Kripa Hospital-Nepalgunj
Dr Praveen gupta for General surgery ,Uro and Onco surgery . Dr Rahul mishra for
Orthopedic surgery and consultation
ईस्लाम धर्मावलम्बीहरुको पर्व "बकर ईद (इद्-उल जोहा)" को हार्दिक शुभकामना।
You can save not just your life but countless others too - No To***co Day. ***coDay2021 ***coDay
Happy 17th Republic Day (Ganatantra Diwas) of Nepal.
१७ औं गणतन्त्र दिवसको अवसर मा सबैलाई शुभकामना 🇳🇵♥️
२५६८औं बुद्ध पुर्णिमाको सबैमा हार्दिक शुभकामना ।
बुद्ध पूर्णिमाको अवसरमा गौतम बुद्धका शिक्षाहरूलाई मनाऔं र उहाँको ज्ञानको मार्ग अनुसरण गर्न प्रयास गरौं ।
निस्वार्थ ममताको सागर बनेर निशस्त्र बाधा, संकटको संहार गर्नसक्ने शक्तिदेवी स्वरुपा महान आमाहरुलाई नमन।
अन्तराष्ट्रिय मे दिवस/मजदुर दिवस २०२४ को उपलक्ष्यमा सम्मुर्ण श्रमजिबि हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । 💐🙏💐
🌹 🌹
यस कृपा अस्पताल प्रा. लि.मा USAID काे आर्थिक सहयोगमा Momentum Private Health Care Delivery (MPHD) संस्थाले कृपा अस्पताल प्रा.लि. को सहकार्यमा किशोर किशोरी मैत्री परिवार याेजना सम्बन्धि ओरिन्टेसन कार्यक्रम संचालन गरिएको थियो !
जय श्री राम!
जय बजरंगबली!
हनुमान जयंतीको हार्दिक मंगलमय शुभकामना
लोकतन्त्र दिवसको शुभकामना ।
कृपा अस्पताल प्रा.लि. को तर्फबाट राम नवमीको सबैमा हार्दिक मंगलमय शुभकामना ।
आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
👨⚕️डा.राहुल मिश्र
✅कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
✅हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
✅एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
✅एन.एम.सी. नंः १३४१०
आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
👨⚕️ डा.प्रविन कुमार गुप्ता
✅प्रमुख कन्सल्टेन्ट सर्जन ((Uro-Onco Surgery)
✅ मुत्ररोग, क्यान्सर रोग तथा जनरल सर्जन
✅ MBBS, MS (General Surgery), FAMS (Urology)
✅Fellowship in Urology and Kidney Transplant (Singapore)
✅NMC No: 7672
Happy new year 2081
नयाँ वर्ष २०८१ को शुभ अवसरमा हाम्रो यस कृपा अस्पतालको तर्फबाट यहाँहरुको परिवारजनमा सुख-शान्ति, समृद्धि, सु-स्वास्थ्यको, दिर्घायु एवम् उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !
इद मुबारक💖
मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व इदुलफित्रको अवसरमा सबैमा शुभकामना ।
रंगहरुको पर्व फागुु पुुर्णिमा (होली) को सबैमा हार्दिक मंगलमय शुुभकामना ।
हाडजोर्नी तथा नशा रोग सम्बन्धि समस्याहरुको जाँच, परामर्श तथा उपचार सेवा अब कृपा अस्पताल प्रा.लि- नेपालगन्जमा !
KNOW YOUR DOCTOR:
👨⚕️डा.राहुल मिश्र
✅कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
✅हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
✅एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
✅एन.एम.सी. नंः १३४१०
जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj
आज ८ मार्च, ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना !
Kripa Hospital-Nepalgunj
महाशिवरात्रिको हार्दिक शुभकामना !
आज ७४ औ नेपाल चिकित्सक दिवस (74th Nepalese Doctors Day)!
''समाजको लागि चिकित्सक र चिकित्सकको लागि समाज'' Nepal Medical Association स्थापना दिवस तथा नेपाल चिकित्सक दिवसको शुभकामना !
केहि स्वास्थ्य सम्बन्धि तथ्य तथा जानकारी :
Kripa Hospital-Nepalgunj
यहि-फागुन महिनाको ५ गते भएको स्वास्थ्य शिविर बारेमा केहि जानकारी दिएका छौ !
Kripa Hospital-Nepalgunj
सबै नेपालीहरुमा प्रजातन्त्र दिवसको शुुभकामना ।
Medical Checkup Camp Going in Nepalgunj Ward No: 10 in cordination with Kripa Hospital-Nepalgunj
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the practice
Telephone
Website
Address
Nepalganj
21900
गणेशमान चाैक , नेपालगञ्ज
Nepalganj
यस हस्पिटलमा पेट, कलेजाे, स्त्री तथा प्रसुति राेग सम्बन्धि सम्पुर्ण उपचार हुन्छ ।
Nepalgunj 09 Banke
Nepalganj
अन्यत्र भन्दा शुलभ र भरपर्दो सेवा !
Bp Chowk, In Front Of Kusum Petrol Pump, South Of Nepalgunj Nursing Home
Nepalganj, 21900
A Specialized Urology Hospital managed by Dr Dipesh Gupta (MS,MCh Urology), and Dr Ravi Chaurasia CCH Uro Care center offers dedicated medical services ranging from all Pathology/L...
Charbahini Road 10
Nepalganj, 21900
Western Hospital Pvt. Ltd. Is a 100 beded multi-specialty medical institute in Nepalgunj.
Sadarline-13, Infront Of Saraswati School
Nepalganj
Get complete health solution at one junction under specialized doctors Dr. Parash Shrestha (Consultant Physician) Dr. Christine Shrestha (Consultant Physician) Dr.Pratik Shrestha (...
Nepalganj, BANKE
Hospital for All general Surgeries , Gynaecology surgery, and GI problems
Adarshnagar-10, Nepalgunj , Banke
Nepalganj, 21900
Nepalgunj Ayurved General Hospital Adarsnagar-10, Nepalgunj, Banke Est. 2079