mg)
• फोलिक एसिड (400 mcg)

✅ कती खुवाउने ➡️ प्रति हप्ता एक मात्रा
✅ कहिले खुवाउने ➡️ दुई चरण मा खुवाउने

⭐ पहिलो चरण ⬇️
➡️ १३ हप्ता खुवाउने (साउन ,भाद्र, असोज)
➡️ १३ हप्ता नखुवाउने (कार्तिक, मंसिर, पुस)

⭐ दोस्रो चरण ⬇️
➡️ १३ हप्ता खुवाउने (माघ, फागुन, चैत्र)
➡️ १३ हप्ता नाखुवाउने (वैशाख, जेठ, असार)

✅ यसरी एक वर्ष मा एउटा किशोरी ले २६ हप्ता (२६ वटा) ट्याब्लेट आईरन फोलिक एसिड खानुपर्छ)

✅ कहाँ र को बाट खाने ⬇️
⭐ विद्यालय जाने किशोरी हरुले विद्यालय मार्फत विद्यालयमा
⭐ विद्यालय नजाने किशोरी हरुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरु मार्फत समुदायमा अर्थात् स्वास्थ्यकर्मी हरुबाट स्वास्थ्य संस्थामा
: Saroj Kumar Bhatt - सरोज कुमार भट्ट

16/07/2023

यदि आफ्नो बालबच्चा राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ भने धुम्रपान नगरौँ।‌

13/07/2023

हजुरको प्रश्नको उत्तर 🙏😍

11/07/2023

परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो सुई बारे महत्वपूर्ण जानकारी 🙏
यि साधनहरु स्वास्थ्यकर्मीसँग परामर्श लिएर मात्र प्रयोग गरौँ, किनभने कोही साधन हजुरलाई प्रयोग गर्न नमिल्ने पनि हुन सक्छन् ☺️
👉थप जानकारीको लागि कमेन्ट वा मेसेज गर्नुहोला।

11/07/2023

जुलाई ११, विश्व जनसङ्ख्या दिवस
सन् 1989 देखि यो दिवस मनाउन थालिएको हो।
नेपालको नारा:
जनसङ्ख्या दिवस दिवस : लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज: सम्भावनाका ढोका खोल्न सुनौं महिलाका आवाज
World Population Day : "Unleashing the power of gender equality: Uplifting the voices of women and girls to unlock our world's infinite possibilities"
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre UNICEF Nepal World Health Organization Nepal

10/07/2023

यदि कुकुर पाल्नु भएको छ भने ध्यान दिनुहोस् यो रोग लाग्न सक्छ 🤔🙏

09/07/2023

यदि हजुरले छोरीलाई जन्म नदिए भोलि सन्तान कसले जन्माइदिने? त्यसैले गर्भमा लिङ्गको पहिचान नगरौँ।

09/07/2023

झट्ट हेर्दा कालो अङ्गुर जस्तै देखिने यसलाई ठुलो जामुन वा फरेत भनिन्छ। इङ्लिस नाम Black Berry हो।
यो विशेष गरी तराईमा पाइन्छ।
यसका फाइदाहरु:
Boosts your body functions
Blackberries are an excellent source of vitamin C, vitamin K and manganese. ...
Improves digestion and blood sugar levels.
Reduces inflammation. ...
Prevents cardiovascular disease. ...
Protects and improves brain function. ...
Prevents cancer.

07/07/2023

दम, सुगर, प्रेसर जस्ता प्राणघातक रोगहरू को प्रमुख कारण नै धुम्रपान हो त्यसैले यसलाई त्यागेँ।
कसरी छोड्ने भन्ने कुरा थाहा पाउन मेसेज गर्नुहोला 🙏

06/07/2023

आफ्नो व्यस्तता को लागी बालबालिकालाई मोबाइल नदिऊँ 🙏
यसले बच्चाको मस्तिष्कलाई कमजोर बनाउँछ।

06/07/2023

हाम्रो साप्ताहिक गतिविधि 🤗🙏

05/07/2023

यदि तपाईंलाई कब्जियत तथा दिशा साह्रो हुने, कोलेस्टेरोल बढ्ने समस्या छ भने तल दिईएको खानेकुरा खानुहोला 🙏

05/07/2023

हाम्रो यस लाइफ ओके पोलिक्लिनिक कोहलपुर मा बालरोग विशेषज्ञ डा. राजेश केसी बिरामी बच्चा जाँच गर्दै।
डाक्टर द्वारा दिइने सेवाहरु:
- बच्चालाई ज्वरो आउने
- निमोनिया हुने
- लगातार पेट दुख्ने, पखाला लाग्ने
- बच्चाको तौल कम हुने
- कम्पन आउने
लगायतका बच्चा जन्मेदेखि 16 वर्षको उमेरमा हुने सम्पुर्ण समस्याको उपचार उपलब्ध छ 🙏
थप जानकारीको लागि कमेन्ट वा मेसेज गर्नुहोला 🙏

04/07/2023

यदि तपाईंलाई बिरामी भेट्न जाँदा के लगिदिने भन्ने चिन्ता लाग्छ भने यो जानेर ढुक्क हुनुहोस् 🙏

04/07/2023

सबैभन्दा राम्रो त सर्पको टोकाइबाट बच्नु हो तर टोकिहालेमा के गर्ने भन्ने कुरा थाहा पाउनुहोस् 🙏
यसबारे थप जानकारी पाउन कमेन्ट गर्नु होला।
#शुभदिन

04/07/2023

सुगरको बिरामीले ध्यान दिनुपर्ने कुराहरु 🙏

03/07/2023

सुगरको बिरामीले दिनमा एउटा आँप खान सकिन्छ 🥰🙏

03/07/2023

जीवनको पहिलो गुरु आमाबुबा अनि त्यसपछि जिन्दगीको यात्रामा शैक्षिक, नैतिक, सामाजिक, आध्यात्मिक ज्ञान सिकाउने भौतिक तथा अनलाइन सम्पुर्ण गुरुहरुमा सादर नमस्कार गर्छु।🙏
नँया कुरा सिकाउने हरकोही गुरु को दर्जामा हुनुहुन्छ।🥰🙏
गुरु पूर्णिमाको शुभकामना।

03/07/2023

👉बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनुपर्छ ।
👉 पानी एकैपटक घटघटी पिउनु हुँदैन ।
👉 केही समय मुखमा राखेर थोरै चिया जसरी पिउनुपर्छ । 👉शरीरको पानी राम्रोसँग सोस्न बसेर पानी पिउनुपर्छ ।
नोट: एउटा वयस्क व्यक्तिलाई कम्तिमा २-३ लिटर पानी आवश्यक हुन्छ।

02/07/2023

डेङ्गी भाइरस जन्य लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु होस् 🥰
यदि निम्नलिखित लक्षणहरू देखा परेमा हामीलाइ सम्झनुहोस्।
यसबारे जानकारी लिन कमेन्ट वा मेसेज गर्नुहोला 🙏

02/07/2023

एउटी आमाले दिनमा कम्तीमा १०-१२ पटक वा आवश्यकता अनुसार धेरै पटक दुध चुसाउनु पर्छ।
त्यसैले आफ्नो कार्यस्थलमा स्तनपान कक्ष माग गरौँ।

नोट: बच्चालाई आमाको दुध सर्वोउत्कृष्ट आहार हो 🙏

Photos from World Health Organization Nepal's post 01/07/2023

नियमित व्यायाम गरौँ ।

01/07/2023

जुलाई महिनाको पहिलो शनिबार
अन्तर्राष्ट्रिय सहकारी दिवस 🤗
सबै मिलेर काम गर्ने सामुदायिक सङ्गठनलाई सहकारी भनिन्छ।
हामी सबैलाई सहकार्य गरेर अगाडि बढ्ने हौसला मिलोस् सहकारी दिवस को शुभकामना 🥰🙏

30/06/2023

बर्षा याममा फोहोर पानी, हात तथा भाँडामा भएको किटाणु बाट हैजा तथा झाडापखाला लाग्न सक्छ त्यसैले साबुन पानीले हात धुने गरौँ।
दही चिउरा सफा तरिकाले खाने गरौँ।।

30/06/2023

मानो खाएर मुरी उब्जाउने महिना असारमा हामी सबैले कृषि कर्म गर्न जरुरी छ।
दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दछौं 🥰🙏

28/06/2023

सही तरिकाले स्तनपान गराउँदा आमा र बच्चालाई बिरामी हुन बाट जोगाउन सकिन्छ।
बच्चालाई कम्तीमा १०-१२ पटक वा आवश्यकता अनुसार धेरै पटक पनि आमाको दुध चुसाउनु पर्छ ।
स्तनपान सम्बन्धित समस्या भएमा सम्पर्क गर्नुहोला।

27/06/2023

युरिक एसिड बढ्दा खानेकुरा मा ध्यान दिनु होला।
बढी समस्या भएमा तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श गराउनु होला।
यस लाइफ ओकेमा युरिक एसिडको मात्रा जाँच र उपचार उपलब्ध छ 🙏🥰

Photos from Life Okay polyclinic pvt.ltd's post 27/06/2023

अब हजुरको हरेक स्वास्थ्य समस्यालाई लाइफ ओके पोलिक्लिनिकले बनाउनेछ 🆗👌👍
हाम्रा सेवाहरु:
१) भिडियो एक्सरे सेवा
२) डिजिटल एक्सरे सेवा
३) गुणस्तरीय ल्याब सेवा
४) ECG सेवा
५) विषेशज्ञ डाक्टर द्वारा हरेक दिन बिरामी जाँच सेवा
६) सबै प्रकारका औषधि पाइने फार्मेसी सेवा
७) दक्ष स्वास्थ्यकर्मीद्वारा नि:शुल्क चेक जाँच तथा परामर्श सेवा
सम्पर्क नं:०८१५४०२८६
सम्पर्क ठेगाना: कृषि विकास बैंक को बगलमा, हिमालयन इन्स्योरेन्स कम्पनीको मुनि कोहलपुर ११ बाँके

19/05/2023

थप सेवा र सुबिधा सहित लाइफ ओके पॉलीक्लिनिकको सेवा अब नयाँ स्थानबाट उपलब्ध छ।

इलाका प्रहरी कार्यालयको पश्चिम पट्टीमा !!

कोहलपुर ११, फोन नम्बर ०८१४५०२८६ |

Want your practice to be the top-listed Clinic in Nepalganj?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

New Road
Nepalganj

Other Nepalganj clinics (show all)
Okhto Pharmacy Okhto Pharmacy
Charbahini Road
Nepalganj, 19200

नेपालमा पाइने सबै औषधी उपलब्ध गराउने एक सुविधाजनक गन्तव्य Specializes in - #Derma #Ortho #Gynae

Sagarmatha Vet Center Sagarmatha Vet Center
Khajura Road, Dhamboji , Nepalgunj
Nepalganj

We are disturbiotor of all kinds veterinary medicine, feed supplement, Poultry vaccine, cattle vaccine, cannie vaccine, drinker feeder,poultry equipment, Vegetables seeds, pesticid...

Bonus medicine distributor Bonus medicine distributor
Banke Near Nepalgunj Medical College
Nepalganj, 21900

we provide in low cost medicine and surgical products

Annapurna Gastrocare Hospital Nepalgunj Annapurna Gastrocare Hospital Nepalgunj
गणेशमान चाैक , नेपालगञ्ज
Nepalganj

यस हस्पिटलमा पेट, कलेजाे, स्त्री तथा प्रसुति राेग सम्बन्धि सम्पुर्ण उपचार हुन्छ ।

Fateh Bal Eye Hospital Fateh Bal Eye Hospital
Nepalgunj
Nepalganj

Eye Hospital

Thopa Prayogshala Thopa Prayogshala
3J29+W4W, Charbahini Road
Nepalganj, 19200

The state of the art medical diagnostic laboratory in Nepalgunj. Values are invaluable.

Manshanti Polyclinic and Diagnostics Center Pvt.Ltd. Manshanti Polyclinic and Diagnostics Center Pvt.Ltd.
Nepalgunj 09 Banke
Nepalganj

अन्यत्र भन्दा शुलभ र भरपर्दो सेवा !

Lifeline General Hospital, Nepalgunj Lifeline General Hospital, Nepalgunj
Sadarline 13
Nepalganj

Hikmat Budha Hikmat Budha
Nepalganj

Central City Hospital Central City Hospital
Bp Chowk, In Front Of Kusum Petrol Pump, South Of Nepalgunj Nursing Home
Nepalganj, 21900

A Specialized Urology Hospital managed by Dr Dipesh Gupta (MS,MCh Urology), and Dr Ravi Chaurasia CCH Uro Care center offers dedicated medical services ranging from all Pathology/L...

Western Hospital, Nepalgunj Western Hospital, Nepalgunj
Charbahini Road 10
Nepalganj, 21900

Western Hospital Pvt. Ltd. Is a 100 beded multi-specialty medical institute in Nepalgunj.

Kripa Hospital-Nepalgunj Kripa Hospital-Nepalgunj
Adarsh Nagar/10
Nepalganj, 21900

Dr Praveen gupta for General surgery ,Uro and Onco surgery . Dr Rahul mishra for Orthopedic surgery and consultation