SEE BATCH 2080 BANKE lumbini province

SEE BATCH 2080 BANKE      lumbini province

we are here to give public service.

13/06/2023

सुचना सुचना सुचना!!!

10/06/2023

३ दिन गर्मि बिदा थप

07/06/2023

गर्मि बिदा थप ।

04/06/2023

दिना दिन बड्दाे गर्मिका कारण बिधार्थीको स्वास्थ्य
बिग्रिनुका साथसाथै बिधालयको पाठनमा बाधा देखा परेकोले कोहलपुर नगरपालिकाले गर्मि बिदा ताेकेको छ। अझै गर्मि बड्दै गयमा थप मिति बढाउने घोषणा पनि गरेको छ।

15/05/2023

बाल्यकालमा कल्पना गरिन्थ्यो हिड्दा हिड्दै पैसा भेटियोस भनेर तर अहिले सोचिन्छ कि पैसा कमाउने बाटो भेटियोस ।

14/05/2023

जिन्दगी एउटा झरना जस्तै रहेछ, अरुले हेर्दा सुन्दर देखिन्छ तर ढुङ्गामा बजारिनुको पीडा आफैलाई मात्र थाहा हुन्छ ।

#शुभरात्री❤️

13/05/2023

27 jana student Japan bata Class 12 ko exam didai chhan.😯

13/05/2023

Palpa मा रहेको गंगा माध्यमिक बिधालयका शिक्षकले आफ्नै School को बस आफै चलाउन खोज्दा बस स्कुलको भवनमा ठोक्किएर ठुलो क्षति पुगेको छ ।😯

13/05/2023

Students Voice: Dear NEB.. Aba question ko gunaso garda gardai ni thakisakyo just aba automatic answer aauni batabaran milaidinu paryo ani CDC lai case garnu paryo manab adhikar ko ullanghan gareko ra Hami balbalika ko vawisya snga kheleko ma Aru ta kei vndina malai sarkar ko ni esma haat xa jsto lgxa bidesh janxan pass hunxan vnerw Jani Jani sadyantra garey jsto lgxa 💔🥲kehi bacheko raheko AaSh ni maridai xa aba . Pahile ta nepali education system afai raterw ghokerw basni system xa tesmathi ni padauni euta qn dini arko Hami ni manxey ho khelauna Haina esari patak patak ball jsri khelna lai hami students ko problem ni bujidinu hola akhir yo 12 ko result vnesi most important ho esma hamro future ,career, sab thik adeko xa voli result le garda koi students depressed vayerw su***de garna naparos. Harek ko ghrma force garya xa A+ chaiyo hyan tyan harek ko kadh ma responsibility ra duties xa harek le afno future socheka xan uniharu ko sapna esari natukrauna vnerw request garxu plz yo kura sikshya mantralaya smma puraidina help gardinus . Thank you

13/05/2023

सिन्धुलीकाे एउटा परीक्षा केन्द्रमा कक्षा १२ को सामाजिक विषयको परीक्षाको क्रममा एउटा उत्तरपुस्तिका विद्यार्थी सङ्ख्या भन्दा बढी भेटिएको छ । उक्त कपिको परिक्षा रद्द गरिएको छ ।

परीक्षा केन्द्रमा अनियमित तरिकाले परीक्षा संचालन भइरहेको उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली अनुगमनमा गएको थियो ।

11/05/2023

"यसपटक कक्षा-१२ को अङ्ग्रेजी विषयको प्रश्न-पत्र बनाउने CDC का विद्वान-विदूषी सर- मिसहरूको अङ्ग्रेजीको दक्षता CDC ले जाँचोस। पहिलो प्रश्नमा एउटा पाठ पढेर-बुझेर उत्तर दिनू भनिएको छ। कम्तीमा तीनवटा प्रश्नको पाठमा कुनै जवाफ त के संकेत सम्म छैन। लामा प्रश्नहरूमा सिधै फ्री राइटिङ टाइपको विचार मागिएको छ, जब कि प्रबन्ध टाइपको कुनै प्रश्न छैन। विचारको प्रश्नको लागि त्यो मोडेल राम्रो हुन्थ्यो।
IELTS वा अरू कुनै श्रोतबाट Comprehension Passage तानेजस्तो लाग्छ। शायद Text छोट्याइयो तर प्रश्न सिधै सारियो तर Text काट्दा प्रश्नको जवाफ उडेको सर-मिस हरूलाई पत्तो भएन। यो हदको लापरबाही विद्वानहरूबाट किन? एकपटक text र प्रश्नहरूलाई दोहोर्याएर पढ्ने काम समेत किन भएन? देसभरिका कलिला विद्यार्थीहरूलाई यसरी आतङ्कित गर्न मिल्छ? तपाईहरूले नै सोध्ने र तपाईंहरूले मात्रै जवाफ दिनसक्ने प्रश्न किन सोधेको? एउटा standard test को 'नर्म' त हुन्छ नि! कि यो देसमा विद्वानहरूले वच्चाहरूलाई जेसुकै सोध्न मिल्ने हो?"

08/05/2023

धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका छन । गरिब परिवारबाट रहेका उनी भोलि बाट सुरु हुने १२ को परिक्षाको लागि admit card लिन स्कुल गएका थिए तर स्कुलका principal ले पहिला पैसा लिएर आउ अनि मात्रै admit card दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए भने सोही राती उनले आत्माहत्या गरेको उनको परिवारले जनाएको छ ।😥

08/05/2023

Class 12 Exam time morning 8 to 11 AM.

07/05/2023

भोलि मिति २०८०/०१/२५ गतेका दिन कोहलपुर नगरपालिका स्थापना भएकाे हुनाले कोहलपुर नगरपालिकामा पर्ने सम्पुर्ण विधालय र कार्यलयहरू बन्द हुने घोषणा गरिएको छ।

06/05/2023

Class 12 students discussing education on the road in Biratnagar.😯

06/05/2023

झन्डै ५ लाख जनाले १२ को परिक्षा दिदै: Around 4.72 Lakhs students are giving Class 12 Board exams this year. 😲

01/05/2023

झापामा अध्ययनत एक छात्रा कक्षा ८ को
बोड परीक्षामा उत्तीर्ण हुन नसक्दा
आत्महत्या गरेकी छिन्

01/05/2023

घरका कान्छा छोराछोरी लाई नि मजदुर दिवसको शुभकामना !😊

30/04/2023

भोलि मिति २०८०/०१/१८ गतेका दिन मजदुर दिवस भएका कारण बाँकेका सम्पुर्ण विधालय र कार्यलयहरू बन्द हुने भएका छन्।

29/04/2023

Now only 10 days left: Class 12 management faculty Exam Routine.😳 Best Wishes Students.❤️

28/04/2023

काठमाडौं महानगर भित्रका हरेक स्कुलमा शुक्रबार "Book free Day" अर्थात बिना book बालबालिकाहरु स्कुल जानेछन् , सोही विषयमा बोल्दै महानगर प्रमुख B***n Shah भन्नुहुन्छ:

28/04/2023

भाग्यमा अरु होस् नहोस् मतलब भएन तर साथमा तिमी भए पुग्छ आमा।🖤

#शुभरात्री

28/04/2023

सरकारी विद्यालय- Kanti Secondary School Butwal -4 Rupandeh.😯 यो बिधालय सरकारी बिधालयहरु मध्येको एक उत्कृष्ट बिधालय हो।

27/04/2023

हातमा iphone बोक्ने होइन ठेला बोक्ने मान्छे रोज्नुस्, फोटो नराम्रो होला तर भबिस्य राम्रो हुनेछ।

#शुभरात्री❤️

27/04/2023

Good News for Students: 'टाई' लगाउदा विद्यार्थीहरुले असहज महसुस गरेको हुनाले काठमाडौं महानगरले आफ्नो नगर भित्र रहेका कुनै पनि विद्यालयले 'टाई' अनिवार्य नगर्न निर्देशन दिएको छ ।😯

27/04/2023

महत्त्वपूर्ण जानकारी: परिक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माका अनुसार यही २६ देखि सुरु हुने कक्षा १२ को परिक्षामा २ वा २ भन्दा कम subject मा Back लागेका विद्यार्थीहरुले २ वटा subject को मात्रै Exam दिनुपर्ने छ, भने ३ वा सो भन्दा बढी विषयमा NG आएका विद्यार्थीहरुले सबै परिक्षा दिनुपर्ने छ ।🙏

27/04/2023

Good News for Class 12 Students: राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को बोर्ड परीक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयको परीक्षामा उत्तर अङ्ग्रेजीमा (English) पनि लेख्न पाइने बताएको छ ।

27/04/2023

राष्ट्रिय परिक्षा बोर्डले यही २६ गते देखि सुरु हुने कक्षा १२ को परिक्षाको तयारी पूरा भएको जनाएको छ । सम्बन्धित परिक्षा केन्द्रहरुमा question paper हरु पठाउने काम भईरहेको छ । तपाईंको तयारी कस्तो छ त ? 😊 शुभकामना ❤️🙏

Want your public figure to be the top-listed Public Figure in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Nepalganj
0000