Nepal Disabled Association Kavre- नेपाल अपाङ्ग संघ,काभ्रे

About
To raise awareness in matters of disability in the community and enhance the growth and development of physically disabled people.

It's simply a social – service oriented organization

Photos from Nepal Disabled Association Kavre- नेपाल अपाङ्ग  संघ,काभ्रे's post 15/03/2024

Programme @ Dusit princess Hotel

15/12/2023
13/08/2023

राष्ट्रिय जनगणना २०७८ अनुसार ६,४७,७४४ जना अपाङ्गता भएका व्यक्ति अर्थात कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको छ । अपाङ्गता भएका महिलामा भन्दा बढी अपाङ्गता पुरुषमा देखिएको छ । जस अनुसार ५४.२ प्रतिशत पुरुष र ४५.८ प्रतिशत महिलामा अपाङ्गता रहेको छ । जनगणनाको तथ्याङ्क अनुसार १२ प्रकारका अपाङ्गताको प्रकार र जनसंख्या निम्न अनुसार रहेको छ ।
यस विषयमा थप जानकारीका लागि जनगणनाको संक्षिप्त नतिजा प्रतिवेदनको पेज नं ८० र ८१ मा हेर्न सकिन्छ । विस्तृत तालिकाको लागि Excel file प्राप्त गर्न निम्न लिङ्कमा क्लिक गर्नुहोस ।
https://censusnepal.cbs.gov.np/results/downloads

28/11/2021

अपाङ्गता भएका व्यक्तिहरुको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः
अन्तर्राष्ट्रिय नारा
“Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”.
राष्ट्रिय नारा
“हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार”
मितिः २०७८ मंसिर १७ (२०२१ डिसेम्बर ३)

Want your practice to be the top-listed Clinic in Panchkhal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Telephone

Address


Panchkhal
KAVRE

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Other Panchkhal clinics (show all)